मोदनाथ दाईको छोरा र श्रीमतीले गरेको काम देखेर मख्खै | भाबुक हुदै भने बिदेश त आफ्नै घरमा रहेछ हेर्नुस

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ส.ค. 2021
  • Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman.oli.7
    Host : Amritman Oli
    Camera : Sagar Shrestha
    Edit : Amritman Oli
    A-one Television
    Anamnagar, Kathmandu.
    9851297869, 9809769163
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
    Right for this video is provided by A-one Creation Pvt.Ltd.
  • บันเทิง

ความคิดเห็น • 944

  • @nirajrc6697
    @nirajrc6697 2 ปีที่แล้ว +475

    आहा बीस बर्षको उमेरमा यसरी हात हालेर काम गर्नु साच्चै महान काम हो भाइको ! ❤️💖❣️

    • @surajpokhrel7167
      @surajpokhrel7167 2 ปีที่แล้ว +4

      Ki bau Ko ama Ko sath xutac bachha ko jeevan ma dharai bebar auxa k sath ashal Munxa Pani hunxa mero budo laii dakara bujako Mila nee

    • @buddhaghimire9559
      @buddhaghimire9559 2 ปีที่แล้ว +5

      asli shreemati vaneko yesto ho hjur respect her🙏🙏🙏🙏

    • @devrajrayamajhi7313
      @devrajrayamajhi7313 2 ปีที่แล้ว

      Sahi ho

    • @relikagrg07grg16
      @relikagrg07grg16 2 ปีที่แล้ว

      Kati ramro kama raixa 🌷

    • @bishalkhadka9331
      @bishalkhadka9331 2 ปีที่แล้ว

      @@surajpokhrel7167 ñnnnnññ

  • @Shreeya267
    @Shreeya267 2 ปีที่แล้ว +200

    अामा छोरा को यो महान काम को जति तारिफ गरेपनि कम हुन्छ, सलुट छ दिदि तपाई र भाई लाई 🙏🙏🥰🥰🥰

  • @yashodagiri7204
    @yashodagiri7204 2 ปีที่แล้ว +232

    सलाम छ यो नारी लाई घर सोर्ग र नर्क बनाउने नारी को हात मा हून्छ भनेको सूनेको थीय रहेछ❤️💘❤️🙏🙏🙏

    • @sharada4396
      @sharada4396 2 ปีที่แล้ว +3

      मेहनत गर्याे भने आफनै देशमा आम्दानी गर्न सकिन्छ, भाई हरेस नखानु बधाई छ,अझ शुभकामना।

    • @sumitramagar1044
      @sumitramagar1044 2 ปีที่แล้ว +1

    • @nirmayagurung2330
      @nirmayagurung2330 2 ปีที่แล้ว

      Soi vnnu vo hjr

  • @narendrakc9143
    @narendrakc9143 2 ปีที่แล้ว +265

    सफल हुन्छौ भाइ हुने बिरुवा हो तिमी best of luck

  • @rudhangharti6148
    @rudhangharti6148 2 ปีที่แล้ว +38

    जेठा छोराको काँधमा धेरै जिम्मेवारी अाइपर्छ २० बर्ष को बाबुलाई बधाई तिम्रो ब्याबसाय ले सफलता मिलोमतो दिपेश तिमी लाई

  • @rameshvlogs2048
    @rameshvlogs2048 2 ปีที่แล้ว +85

    50/60° तातो घाममा रगत पसिना बगाएर बुढोले कमाएको पैसा नाथो सङ्ग मोज मस्तिमा सिध्याउने नखरमाउलीहरुले यो दिदी बाट पाठ सिक।

    • @sarikabhujel1393
      @sarikabhujel1393 2 ปีที่แล้ว +2

      हजुर्को कुरामा म नि सहमत छु ।

    • @nirmalakunwar48
      @nirmalakunwar48 2 ปีที่แล้ว +2

      हाे नि ।यस्ताे मेहनत गर्नुपर्छ। नखरमाउलीहरुकाे जिन्दगी अलिदिन मात्रै मस्ति हाे नि। भबिष्य अन्धकार छ नखरमाउलीहरुकाे।

