भारतीको खुलासा: रिगल जेल गएपछि अदालतको बखान, श्रीमान् चेतनको सम्झना, रामचन्द्रको आलोचना

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Bharati Manandhar Sherpa
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    CHIEF EXECUTIVE PRODUCER
    Bina Shrestha
    STUDIO PRODUCER
    Saroj Rawal
    SALES & MARKETING
    Binay Giri
    Binaya Shrestha
    Laxmi Poudel
    EPISODE EDITOR
    Sudip Khanal
    GRAPHICS
    Sudhir Pandey
    CTO
    Prabesh Gautam
    Engineer
    Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    MCR
    Madhab Khanal
    Suman Chaudhary
    Dipak Pariyar
    Niruta Shrestha
    Astha Thapa
    CAMERA PERSON
    Sanam Tittal
    Suman Nepal
    Gakul Sitaula
    Sanjeet Gopali
    Ashish Khanal
    Asmita Thapa
    Rajesh Dhakal
    Arjun Bhandari
    Bishal Khadka
    Dilmanyu Silwal
    Amrit Bhatta
    SOCIAL MEDIA
    Tapesh Zon BC
    Bhakta Sharki
    Rohit Sunar
    Himal Pandey
    MAKE - UP
    Umesh Sharma
    TRANSPORT
    Raju Tamang
    Sagar Rai
    Dinesh Timalsina
    Mukunda Adhikari
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #bharatimanandharsherpa #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 95

  • @tekbrana125
    @tekbrana125 9 หลายเดือนก่อน +41

    रास्ट्रपति रामचन्द्र लाई पनि अब रास्ट्रपति पदबाट हटाएर जेल हाल्नु पर्छ ।

    • @aneetalama221
      @aneetalama221 9 หลายเดือนก่อน

      😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀

    • @MahatoKoiri-et2dv
      @MahatoKoiri-et2dv 9 หลายเดือนก่อน

      Nider sahsi so good salut

    • @nakulrayamajhi1044
      @nakulrayamajhi1044 9 หลายเดือนก่อน

      दिमागमा गोबर भरिएको बाहुन रहेछ यो रामचन्द्र पौडेल नामक काट्टे बाहुन !

  • @rajansharma31
    @rajansharma31 9 หลายเดือนก่อน +40

    स्पष्ट, निडर, सहासी र पतीस्नेह वा क्या सम्मान मनै देखि सम्मान छ एक चट्टान जस्ती नारीलाई

  • @sundarkarki4005
    @sundarkarki4005 9 หลายเดือนก่อน +17

    मानन्धर परिवार बाबा आमा दाइ भाइ कुन दुलो मा छ्न।जब एउटि बिवाहा गरि गयकि नारी ले यति गर्दा छोरा को आत्मा शान्ती को लाई धन्यवाद दिन पर्ने।

  • @janeshgurung3558
    @janeshgurung3558 9 หลายเดือนก่อน +1

    एक साहसी महिला भारती बहिनी लाई सलुट् छ।

  • @sanuthakuri8971
    @sanuthakuri8971 9 หลายเดือนก่อน +5

    सलाम छ हिम्मतवाली नारी लाई😢😢🎉❤❤❤❤❤

  • @ramchandragc5248
    @ramchandragc5248 9 หลายเดือนก่อน +3

    हो एसै गरि सम्पुर्ण पीडित पक्षलाई न्याय अब जनता एक जुट भएर उभिनु पर्छ ।जय नारी भारति...❤❤❤❤

  • @neupanesaroj9019
    @neupanesaroj9019 9 หลายเดือนก่อน +13

    Respect for Bharati such strong lady. 🙏🙏

  • @narendrathapa5246
    @narendrathapa5246 9 หลายเดือนก่อน +16

    नालायक राष्ट्रपति र नालायक सरकार मुर्दाबाद।

  • @maheswarsubedi7609
    @maheswarsubedi7609 9 หลายเดือนก่อน +7

    अब रेषम चाैधरी लाई पनि अदालत ले जेल सजाए को फैसला सुनाउनु पर्दछ। किनकि नेताहरु ले राजनितिक आवरण मा आफ्नो स्वार्थ को लागी जे पनि गर्न थाले ?

