ल्हास्सो फ्याफुल्जी नमस्कार !!!🙏🙏🙏🙏🙏 हजुरहरुले धेरै धेरै सपोट गरिदिनु भएकोमा थुजेछे (धन्यबाद) दिन चाहन्छु। सल्लाह वा सुझाव भएमा Comment गर्नु होला। मन परेमा एक Share र Like गर्नु होला। अब, नयाँ, पुरानो गीतहरु कति हजुरहरुले सुन्नु भएको होला अथवा सुन्नु भएको नहोला ती सबै गीतहरु मेरो TH-cam Channel ल्याउनको लागि तयारी अबस्थामा छ। त्येसैले Subscribe गर्नु होला त कि हजुरहरुलाई TH-cam Channel आउन साथ थाहा हुने छ।
तामङ गित सङ्गीत क्षेत्रको कहिले नि नअस्थाउने तारा हुन्हुन्छ तापाई हजुरहरु..।हामी तामाङहरुले साचै तामङ भाषाको गित सुन्न पनि तापाइहरुको गित बाट सुरु भको हो।तापाईको स्वार सुन्न्दा साचै तामाङ भकोमा गर्भ लागेर आउँछ।तपाईहरुको यो महत्वपुर्ण योगदान लाई तामाङ सामुदायले कहिले नि बिर्सिने छैन...।अझै यसरी नै तामाङ गित सङ्गितमा तापाईहरुको स्वर सुन्न पाइयोस ..लासो फ्याफुल्ला....❤❤❤❤
ल्हास्सो फ्याफुल्जी नमस्कार !!!🙏🙏🙏🙏🙏
हजुरहरुले धेरै धेरै सपोट गरिदिनु भएकोमा थुजेछे (धन्यबाद) दिन चाहन्छु। सल्लाह वा सुझाव भएमा Comment गर्नु होला।
मन परेमा एक Share र Like गर्नु होला। अब, नयाँ, पुरानो गीतहरु कति हजुरहरुले सुन्नु भएको होला अथवा सुन्नु भएको नहोला ती सबै गीतहरु मेरो TH-cam Channel ल्याउनको लागि तयारी अबस्थामा छ। त्येसैले Subscribe गर्नु होला त कि हजुरहरुलाई TH-cam Channel आउन साथ थाहा हुने छ।
बल्ल भेटे पूरा गीत , बाला पनको सारै याद आउने गीत । Thanks for upload,🙏🙏🙏
तामङ गित सङ्गीत क्षेत्रको कहिले नि नअस्थाउने तारा हुन्हुन्छ तापाई हजुरहरु..।हामी तामाङहरुले साचै तामङ भाषाको गित सुन्न पनि तापाइहरुको गित बाट सुरु भको हो।तापाईको स्वार सुन्न्दा साचै तामाङ भकोमा गर्भ लागेर आउँछ।तपाईहरुको यो महत्वपुर्ण योगदान लाई तामाङ सामुदायले कहिले नि बिर्सिने छैन...।अझै यसरी नै तामाङ गित सङ्गितमा तापाईहरुको स्वर सुन्न पाइयोस ..लासो फ्याफुल्ला....❤❤❤❤
वाव कति राम्रो तामाङ सेलो❤❤
दामी गीत 👌👌👌सुनेर धेरै खुशी ❤️❤️❤️लागेउ👏👏👏धन्यवाद सबै टिममा🙏🙏🙏
धेरैं राम्राे लाग्याे ❤❤ आजै पनि यस्तै गीत धेरैं ल्याउनु होला ♥️♥️🥰❤️🙏
धेरै धेरै राम्रो गीत नाना हजुर हार्दिक बधाई तथा शुभकामना ।
धेरै पहिला देखि यो गीत युट्युबमा खेजेको थिए आज भेटियो । खुसी लाग्यो । मलाई एकदम मन पर्ने गीत ❤❤❤
Derai ramro git hoisher ABA Indira nana ko nana albam ko git pani halnu paryo
Dherai ramro geet jati sune pani sunau sunau lagne hjr ko sworma raheka geet haru❤❤❤❤
लानान ज्यब ब्हाई ❤❤❤❤
Lasso namaskar Parano git haru dherai ramro lagxa
जति सुने पनि सुनी रहु जस्तो लाग्ने गीत
धेरै सुमधुर गीत । इन्दिरा नाना तपाइको
( दुर्बिन च्याबा ऎना री , धादिङ फेदाम बुर्बा गा एदाम चु खाबा मंगसिर महिनारी ) भन्ने गित पनि युट्युबमा राख्नु पर्यो ।
Malai dherai ni man parchha hjr ko ra chandra kumar dong dai ko swor ma raheko harek geet maile sune ko chhu ❤❤❤❤❤
ल्हनान ज्याब व्हाई नाना देन ज्यो ज्यो ला 🙏🙏🙏🙏🙏🙏🙏
Very very nice selo ❤❤❤
Wow nice song❤
Pailako paranu git haru rakhnu yutupma👌
मलाई धेरै मन परेको गीत ❤❤❤❤
Audi raamro geet
❤❤❤❤❤
❤❤❤
कते ज्यबा सदबहर तामाङ ह्वायी
❤❤❤❤❤❤❤❤
❤❤❤❤🙏🙏🙏🙏
Wala wala grambako geet purai rakhnus ta hjr
❤❤❤❤❤❤❤❤❤❤❤
Lanan jyaba wai
😢😮😅😊❤😢🎉
Maithebala hyulsari dhogaji janti yo geet pani halnu na didee…
purano geet nai man parchha
❤❤