    • @ranagajasing5334
      @ranagajasing5334 2 ปีที่แล้ว

      सहि भन्नुभएको छ हजुर

    • @munapuri5482
      @munapuri5482 2 ปีที่แล้ว

      Right

    • @anilthapa1640
      @anilthapa1640 2 ปีที่แล้ว

      right 👍️👍️

  • @chakragurung9244
    @chakragurung9244 2 ปีที่แล้ว +155

    आमा छोरा नै अति मेहनती र धैर्य गर्न सक्ने ब्यक्ति हुनु हुदोरहेछ

  • @santoshkc4023
    @santoshkc4023 2 ปีที่แล้ว +205

    दिदी हजुर महान नारी हुनुहुन्छ हजुरको घर परिवारमा सधैं खुशी अनि सुखको होस

  • @Maya-ke8eq
    @Maya-ke8eq 2 ปีที่แล้ว +84

    नारी भनेको यो अन्टि जस्तो पो हुनु पर्छ त खुशी लाग्यो अन्टि को काम र यतिका वर्ष सम्म आफ्नो श्रीमान् लाई पर्खेर बसेको देख्दा❤️❤️

    • @aaitagurung3429
      @aaitagurung3429 2 ปีที่แล้ว

      बैनी धेरै मेहेनती हुनुहुन्छ । मलाई खुशी लाग्यो । 😀😀👌👌

    • @aayobirju1903
      @aayobirju1903 2 ปีที่แล้ว

      @@aaitagurung3429 sssss

  • @josephrai8903
    @josephrai8903 2 ปีที่แล้ว +12

    यस्तो सच्चा मेहनती युवा किसानले सरकार बाट अवश्य सहुलियत पाउनुपर्ने हो👍❤️

  • @chakgurung3175
    @chakgurung3175 6 หลายเดือนก่อน +2

    एकदम राम्रो बाबू, सबै युवाहरूको प्रेरणा , स्यबास, पुर्ण सफलताको शुभकामना

  • @kusumbhujel9877
    @kusumbhujel9877 2 ปีที่แล้ว +166

    कति राम्रो परिवार,अनि महान नारी,अब यो परिवार मा सधै खुसिले छाओस ।

  • @adhikarikhagendrabahadur2521
    @adhikarikhagendrabahadur2521 2 ปีที่แล้ว +10

    एकदमै प्रशंसा गर्न लायक महान चेली र बाबुको कामप्रति हार्दिक नमन।

  • @sabitapaudel9286
    @sabitapaudel9286 2 ปีที่แล้ว +59

    जति हेरे नि हेरिरहु जस्तो लाग्छ यो दिदि को सुरु भिडियो हेर्दा वहा का भनाइ ले मन छोएको थियो
    salute छ दिदि हजुर लाइ आशा छ धन को तनाव लामो समय सम्म परिवार मा नरहोस

  • @sangambasyal434
    @sangambasyal434 2 ปีที่แล้ว +11

    दिदी साच्चिकै उदाहरणीय हुनु हुदो रहेछ, दिदी को यो साहस लाई मेरो उच्च सम्मान 🙏

  • @anulimbulama
    @anulimbulama 2 ปีที่แล้ว +93

    अहिलेको समयमा यो बैनी एक नमुना हुन ! यो बैनीको पतिब्रताले गर्दै बैनीको श्रीमान सकुसल आई पुगे पतिब्रताको शक्ति कति हुन्छ हामीले रामायणमा सुन्नु सक्छौ

  • @dipakbudhathoki16
    @dipakbudhathoki16 2 ปีที่แล้ว +35

    दिदीको पौरखी हात र नारी लाई सधैं सम्मान मेरो
    Always Respect

  • @freedomfighter3137
    @freedomfighter3137 2 ปีที่แล้ว +41

    यी दिदी हुन महान नारी, अवार्ड इनलाई मिल्न पर्ने हो🙏

    • @thaparamesh3321
      @thaparamesh3321 2 ปีที่แล้ว

      महान ममि र भाई

    • @siddharthabudhathoki8468
      @siddharthabudhathoki8468 2 ปีที่แล้ว

      याे प्रस्ताव 100% शहि छ । नेपालकाे महान नारि हुन यी दिदी ।

    • @saayaraamagar2280
      @saayaraamagar2280 2 ปีที่แล้ว

      Mero baa ni 18 barsa paxi ghar farkeko meri aamaa ni duee xori vaner haamro mukh herera basnu vako thiyo ahile balla sukha maa basna paaunu vaax

