ओलीको शपथमा प्रचण्ड बटारिए, बद्नामी नेतालाई मन्त्री उपहार, यी हुन् खास मन्त्री

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 189

  • @purnakhadka8422
    @purnakhadka8422 หลายเดือนก่อน +48

    नक्कलि भुटानी शर्णाथी , टिकापुर ,बालुवाटार जग्गा प्रकरण र गिरिबन्दु टिस्टेट काण्ड निर्मुल बनाउन यो सरका सफलताको कामना नागरिकले टक्र्याउनै पर्छ ।
    देशका धमिराहरुको जय होस ।

    • @GitaSunar-it5un
      @GitaSunar-it5un หลายเดือนก่อน

      Congratulations ❤❤❤❤❤❤

  • @premsinghpujara7547
    @premsinghpujara7547 หลายเดือนก่อน +33

    चोर र भ्रष्टाचारी नेता लाई मन्त्री बनाउनबाट के आशा गर्ने

  • @MPMVLOG2323
    @MPMVLOG2323 หลายเดือนก่อน +11

    क्या मजाक छ है नेपाल र नेपाली लाई खेलाउन जन्ता लाई त मौका देउ मन्त्री चुन्ने किन मन पर्दी छ यहाँ 😥🇳🇵🙏

  • @rudraneupane814
    @rudraneupane814 หลายเดือนก่อน +14

    चोर हरु सँसद हुदै छन् धिक्कार छ नेपाल।

  • @randhojlimbu702
    @randhojlimbu702 หลายเดือนก่อน +14

    लुटेराहरूले लुट्नुसम्म लुट्छ देश सबै भ्रष्टाचारीहरूको झुण्ड तयार भएको छ। मजाले मिलाएर भ्रष्टाचार गर्छन् अब

  • @Etusha_Crafts
    @Etusha_Crafts หลายเดือนก่อน +8

    यो देशको बच्चा बच्चा लाई थाहा छ सरकार किन ढल्यो? देशको बच्चा बच्चालाई थाहा छ कस्तो र कसको कारण ले सरकार ढल्यो ? फाईल खोलेको २४ धाण्टा सरकार किन ढल्यो? दालमा कालो छन त?

  • @Muskaan_for_You
    @Muskaan_for_You หลายเดือนก่อน +2

    अहिले को मन्त्रि हरु त् सब काण्ड र दाग बोकेको मात्र पो रहेछ त् यो देसमा ....कति स्वच्छ छवी भएका रहेछन मन्त्रि हरु ............अचम्म लाग्छ ...........तर गिरिबंधु र नक्कली भुटानी शरणार्थी काण्डको फाइल खुल्नु पर्छ नत्र जनताले अर्को चुनावमा आलु बनाउन बेर छैन ...काम गर्ने अनुहार कसैमा देखिएन ..सबैको काण्ड र दाग मात्र देखियो ..

  • @ganeshshrestha811
    @ganeshshrestha811 หลายเดือนก่อน +9

    Oli sarkar vratachari ko group ho

  • @SapanaaRawat
    @SapanaaRawat หลายเดือนก่อน

    यो महिला ले गर्दा अब बिदेशियको नेपाली दाजु भाइ लाई धेरै लुट्ने भयो ।यो सरकार छिटो ढाल्नु पर्छ

  • @user-jt7bi8xy7g
    @user-jt7bi8xy7g หลายเดือนก่อน +6

    अब फेरी संसद भङ्ग गर्ने होला

  • @atmaramram9921
    @atmaramram9921 หลายเดือนก่อน +3

    नेपाल एउटा यस्तो देश जहा भरस्ट नेतालाई छानी छानी मंत्री बनाइन्छ ।

  • @bijaykumarbista9278
    @bijaykumarbista9278 หลายเดือนก่อน

    नेपालमा शपथ खायो
    आशिर्वाद लिन भारत धायो ।।

  • @dolmayaneopane8519
    @dolmayaneopane8519 หลายเดือนก่อน

    मरेर लेरजाने भनेकै कुशल अकुशल कर्मनै हूँन बृध्दनेता लाई शुभकामना

  • @baburammanandhar2360
    @baburammanandhar2360 หลายเดือนก่อน +1

    हामीले भोट दिएर तै नेतालाई जिताए पछि उहाँहरु नराम्रो भ्रष्ट भन्ने मिलेन जस्तो लाग्यो मलाइत

  • @purnaneupane1279
    @purnaneupane1279 หลายเดือนก่อน +1

    अहिले को सरकार को जो मन्त्री भन्दा पहिले को सरकार को मन्त्री नै ठिक थियो

  • @devineworld
    @devineworld หลายเดือนก่อน

    "Politics is the resort of a scoundrel."
    George Bernard Shaw
    And this is getting 100% reality in Nepal.

