बनेपा कान्ड|बच्चा हराएपछी छिमेकिको कोठामा हेर्न नदिएको खुलासा|गाउलेले पारे र्‍याख्र्‍याख्ती|हेर्नुस

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ส.ค. 2019
  • 1.good tv
    2.program G talk with @ ganga
    3.camera and edit.@ dinesh amatya
    4.VJ.@ ganga lama
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9860114714 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    साथै तपाइले
    / goodtv13
    instagram.com/#reactivated
    / goodtv13
    यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ । कारबाही गरिनेछ ।
    #banepaKanda#gangalama#goodtv
  • บันเทิง

ความคิดเห็น • 2.7K

  • @BelbikramBelbikram
    @BelbikramBelbikram 4 ปีที่แล้ว +69

    आफ्नै परिवार बाट पनि घटना भयको हुनसक्छ है यता पनि फर्केर अनुसन्धान गरियोस् अहिले बिश्वास कसैको हुन्न

  • @sharmilaghimire7233
    @sharmilaghimire7233 4 ปีที่แล้ว +107

    आफै न्यायाधीश नबन मनुवाहरू , ति महिलालाई हकार्ने अधिकार कसले दियो तिमीलाई

    • @chandrakumar9725
      @chandrakumar9725 4 ปีที่แล้ว +1

      yeuta sida Sada manxe lai sabai Jana le vuke ko ramro hoeen

    • @rituacharya3630
      @rituacharya3630 4 ปีที่แล้ว +1

      Hami sabai milya rw yi manxea lai jhakarnu paro nirdos lai yesto garni

    • @dipakrajgiri9079
      @dipakrajgiri9079 4 ปีที่แล้ว +1

      Yo didi nidos hunuhuxa

    • @deepakpm47
      @deepakpm47 4 ปีที่แล้ว

      यो मोबाइल मा भिदियो बनाउने कुन हो तेलाइ पनि अनुसन्धान मा लेउनु पर्छ

    • @Bhupal-chhetri
      @Bhupal-chhetri 4 ปีที่แล้ว +1

      Sharmila ghimire हकार्ने अधिकार रे अनि त्यो बच्चालाई मार्ने अधिकार् चाहिँ कसले दियो नि तिमी पनि बहस गर्ने सम्सद नबन ल

  • @diliramlimbu6122
    @diliramlimbu6122 4 ปีที่แล้ว +51

    आफ्नो बच्चालाई ख्याल नगर्ने अनि अरु लाई आरोप लगाउने मान्छे बोल्न सकेनन् भन्दै मा हेप्ने तिमी पत्रकार हरु अलि धेरै भयो हाम्रो देशमा 🤬🤬🤬

  • @limbulimbu9857
    @limbulimbu9857 4 ปีที่แล้ว +16

    बिचरा गाउकै सबै जना न्यायाधीश रहेछ्न सोजो बुढाबुढीलाई पेले निर्दोष भए पनि प्रमाण नभेटे पछि जेल जाने सम्भावना छ तर सत्यतथ्य होस है।

  • @user-yp5en4xf7s
    @user-yp5en4xf7s 4 ปีที่แล้ว +199

    यो पत्रकार लाई हठाएर पोखरा को Apil Tripathi पत्रकार लाई लिएर अाउँनु परछ 10 मिनेट मा पतलाई हालछ

    • @dilipsony4526
      @dilipsony4526 4 ปีที่แล้ว +1

      Sahi ho hjr ko kura

    • @roji6382
      @roji6382 4 ปีที่แล้ว +1

      Sali patrakar kt tero boli ali thik sanga bol

    • @ramkrishnashrestha6682
      @ramkrishnashrestha6682 4 ปีที่แล้ว +2

      अ भन्या , यस्ता झारे पत्रकार ले अनुसन्धान मा सहयोग होइन झन समस्या पार्दिन्छ ।

    • @laxmibasnet9963
      @laxmibasnet9963 4 ปีที่แล้ว

      सहि हो लेउनु पर्छ

    • @tekrajkirati6951
      @tekrajkirati6951 4 ปีที่แล้ว

      Goood

  • @shailenchemjong
    @shailenchemjong 4 ปีที่แล้ว +148

    यदि अपराधी अर्कै थिएछ भने यो बोल्ने सबैलाई मानहानिको मुद्दा लगाउनु पर्छ ।

    • @delta.kilo2009
      @delta.kilo2009 4 ปีที่แล้ว

      you r right man anusandhaan garne police koho jpt bolera hudaina galti garne na chhutos

    • @rajankhanal4289
      @rajankhanal4289 4 ปีที่แล้ว

      सहि कुरा

    • @nabinpariyar4318
      @nabinpariyar4318 4 ปีที่แล้ว +2

      Yo patrakar kam xna hai yo galat x

    • @NDRANA-hu6wc
      @NDRANA-hu6wc 4 ปีที่แล้ว

      बाबू-आमा नै हत्यारा हुन

    • @lakpasherpa317
      @lakpasherpa317 4 ปีที่แล้ว

      Sai ho tyo dari walla sablai

  • @shambhunarayan1217
    @shambhunarayan1217 4 ปีที่แล้ว +12

    एउटाै घर भादामा बस्दा त आआफ्नो सन्तानको सुरक्षा आफैं गर्नु पर्छ अरु निर्दोस मान्छे नफसुन सत्य तथ्य केहो ज्यान्मारा अपराधी लाई कडा भन्दा कडा कारबाही गरौं ।

  • @durgendraburathoki9372
    @durgendraburathoki9372 4 ปีที่แล้ว +5

    प्रशासन ले सबै पत्ता लगाइ हाल्छ्नी, सङ्खाले मात्रै कसैले मानसिक वा सारिरिक अत्याचार गर्नु मिलदैन।दोषी लाई करबाही हुनु पर्छ।

  • @tarapati3235
    @tarapati3235 4 ปีที่แล้ว +50

    खातेहरु अनुसन्धान गर्ने तिमिहरुले हो?? पुलिस छ जे गर्छ पुलिस ले गर्छ,, भुक्न छोड मुलाहरु

    • @dhirajlama9509
      @dhirajlama9509 4 ปีที่แล้ว

      Yo yasri sodne kukurni ko ho

  • @leenakharel5787
    @leenakharel5787 4 ปีที่แล้ว +81

    आमाको हाउभाउ हेर्दा त मलाई त आमाले यो घटना घटाएको हुनुपर्छ....क्यही पनि मत्लब नै छैन आमालाई पापिनि

    • @gitashahi354
      @gitashahi354 4 ปีที่แล้ว +1

      Andaj ra sankamako varma almalinu vanda 5 chai janalai ak ak garera 6anbin garnu par6.jo vayani aparathi naumkos.

    • @subdhrathapa8748
      @subdhrathapa8748 4 ปีที่แล้ว

      Aile malai ni testai laxa

    • @rameshsilwal1857
      @rameshsilwal1857 4 ปีที่แล้ว

      कस्तो सोचेको छि एउटा नारी भएर नारीलाई ?

    • @sitapoudel8278
      @sitapoudel8278 4 ปีที่แล้ว

      Aama dosh nadinush kura nabuji bichara usle kina testo garthin hola

    • @yomahilanaihohatyarashrest8268
      @yomahilanaihohatyarashrest8268 4 ปีที่แล้ว

      Xiii kasto gess gareko ho la yo manxele

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 4 ปีที่แล้ว +16

    हैट....सबै अनुसन्धानकर्ता हौ।मार्नेले मारो यो जुङे पो निकै बाठो देखिन्छ।बच्चाको आमाको अनुहारमा हेर्दा थाहा हुन्छ छोरा मरेको मा कति पनि पीडा देखिन्न।

    • @prakashsingh5072
      @prakashsingh5072 4 ปีที่แล้ว

      Tehita vanya k are euti aama vayera pani baccha ko sok ma nakkali aansu jhareki ho jasto lagxa malai

    • @urmitmng8471
      @urmitmng8471 4 ปีที่แล้ว

      Mero TH-cam channel

  • @abhayalama6044
    @abhayalama6044 4 ปีที่แล้ว +11

    बिचर यी दिदि निर्दोष हुँदा हुँदै सबै ले आरोप लगाइरहेको छ ।

  • @rabindra1021
    @rabindra1021 4 ปีที่แล้ว +166

    सबै न्यायाधीस हुने?? पुलिस कहाँ गयो? यसरी अपमान गर्न पाइन्छ??