    • @santoshthapa9384
      @santoshthapa9384 2 ปีที่แล้ว

      Hajur ley mero man ko kura vanidinu vyo aawad milos

  • @Best_song_list
    @Best_song_list 2 ปีที่แล้ว +36

    दुख गरे पछि सुखको दिन आउँछ तपाईं सबैको लागि उदाहरण हुनु भयो दिदी तपाईंको आमा छोरालाइ बधाई अनि आउने दिनको शुभकामना

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 2 ปีที่แล้ว +41

    सब प्रर्थ दिदी लाई सम्मान गर्छु यति हिम्मत वालि हुनु हुन्छ प्रगतिको कामना आमा छोरा लाई

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 2 ปีที่แล้ว +10

    यो परिवार को उन्नती र प्रगतिको कामना छ

  • @sabitrapoudel7139
    @sabitrapoudel7139 2 ปีที่แล้ว +38

    महान नारिलाई सलुट छ

  • @dipendrakhadka4754
    @dipendrakhadka4754 2 ปีที่แล้ว +30

    Great working सुभकामना छ।

  • @harishnepali3825
    @harishnepali3825 2 ปีที่แล้ว +65

    ए __ वान टेलिभिजन पर्ती हार्दिक नमन ,आहा ❣️🙏

  • @shuddhataentertainment1234
    @shuddhataentertainment1234 2 ปีที่แล้ว +14

    धन्यवाद दिदि येस्तो महान हुनुहुन्छ।❤️❤️😍😍

  • @spbaral9730
    @spbaral9730 2 ปีที่แล้ว +37

    यो परिवार त अब जुनि जुनि सम्म सुखी र खुशी रहन सकोस।

  • @rakshyachocolateasmr2301
    @rakshyachocolateasmr2301 2 ปีที่แล้ว +22

    कुनै भिडीयो नबिराइ हेर्ने जती यता हाजिर गरौ😁😁😁

  • @mayamhsen251
    @mayamhsen251 2 ปีที่แล้ว +10

    धेरै राम्रो लाग्यो खुशी को खबर हो 🙏🙏👌👌👍👍😍😍

  • @yr6484
    @yr6484 2 ปีที่แล้ว +7

    यो परिवारमा अब सधै सुख सान्ती प्राप्त भैरहोस्🙏🙏🙏😘❤️❤️

  • @sonima2713
    @sonima2713 2 ปีที่แล้ว +54

    आहा मोदनाथ दाइ परिवार संग हुँदा कति रमाइलो दिखियेको सबै लाई सधै राम्रो भएको देख्न पाउ हामिले पनि

  • @ssbmagar8791
    @ssbmagar8791 2 ปีที่แล้ว +73

    दिदिले धेरै राम्रो काम गर्नु भकाे छ खुसि लागेयाे धेरै 👌👌👌❤️❤️❤️❤️

  • @ganeshbasnet3128
    @ganeshbasnet3128 2 ปีที่แล้ว +13

    यस्तो महिला पो महिला । सलाम छ दिदीलाई।

  • @nabintumsang2071
    @nabintumsang2071 2 ปีที่แล้ว +3

    छोरा ईमन्दारी रैछ खुशी लाग्यो।

  • @ramkumal7563
    @ramkumal7563 2 ปีที่แล้ว +6

    रमाइलो लाग्यो यकैसाथ परिवारलाई देख्दा💕💞

  • @shantarai6363
    @shantarai6363 2 ปีที่แล้ว +18

    छोरा पनि एकदमै सहयोगी मेहनती रहेछ। खुशी लाग्यो।

  • @rajkumarmagar7864
    @rajkumarmagar7864 2 ปีที่แล้ว +74

    Good job mideya sir haru lai yasta yasta ramro kam gardai janu hola dhane badha

  • @hukpaaaster8139
    @hukpaaaster8139 2 ปีที่แล้ว +18

    xori manxe bhaneko yasto hunu parxa GREAT SIS.god bless u "hongkong".