  • @praveshsunar2118
    @praveshsunar2118 หลายเดือนก่อน

    भ्रष्टाचारी तत्वहरू को सत्ता हुन पुग्यो नेपाल।

  • @dilbhadurthaing7527
    @dilbhadurthaing7527 หลายเดือนก่อน +1

    अहिले छल् छाम गरेर जाेगेलात १दिनत पक्कै खुस्केलानित सरकारकाे पद् अनि थाहा पउलास्नि मन्त्रिि मण्डाल्।

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 หลายเดือนก่อน +4

    ताउको नै गिरिबन्धु है

  • @jkpersonalview8800
    @jkpersonalview8800 หลายเดือนก่อน +2

    ठगहरुकाे झुण्डमा बेदागी मान्छे खाेज्नेहरु नै मूर्ख हुन भन्ने हाम्राे ठम्म्याई रहेकाे छ

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z หลายเดือนก่อน +1

    सपथग्रहण समाराेह वहिष्कार गर्नु पर्ने तर ढिलै भएपनि समाराेहवाट वाहिरियकाेमा धन्यवाद् ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 หลายเดือนก่อน +4

    जस्तो आफू उस्तै च्यापु
    सदाचारीले सदाचारी लाई मात्रै र कुख्यात भ्रष्टाचारी नेताले भ्रष्टतम लाई मात्रै मन्त्री लगायतका लाभका पदमा राेज्नु त स्वाभाविक नै हो नि! होइन र!?

  • @user-kp2wk6yr3o
    @user-kp2wk6yr3o หลายเดือนก่อน

    भुक्दैगर आर्जु तिम्रो भ्रष्टाचार र्को काल कैलेआउछ त्यो हामी हेरि रहेकाछै

  • @bistsanu4010
    @bistsanu4010 หลายเดือนก่อน +1

    Devendra paudel is not in this cabinet.he is maoist leader.

  • @meghrajrai559
    @meghrajrai559 หลายเดือนก่อน

    परराष्ट्रमन्त्री ले अब देशको कुटनितिक कामहरु सब‌ नेपालको लागि घातक हुनेछ देशको सुरक्षा हैन देशनै पुरै भारतमा बिलय गर्न चाहान्छ अब देशको जनता सबै उठेर ई चोर भ्रष्टचारि नेतालाई देशबाटै लखटौ

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv หลายเดือนก่อน +2

    देश र जनता बेचेर खाने भाउजूले मन्त्री भएपछि अङ्ग्रेजी ठाेक्याे है

  • @TaraDigital
    @TaraDigital หลายเดือนก่อน

    ख्यासियाे ♥️ केही गर्छन त भस्टाचार र अपराध मात्रै यिनले । जति मिहिना सरकारमा रहन्छन । पैसा जम्मा गर्छन अनि पैसाकाे आडमा राजनिति गर्ने देश गरिव जनता मार्ने । याे बाहेक माखाे केही मार्नेवला छैन 🙏😊😢💔

  • @ridesprasad7701
    @ridesprasad7701 หลายเดือนก่อน

    सबै नेपाली अंग्रेजि जान्ने छैनन् ! मन्त्रिले बाेल्दा नेपाली भाषा प्रयाेग गर ।

  • @rashmipandit9772
    @rashmipandit9772 หลายเดือนก่อน

    युव,राज सफल कता गयाे यस्ता मन्त्री बन्दा किन चुव लागेकाे छ मुद्दा हाल्न जादैन कि के हाे।

  • @Obito2867
    @Obito2867 หลายเดือนก่อน

    बदनामिलाई सुरक्षा दिन बनेको सरकारमा यी सब सामान्ने हुन

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 หลายเดือนก่อน

    चोर भरष्टचार लुटपाट जनता सम्म बेचबिखन , कहाँ गयो नेपालि सेना

  • @jeewangurung3598
    @jeewangurung3598 หลายเดือนก่อน +3

    Yestai rahexa nepal KO chalan..

