सरल भाषामा सटीक बिष्लेषण गर्नुहुन्छ निमकान्त सर तर के गर्ने देशको लागी निर्णायक शक्ति भनेको जनता हुन् । दुर्भाग्य यो देशमा जनताको उल्लेख्य उपस्थिती कहिल्यै देखिएन ।
निमकान्त सर नमस्कार ले भनेको कुरा सत्य र साँचो लाग्छ हजुरले मात्रै हो सत्य कुरा बाहिर ल्याउने। रवि दाई निर्दोष हुनुहुन्छ यो सबै राजनीतिक प्रतिशोध हो। गगनले प्रमाण छ भन्दै संसदमा हल्लाउने तर अहिले अनुसन्धानमा नदिने। यो गगनको हावा गको कहिले अमेरिका सेना नेपालमा आउँदैन भन्ने कहिले कीर्तिपुरको डाँडामा ल्यापटप लगेर ४ लाख कमाइन्छ भनेर हावा गफ दिने। अब गगनको पालो आएको छ कि यस्तो ४ पटक मोडेर थानकोट कटाउने। अनि राजनीति छोड्ने
निमकान्त ज्यू हजुर कोटी कोटी नमन् छ। र यो देशम मा हजुर जस्तो ब्यति को धेरै खाँचो छ तर के गर्नु दुर्भाग्य सब मोरेका लाश जस्ता भएका छन् दुःख लाग्दो कुरा 😢😢😢।
Salute to our respected journalist Mr. Nimkanta sir🤚Nepali haru jo pardesee vayera badtayatale garda baseka xoung sabi hame ab 84 ma jasari vayepani vote 🔔🔔🔔🔔🔔 ma denu aaudaixoung jay Rabi sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
फेरीपनी रबी पग्डाऊ र दुर्गा प्रसाई पग्डाऊको पनी कुरो बुजनु पर्ने हुन्छ रत रबी र दुर्गा प्रसाई जेलमा नहुन्थे भन्ने गाऊॅ घरमा घुम्दै भोट चुनाब माग्दै चै हिड्थे इनीहरू कसरी अझ रबी भन्दापनी दुर्गा प्रसाई बाहीर हुन्थे भन्ने पाटी भन्ने ब्याक्तीहरूचै भोट चुनाब भनेर गाऊॅनै पसनबाट जनताहरूले बनचित गर्थे हैत रत जेल ठोकनुको कारणनै एहीहो हैत
यो अति नै दुःख दिए सरकारले रवि लामिछाने लाई कस्ताे निर्य सरकार थुक्क निर्दोस मानिसलाई थाह छैन कैलै कता कैलै कता यो अति भयाे। मुर्दावाद भन्नु पर्छ। यो सरकारलाई रवि जिन्दावाद 🙏🇳🇵
हैनहो हजुर कारण बुजनै हुन्न हजुरहरु रत आजको सरकार आत्गा भनेकै कुन कुनले कुनबाटो पग्डेर राजगादमा रहनु आहेका छन् यत अपराद दोसीत कामबाट राजपदमा आहेका छन् भने भन्नेपनी कुरो उठछ अनी त्येसाताको संगत कोहुन्छ भन्ने एती मात्र बुजन सकिएमा काहॅाको देशको राजपदमा रहने कामबाट आका छन् र काहॅा आफु कमाउनु बाहेक देशको रक्क्षा गर्ने र जनताहरूमा सुरूक्क्षा दिलाउने हैत रत एसैलाई भन्छ ठाऊ थरभहेका मानीसहरू भहेपनी तराई माम तराई माम नहुदापनी बीचाराहरूको घरपरीवारहरूको रूवाबासी मात्रहो भन्नेहरूलाई हजुरहरू देशभक्ताहरू भनेर मान्नु हून्छ नत्र आजपनीत इनै तिन भाईहरूमा कसैको भोट आयोरे भनेको पनी सुन आही रहेको छ हैत
अब प्रमाण नभेटे पछि..?फेरि शालिक राम पुडासैनिको केश ...खोलेर सकेसम्म जेल हाल्ने..?नसके हिरासत बसाई लम्बाउने ,नियतले चितवन लगेको छ?तानाशाहा सरकारले..?(जय-घण्टि)
100% सहि कुरा हाे सर सत्ता ,शक्तिको बलमा काङ्ग्रेस ,र एमाले रबि माथि सरकारले नियाेजित षड्यन्त्र हाे भनेर स्पष्ट हुदा पनि अझै नाङ्गो नाच देखाउन केपि सरकारलाई लाज लाग्दैन रहेछ ।