    • @laxmthami7199
      @laxmthami7199 4 ปีที่แล้ว +1

      right

    • @lilatamang4994
      @lilatamang4994 4 ปีที่แล้ว +2

      रवीन्द्र थापा tapai sahi bolnu bako cha yaha patra kar naii sbai kura haru jasrai bolldaii xha k ho patrkar ko para

    • @lilatamang4994
      @lilatamang4994 4 ปีที่แล้ว

      right khaii t police aru new ko manvhe xina khale god ho ki sood ko matra cha kehe na kehe cha yaha khali tyo 2. janalai patra le marekaii ho vanne soxh chaa tyo baun ama le naii mareko

    • @rohitq8547
      @rohitq8547 4 ปีที่แล้ว

      Ptar karle interview kahaner liyako xa teha teha ta yak jana didi lai sabi lagayr nana tharika parsha gariyako xa ani tesaili you tube ma rakher kamune bato banako ho tesri linxa ptarkar le interview sala alikati man maryada xain

    • @rohitq8547
      @rohitq8547 4 ปีที่แล้ว

      Chinta hoina sathi but dosinai bhaya pani tyo hoina nita sathi interview line tarika teha ta interview nline namma sabi mile yak janali yaklo banako xa yasto kin garinas testo kin garin yo garnu dinu partheyo tyo garna dinu partyo jasa problem parxa sabai ko sochane tarika farka farka hunxa mero bicharma hi mero socha bichar lai negative na linu hola tar dosinai bhayapni sabi miler yaklo banaunu thika hoin testo kin bhayo teta tira janu parxa hola

  • @parempurja445
    @parempurja445 4 ปีที่แล้ว +64

    सन्का गर्न जो लाई नि पाईन्छ।सत्य तथ्य पत्ता लाउनु पर्छ।निर्दोस नफसोस।हत्यारा न उमग्कोस

  • @sangitkunwar8959
    @sangitkunwar8959 4 ปีที่แล้ว +8

    दिदी तपाईं निर्दोश हुनुहुन्छ नडराउनुस,खातेहरु अनि खातेनी पत्रुकार धेरै न्यायाधीश बन्न नखोज 👿👿

  • @world_history_channel
    @world_history_channel 4 ปีที่แล้ว +13

    मेराे बिचारमा घटनाकाे निचाेड :-पहिलाे कुरा त संका
    #(१) याे घटना लाई विश्लेषण गरि हेर्दा घटनाकाे दिन घरबेटीले त्याे दिन बिहान पानी हाल्दा ट्यांकी खुल्ला गरेर घरमाथी गयकाे हुन्छ र माथि बाट अायर पछि बन्द सिधै ट्याङ्की मा नहेरी टकन लगायकाे हुन सक्छ , घरबेटी ट्याङ्किमा पानी भर्दा खुल्ला छाेडेर माथि गयकाे बेलामा पानी मा परेकाे हुन सक्छ र मृत्यु भयकाे हुन सक्छ । त्यसमा राम्रो संग अनुसन्धान गर्नुपर्छ । अनुसन्धानबाट सत्य तथ्य खुल्नेछ । किन भने घरकाेठाकाे गल्लिमा नै धराप जस्ताे गरि पानिकाे ट्यांकि छ।
    #संका (२)अामा बाबूलाई तथा हजुरबा लाई पनि संकाकाे घेरामा राखेर कडा अनुसन्धान गर्नुपर्ने हुन्छ , केथा घटनाहुनु भन्दा केही दिन अगाडी बाबू अामाकाे झगडा भयकाे थियाे कि थियन ? यदि ठुलाे झगडा भयकाे थियाे भने थाहा !! त्यहि रिस मनमा राखेर याे सबै "झगडाकाे कारण बच्चाले "गर्दा यस्ताे भईरहेकाे छ भनेर "कुविचार "अाई अामा अथवा बाउ ले ट्यांकि उठाई ट्यांकिमा फालिदयर त्यस्ताे हर्कत गरेकाे पनि हुन सक्छ ।
    संका# ३ घरमा हजुरबुबा पनि हुनुहुन्छ भने बुढालाई पनि पाल्नु पर्याे भनेर कुनै दिन ससुरा संग झगडा परेकाे हुन सक्छ र त्यहि रिस ससुराले मनमा राखि त्यस्ताे हर्कत पनि गरेकाे हुन सक्छ । ससुरालाई पनि कडा अनुसन्धान गर्नु पर्छ ।

    अन्तिममा
    संका (४)त्यस घरकाे काेठामा बस्ने अन्य संग वा नजिकै छिमेकि संग कुनैदिन ठुलाे झगडा परेर छेउ काेठामा बस्ने ,छिमेकी, छाेरा मान्छेतथा अाईमाईले रिस मनमा राखि माैका छाेपी त्यस्ताे हर्कत गरेर बच्चालाई मारेकाे हुन सक्छ । यि ४ कुरामा कडा अनुसन्धान गरेरमा घटना दुतकाे दुत पानिकाे पानी झै छर्लङ्ग हुनेछ ।
    नाेट:- यी ४ संका मा एउटा १००% हुन सक्छ ,याे मेराे ब्यक्तिगत बिचार हाे कसैलाई नराम्रो लागेमा क्षमा चाहान्छु ।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 4 ปีที่แล้ว +66

    मिडियाको अगाडी कसैको मानहानी गर्न मिल्दैन कसैले कसैलाई आरोपित गर्न मिल्दैन।

  • @tharuyoubaraj2634
    @tharuyoubaraj2634 4 ปีที่แล้ว +87

    होईन उस्को बोल्नी मान्छे छैन भनेर तेसरी अतेउन पाहिन्छ उस्कै आमा बाउले पनि हुन सक्छ नि कि प्रमाब हुनु प्रर्छ नत्र भने सबै मिलेर अतेउने काम गर्दा मान हानी हुन्छ हप्लेस पनित हुन्छ नि तो आमा को आखामा आँसु त आउँछ नि खोइ तेस्को मुहार मा निरास भन्ने छदै छैन

    • @kusumlama6865
      @kusumlama6865 4 ปีที่แล้ว +2

      ho ni aakhama aasu ta thopa xaena yo dd lai kati bolnu na de ko

    • @tharuyoubaraj2634
      @tharuyoubaraj2634 4 ปีที่แล้ว +1

      यस्तै त होनि बोल्निको पिठो बिक्छ नबोल्निको चामल पनि बिक्दैन भनेको यहि हो बोल्दा पनि कुन शब्द का प्रयोग गर्ने भन्ने थाहा नभाको मान्छेलाई तेसरी अत्यायो पछि के हुन्छ

    • @jasumivak1808
      @jasumivak1808 4 ปีที่แล้ว +1

      Sahi vannu vayo tyo aama vanaudiko aakha ma sasu xain

    • @kawaichan5888
      @kawaichan5888 4 ปีที่แล้ว +1

      Tyo patrakar nake chai ko k kasto dominate garerw boleko usle mareko dekhe jasto kya

    • @roshankumarramdam5656
      @roshankumarramdam5656 4 ปีที่แล้ว

      Yo kam police ko ho anushadhan garne timi haru dherai jhane nabanar bachaako aama baba baje lai sabailai sodhapush gar.