  • @HariLalSapkota218
    @HariLalSapkota218 หลายเดือนก่อน

    लुटतन्त्र भ्रष्ट्रा चोर सरकार
    हार्दिक श्रद्धाञ्जली छ

  • @lawatitv672
    @lawatitv672 หลายเดือนก่อน

    सबै लोभी बहुन वाद हरु गोएछ बधाई छ अब नेपाल लाई अमेरिकन बनाउन पर्छ

  • @kumarshrestha1241
    @kumarshrestha1241 หลายเดือนก่อน +1

    यस्ता नक्कली भुटानी शरणार्थीको अग्रेजी भासन कुन जनताले सुनछर

  • @Bishunubhandari377
    @Bishunubhandari377 หลายเดือนก่อน

    जनताको हितमा काम गर सरकार व्यक्ति बिषेश हितमा होइन

  • @DalbahadurChauhan
    @DalbahadurChauhan หลายเดือนก่อน

    याे नेपाली बाेल्न नआउने चाैठे यसलाइ चाहिँ सरणार्थि बनाएर पठाउ

  • @bedshrestha1111
    @bedshrestha1111 หลายเดือนก่อน

    नयाँ ल्यापटप पुरानो सफ्टवेयर 50 बर्ष देखि देखेको छ मानसिकता पुरानो

  • @rajendraregmi3389
    @rajendraregmi3389 หลายเดือนก่อน

    Aaraju mahodayaa "English" bolisindo rahechha ,nikai ramro...

  • @nabindumrakoti8353
    @nabindumrakoti8353 หลายเดือนก่อน +1

    जुन जोगि आए नि कानै चिरेका

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 หลายเดือนก่อน

    ई दुबै भ्रष्ट हुन् मिलीजुली खाइरहेका छन् । किन बटारीनुपर्याे।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh หลายเดือนก่อน +1

    लुटेरा र मुर्दा को सग्थन हो सबैलाई rip

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 หลายเดือนก่อน

    K.p oli sarma ,Mantrimandal Rip Rip Rip

  • @gayatrikhatiwada7146
    @gayatrikhatiwada7146 หลายเดือนก่อน

    Vidya Bhattarai is my interest right now

  • @rajankarki9768
    @rajankarki9768 หลายเดือนก่อน

    आरजु त नेपाली कम अमेरिकि वढि वोल्दरहिछन । अमेरिकि मन्त्री हुन कि क्याहो??

  • @pbsmagar9165
    @pbsmagar9165 หลายเดือนก่อน

    लुटेराहरुकाे राज्य हाे नेपाल जनताले तेई गर भनेर पठाकाहुन ईन्का न समान ईजत अझै खाेक्राे बनाम्ला भन्ने दाउ हाेला

  • @madanshrees1978
    @madanshrees1978 หลายเดือนก่อน

    आर्जु राणाले अब सिमाना काे कुरा गरिन अब भारतले मन्त्री पद खुस्केला जस्तै छ।

  • @saradregmi455
    @saradregmi455 หลายเดือนก่อน

    जनता दाेषि

  • @JBBhandari-xf2xl
    @JBBhandari-xf2xl หลายเดือนก่อน

    याे मन्त्री मण्डल मा त चाेरहरूमात्र रहेछन

  • @laljaungdura2419
    @laljaungdura2419 หลายเดือนก่อน

    आर्जु राणाको सम्पत्ती विवरण कति देखाउलान ? चासोको बिसय ?

  • @shuklaltamang-cl6pj
    @shuklaltamang-cl6pj หลายเดือนก่อน

    जिम्मिबारी लिन सजिलो छ तर जिम्मेवारी निभाउन गारो छ ।जस्ले जिम्मेवार निभाउन सक्दैनन् तेस्तोले अहिलेनै छोड्नु होला मेरो शुझाब!