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 9 หลายเดือนก่อน +8

    भारती सिस लाई मेरो सलाम छ ।

  • @dharan-11
    @dharan-11 9 หลายเดือนก่อน +3

    शेरे , प्रचण्डे , धने , नारायणे र रामे हार्दिक श्रद्धाञ्जली । भारतिय बहिनी हिक्मतवाली निडर सलाम छ🙏 न्यायाधीशहरु लाई सलाम 🙏🙏

  • @madanchhetri8128
    @madanchhetri8128 9 หลายเดือนก่อน +6

    रेसम चौधरी लाई जेल नपठाए सम्म मान्न सकिन्न ।

  • @rajmagar2716
    @rajmagar2716 9 หลายเดือนก่อน +1

    भारती महान नारि रहेछन गाउँमा धेरैले दम्धम्कि दिन्छन् र ज्याऊ हुन्छ भनेर अगिबड्न कसैले साठदिदैन ति भयर धेरै पिडितहरु अगि बड्न सकेका छैनन् यसरिनै सत्यको बाटो लड्नु र नियायले पनिसत्य तथ्य छानबिन गरोस सलाम छ यि नारिलाई

  • @nsjhk477
    @nsjhk477 9 หลายเดือนก่อน +2

    भारती मानन्धर लाई दुख पर्दा ढलेर बेहोस पर्दा इन्टरभ्यु नलिने तर जब अदालतले भारतीले न्याय पाए तब धमलाको आखाँ खुलेछ ।

  • @nirajanshahi5580
    @nirajanshahi5580 9 หลายเดือนก่อน +1

    नारी हौस त यस्तो Respect for bharati such a strong lady🙏👏

  • @shankarudash9293
    @shankarudash9293 9 หลายเดือนก่อน +1

    अदालत ले न्याय दियो तर श्रीमान दिन सकेन ।रिगल अपराधी होईन बनाइएको हुन सक्छ। रिगल जन्माउने व्यवस्था लाइ सखाप पारौ ।

  • @loknathadhikari37
    @loknathadhikari37 9 หลายเดือนก่อน +3

    हजुर महान नारि हो

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb 9 หลายเดือนก่อน

    न्यायपालिकालाई सलाम छ अबभरष्टचारि नेताहरुलाई जेलकाेच्नुपर्छ ।

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke 9 หลายเดือนก่อน +1

    भारति नानिलाई धन्यबाद सलुट छ हजुरकाे सहासी कदम र कामकाे लागि
    अब सायद सरकार यसरी कैद माफिगर्दा
    धेरै पटक साेचबिचार गरेर मात्र फैसाल
    गर्छ हाेला हजुरजस्ताे पिडित थुप्रै हुनुहुन्छ अब आउनुस भारति मान्नधर
    जसताे निडर भएर लडनुस धन्यबाद

  • @binodshrestha2524
    @binodshrestha2524 9 หลายเดือนก่อน +6

    Thank you Barati jiu salam chha all of your team you are Great very good points job & very good points well done 👍🙏

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 9 หลายเดือนก่อน +8

    जनघाति गद्दार हरुका बिरुद्ध जनताको पक्षमा भएको ऐतिहासिक फैसला गर्नेवातावरण बनाउने साहसि वकिलहरु तथा न्यायाधीशलाई सलाम छ ।

  • @pratapghimire2219
    @pratapghimire2219 9 หลายเดือนก่อน +4

    राष्ट्रपति र हत्यारा लाई माफी को निवेदन चढाउने देखि पास गर्ने अधिकारी लगायत यो काण्ड मा जोडिएका सबै लाई जेल हुनु पर्छ अपराध को संरक झन् ठूलो अपराधी हुन्छ त्यस कारण अझै पूर्ण न्याय महसुस भएन