  • @brishikakc9221
    @brishikakc9221 4 ปีที่แล้ว +16

    आफै न्यायाधीश बन्ने कोसिस नगर खातेहरु

  • @apsuthapa6265
    @apsuthapa6265 4 ปีที่แล้ว +9

    यो काम पुलिस को हो तिमी हरु जान्ने भयर के को सोधपुच गरेको सक्छौ भने असलि अपराधिलाइ पक्रेर देखाउ नत्र अरु लाई झपार्ने काम नगरौ ।

  • @thamanpun4304
    @thamanpun4304 4 ปีที่แล้ว +74

    त्यो बच्चाको आमा प्रती पनि गहिरो अनुसान्धान गर्नु पर्छ

    • @kopilapuri3155
      @kopilapuri3155 4 ปีที่แล้ว +1

      होतनी मलाई त त्यो हजुर बुवा माथि पनि सङका लाछ

    • @premapandey3485
      @premapandey3485 4 ปีที่แล้ว

      bacha harako bela aama pani lina gako cha kasari asma lai sangka gareko

  • @BB-pm8qs
    @BB-pm8qs 4 ปีที่แล้ว +154

    त्यो बच्चा कसरी हरायो था छैन अनि आफ्नो बच्चा पनी हराउछ की भने र आफ्नो बच्चाको सुरक्षाको लागी त्यस्तो गरेको हुन सक्छ किन पाप सोच्नु !!
    बरु हराउने बच्चाको आमाको हाउभाउ हेर्दा पो सन्का गर्नु पर्ने ठाउँ छ है ! अनुहारमा पिडा त अलिकति पनी देखीदैन !!

    • @David_official_channel821
      @David_official_channel821 4 ปีที่แล้ว +2

      B3 Rana ठिक भन्नू भाे

    • @ranjushah3616
      @ranjushah3616 4 ปีที่แล้ว +2

      B3 Rana tehi ta aghi ta haseko pani dekhe maile ta . Ki mero aakhako dhoka ho.

    • @RajKumar-uk2jf
      @RajKumar-uk2jf 4 ปีที่แล้ว +2

      सहि कुरा अाफ्नाे बच्चा लाई यस्तो भए पछि अामा लाई अलि चिन्ता नभएको हाे कि भन्ने लाग्छ अनुहार ले अर्को बताउँछ ।

    • @RajKumar-uk2jf
      @RajKumar-uk2jf 4 ปีที่แล้ว +1

      अामा धेरै किसिमका हुन्छन अामा लाई पनि धेरै निगरानी गर्नु पर्छ।

    • @piryappp8679
      @piryappp8679 4 ปีที่แล้ว

      Sahi ho

  • @urmilapradhan6001
    @urmilapradhan6001 4 ปีที่แล้ว +6

    दारिवाला र सेताेटिसर्ट लगाउनेहरूलाइ चिनिराखाै।यदि तिबहिनिहरू निर्दाेश भय केगर्ने?

  • @commentyoutub8835
    @commentyoutub8835 4 ปีที่แล้ว +13

    हे मूर्ख मानव हरु हो
    अलि दिमाग लागाउनु हप्कौने र दप्काउने काम कसैले कसैलाई नगरौ

  • @krishnabhujel219
    @krishnabhujel219 4 ปีที่แล้ว +32

    माचि....ने हरु अाफै न्यायाधीश बन्नखाेज्छन् त्यो बच्चाको अामालाई पनि संका छ त्यसको अनुहारमा कुनै पिडा छैन अामाले बच्चा मारेको धेरै घटना छन्

    • @anusakc2893
      @anusakc2893 4 ปีที่แล้ว

      Krishna Bhujel ksle marna skxa hola r aafno bachha lai 😥😥😥

  • @gobindathapa6695
    @gobindathapa6695 4 ปีที่แล้ว +75

    मेरो बिचारमा आमालाई केही चिन्ता देख्दिन किन एदि हराको हो र मरेको छ भने तेन्सन आमालाई हुनुपर्ने,तर निर्दोस नफसोस,जो हत्यारा छ उस्लाई कार्बाहिहोस ए तिमिहरु एक आफसमा झगडा दुस्मनी गरेर केही मिल्ने वाला छैन,पुलिस र कुकुरलाई लिएपछी हत्यारा पत्यालाई हाल्छनी

    • @bhabinbhandari9222
      @bhabinbhandari9222 4 ปีที่แล้ว +1

      10 mon kok ma rakhara 10 dhara duud khulaune ama afno santan ko maya hudaina chinta gara basara royara sabai kura samadan hunxa ra marne manxe khojanu paryo ne k kura garnu vayako hajur

    • @umeshgurung4047
      @umeshgurung4047 4 ปีที่แล้ว +1

      Bachchaako Aama mathi sangka lagyo mlai ta, kinaki aaphno xoro morda dhukka hasolo vako delhinx !

    • @pabitradahal2510
      @pabitradahal2510 4 ปีที่แล้ว

      malai pane aama mathi nai saka layara aayo kati pir 6en choro marakoma

    • @Ayush-sz2rg
      @Ayush-sz2rg 4 ปีที่แล้ว

      Sahi kura grnu vayo nani ko amalai kai chenta dhakhena bichara jun dd lai shagkha gareko xa usla ta grnu na shakla kina ki usko pani ta sanu babu xa..... Police ra kukur layera ramari anusandan grnu vayo vanay hatayra patho lagxa....

  • @devikamagar9655
    @devikamagar9655 4 ปีที่แล้ว +5

    बच्चा को आमाको अनुहार किन निरास छैन बिचार यि तामाङ दिदि लाइ मात्रै पेल्छ्न त मुलाको साग हरु t😪

    • @shantigurung4627
      @shantigurung4627 4 ปีที่แล้ว

      Tei t, pura acting prdai bole jsto afno sano xora gayo, ma va vye uvuna ni skthina hola tesari.. aama mai sanka launi k aba

  • @purbelibisanu8908
    @purbelibisanu8908 4 ปีที่แล้ว +12

    वेकार मा जतिसुकै भए नी अर्काकाे घर आफै चेक गर्न मिल्दैन कानुनी स्विक्रीती काे कागज बिना कानुनी रुपमा जानुपर्ने खाते मिडीया कानुन वुजेर साेध्नु पर्छ नि यार,

  • @jerrygaming9035
    @jerrygaming9035 4 ปีที่แล้ว +52

    पाप धुरी बाट करौ छ त्यो बच्चा को आमा कोअनुवार चाइ कुनै चिन्ता तै देखिन ता के हो

    • @subhanaghale2189
      @subhanaghale2189 4 ปีที่แล้ว +2

      chinta liger chai baby aux ra farke ra

    • @jerrygaming9035
      @jerrygaming9035 4 ปีที่แล้ว +1

      baby naeni alikati ta chinta ta hunchhani hoina

  • @purnakadayat2131
    @purnakadayat2131 4 ปีที่แล้ว +128

    याे बच्चा काे अामा प्रति संका लाग्याे उसलाई कत्ति पनि पिर छैन राम्रोसँग अनुसन्धान गरनु प्रछ

    • @radhagurung9224
      @radhagurung9224 4 ปีที่แล้ว +3

      Ho mlae ni testae lagyo face nae fresh dekhinx t

    • @kopilapuri3155
      @kopilapuri3155 4 ปีที่แล้ว +1

      मलाई पनि

    • @samarshah3159
      @samarshah3159 4 ปีที่แล้ว +2

      Mlai ni ama tirai sanka x.

    • @sanjitasharma4065
      @sanjitasharma4065 4 ปีที่แล้ว +4

      omg hju ko soch plzz yasto com garnu aagi afno mom li samjhanu na sathi 😭😭😭😭😭

    • @aryalamrita9739
      @aryalamrita9739 4 ปีที่แล้ว +4

      Hejo ko interview hernu na khe bhanuu agadi sochyra bolnu

  • @BirgurunG
    @BirgurunG 4 ปีที่แล้ว +25

    होइन , यी महिला निर्दोष भयो भने के गर्छन् , यी खातेहरु!

    • @debentmg6410
      @debentmg6410 4 ปีที่แล้ว

      कतै यो महिला निर्दोश भयो भने अरोप लौने हारुले सजय बोक्नु पर्छा

  • @nishmaregmi9748
    @nishmaregmi9748 4 ปีที่แล้ว +11

    हातमा mobile लियो camera बोक्यो करायो कुरा नभुझी कराएको छ police jsto...aajkal.kaa patrkaar toit..bejjat k saaro gareko yrr 😩😩😨

  • @kumaryonzan3670
    @kumaryonzan3670 4 ปีที่แล้ว +18

    शंका गर्नु पाईन्छ तर यसरी बच्चा भएकै बाउ आमालाई दोसै लगाउन चाही नहुने हो तला माथी केही भयोभने कस्ले लिन्छ जिम्मा ?

