मन्त्री अमन मास्के द्वारा काठमाडौँ उपत्यका काँठ चक्रपथ प्रत्यक्ष निरिक्षण २०८१.०८.२९

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024
  • आज पूर्व मन्त्री एबं संविधान सभा सदस्य रामेश्र्वर फुयालको संयोजकतामा काठमाडौँ उपत्यका काँठ चक्रपथको बाँकी कामको लेखाजोखा र सम्पन्न गर्ने योजना बनाउन बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री माननीय अमन मास्के, नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कृष्ण राई, केन्द्रिय सदस्यहरू र स्थानीय जनप्रतिनिधिहरु तथा सरोकारवाला सहितको सहभागीतामा प्रत्यक्ष निरिक्षण गरियो।
    २०८१.०८.२९
    काठमाडौँ उपत्यका काँठ चक्रपथ

ความคิดเห็น •