  • @NirakshahiShahi
    @NirakshahiShahi 9 หลายเดือนก่อน +1

    वा कुसि लाग्यो एउटा पिडित मैलाको पिडालाइ अदालतले न्याय दिएको छ

  • @kesharimagar3932
    @kesharimagar3932 9 หลายเดือนก่อน +1

    सम्मान छ दिदी 😢🙏

  • @roylama6698
    @roylama6698 9 หลายเดือนก่อน +1

    Respect for bharati...strong lady

  • @rajanbhattarai3751
    @rajanbhattarai3751 9 หลายเดือนก่อน +1

    सम्मान छ बहिनि

  • @pratapghimire2219
    @pratapghimire2219 9 หลายเดือนก่อน +2

    यो सिर्फ भारती को विषय नभएर अब संपूर्ण नेपाली को हक को कुरा जोडिएको विषय भएको हुनाले नालायक रोबोट नैतिकता विहिन भ्रष्ट बिकाउ राष्ट्रपति लाई जेल जरुरी छ ।

  • @mohannathdangal3997
    @mohannathdangal3997 9 หลายเดือนก่อน +4

    सलाम बैनी 🎉🎉🎉🎉

  • @kinjalsharma6157
    @kinjalsharma6157 9 หลายเดือนก่อน +2

    Respect bharati mam❤

  • @mandirakarki989
    @mandirakarki989 9 หลายเดือนก่อน +1

    Himatelo nari ❤

  • @bcmoonisha7084
    @bcmoonisha7084 9 หลายเดือนก่อน

    USKO man mutu ma Kati mayaxa jabarjasti bibaha garaidiya jata KO Karan Aja tehi Nari ko man ma Kati Maya xa salute for her every time

  • @kumardarji4347
    @kumardarji4347 9 หลายเดือนก่อน +1

    अब अस्लि रिशी धमला तिम्रो स्वास्नी एलिजा को नाठो रेशम चौदरी लाई पनि कोच्नु पर्ने बेला आयो अब केही दिन मऐ रेशम चौधरी रिशी धमला तिम्रो जार यानी तिम्रो अलिजाको दिल को धडकन जस्न्छ जेल

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 9 หลายเดือนก่อน +1

    Best wishes for your life style and future nana you are hero of Nepal 🌹🌹🍄🍄🍄💐🌹

  • @rajangautam1661
    @rajangautam1661 9 หลายเดือนก่อน +1

    Great woman God bless you 💓

  • @rajumaghi9310
    @rajumaghi9310 9 หลายเดือนก่อน +1

    रामचन्द्र बा ले जिल्ला को बेइज्जत गरे ।कुन शब्दाले सम्बोधन गर्छन तनहु बासिलाइ हेर्न बाकि छ।

  • @shreetikshrestha7771
    @shreetikshrestha7771 9 หลายเดือนก่อน +1

    राष्ट्रपतिलाई जेल कहिले पठाउछस नेपाल सरकार?

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 9 หลายเดือนก่อน

    Wow salute hajur lai

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 9 หลายเดือนก่อน

    सलाम छ बाहादुर नारिलाइ

  • @deepakshrestha1667
    @deepakshrestha1667 8 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏

  • @buddhigurung4693
    @buddhigurung4693 9 หลายเดือนก่อน

    I solute you bharati manandhar sherpa

  • @user-pc9ks1jh7o
    @user-pc9ks1jh7o 9 หลายเดือนก่อน

    🎉very good varati sister .

  • @krishnakhadka153
    @krishnakhadka153 9 หลายเดือนก่อน

    Good job 💐👍🏼

  • @sanjiblama4265
    @sanjiblama4265 9 หลายเดือนก่อน

    Wow bainilai salute xa

  • @prakashshrestha304
    @prakashshrestha304 9 หลายเดือนก่อน +1

    प्रकृतिको नियम भन्दा माथि कोहि छैन ।
    धनी , गरिब , बलशाली शक्तिशाली कमजोर , बेइमान, ईमानदार , भ्रष्ट , झुँठ , फरेब , धोका , भ्रष्ट , गद्दार , वफादार, बेथिति , बिसंगती , ठग, खुनी , हत्यारा आदिले गरेको कृत्य प्रति हाम्रो वरिपरिको प्रकृतिले नियाली राखेको हुन्छ हरदम हेरि राखेको हुन्छ र जस्तो कृत्य गर्छन त्यस्तै न्याय गर्छ ।
    प्राकृतिक नियम सबैलाई लाग्छ ।

    • @rajkumarlama2485
      @rajkumarlama2485 9 หลายเดือนก่อน

      Rekha thapa , plz make a film about this incident .