  • @gitamagar7464
    @gitamagar7464 4 ปีที่แล้ว +18

    यो अहिले सोधपुछ भैई रहेको महिला र बच्चाको आमालाई संक्का छ।यो बच्चाको आमा त आन्नदै छ रुने कराउने छैन

  • @nirmalpakhrin6506
    @nirmalpakhrin6506 4 ปีที่แล้ว +3

    घटना घटेको बेला ढोका राख्नु पर्छ भने समाज रा कुरा चाइ यहि थाहा भयो तेती खेर कस्को होश हुन्छ रा विचार

  • @rameshacharya7968
    @rameshacharya7968 4 ปีที่แล้ว +3

    दारि वाला ले र सेतो टिसट लगाउनेले बलजबस्ति दोसि बनाउन खोजेको छ है कस्ले दियो इ पागल हरुलाइ यस्तो हर्कत गर्न खोइ पुलिस पर्सासन

  • @sureshbjusal2712
    @sureshbjusal2712 4 ปีที่แล้ว +59

    बच्चा को आमा लाई केही पिर भको जस्तो छैन त

    • @nirajnishan7958
      @nirajnishan7958 4 ปีที่แล้ว

      hoina bacha ko ama kati dhukka la bolako ho ...afno bacha testo huda ta dimakh ma k he ghumdaina just bacha ko matra pir hunx ...but ama chai testo soch bitchara garara boldai xin ta

  • @kusum660
    @kusum660 4 ปีที่แล้ว +107

    बच्चा गुमाएको आमा को अवस्था पनि हसिलो छ हैट यस्तो नि हुन्छ कटै

    • @gangamagar1585
      @gangamagar1585 4 ปีที่แล้ว

      ginni you tehita hoi testo pani hunxa ta man aafhno bacha gumaudako pida testai hunxa .

    • @sitathapa8285
      @sitathapa8285 4 ปีที่แล้ว +1

      Tyahi bhaneko aama herda ma achamma pareko xu jasko 16 month ko baby tyasto bhayako xa bhane kasari yasto normal hunxa manxe

    • @sanukcofficial8
      @sanukcofficial8 4 ปีที่แล้ว +1

      Bacha ko aaama ko bau ko ni aanusadha garnusa

    • @sangitapokhrel3128
      @sangitapokhrel3128 4 ปีที่แล้ว

      Aama ko kunai response nai 6ena Sanka chhai aama mathi hun6

  • @debilohanee3244
    @debilohanee3244 4 ปีที่แล้ว +19

    आफनो बच्चा को माया ले त तेस्तो गरेको होला नि तेस्तो संका लागे पुलिश छँदै छनि कति जान्ने कराको मान्छे हरू

  • @preciousopal6582
    @preciousopal6582 4 ปีที่แล้ว +2

    यीनीहरु सबै अत्याचारीहरुलाइ कारबाही हुनुपर्छ... कानुन छैन कि के हो हाम्रो देशमा? तिनीहरुलाइ कसैको कोठा खोल्ने के अधिकार छ र??हेर्नपरे प्रहरी बोलाएर हेर्न सकिन्छ|मरेको बच्चाको निहुँमा उसको जिउँदो बच्चाको उदाहरण दिन्छन् मानवीयता सकिएका पशुहरु...

  • @saritashakya7981
    @saritashakya7981 4 ปีที่แล้ว +44

    यो कुकुर्नि पत्रकारको प्रश्नले त अचम्म लाग्च्ज,अपराधी कसरी पत्ता लगाउने भन्छ यो काम के ब्यक्तिगत रायसल्लाहबाट गर्ने हो र?अनि तेरो काम चाहिँ के त ताई न तुईको प्रश्न सोध्नु मात्र हो??

    • @sushilaale5582
      @sushilaale5582 4 ปีที่แล้ว +1

      Ho t ma lai pani ris po utho t

    • @omikakshetri4438
      @omikakshetri4438 4 ปีที่แล้ว +2

      हो हजुर पत्रकारले उल्टै सन्का गरेको जस्तो गरेर प्रस्न गर्ने यस्ता पत्रकारलाइ नै अनुसन्धान गर्ने बेला भयो। अरु कुनै राम्रा पत्रकार हरु पनि छन ती राम्रा पत्रकारहरुको यी पैसामा बिकेका बुद्दी बिबेक नभएकाको कारनले बेइज्जत हुने भयो।

    • @worldvisit9893
      @worldvisit9893 4 ปีที่แล้ว +2

      यस्ता नि के पत्रकार हुन्छ्न छि लाजै लाग्दो

    • @yashodabasnet3586
      @yashodabasnet3586 4 ปีที่แล้ว

      Tahai vanaya 😠😠😠😠😠😠

    • @ganeshpaudel8394
      @ganeshpaudel8394 4 ปีที่แล้ว

      सहि हो मेरो कमेन्ट पनि हेर्नुहोस त,,, लाजै नलाग्ने अझ मोबाइल ले खिच्दै छन

  • @shantirajbk9912
    @shantirajbk9912 4 ปีที่แล้ว +57

    बच्चा को आमा। त यतिखुसि छ। रूनि कल्लाऊने गर्नु पर्ने हो त बा। गजब को। आमा देखियो त।

    • @sirjanaghimire6897
      @sirjanaghimire6897 4 ปีที่แล้ว

      Shantiraj Bk ji tehi ho

    • @mahatrojina2986
      @mahatrojina2986 4 ปีที่แล้ว

      Yo seto shirt launi kin jani vako yeslai kina mtlap vako

    • @bishwashgiri7417
      @bishwashgiri7417 4 ปีที่แล้ว

      Shantiraj Bk 16 महिनाको दुधेबालक गुमाएको आमा सधैभर रोएर बच्चा पाउछ होला र sir पीडा त हुन्छनी दुखलाग्दो कुरा आमा बाबाको मन जवान भएको छोरा अबेर सम्म घर नफर्किदा त पिर गर्ने आमा बाबुनै हुन । खै कसरी बुझ्नु । सानो 16 महिनाको बच्चा 😂😂😂

  • @vikrantbogati2219
    @vikrantbogati2219 4 ปีที่แล้ว +72

    यी साला पत्रकार पागल हुन
    खै त पुलिस? के नेपाल मा पुलिस
    छैन जे पायो तेही बोलीराछन
    लोकतन्त्र छ भनेर जे पनि बोल्ने

  • @danumayapariyar8797
    @danumayapariyar8797 4 ปีที่แล้ว +76

    होइन बच्चा मर्यो भन्छ आमा त जस्ताको जस्तै छ आलि कति पनि पिडा देखिन्न पहिलो अनुसन्धान आमा बाट सुरु गर्दा कस्तो हुन्छ होला ?

    • @netrabahadurgiri5481
      @netrabahadurgiri5481 4 ปีที่แล้ว

      सैकुरा

    • @mayatamang3420
      @mayatamang3420 4 ปีที่แล้ว

      ठिक हो

    • @taratamang6011
      @taratamang6011 4 ปีที่แล้ว

      हो भने सोझो छिमेकिलाई बकबक गर्छन सबै मिलेर आमालाई अनुसंधान गर्नुपर्छ।

    • @ileenlucass8951
      @ileenlucass8951 4 ปีที่แล้ว

      amam lai chai pustas garnu ni ramari

    • @ileenlucass8951
      @ileenlucass8951 4 ปีที่แล้ว

      malai ta amam mathi sanka cha ni

  • @tikarammaskimagar9745
    @tikarammaskimagar9745 4 ปีที่แล้ว +4

    आरुलाई दोष लाउनु भन्दा आफ्नो बच्चा को आफैले ख्याल गर्नु पर्छ
    उता मोबाइल मा बेस्त थियो होला अहिले नाटक

    • @NXT_Noobda
      @NXT_Noobda 4 ปีที่แล้ว

      Teyao Matra kaha ho ra aamale nai phaleko hunu parxa

  • @udairai2993
    @udairai2993 4 ปีที่แล้ว +9

    This is a total harassment To one person. There is responsible department to handle this case not the Media and all this stupid people.