  • @santoshchintan27
    @santoshchintan27 หลายเดือนก่อน +1

    देबेन्द्र पौडेल

  • @shivaniroula8770
    @shivaniroula8770 หลายเดือนก่อน

    नया सरकार सफल रहोस

  • @rajshrestha5242
    @rajshrestha5242 หลายเดือนก่อน

    जाठा आफै मात्र बन्न परने अरु युबा नेता चाहिँ छैन यमालेमा मरने बेलामा अरुलाई सल्लाह सुझाप दिदै बस्नु नि अनि पाे नेपाली जनताले राम्रो भन्छन अपुतालि जाठा

  • @NabinNeupane-w9f
    @NabinNeupane-w9f หลายเดือนก่อน +1

    अब आरजुले कति नेपाली बेच्नेहुन

    • @visgrg4625
      @visgrg4625 หลายเดือนก่อน

      Free ma visa dine are hai

  • @manishagiri7870
    @manishagiri7870 หลายเดือนก่อน

    पर्दा बाहिर आएका पाँच मात्र हुन् पर्दा पछाडि दागीहरूको लरको छ यिनका कमान्डरहरू पर्दा पछाडि छन्।😅😅😅😅😅 लाटा देशका गाड्डा तन्नेरी। जहाँ english बोल्नुपर्ने हो। त्यहाँ हिन्दी ठस्काइन्छ जहाँ नेपाली बोल्ने हो त्यहाँ इङ्ग्लिसको स्वाङ पारिन्छ लाज नभएकाहरू😮😮😮

  • @subbadahal1762
    @subbadahal1762 หลายเดือนก่อน

    अझै पनि राम्रो सरकार बनेन।

  • @user-qq7lv6rw1o
    @user-qq7lv6rw1o หลายเดือนก่อน

    Bholi Behan hami arko desh ko nagrik Hun naparosh

  • @manrajkarki6818
    @manrajkarki6818 หลายเดือนก่อน

    एमाले को जति 78 सिट प्रचण्ड सङ भयेको भये के हुन्थ्यो । बिचार गरौ

  • @ChandraLamathing-b3s
    @ChandraLamathing-b3s หลายเดือนก่อน

    के नेपाल अब साँच्चिकै अमेरिका बन्दै छन् ?? परराष्ट्रमन्त्रीले पहिलो दिन कुर्सीमा बस्ने भितिकै अंग्रेजिमा भाषन गर्न थाल्यो अरु नेताले सुजरल्यान बनाउछु बन्दै गर्दा आर्जुले अमेरिका बनाउने पक्का देखिन्छ भुटानि श्रनार्थी बनाएर 😂😂😂

  • @jaganathguragain4107
    @jaganathguragain4107 หลายเดือนก่อน +1

    आर्जु नेपाली होइन कि क्या हो english मात्रै english मात्रै छाटेको सुन्छु

  • @basantashrestha1033
    @basantashrestha1033 หลายเดือนก่อน

    नेपाली भाषा प्रयोग गर्नु उपयुक्त हुन्छ। सबै नेपालीको शिक्षामा अग्रेजी पहुँच छैन शरणार्थी भाउजु नेपाली भाषाको
    प्रयोग गर्नु हुँदैन र?

  • @shreelalsunar-qq4to
    @shreelalsunar-qq4to หลายเดือนก่อน

    येसता चाेर ले जनतालाई चाेर बनाऊचान

  • @niranjanbasnyat9733
    @niranjanbasnyat9733 หลายเดือนก่อน +1

    Devendra Dahal ho Poudel hoina, ali padne garnus.

  • @india_ka_baap_gorkha
    @india_ka_baap_gorkha หลายเดือนก่อน

    Mero Desh 🇳🇵Pheri Dubna Lagyo😢😭

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z หลายเดือนก่อน

    घृणै घृणाले युक्त।

  • @dr.anandabhattaraipokhara1683
    @dr.anandabhattaraipokhara1683 หลายเดือนก่อน

    K vanxa...Devendra poudel!!!! Jlai news

  • @dhirenanupam
    @dhirenanupam หลายเดือนก่อน +3

    यो खिचडी भाषा किन बोली रा छ ?

  • @shirdeviflimsnepal3464
    @shirdeviflimsnepal3464 หลายเดือนก่อน

    Waiyat is this

  • @lumprasad9279
    @lumprasad9279 หลายเดือนก่อน

    Jaye Nepal bhatachari didi

  • @user-by1st7gv8s
    @user-by1st7gv8s หลายเดือนก่อน

    Aba k hunx hola desma jhan yesto corruption neta ayepaxi. 😞😞

  • @khemlaladhikari4244
    @khemlaladhikari4244 หลายเดือนก่อน

    नेपाली हो कि अमेरिकी ओलि को परराष्ट्र
    मन्त्री नेपाली भाषा सिकाउन पार्‍यो नेपाली काग्रेसको नेता बुढा बुढी दुबैको बोली बुझनै गारो भयो । बिकल्प छैन ?