  • @anjalisharma-wv9zf
    @anjalisharma-wv9zf 2 ปีที่แล้ว +26

    Xora vaneko ysto hunuparx. Dherai ramro Lago yesto herda ❤️

    • @lekhnath11
      @lekhnath11 2 ปีที่แล้ว +1

      साहसि दिदि हमिला दिदि बैनिहरुले याे भिडियाे हेरेर पाठ सिकाैहै

  • @kaburai3807
    @kaburai3807 2 ปีที่แล้ว +27

    उदाहरणनिय महिला ❤️🙏

  • @mingurung1085
    @mingurung1085 2 ปีที่แล้ว +8

    आहा कति राम्रो परिवार बैनी हजुर महान् नारी हुनु हुँदो रहेछ सलुट छ सबै परिवार लाई

  • @pardeepac3336
    @pardeepac3336 2 ปีที่แล้ว +9

    यस्तै मेहनती ईमान्दार छाेरा हुनपर्छ जे ब्वासाईक मा पनि सफल हुनसकिन्छ अामा छाेराकाे ब्वासाईक अझै फस्टाउँदै जावस् ♥️♥️♥️♥️👍️👍️👍️

  • @bimalashrestha2273
    @bimalashrestha2273 2 ปีที่แล้ว +19

    यो परिवारमा दाइ आए पछि झन फुलमा सुगन्ध थपिएको छ सधै यसरी नै खुसी देख्नु पाउ

    • @user-eq5fo7qj2o
      @user-eq5fo7qj2o 2 ปีที่แล้ว

      फुल मा त already सुगन्ध हुन्छ ,सुन मा चै होला सुगन्ध ,

  • @romankarki6323
    @romankarki6323 26 วันที่ผ่านมา

    Aone tv प्रती हार्दिक नमन गर्दै युबा भाइ र भाइको आमालाई नमन गर्दछु उतरो उत्तर प्रगतीको कामना

  • @bishalkami7432
    @bishalkami7432 2 ปีที่แล้ว +24

    सारै राम्राे काम गर्नु भाछ आमा हजुर ले 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m 2 ปีที่แล้ว +4

    यो परिवारमा खुशि अब सधै यस्तै भै रहोस💕💕

  • @erkalyesilkaya9975
    @erkalyesilkaya9975 2 ปีที่แล้ว +82

    Bidesh ma dukha garni sabai daju vaiko sreemati yo dd jastai vako vaya kati ramro hunthyo hola hjr mahan hunuhunxa dd ❤️❤️

  • @bindashmoh5273
    @bindashmoh5273 2 ปีที่แล้ว +27

    आहा अति राम्रो कामको सुरुवात बधाई छ दिदि

  • @sabinathapa8936
    @sabinathapa8936 2 ปีที่แล้ว +6

    एक दम राम्रो काम गर्नु भको छ आमा छोराले यस्तै बुझ्ने छोरा श्रीमती सबै को भए सायद कसैलाई पनि रोएर हिड्नु पर्थेन होला

  • @l.b.sunami8779
    @l.b.sunami8779 2 ปีที่แล้ว +11

    दिदी तपाईं लाई धेरै धेरै धन्यबाद छ

  • @user-mw9bx6ok2o
    @user-mw9bx6ok2o 2 ปีที่แล้ว +5

    सधैं खुशी हुनुस हजुरहरुको परिवार 😘😘😘

  • @Baburamrana11
    @Baburamrana11 2 ปีที่แล้ว +1

    Proud of brother you inspire for all youths God bless you

  • @chhabinplgaming7450
    @chhabinplgaming7450 2 ปีที่แล้ว

    आहा कति राम्रो अति उत्तम यस्तो गुन हुनुपर्छ नारी भएर आफ्नो कर्तव्य निभाउनु भएको छ । र सङ्ग सङ्गै मिलिए छोरा लाई पनि काम मा सघाउनु भाछ वा सलुट छ छोरा मान्छे होस उहाँ जस्तो छोरा होस आमा.क्षिरमति होस त उहाँ जस्तो होस आज भोलि का बिगि्रएको समय अनुसार का केटा मान्छे र केटि मान्छे ले उहाँ हरु लाई देखेर केही सिकुन । र सिक्नु पनि जरुरी छ । सलाम सलुट मान साम्मन छ उहाँ हरुको बिश्वास र त्याग साहास लाई मानै पर्छ