  • @basantregmi6863
    @basantregmi6863 4 ปีที่แล้ว +110

    आमा को अनुहार मा अलिकति पनि चिन्ता देख्दैन म, किन होला?
    अनुसन्धान ,त घर्बेटिलाइ पनि गर्नु पर्छ,र,त्यो बच्चा को हजुर बुवालाइ पनि अनुसन्धान गर्न पर्छ?त्यो दिदिलाइ मात्र करयाएर हुदैन

    • @anjugurung1316
      @anjugurung1316 4 ปีที่แล้ว +1

      Teita aali kati chintani chaina

    • @freefire-px7yv
      @freefire-px7yv 4 ปีที่แล้ว +2

      Suru ko interview hernu ani balla kura garnus

    • @delta.kilo2009
      @delta.kilo2009 4 ปีที่แล้ว

      ho right bachaa ko aama ko anuhaar maa ra bolimaa chh kehi

    • @sagarghimire7568
      @sagarghimire7568 4 ปีที่แล้ว

      @@anjugurung1316 ं

    • @sagarghimire7568
      @sagarghimire7568 4 ปีที่แล้ว

      @@anjugurung1316
      into

  • @pramodrai8215
    @pramodrai8215 4 ปีที่แล้ว +71

    पुलिस लाई अनुसन्धान गर्न लाउने होक्या ! ढोका नखोलेकै भरमा त्यसरी उनै दोषी हो भने जस्तो र्याखर्याखती पार्न मिल्छ ?

    • @bbgurung8663
      @bbgurung8663 4 ปีที่แล้ว

      Maile ni yei vaneko sir baccha tanki ma moreko ani tyo ximekiko kothama kina chek garnu k gaule batho vyo

    • @baldevipudasaini5965
      @baldevipudasaini5965 4 ปีที่แล้ว

      Pramod Rai

    • @subdhrathapa8748
      @subdhrathapa8748 4 ปีที่แล้ว

      Kam xena tanki khulla bhara bacha khaseko ni huna sakxa yesari dhoka kholena bhanera Sojho manxelai sab Gaule platinum ramro hoina

    • @arpanakafle1879
      @arpanakafle1879 4 ปีที่แล้ว

      पहिला घरको मानिस लाई सोधपुछ गरनु परछ यो दिदि को केही दोस छ जसतो लागदैन

  • @manojbudhathoki4715
    @manojbudhathoki4715 4 ปีที่แล้ว +2

    घरमा बच्चा लुकाको भए
    बच्चा रुुदैन हाेला र ? काेठामा
    मारेर लुकाको भए पनि डाक्टर को रिपोर्ट मा छैन त मारेको भनेर,
    Family मै कडा रूपले investigation गर्नुपर्छ ..

  • @bibekkhatiwada7093
    @bibekkhatiwada7093 4 ปีที่แล้ว +31

    हत्यारा दार्हिवाल हुन सक्छ ।सयाै मिलेर १ जना लाई र्याख्र्याख्ति पार्न पाइन्छ ?बच्चाको अामाको पनि बोली लरबराको छ ।

  • @namrajpul5117
    @namrajpul5117 4 ปีที่แล้ว +59

    शंका गर्न पाइन्छ तर शंकाको आधारमा निर्दोष नफसोस्

    • @gitashahi354
      @gitashahi354 4 ปีที่แล้ว

      Sankama khyarkhyar parna vanda Kukur lagaunus ra pulishko jimma lagaunus.aru janni hunu bekar 6.baru yatro ghatana huda pani bachchako ammako ko akrati pir dekhinna kina hola sanka teha nira lagyo.

    • @Ayush-sz2rg
      @Ayush-sz2rg 4 ปีที่แล้ว

      Right

    • @glitchff5842
      @glitchff5842 4 ปีที่แล้ว

      Sahi vanu vayo

  • @rajunepali3499
    @rajunepali3499 4 ปีที่แล้ว +7

    आमालाई पिडा त छँदैछ सबै मिडियाले एउटैलाई आरोप लगाउदा दोसी उमकन पनि सक्छ । यो किरा पनि ख्याल गरम है

  • @doorshikshanepal464
    @doorshikshanepal464 4 ปีที่แล้ว +1

    कठै पत्रकारीता !!

  • @trbhandari238
    @trbhandari238 4 ปีที่แล้ว +1

    होइन नेपालमा आज भोलि पत्रकारले नै घटनाको दोषी यो नै हो भनेर ठहर लगाउने कानुन बनेछ कि के हो ? के यो देशमा प्रशासन ,प्रहरी छैन र, त्यो सत्यतथ्य हेर्ने निकाय हुँदा हुँदै पनि हग्ने-पाद्ने जो कोइ पत्रकार हो भन्दै गएर यसरी शंका लाग्यो भनेर र्‍याक र्‍याक पारी बोल्ने छुट कुनै पत्रकार लाई हुदैन , पत्रकार को काम पुलिस प्रशासन लाई अनुसन्धान गर्न सघाउने हो ।हो अनुसन्धान को दायरा साघुरो नबनाई घटनाको सत्य पत्ता लाग्दैन तर यसरी एउटा ढोका खोल्न नदिएको कुरा लाई अगाडी राखेर दोषी उहि महिला हो भन्नू जाहेज छैन , जो होस अपराधी छिटोभन्दा छिटो पत्ता लगाइ कारबाही हुनुपर्छ ।।।

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 4 ปีที่แล้ว +49

    पाप धुरी बाट कराउछ त्यो बच्चाको आँसु लाग्छ बिस्तारै सबै सत्यतथ्य आउँछ नजर अन्दाज गर्दा त्यो रुमको वरिपरि सबैलाई अनुसन्धान गर्नु पर्छ प्रहरीले।

    • @udayarai665
      @udayarai665 4 ปีที่แล้ว

      पापा धुरिबाट कराको त अर्कालाई चोर लगाको ले गर्दा हो

    • @mayasharma1084
      @mayasharma1084 4 ปีที่แล้ว +1

      आफ्नो कोठाको पैसा हराउदा हल्ला गर्ने नजिकैको बच्चा हराउदा मानबता नहुने

  • @amrittamang5712
    @amrittamang5712 4 ปีที่แล้ว +36

    दोर्सो पटक त्याङ्की हेर्नू पर्छ भन्ने को हो त्यहिले फालेको हुनुपर्छ

  • @godisgreat9336
    @godisgreat9336 4 ปีที่แล้ว +2

    प्रहरी प्रशासन छ आफै जान्ने मान्ने बन्न नखोजुम

  • @modanathcool4300
    @modanathcool4300 4 ปีที่แล้ว

    छिमेकी ती महिला ले आफू पबित्र मनले आफ्नो बाबू सुतिरहेको अवस्था मा आफ्नो रुम भित्र बाबू सुतिरहेको भएकाले बाबू लाई सुतिरहन दिएर चाबी लगाएर हराएको बच्चा लाई खोज्न जाने हिसाबले सबै हेरि सके भन्नू एक हिसाब ले तर्क सङ्गत छ। यदि यहि हिसाब को कुरो साचो भएमा यी रमिते टोलि लाई कडा कार्वाही हुनुपर्छ ।अनि यो बच्चा को आमा बुबा माथी पनि अनुसन्धान को घेरामा राख्नु पर्छ।

  • @dip44977
    @dip44977 4 ปีที่แล้ว +51

    रातों टिसट लगाउने दोसी भए पनि त प्रसासन ले अनुसन्धान गर्छ नि गाउले र पत्रकार किन बढी जान्ने भएको

    • @Dimachu517
      @Dimachu517 4 ปีที่แล้ว +5

      सबैले किन त्यही परिवारलाई दबाब गरेको होला? मान्छेलाई परेको बेला सबैको दिमाग एकै नासले चल्दैन नि त्यही एउटा कुराले पेलिराको छ पुलिस प्रशासन छ किन आफै आफै जान्ने बाठा भाको ?