  • @dibakarpant3390
    @dibakarpant3390 9 หลายเดือนก่อน

    कानूनको खुल्लमखुल्ला बर्खिलाप न्यायको बध गरी जनतालाई आफ्नै कमारा सम्झी दिउसै रात पार्ने जेल-हाकिम,गृह-हाकिम,मन्त्री-हाकिम अनी देश-हाकिमले रिगल आममाफीमा सर्बोच्चको परमादेश पछी जनता सँग क्षमा याचना नगरि आ-आफ्नो स्थानमा गजधम्म बसिरहन नैतीकता बाँकी भए मिल्ला ? लाज-सरम खर्लप्पै पचाइसकेको जब्बर हुन क्यार ! नकचरा जिन्दाबाद भन्ने कि ! जय कालभैरब !

  • @nareshb.k.3926
    @nareshb.k.3926 9 หลายเดือนก่อน

    काजुलाई जनता हान्न चाहन्छन।

  • @ArjunKGrg
    @ArjunKGrg 9 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @loksewagyaan
    @loksewagyaan 9 หลายเดือนก่อน

    त्यही अपराधी हत्यारा रिगलको अन्तर्वाता लिएको अर्को अपराधी धमलासङ्ग अन्तर्वाता नदिएकै भए राम्रो हुन्थ्यो ।।।

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 9 หลายเดือนก่อน

    बहिनी तपाईको समर्थनमा सिंगो नेपाल थियो । न्याय पाउनुभो ।
    राष्ट्रपतिको कुर्शीमा बस्ने रामचन्द्र पौडेल नामक निकम्मा , लुब्धो , लोभी , काट्टे बाहुन मात्र अपराधी हो यो लोभी काट्टे बाहुनलाई लात्तै लात्तले हान्दै शीतल निवास बाट सडक मा पछार्नु पर्ने हो तर कस्ले गर्ने ?

  • @user-lz7ls2cw1e
    @user-lz7ls2cw1e 9 หลายเดือนก่อน

    Varati lai samman x

  • @sparsha2022
    @sparsha2022 9 หลายเดือนก่อน +1

    aam mafi dine rastra pati ani tya samma puraune cdo jailer sabai laai chahi karbahi ko laagi adalat le kei bhanena?

  • @kamalasunuwar9026
    @kamalasunuwar9026 9 หลายเดือนก่อน

    bichara manxele ke bhanxa tesma Najanu baini aafulai Sagalera AaGhadi badnu lo🙏🙏

  • @robinthapa12
    @robinthapa12 9 หลายเดือนก่อน

    यो कार्यक्रममा चाहिँ नगाको भएनी हुने बुढाले खालि जुन नारिलाई नि तपाईं भर्जिन होकि होइन भन्नुस् जनता जान्न चाहान्छ मात्रै भन्छन्

  • @sumanrai6519
    @sumanrai6519 9 หลายเดือนก่อน

    मानन्धर /कसरी शेर्पा भयो

  • @humgurung7361
    @humgurung7361 9 หลายเดือนก่อน

    यो नाक ढाेडे लाई सोध्नुपर्ने एउटा कुरा ,त्यो अपराधी रिगल लाई तिम्रो टिभिमा बोल्न लगएर के सन्देश दिन खोजेको हो? हो यही हो चुरो कुरो,धामलले मान्छे जुधाएर आफ्नो रोटी सेकाउनि काम मात्रै गर्छ,पीडित लाई न्याय होइन कि? घाउमा नुन चुक लगाउने काम भने पक्कै गर्छ।

  • @rajeshghale2547
    @rajeshghale2547 9 หลายเดือนก่อน +2

    Very happy news for sister and people of nepal. president must be arrested for nasty decisions. Don't let president elect for coming election as prime minister of Nepal ,if he became pm then all criminal of nepal created crime all over our beautiful country Nepal.