  • @narendrakc9143
    @narendrakc9143 2 ปีที่แล้ว +22

    महान

  • @sandesmagarmagar150
    @sandesmagarmagar150 2 ปีที่แล้ว +6

    Wawwwo God bless you alll💚❤

  • @junumagar8864
    @junumagar8864 2 ปีที่แล้ว

    एकदम राम्रो लाग्यो तरअनुदानको कुरा गर्दा भानु मन लाग्यो परदेश सरकार नगर पालिका गाँउ पालिकामा आउँछ किसान को लागी अनुदान तर पक्का किसान ले पाउनु पर्ने अनुदान जसले गाडी चडेर सरकार दाउँछ जसले झोला बोकेर गाउँपालिका तिर दाउछ उसले खान्छ अनुदान गाँउ ठाउँ तिर प्रर्य पक्का किसानले कहा जानु पर्छ अनुदान को लागि के गर्नु पर्छ कहिले आउँछ अनुदान पतै हुँदैन

  • @ramusharma2464
    @ramusharma2464 2 ปีที่แล้ว +1

    साह्रै खुसी लाग्यो। राम्रो मान्छे को दिन फर्किन्छ भन्थे आज देखियो। दुख्ख पछी सु:ख अबस्य आउछ। हजुर हरूको जिन्दगी फलोस फुलोस।।

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x 2 ปีที่แล้ว +3

    जेठो छोराले आफ्नो आमालाइ साथ दिएर आज यतिका दु:ख हुदानि सङ्गर्श गरि बस्नुभाको छ म त जेठो छोरालाइ धन्यवाद दिन्छु यसै गरि प्रगती गर्दै जानू बाबू

  • @arunarungrg3768
    @arunarungrg3768 2 ปีที่แล้ว +20

    Sadaii khushi hunu hamro yo family ❤️🥀

  • @sundarlimdu8386
    @sundarlimdu8386 2 ปีที่แล้ว +2

    दिदि हजुर महान हुनुहुन्छ।दिदि सर सम्मान छ दिदि ।तपाईं लाई अब हासि खुसि रहनु होला दिदि।

  • @reshamsunam1602
    @reshamsunam1602 2 ปีที่แล้ว

    आहा अत्यन्तै उदाहरणिय काम यो सानो २० बर्ष को बाबुले यति माहान काम यति मेहनत सलाम छ बाबुलाई अनि दिदी पनि कति माहान नारी यती धेरै बर्ष श्रीमान बिना पनि कडा परिश्रम मेहनत साहस गरेर श्रीमानको सतमा बसेर आफ्नो परिवारलाई खुसी राख्नु भयको रहेछ र आज श्रीमान पनि फर्किनु भयो यो सब उहाको सत्कर्मले गर्दा भयो उच्च सम्मान र सलाम छ दिदि !!!!

  • @creativert6127
    @creativert6127 2 ปีที่แล้ว +4

    त्यो हिम्मत लाई सलाम छ दिदि

  • @teamsoltiff4863
    @teamsoltiff4863 2 ปีที่แล้ว +11

    सलाम दिदी हजुरलाइ

  • @everestnepal5556
    @everestnepal5556 2 ปีที่แล้ว

    निकै राम्रो रैछ खुसी लाग्यो।

  • @belimayapulami7766
    @belimayapulami7766 2 ปีที่แล้ว +1

    दिदिले धेरै राम्रो काम गर्नु भाकाे छ खुसि लाग्यो अबका दिनहरु यो परिवार हासी खुसी र सुखाका दिनहरु बिताउन पाओस् 😍😍😍

  • @khagirana1030
    @khagirana1030 2 ปีที่แล้ว +3

    सरकारले यिनिहरुको ऋण तिर्दिनु पर्छ ।

  • @susanthapa5699
    @susanthapa5699 2 ปีที่แล้ว +3

    Xora vanako yasto hunu parcha.
    We are proud of u
    Hat'sup.🤝

  • @deepakhingmang1851
    @deepakhingmang1851 2 ปีที่แล้ว

    दिदि धेरै मेहनती र सहनसिल हुनुहुदो रैछ र यथार्थ कुरा मानिस पनि अफ्नो दम्पती बिना अधुरो र अपुरो हुने रैछ सबै भिडियो हरु हेरे र अहिले उहाँ को श्रीमान आइसके पछि को भिडियो मा उहाँ कति खुशी अनि उहाको मुहार मा कति परिबर्तन आको छ तपाईं को परिवार मा अगामी दिन हरुमा सधैं सफल्ता अनि सुख शान्ति को कामना गर्दछु🙏🙏🙏🙏🙏 कास सबै नारी यस्तै भैदिय नेपाल मा।।।।