    • @kampassestro9272
      @kampassestro9272 4 ปีที่แล้ว +2

      To khate xetribahunharuko jasto buddhi ra rajniti khelna janeko hudaina tamangle

    • @reetuxitomagar124
      @reetuxitomagar124 4 ปีที่แล้ว

      @@kampassestro9272radihruko bachha herna jandain arulai dos dina kasari sakxa yo anusandhan pulisko hoki ximekiko

    • @sagargurung4737
      @sagargurung4737 4 ปีที่แล้ว +1

      Prasasan le ta hereko heraii ho

  • @achhamesuman3938
    @achhamesuman3938 4 ปีที่แล้ว +63

    यो दारिवाला मान्छे ले रातो लुगा लाउने दिदिलाइ नचाहिने कुरा सोधपुछ गरिराछ बच्चाको आमाबाट नै अनुसन्धान गर्नपर्ने देखियो ।

    • @maharajamaharaja7935
      @maharajamaharaja7935 4 ปีที่แล้ว +1

      Pariyar Suman tyahita yo rato Kapada lagaune dhoti le mareko holani thukka tyo kukur ho

    • @dhagodai5092
      @dhagodai5092 4 ปีที่แล้ว

      tyo dd ly kina pasna dinan room maa ani tesko khi samaya paxi balla tanki maa paayo baccha jaba ki pura ghar gau xAn maryo sibaya tyoo dd ko room ko
      K thaa bAccha tai po thiyo kiii teskaaran dinan vitra jaana bahana j banaya pani hunxa hakkigat lai mannu parxa haami hakkigat yo ho kii tyo room ma chhirna dinan baaki rau thAu kai pani xaina tyo baccha paxi lyayara halna lai bahira baata koi aako xaina tara tyo baccha ghara ma nai thiyo tara kasaily paako thyna jata tatai khojda sibAya tyo room ko aba yaa nira sawal chha jawaf asko dinush mahodaya

    • @achhamesuman3938
      @achhamesuman3938 4 ปีที่แล้ว

      @@dhagodai5092 sir satya tathya ko praman khojnu parx dosi lai karbahi hos tar yasari arop matra lagaunu pani ta vayan ni .

    • @dhagodai5092
      @dhagodai5092 4 ปีที่แล้ว +1

      tyo murder ho hami yo video baata prasta vanna sakchhau hai
      tara garyo kasly haami yaa nira chham
      Aru ly garna lai tyaa aru pani hunu paryo
      Ani last kura sabai room maa khojeko ry sibaya tyo dd kaii navako baccha antA maa kaa baata aayo tyo tanki maa magic ta pakka vako hainna
      emotions tira dhyan dini hoina ki kahani maa lukauna khojiyako kura tira dhyAn dinu thik hunchha ma yahI vanchhu anta maa tyo baccha ko aatma ly santI paus

  • @romanshresthamylovenepal2329
    @romanshresthamylovenepal2329 4 ปีที่แล้ว +1

    बच्चा को आमाको मुख कति खुसी छ हेरेर बुजिन्छ कस्ले भनेर बिचरा त्यो दिदी लाई किन सोध पुछ

    • @susilasusilalimbu3978
      @susilasusilalimbu3978 4 ปีที่แล้ว

      हो हो बच्चा को आमाको मन दुखको छईन किन तो दिदिलाइ मात्र शका गरेको अरु पो छन कि

  • @NOBITA-NEP
    @NOBITA-NEP 4 ปีที่แล้ว +2

    बच्चा तेहि छिमेकिले मारेर पानी ट्याङ्की मा हाल्या हो यसमा कुनै शङ्का छैन्। कारण:-१, बच्चाको आमा सङ झगाडा हुनु ।२, घर मा उनिहरु मात्र भाको बेला घटना हुनु। ३, रुम खोलेर अरुलाई हेर्न नदिनु। ४, एकछिन अगाडि ट्याङ्की मा बच्चा नहुनु , एकछिन पछि बच्चाको लाश तेहि भेटिनु यतिका प्रमाण भएसि अब अरुलाइ शङ्का गरि राख्नु पर्ला र?

  • @durgathapa142
    @durgathapa142 4 ปีที่แล้ว +78

    तियो बच्चा को आमा बाबा माथि पो संखा लागेको छ है

    • @bhabinbhandari9222
      @bhabinbhandari9222 4 ปีที่แล้ว +3

      Baba mami ko haat hune vaya tasto marne vaya kina janam dinxan ra kasto kura garnu vaa ho

    • @churamani3088
      @churamani3088 4 ปีที่แล้ว +1

      Kasto sochai hau..baba le kina yesto garxa

    • @baldevipudasaini5965
      @baldevipudasaini5965 4 ปีที่แล้ว

      Sangeet Srijana

    • @ramashrestha17
      @ramashrestha17 4 ปีที่แล้ว +1

      Kasto kasto socheko xora ko naya khojnu parxa dinai paixe rudai aauni parni hora aru lae dekhauna

    • @nessonadhikari6498
      @nessonadhikari6498 4 ปีที่แล้ว

      शंका गर्नु ठीक हो तर एउटा बाउ आमा ले यति सजिलै गर्न सक्ने कुरा चाई होइन । तर केही भन्न सक्ने अवस्था चाई छैन ।

  • @pabindragiri4097
    @pabindragiri4097 4 ปีที่แล้ว +32

    ढोका नखोल्ने महिलाको अनुहार निडर छ सायद उन्को गल्ती छैन छोरा गुमाउदा नि तो आमाको अनुहार मा कति चमक छ यसैलाइ संखा लायो

  • @jenishthapa5804
    @jenishthapa5804 4 ปีที่แล้ว +8

    dd tapai nirdos hununxa nadaraunus aparadhi patta lagepaxi xeuma basera vukni kukur harulai naxodnux hai dd sajaye ta yiniharule paunai parxa...

  • @birurana1179
    @birurana1179 2 ปีที่แล้ว +1

    निर्दोशि लाई दोशि ठहर गर्ने कोसिश नगरौ पत्रकार मित्र माहाशय ज्यु🙏

  • @mgrreshmi9794
    @mgrreshmi9794 4 ปีที่แล้ว +55

    आजकल वकिल अदालत प्रहरी नै चाहिदैन सबै काम पत्रकार र छिमेकिले गर्छन

    • @nepali-gahana
      @nepali-gahana 4 ปีที่แล้ว +1

      Pulish okil dactor sabai ghusiya bhai sake koshai ko biswas xaina hau aba baru patracar le nai leuxan satya tathya tara partakar sahi jastai apil tripati jastai hunu paryo

    • @manojajaiswal359
      @manojajaiswal359 4 ปีที่แล้ว

      apil sar hajur aaunu parchha yaha anyaa bho

  • @laxmangiri8519
    @laxmangiri8519 4 ปีที่แล้ว +64

    पुलिसलाई अनुसन्धान गर्न नदियर आफू आफू जान्ने बनेर कराको

    • @kaflepujakafle2912
      @kaflepujakafle2912 4 ปีที่แล้ว

      tei ta

    • @partimapoudel4084
      @partimapoudel4084 4 ปีที่แล้ว

      sai kura garnu vayo

    • @jenuukc941
      @jenuukc941 4 ปีที่แล้ว

      Laxman giri ..sahi ho
      पुलिस लाई सहज र सरल तरिका अनुसन्धान गर्न कहीले पो दिन्छन र
      जुन सुकै घटना मा आन्दोलन झै-झगडा नारा जुलुस यस्तै छ हाम्रो देस मा ।

  • @innocentgaha3635
    @innocentgaha3635 4 ปีที่แล้ว +1

    हजारौ जना मिलेर एक जनालाई यस्तो गर्नु अपराध हो , सबैले आफ्नो समस्या मात्र ठूलो देख्छ पत्रकार भन्दा अरुको ब्यबहार साह्रै नराम्रो भो ।

  • @harirambhandari476
    @harirambhandari476 4 ปีที่แล้ว +1

    बोके दारी मिडियाले कानुन हातमा लिए /बावु आमाको र हजुर बा को करामत हो।गरिवलाई एकमुख लाए।आमाबाउमा संवेदनसिलता नदेखिनु नै घटना रहस्यमयि छ।

  • @bishnuprasaddhamala3615
    @bishnuprasaddhamala3615 4 ปีที่แล้ว +17

    मान्छे पानिमा डुब्ने बित्तिक्कै पानि माथि उत्रिदैन भन्ने पनि थाहा नभएकाहरु न्यायधिस जस्तो गर्दे छन्

  • @aahanentertainment5434
    @aahanentertainment5434 4 ปีที่แล้ว +14

    अब पत्रुकारले नै सबै अनुसन्धान गर्ने भएछ...
    अाबेगमा आएर अर्को घट्ना दोहरीन सक्छ यस्तै हो भने

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 4 ปีที่แล้ว +2

    खोई यो झुट बोलेको हो कि के हो बिचार दिदी को पनि ढोका नखल्ना ले ठुलो गल्ती भाको छ र संका लागिएको छ

  • @mohanbhandari3195
    @mohanbhandari3195 4 ปีที่แล้ว +53

    कसैको बोल्ने मान्छे छैन भन्दैमा यसरी हेप्न पाहिन्छ झोले पत्रकार अनुसन्धान गर्ने काम प्रहरीको हो कि तेरो हो बरु मृर्तकको आमा बाबा माथि नै सॅका लाग्छ

    • @anjugurung1316
      @anjugurung1316 4 ปีที่แล้ว +1

      You're right

    • @gurung9728
      @gurung9728 4 ปีที่แล้ว +1

      केही होइन आईमाई एकलै जे भने नि हुन्छ भनेर हो । आमा चाहिलाई हेरुन ? बिन्दास छ त?खोइ आँसु?

