सारै खुशी को कुरा सुन्न पाइयो । आज जुठो भाडा माज्न को लागि चालिस करोड लगानी गर्नु भएछ । देश का युवा हरु काम नपाएर खाडि र मलेसिया मा उट चराउन जानू परि रहेको छ । घरमा वृद्ध बा आमा तातो पानी र दवाइ खान नपाएर बिस्तारा एक्लै बस्नु परि रहेको छ ।
Tei ta... manchhe lai rojgaar nabhaira bela robot lai rojgar diyera ka hunchha.....China ma ta robot utpadan pani hune bhayekole, tei udhyog ma jaagir painchha
Thanks for Information
GOOD
सारै खुशी को कुरा सुन्न पाइयो । आज जुठो भाडा माज्न को लागि चालिस करोड लगानी गर्नु भएछ । देश का युवा हरु काम नपाएर खाडि र मलेसिया मा उट चराउन जानू परि रहेको छ । घरमा वृद्ध बा आमा तातो पानी र दवाइ खान नपाएर बिस्तारा एक्लै बस्नु परि रहेको छ ।
सबै काम रोबोट द्वारा हुने भय पछि नेपाल मा झन् बेरोजगार फैलिएको जस्तो लाग्छ मलाई
Tei ta... manchhe lai rojgaar nabhaira bela robot lai rojgar diyera ka hunchha.....China ma ta robot utpadan pani hune bhayekole, tei udhyog ma jaagir painchha
Sahi ho
@@Adi_T ho ni hjr युबा युबती रोजगार गराउने काम हो
नमच्चिने पिङ्ग को सै झडका भनेको येहि हो।नेपाल को मान्छे ले काम पाएको छैन रोबरट।
Kun hotel Hou yarr❤❤❤