नेपाली पारिवारिक सिरियल गोपी हेरेर हजुरहरुलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुस् है साथै हाम्रो कमी कमजोरीहरुलाई औलाइदिएर हामीलाई अगाडि बढ्ने मौका दिनुस् है हजुरहरुको सल्ला र सुझावको हामीलाई सधैभरी खाँचो पर्छ ❤❤❤❤❤ स्वस्तिक मिडिया परिवार हजुरको सल्ला र सुझावको अपेक्षा राख्छ धन्यवाद।
यो नन्दा लाइचै तेस्को घर मा खेदाउ नु पर्छ रिस उठनि नन्द यो नन्दा लाई अर्को हप्ता मा माइति मा देख्नु नपरोस माइतीमा नन्दा लाई देख्नु परो भनी मता हेर्दिन यो सिरियाल ता
Sarai ramro x yo gopi natak❤❤❤
उत्कृष्ट तथा समसायिक बिषयबस्तुमा आधारित कथाबस्तु समेटिएको सिरियल । भाउजूको कलाकारको भुमिका धेरै राम्रो लाग्यो ।
A hajur yo hamro gopi seral lai man paraune ko ko hunuhuncha❤❤❤😂❤❤❤❤😢❤❤❤❤❤🎉❤❤❤❤😮😅❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤😮❤❤❤
wow ❤
नमस्कार🙏हजुरहरु सबै जनालाई यो हाम्रो गोपी टेलीसिरेल लाई मायागरीदीनुहुन बिनम्र अनुरोध गर्दछौ म यस सिरेल को रमेश पात्र को तर्फबाट🙏🙏🙏🙏❤
नेपाली पारिवारिक सिरियल गोपी हेरेर हजुरहरुलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुस् है साथै हाम्रो कमी कमजोरीहरुलाई औलाइदिएर हामीलाई अगाडि बढ्ने मौका दिनुस् है हजुरहरुको सल्ला र सुझावको हामीलाई सधैभरी खाँचो पर्छ ❤❤❤❤❤ स्वस्तिक मिडिया परिवार हजुरको सल्ला र सुझावको अपेक्षा राख्छ धन्यवाद।
यो नन्दा लाइचै तेस्को घर मा खेदाउ नु पर्छ रिस उठनि नन्द यो नन्दा लाई अर्को हप्ता मा माइति मा देख्नु नपरोस माइतीमा नन्दा लाई देख्नु परो भनी मता हेर्दिन यो सिरियाल ता
Namaskar
Gopi lai man paraune ko ko hunuhuncha?💖💖
sarai ramro cha gopi
Laxmi ko nanda lai nikalnu
Nanda le vauju ko bacha nabane gareko parda fassst hunuparxa
Hamro gopi serel kasto lagyo hajur
यो सिरियलको कमि कमजोरी लाई औल्याइ दिएर सभ्य भाषामा सल्लाह सुझाव दिन नभुल्नु होला
बिच बिचमा आवाज बिहिन भएको ठिक लागेन ।एस्लाई हटाई दिनु होला ।
Kati ramro xa gopi
Kati ramro laxmi ko maya lagyo