  • @user-uu2mb8dn3o
    @user-uu2mb8dn3o หลายเดือนก่อน +1

    धेरै राम्रो good

  • @ankitankit3918
    @ankitankit3918 2 ปีที่แล้ว +15

    धेरै खुसी लाग्यो

  • @laxmikarki901
    @laxmikarki901 2 ปีที่แล้ว +6

    हेर आइमाई हरु येस्ता पनि हुन्छन कोइ आइमाई येस्ता पनि हुन्छन लोग्ने कमाउन गाको दुई महिना न हुदै पोइला जानछन भालु हरु

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 ปีที่แล้ว +1

    महिला यस्तो हुनुपर्छ सलाम छ दिदि लाई

  • @user-zt3tj1pl5i
    @user-zt3tj1pl5i 2 ปีที่แล้ว

    नेपाली महिला ले के गर्न सक्छन् भन्ने उदहारण हुन यि चेली । सम्मान छ चेली यो हिमत लाई । विदेश छिरेर दुनिया देशका केटा हरु संग लागेर नाना थरी गर्ने महिलाहरु यी चेलिबाट केही कुरा सिक । दुईदिनको रमझम मात्र हेर्नु हुँदैन ।

  • @bhimkumaripun9920
    @bhimkumaripun9920 2 ปีที่แล้ว +3

    Mahan nari and so happy family ❤❤❤❤

  • @gurungjerry1269
    @gurungjerry1269 2 ปีที่แล้ว +5

    मोदनाथ दाजु ले 100 चोटी आफ्नु श्रीमती डोके पनि काम हुन्छा होला!!!!!
    एस्तो लाई महान नारी वनिछा 👏👏👏👏

  • @nawarajhayu5727
    @nawarajhayu5727 ปีที่แล้ว

    यस्तो साहसी श्रीमती अनि छाेरा
    लाई ,, सत सत नमन:
    दाई तपाईं सारै भाग्यमानी हुनुहुदाे रहेछ /
    💐🌾🌹

  • @simahirachansima1808
    @simahirachansima1808 2 ปีที่แล้ว +1

    Thank u midiya your big help
    Thank u sister
    You teach all woman
    You are 👍

  • @kumarthapa3830
    @kumarthapa3830 2 ปีที่แล้ว +23

    मलाई चाहिँ दिदी अति राम्रो लाग्यो दिदी को मुस्कान अनि हसिला मुहार अब का दिन हरू मा धेरै धेरै खुसी रहनुहोला दिदी 🙏

  • @ambikapuma143rai3
    @ambikapuma143rai3 2 ปีที่แล้ว +6

    Sarai mehenati ama xora raixa dherai khusi lagyo🙏

  • @sarikabhujel1393
    @sarikabhujel1393 2 ปีที่แล้ว +1

    बिदेशी को बुडिको नमुना हो दिदी ।बिदेशी को बुडि सबै बिग्रेको हुदैन ।सलुट छ दि ।

  • @sachintamang2135
    @sachintamang2135 2 ปีที่แล้ว +1

    अति खुसि लग्यो 20 बर्से ठिटाेकाे परिस्रम देखदा सलुट छ मेराे चाइ

  • @dipakkc3878
    @dipakkc3878 2 ปีที่แล้ว +8

    भाइ ले राम्रो कुरा गरेउ सरकारले अनुदान आफ्नो झोले कर्याकर्ता लाई मात्र दिन्छ

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 2 ปีที่แล้ว +6

    Bhagawanle sadai satha dinu hola yo familyma❤❤

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 6 หลายเดือนก่อน

    वाउ👍️👍️👍️👍️❤️खुशि लाग्याे याे परिवार लाई फेरि देख्न पाउदा🙏

  • @adikholabaral1911
    @adikholabaral1911 2 ปีที่แล้ว

    आमा छोरा को हिम्मत लाई सलाम छ ,, इन्डोनेसिया को पोइ लाई लात छ नामोर्दा

  • @NG_JOD-FF
    @NG_JOD-FF 2 ปีที่แล้ว +3

    great working 👍👍
    god bless you all 😍❤❤❤

  • @suryapun4887
    @suryapun4887 2 ปีที่แล้ว +3

    सिर्मती होस त इ दिदी जस्तो होस

  • @bhupendraaathpahariyarai6418
    @bhupendraaathpahariyarai6418 2 ปีที่แล้ว +2

    Great solute वीर नारी अनि छोरा लाई।

  • @magar8825
    @magar8825 2 ปีที่แล้ว +1

    दिदी को जति प्रशंसा गरे पनि कमै हुन्छ । मन मुतु देखि नै सलुत छ दिजु लै ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @jethakaji2843
    @jethakaji2843 2 ปีที่แล้ว +66