  • @humanities93
    @humanities93 หลายเดือนก่อน

    bhot garda iniharulai garne ani ahile gali garera hudaina. Bhot dida sochnu parxa

  • @ganeshbudhaxattri5499
    @ganeshbudhaxattri5499 หลายเดือนก่อน

    ❤❤❤❤

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u หลายเดือนก่อน +1

    Bad news

  • @jayabasnet5664
    @jayabasnet5664 หลายเดือนก่อน

    भ्रस्टाचार मा मुछिएका सबै मन्त्री क्या अचम्म हो

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 หลายเดือนก่อน

    भ्रष्ट बामाले र देसद्रोही काङ्ग्रेस बहिस्कार गरौँ 🙏

  • @user-fn4ve6lk2b
    @user-fn4ve6lk2b หลายเดือนก่อน

    Manntri dapak khadk lai badai❤🎉

  • @Susashanthakuriblog
    @Susashanthakuriblog หลายเดือนก่อน

    Ab jambu toli banyo बाँकी बसेको सबै बेची खनेभो😢😢😢😢😢

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv หลายเดือนก่อน

    केपी र शेरे सरकार हार्दिक श्रद्धाञ्जली

  • @Subhampokhrel2048
    @Subhampokhrel2048 หลายเดือนก่อน

    Aarju rana deuba nepal ko mantri ho ki america ko mantri ho nepal ko haina jasto lagcha

  • @gauridhan8790
    @gauridhan8790 หลายเดือนก่อน

    अब राजा लिए हुन्छ

  • @sheradhikari1269
    @sheradhikari1269 หลายเดือนก่อน

    Lajsaram chaina Oli. Kamta kahi hudaina.

  • @AshokSarki-vl2uh
    @AshokSarki-vl2uh หลายเดือนก่อน

    जो चोर उसकै ठुलाे स्वर

  • @basnetsushil6715
    @basnetsushil6715 หลายเดือนก่อน

    नेपाली के काे के भनेकाे यैहाे

  • @YoshodaBudhaganesbudha
    @YoshodaBudhaganesbudha หลายเดือนก่อน

    Aj nepal ma gorment hospital ma desi haru le kati garo gareka xa i het nepali gorment

  • @Padambhandari19
    @Padambhandari19 หลายเดือนก่อน

    कठै!एकले अर्कोलाई नहेर्ने?

  • @prakashtamang801
    @prakashtamang801 หลายเดือนก่อน +1

    Arju pararastra banda ra yesko English sunda abc nai sikaunuparla hasto chha

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s หลายเดือนก่อน

    Prachande ko sarmarthak hoina Tara arju r bishne Ani yo kaski ko.

  • @user-ij9ow7ku2t
    @user-ij9ow7ku2t หลายเดือนก่อน

    Bhrastachari haru ko sarkar

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm หลายเดือนก่อน

    Aaba ta Kati sajilo vayo vutani sardarthi mudda vauju nay mantry vayepaxi

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s หลายเดือนก่อน

    Nepali ma bol hai Mrs deuba Rana hosiyar.

  • @user-rv3fd4uo6d
    @user-rv3fd4uo6d หลายเดือนก่อน

    Pardip poudel🙏

  • @user-rn2ds1pm3o
    @user-rn2ds1pm3o หลายเดือนก่อน

    Vrasta jati mantri Vaya Mili khau.

  • @sayumansari3443
    @sayumansari3443 หลายเดือนก่อน

    je hod rabi bat bachiyo varastachari

  • @binodbinu9596
    @binodbinu9596 หลายเดือนก่อน

    मुटु माथी ढुङ्गा राखी हास्नु पर्या छ

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm หลายเดือนก่อน

    Vrasta mantry 5

  • @user-zt1pu4os8j
    @user-zt1pu4os8j หลายเดือนก่อน

    Sabai vanda ghaur mantri mandal

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 หลายเดือนก่อน

    This news is from एमाले ?

  • @Hhx-n2c
    @Hhx-n2c หลายเดือนก่อน

    Kati English bolxh o bhutani🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏✌️👍💯