  • @abhishekcdy9518
    @abhishekcdy9518 4 ปีที่แล้ว +10

    16 महिने बच्चाको ज्यान गएको छ अपराधी जो कोही पनि होस् सत्यतथ्य छिटो भन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्छ!

  • @sudarshanadhikari2419
    @sudarshanadhikari2419 4 ปีที่แล้ว

    वकिल अदालत प्रहरी सबै काम पत्रकार र छिमेकि

  • @ajitsingjali5518
    @ajitsingjali5518 2 ปีที่แล้ว +1

    बचाउदै र हेर्दैमा गलत सोच गर्छ्न र त कति पाए घाईते हरुले तर्पी तर्पी हेल्प माग्छ्न तर तेतिकैमा ज्यान गुमाउने बाध्य हुन्छ्न

  • @abhishekcdy9518
    @abhishekcdy9518 4 ปีที่แล้ว +30

    बच्चाको आमाको अनुहारमा एउटा पीडा छैन हाउभाउ हेर्दा त संकै लागेर आउछ अनुसन्धान राम्रोसँग हुनुपर्छ

  • @bibashmalla8846
    @bibashmalla8846 4 ปีที่แล้ว +27

    यो बच्चा रातिनै मरेको हुन सक्छ । आफू बच्नालाई आमा बाउले नाटक गरेको जस्तो लाग्छ मलाई आमा बाउ पनि राम्रो सङ अनुसुन्धान गर्न जरुरी छ।

  • @sujanaarya6886
    @sujanaarya6886 4 ปีที่แล้ว +5

    Ama ko anuhar ma kunai nirAsi dekhi daina yesko matlab amA RA ARU KOIE MILE KO HUNU PARXA HAI ANUSNDHAN RAMRO SANG garnu paro parahary parsashan le ra media le

  • @wg3938
    @wg3938 4 ปีที่แล้ว +18

    Malai lagcha Tyo bachha ko aamalai “postpartum depression “ hunu parcha. Nepal ma yo kura teti uthaaidaina . Bachha jannisake pachi dherai aamaa haru lai yo manorog huncha. Ekchoti ama lai ramro sanga sodpuch garnu parcha. Psychiatrist haru le bata ni help lida huncha. Postpartum depression is really dangerous.

    • @menukaghimire5293
      @menukaghimire5293 4 ปีที่แล้ว

      The Gurung Family I agree. Usko face ma alikati pani pir dekhiyana yar aafno aama ko man kati baliyo😳😳

    • @rosulove7386
      @rosulove7386 4 ปีที่แล้ว

      Malae ni testai lagcha

  • @Cancer_survival
    @Cancer_survival 4 ปีที่แล้ว +86

    भखरै आफ्नो बच्चा गुमाएको आमा यसरी बोल्न सक्छन् ।त्यो पनि आँसु झरेको छैन । के हो।

    • @Rishav391
      @Rishav391 4 ปีที่แล้ว +4

      Roye ra bacha aaudain ab bacha lai kasle halyo tanki ma tyo khoj talash garnu paryo r satye k ho bahira nikalnu paryo........ani tpai vannu hunx kasto Aama ho vane r bchar tyo aamalai ramro sang hernu va x bolda Usko aawaz sarira Kati kami rax..uslai nae tha x aafno bacha ghumako pda hjr lai k tha

    • @khempurja6331
      @khempurja6331 4 ปีที่แล้ว +2

      मलाई कताकता संका त्यस्तै लाग्छ

    • @sofiyagrg9033
      @sofiyagrg9033 4 ปีที่แล้ว

      Saraswati Pathak hotani aafno bacha mareykocha kina darayra bikdaicha

    • @mahatrojina2986
      @mahatrojina2986 4 ปีที่แล้ว +2

      Yo dd lai mtra किन दोस लगाको काम xina yo ptrakarko chor haru sabh ptrakar jati pani youtube bta ako.kojima halxa chor lstai ...dekherw mtra dos lagaunu plzz stop this noonsense work

    • @Freefirelover-mq4ep
      @Freefirelover-mq4ep 4 ปีที่แล้ว +1

      Aama ko aakha ma aasu khoi..chintai xaena ..kasto ho

  • @ramsaran712
    @ramsaran712 4 ปีที่แล้ว

    अब अदालथ पुलिस खारेज गर सरकार अब पत्रकार सबै पुलिस न्याधिस काे काम गरछ बिचरा जाे हाेचा उसका मुख मा घाेचा

  • @sosukexshoto5218
    @sosukexshoto5218 4 ปีที่แล้ว

    सबै मिलेर के गर्न खोजेको ती अबुज हरु सबै हेरिसके भनेको छ सबैजनाले हेरेको भनेको छैन !!

  • @sanjulama7803
    @sanjulama7803 4 ปีที่แล้ว +77

    छिमिकीलाई सोधपुछ गर्नु भन्दा तेही बच्चाको अामालाई सोधपुछ गर्नु पर्छ के को अरुलाई सङक गर्ने संक त तेही मरेको बच्चाको अामालाई गर्नु पर्छ

    • @binarai9924
      @binarai9924 4 ปีที่แล้ว +6

      haittt k ho buwa aama lai kattini tenson xain

    • @sanjulama7803
      @sanjulama7803 4 ปีที่แล้ว +1

      Bina Rai होनि बिना जी फकडमा अर्को छिमिकी दिदीलाई पो ख्यर ख्यर्ती गरेको छ अामा भनाउदाको चिन्त फिटिक्कै छैन

    • @RajendrathapaThapa
      @RajendrathapaThapa 4 ปีที่แล้ว +2

      @@sanjulama7803 कस्तो पागल हरु हौ तिमिहरु ?? आमा चाहिले नै मार्नी भए जन्माउदै मार्थ्यो होला नि ?? कस्तो दिमाग नभको तिमिहरु छि

    • @dharendramaharjan3901
      @dharendramaharjan3901 4 ปีที่แล้ว

      @@sanjulama7803the best of

    • @sushilagurung3633
      @sushilagurung3633 4 ปีที่แล้ว

      Kasto aama baauta Tara eakdam strong ho ki k ho easto chakaka pare ma pani

  • @taraaryal8313
    @taraaryal8313 4 ปีที่แล้ว +20

    काठमाडौं को ठाउमा ओल्ला रुम मा मरेको पल्लो रुम मा मत्लब हुदैन आफ्नो बाउ आमा लाइ टेन्सन छैन अरु लाई मत्लब हुन्छ र? तेसै सबै न्यायाधीश बनेको दबायेर निर्दोष लाई दोशी बनाउन खोजेको छन!

    • @sunitalimbu3083
      @sunitalimbu3083 4 ปีที่แล้ว +1

      Tara Aryal taysto cha

    • @tarabhandari752
      @tarabhandari752 4 ปีที่แล้ว +1

      Bahirako manche aayara tesai tho mahila lai tanab dine.....usale bhanisakyo ni room ko chabi aafno bacha ko surakchaya ko lagi gareko ho bhanera .....kina bichara didi lai karairako holan.......suru ma ti bacha ka babu aama lai shankha gara ho....