  • @shresthasana1120
    @shresthasana1120 9 หลายเดือนก่อน

    manandhar family chai kata janubhyexa yeti thulo kura huda ni😢

  • @pusparai2335
    @pusparai2335 9 หลายเดือนก่อน

    Satyako bijaya hunxa .....Sahasi mahila🙏💕

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 9 หลายเดือนก่อน

    यो ऋषि धमला भन्ने जन्तु ले ल्याउछ के !!

  • @deeparana65
    @deeparana65 9 หลายเดือนก่อน

    माहान नारि

  • @shivakoirala6665
    @shivakoirala6665 9 หลายเดือนก่อน

    सय जिब्रे दलाल भ्रष्ट पत्रुकार ऋषि भनाउदे बुखैचाकाे नैटङ्कि पहिले छुट्टदा रिगलाई निर्दाे अहिले कस्काे अाचिखार बाेल्छ मुख कसरी देखाउछस झल्लु

  • @pasangbikramlama1552
    @pasangbikramlama1552 9 หลายเดือนก่อน

    के हो, उहाँले दोस्रो विवाह गरिसक्नु भएको हो र ?
    "जब तपाईंले पूर्व श्रीमान ..." भनेर प्रश्न गरियो नि ??

  • @user-ej9di7tp7u
    @user-ej9di7tp7u 9 หลายเดือนก่อน +1

    Ab yo nari lai tei thauma chunab ma uthayera swatantra bata jitera samsad ma gayera jhn kada vayera bolne thauma puryaunu parx nari ko lagi taki awaj uthauna sakun

  • @bish-jyag3371
    @bish-jyag3371 9 หลายเดือนก่อน

    Put Chande and Chandre to jail. Yi dui Chande ra Chandre euta hatyoro ko Naike arko hatyoro ko samrakchak yi 2 janalai jail kochnu parcha

  • @manojkumarshah6531
    @manojkumarshah6531 9 หลายเดือนก่อน +2

    Khate dhamala le gunda naike rigal lai interview ko platform diara Kati paiso khako thio ?…..

  • @G.B.lama036
    @G.B.lama036 9 หลายเดือนก่อน

    rigal lai marnuna nai parchha

  • @rairaj89
    @rairaj89 9 หลายเดือนก่อน

    nepal ko kanun fasi ko hunu parxa ani matra santi hatya himsa hudaina kina rajniti dal nepal ma niyam kanun bandaina toi vayera yesto hatya himsa vairahane xa tesaile abo niyam kanun fasi ko sajaya hunu parxa🎉🎉

  • @user-hg3go1yp4f
    @user-hg3go1yp4f 9 หลายเดือนก่อน

    Sarbocha adalad prati Salam xa,ramchanra ra prachanda kukur lai jel kochnu parxa ya desh nikal garnu parchha 3 carod janta sath sapot garnu parxa.

  • @Nepalivibes12
    @Nepalivibes12 9 หลายเดือนก่อน +1

    New bau xa ta aaile ,?? Teslai nai dekhaideu ??