    हेहनती हुनुहुन्छ

    • @entertainmentnepal2502
      @entertainmentnepal2502 2 ปีที่แล้ว +4

      हेहनती भन्दा नि मेहेनती चोइ होला😂🤣

    • @ronaldolover74
      @ronaldolover74 2 ปีที่แล้ว

      @@entertainmentnepal2502 ho ho 😂😂

  • @karanchetriijii5066
    @karanchetriijii5066 2 ปีที่แล้ว +5

    A GRAND SALUTE 2 both MOM and SON hardworking at this level in the absence of Head of the family 👪.
    ***THANK YOU***

  • @timimeromatimro7595
    @timimeromatimro7595 2 ปีที่แล้ว

    महान नारी म त सलोत नै गर्छु।मैले मेदिया युतुब धेरै हेर्छु तर यी नारी जस्तो महान नारी अझै सम्म देखेको थिएन।फेरि पनि सलाम छ यी नारी लाइ।साथ मा छोरा यो उमेर मा नि कत्ती बुज्ने बाबू यो परिवार यो भन्दा अझै राम्रो हुँदै जाउस।यो भन्दा नि अझै राम्रो सफल्ता हुँदै गाको देख्नु परोस यहि मिदिया बात सम्पूर्ण टिम लाई धन्यवाद छ।🙏

  • @tarashantakhanal6128
    @tarashantakhanal6128 2 ปีที่แล้ว

    महान मन् र धनकी बैनीलाई धेरै धेरै धन्यवाद छ बैनी ।घरलाई स्वर्ग बनाउने बैनी ,श्रीमानको पीडा सहँदै सहँदै पनि यतिको प्रगति गरेर बस्नु भएको रहेछ ।अरु हरुको श्री मतीहरु श्री मानले कमाएको पनि सदुपयोग नगरेर अन्य परपुरुष लाई ख्वाएर घर बिल्लीबाठ बनाएको देखिएको छ ।तर यी बैनी धन्य रहिछन् ।

  • @gauravvlog4794
    @gauravvlog4794 2 ปีที่แล้ว +4

    बाबू पनि आमा जस्तै इमानदार रहेछ।

  • @bikasharyal8955
    @bikasharyal8955 2 ปีที่แล้ว +4

    Great work of dipesh timilsina.he is a great person

  • @sanam.b.t4297
    @sanam.b.t4297 2 ปีที่แล้ว +1

    धेरै महान छाेरा अामा यस्तै गर्दै जानुस एकदिन अबस्य सफलता मिल्छ।👌🙏

  • @bimalakumal190
    @bimalakumal190 2 ปีที่แล้ว +1

    Gret work

  • @merokahani
    @merokahani 2 ปีที่แล้ว +5

    सलोट छ आमा छोरा लाई नै

  • @bhupendramanbir2475
    @bhupendramanbir2475 2 ปีที่แล้ว +4

    अहिले त दिदी को कति खुरी अनुहार माहान नारी हजुर्लाई सलुट गर्नुपर्छ

  • @maheshworadhikari4565
    @maheshworadhikari4565 2 ปีที่แล้ว

    सारै राम्रो लाग्यो यो परिवार को मिलन र बिस्वस्नियता यी हुन असली परिवार आमा बुहारी बुडि बुहारी जसरी जे भनेनी सम्मान योग्ये खुसी लाग्यो युटुब मा खाली कसैको लोग्ने कसैको स्वास्नी बिग्रेको पोइला गयेको सुन्दा हेर्दा वाक्क दिक्क भैरहेको बेलामा धन्ने भये।

  • @chakrkhadkachakr5999
    @chakrkhadkachakr5999 2 ปีที่แล้ว

    यती हीम्त बाली श्रीमती र छोरा बाट ती कायर छोरा र ती बदचलन स्वास्नी ले सिक्नु र्पने पाठ हो तर ई आमा छोरा लाई सलाम छ सम्मान छ