  • @newo8574
    @newo8574 4 ปีที่แล้ว +1

    Hamro desh kin paxadi pareko पत्र कार ले गर्दा हो।।।।

  • @deathsea6546
    @deathsea6546 4 ปีที่แล้ว

    बच्चा हराईरहेकाे छ,उसकाे बच्चा नि हराउला भन्ने हाेला नि हाे मुर्खहरु,,,,,,,याे प्रशासनले पत्त लाउने कुरा हाे,,,,,,,,

  • @singlelife7808
    @singlelife7808 4 ปีที่แล้ว +103

    आफ्नो छोरा छोरीलाई समाल्न सक्दैन अरुको घर कोठा खोल्दै हिद्छ बेकुपहरु

    • @bhabinbhandari9222
      @bhabinbhandari9222 4 ปีที่แล้ว +5

      Sangai autai ghar ma vada basa paxi sano kta kt ganxan gadai ma samalna na sakane hunxa ra k kura vanu vaa ho tyo thau tapai vaya sochanu hos

    • @ajitapulamimagar4814
      @ajitapulamimagar4814 4 ปีที่แล้ว +3

      Jo jsale gareko bhayepani ya aafnai aamababu le samalna nasakepani yesto garna galat ho yedi usle tyo bela room kholera herna deko bhaye uslaI ahile yesto dukha paune thiyena ani aafno bacha ko kura aayo aafno 1 bachaa lai sathai uthayera liyeko bhaye hunthyo. Bekar dukha ani sankha garne bato tw dekhyaunu bhayo ni

    • @sundarkarki4005
      @sundarkarki4005 4 ปีที่แล้ว

      सुतेको नानी अनि आमा बाबा पानी भर्न गाको होइच अनि यो बेला कसरी समाल्छ्न र मित्र।।जब आफ्नो बच्चा एक दुई घन्टा हराउँछ अनि था हुन्छ ब्रो।।सब जाचबुज बाट था भैहाल्छ।।

    • @ushasunuwar700
      @ushasunuwar700 4 ปีที่แล้ว

      अामा काे हाउभाउ हेर्नू न कस्ताे छ अाखामा एक थाेपा अासु पनि छैन

    • @sabinashrestha4304
      @sabinashrestha4304 4 ปีที่แล้ว

      Chimeki hoina yo aamaa chahi kai kehi khel ho....

  • @loknathpandey6071
    @loknathpandey6071 4 ปีที่แล้ว

    यत्रो मान्छेले यसरी धमकाउने किन होला मसता मान्छे

  • @user-mx9yb5lr2l
    @user-mx9yb5lr2l 4 ปีที่แล้ว +24

    बच्चाकाे अामा बाउँकाे अनुहारमा किन पीडा नदेखिएकाे तिनिहरु माथि पनि राम्ररि छान बिन गर्नु पर्छ

    • @rabinatamang3891
      @rabinatamang3891 4 ปีที่แล้ว

      Honi bachako ama baulai k hi chintai xoina bichari tamangni dd laii kina hepya ho sala biplop feari farkinu paryo bolnu nasaknelai kina hepya asori ...sangcut kall thik xa baru sarkar .......

    • @debentmg6410
      @debentmg6410 4 ปีที่แล้ว

      Ho ni

  • @mphp3237
    @mphp3237 4 ปีที่แล้ว +36

    प्रसासनले गर्छ हो यो पत्रकार किन बाठो भको अनि गाउले ।

  • @sarojpdl3655
    @sarojpdl3655 4 ปีที่แล้ว

    थुक्क पत्रकारको नाममा अत्यचारी चोरहरु सक्छौ भने पुलीस पर्सासन छ छिटै अपराधी पक्डन दवाव देउ हैन भने घरि घरि एउटै ब्याक्तिलाइ ख्याप ख्याप्ती पारेछ पुलीसले अनुसन्धान गर्दै होला त पत्रकार पेसा छोडेर पुलीसमा भर्ती हुन जा चोरचोर्नीहरु जे पायो बोलेर हुन्छ छि छि छि

  • @dorjelamalama2272
    @dorjelamalama2272 4 ปีที่แล้ว

    यस घटना हेर्दा खेरि कताकता बाबु र अामा तिरै तेर्सिन्छ है ,न बाउकाे चाहि कतै चक्कर चलिराछकि , यस्ताे पनि त हुन सकिन्छनि सङ्का भनेकाे जता जसरि चायाे तेसरि माेढ्न सकिन्छ ,बाउले चाहि 100% हैन भनेर विश्वास गर्ने ठाउं कसरि छ , अहिलेकाे जमाना ठिक छैन

  • @shubhachamling8163
    @shubhachamling8163 4 ปีที่แล้ว +32

    बिचारा यो मान्छेलाई सबैले के सारो चेपेको कुराले उस्ले येस्तो गर्ने आट हुदैन हो बिचारा उ पनि बच्चाको आमा हो पुलिसलाई अनुसन्धान गर्नु दिनु

  • @shailenchemjong
    @shailenchemjong 4 ปีที่แล้ว +65

    आफ्नो बच्चा हेर्न सक्दैन अरुलाई दोश लगाउनु कतिको नायचित हुन्छ ?

    • @kabiramchaudhary4239
      @kabiramchaudhary4239 4 ปีที่แล้ว

      एक्दम सहि तेत्रो सानो बच्चा लाई त सुरुमा राम्रोसँग हेरचाह गर्नु पर्यो नि

    • @sth1029
      @sth1029 4 ปีที่แล้ว

      के तिअामा बाउलाइ किन दाेस लगाकाे कस्ताे पापिहरु

    • @hdbollywood4610
      @hdbollywood4610 4 ปีที่แล้ว

      Talai ramro thaxa ki tya ko manxey lai

    • @rajkumargautam9327
      @rajkumargautam9327 4 ปีที่แล้ว +3

      कसरि बचा को बाहु आमा पानि लिन जादा हजुर बुवा ले हेर्दा तो आईमे ले किन ढोका खोल्न नदिएको तेतिखेर तो बचा तेहि थियो अनि ढोका खोलन नदिएको ऐई आईमे ले हालेको हो

    • @pramodxettry5
      @pramodxettry5 4 ปีที่แล้ว +1

      Aba Afnai Ghar Suta Ko Baxa Takima Yakasi Kasto Kura Gare Ko

  • @deepraj7650
    @deepraj7650 4 ปีที่แล้ว

    म्याकुरी नै पुलिस म्याकुरी वकिल म्याकुरी जज म्याकुरी न्याधिश किन चायाे कानुन,अरुकाे ढाेका खेल्ने कसैईकाे अधिकार छैन,

  • @Nisam_village
    @Nisam_village 4 ปีที่แล้ว

    यि काठा लगायत सबलाई खोर मा लगा।अनि अनुसनधान गर।

  • @sitatamang8606
    @sitatamang8606 4 ปีที่แล้ว +45

    सिधै बच्चा को आमा लाई बुज्नु राम्रो सँग के आफ्नो बच्चा हराउदा को पिडा यहि हो पत्रकार पनि आलु जस्तै झोले रैछ मुजि

    • @shilatapmadenlimbu3297
      @shilatapmadenlimbu3297 4 ปีที่แล้ว +3

      ekdam sahi kuro lagyo aafno बच्चा तेस्तो हुँदा त मत येति खेर मेरो सास ले सन्सार छोडी सक्थे होला बोल्दै बस्नु त परैको कुरा हो कि कसो नि

    • @freefire-px7yv
      @freefire-px7yv 4 ปีที่แล้ว +1

      Suru ko interview hernus hajur aama ko halat

    • @delta.kilo2009
      @delta.kilo2009 4 ปีที่แล้ว

      right

    • @MMTA_PURI
      @MMTA_PURI 4 ปีที่แล้ว +1

      आफ्नो बच्चा को न्यायको लागि बोल्न पनि सकिन्छ

    • @tarabhandari752
      @tarabhandari752 4 ปีที่แล้ว

      मैले पहिले देखि को video हेर्दा चाहि यो आमा को डराइराको आबस्ता छ है।अनि के भनम के भनम भनी सोचिरहेको जस्तो छ