  • @ratnaoli5619
    @ratnaoli5619 9 หลายเดือนก่อน

    त मुजि भालु होस नेपाल मा भालु ले नै जित्छ

  • @krishnaadhikari1841
    @krishnaadhikari1841 9 หลายเดือนก่อน

    Mula jata ni thik parxa asti sodhai thiyo

  • @yamrajdut6409
    @yamrajdut6409 9 หลายเดือนก่อน

    Natakai ho sabai 😆😆🤣hamro deshko kanun

  • @ashoksyangtan1653
    @ashoksyangtan1653 9 หลายเดือนก่อน

    Ghinlagdo aaimai duniya poi ferdai hinni ane aile natak arko poi na feri kina ladeko vye maile pani manthiya timilai but duniya sanga xya

  • @priyon1256
    @priyon1256 9 หลายเดือนก่อน

    यो आईमाई अर्को सङ बीबहा गैसकेको तर पहीलाको बुडाकोबाट पैसा उठिहाल्छ के बा भनेर होला तर पनि ज भयो राम्रो भयो।

  • @deepakgurung9977
    @deepakgurung9977 9 หลายเดือนก่อน

    Purano Buda maryo aba Naya Buda sanga gayera ghopto parera mujhi thap case dismis

  • @sonamghale6170
    @sonamghale6170 9 หลายเดือนก่อน

    Yo pagal dhamala hijo tyo rigal lai interview. Liyo huna-nahuna kura garyo Youtub bhata paisa kamauna ko lagi ani aja fari Bharati ko interview lidhaixa Youtub ma paisa kamaunakai lagi yo Dhamala lay ramroo News ko lagi chai haina yasta jokar le kachai ramroo sandhash dinxara??? Aasko interview ma dharai chai naramroo jpt bolna matrai ho.
    Dharai dhoti ta didi bhaini harulai bolaira yo pagal huna nahuna kuro sochxa vanxa are you vargen aasto bolxa ani yasta lay ani kachai ramro news dinxa

  • @rabindrapradhan8483
    @rabindrapradhan8483 9 หลายเดือนก่อน +1

    kina 2nd bihe gareko ta ta????????? Laaja laagdaina......

    • @byashkumaracharya9348
      @byashkumaracharya9348 9 หลายเดือนก่อน +2

      Haina Usko afno personal life kasari bachne bhanne ta usko adhikar hola ni ta! Ani k second marriage garyo bhandai ma Usko past life ma pareko anyaya ko biruddha awaz uthauna napaune?

  • @Chillvibe9
    @Chillvibe9 9 หลายเดือนก่อน

    Tero bau prachanda ko haar ho.. ani asti prachanda ko agadi good tommy bandai intervie leko this joker

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 9 หลายเดือนก่อน +2

    Yo youtupe Baula le Apradhi sang Antarbarta lidai thiyo? Yesto Baula ko yo Bainee le ke Antarbarta diyeko?

  • @amarlama8362
    @amarlama8362 9 หลายเดือนก่อน

    jokarle hasauxa

  • @hemrajdotel4028
    @hemrajdotel4028 9 หลายเดือนก่อน

    Thukka. Dhanna janeko rachha rishi le.

  • @gurungsidartha6275
    @gurungsidartha6275 9 หลายเดือนก่อน

    Congratulations congratulations dhamala dog.😂😂

  • @northpole1674
    @northpole1674 9 หลายเดือนก่อน

    मलाई यो चुतियालाई जेल हालेको ठिक लागेन । जेलमा पाँच तारे होटलको जस्तो सुविधा लिएर बस्छ ऊ । त्यस्तो हत्यारालाई खसी काटेजस्तो काटेर, टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउनु पर्थ्यो। यो मुला अदालतले सयवटा गलत निर्णय गरेर एउटा सही निर्णय गर्यो, के को धन्यवाद !

    • @nakulrayamajhi1044
      @nakulrayamajhi1044 9 หลายเดือนก่อน

      यस्तै आतंककारी प्रचण्डेलाई पनि गर्नु पर्छ ।

  • @dinorossi2549
    @dinorossi2549 9 หลายเดือนก่อน

    This reporter is responsible for promoting crooks prachanda n deuba n oli n others stop promoting giving platform to crook politicians. Gokul bisnu janardhan mahara proven guilty ban them by all channels

  • @BikramTamu-wx9xf
    @BikramTamu-wx9xf 9 หลายเดือนก่อน

    रिगल हत्यारालाई अन्तर्वाता लिने यस्ता कुकुर पत्रुकार सँग किन अन्तर्वाता