रबि लामिछाने पक्षको लागि गगन ठग रगगन र सत्य पक्षधर को लागि रबि लामिछाने ठग निष्पक्ष हेर्न अधिकार न्यायालयको अदालतल को आजभोलि रबिको नाम नलिए सासै रोकिन्छ कि क्या हो कोही कोही कसैलाइ
गगन भन्दा रवी नै ठग हुन।यदि गगन ठग हुन भने दुई पटक सम्म गृहमन्त्री हुदा किन कार्यवाही नगरेको रवीले।नेपाल मा पुराना पार्टीहरू सङ्ग अर्को एउटा जन्तालाइ ठग्ने नयापार्टी रास्वपा पनि जम्मियो।
गगनले प्रमाण दिनुपर्ने हुन्छ।त्यसरी आरोप लाएर बदनाम गर्नु पाइन्न। तेसैले रबि ले तिनपुस्ते भरेर रिण लिएको प्रमाण दिने र मुलुकको कानुन बमोजिम कार्बाही होस, प्रमाण दिन नसके गगन लाई कार्बाही हुन पर्छ।
रबि लगायत सिङ्गो रास्वपा लाई मन पराउने र अबको आगामी चुनावमा रास्वपाले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने जति यता हाजिर हुनु है । 🙏❤❤❤❤
🙏🙏🙏🙏निमाकान्त सर सहि सुचनाको लागि
सहि कुराकाे लागि नमन छ , निमकान्त सरलाई ❤❤🎉❤❤
अपराधीहरूले हदैसम्म गरे । सत्यको विजय हुनेछ; पर्खने धैर्यता गरौं । धन्यवाद निमकान्त सर !
सम्मान छ सर हजुरलाई❤️🙏❤️
सरल भाषामा सटीक बिष्लेषण गर्नुहुन्छ निमकान्त सर तर के गर्ने देशको लागी निर्णायक शक्ति भनेको जनता हुन् । दुर्भाग्य यो देशमा जनताको उल्लेख्य उपस्थिती कहिल्यै देखिएन ।
निमकान्त सर नमस्कार ले भनेको कुरा सत्य र साँचो लाग्छ हजुरले मात्रै हो सत्य कुरा बाहिर ल्याउने। रवि दाई निर्दोष हुनुहुन्छ यो सबै राजनीतिक प्रतिशोध हो। गगनले प्रमाण छ भन्दै संसदमा हल्लाउने तर अहिले अनुसन्धानमा नदिने। यो गगनको हावा गको कहिले अमेरिका सेना नेपालमा आउँदैन भन्ने कहिले कीर्तिपुरको डाँडामा ल्यापटप लगेर ४ लाख कमाइन्छ भनेर हावा गफ दिने। अब गगनको पालो आएको छ कि यस्तो ४ पटक मोडेर थानकोट कटाउने। अनि राजनीति छोड्ने
जय होंश निमकान्त सर्
Jai rabi dai
🙏🏻🙏🏻 good मोर्निंग
सही भन्नुभएको छ सर हजुर ❤❤
Veari good news
रबि हामी नेपाली बुवाका आसाका किरण हुन् हाम्रा बिदेशीयका छोराछोरीका लाई देश ल्याउने र देश मा अबस्था परिवर्तन गर्नकाम रबि बाट नै हुनेछ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔
एक दिन हजुरको आसा पूर्ण हुनेछ बुवा, ढुक्क हुनोस
Dhannya bad sir lai❤❤❤
Jaya rabi🎉🎉🎉
सरल स्पष्ट भासामा सटिक कुरा बाहिर ल्याएर मानवताको काम गर्नु भएको छ!
❤१००% सत्यतथ्य बिष्लेसक अधिबक्ता निमकान्त सर नमस्कार ❤हजुरको भिडियो हेरेपछि अरुको समचार सुन्नमनैलाग्दैन।पथरि मोरङ्गबाट म रेगुलरहुँ हवस्त धन्यबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jay rabí ❤❤❤❤
अब गगनको गन गन कस्ले बिश्वास गर्छर।
रबि दाई हाई हाई रबि दाई हाई हाई रबि दाई हाई हाई
निमकान्त ज्यू हजुर कोटी कोटी नमन् छ। र यो देशम मा हजुर जस्तो ब्यति को धेरै खाँचो छ तर के गर्नु दुर्भाग्य सब मोरेका लाश जस्ता भएका छन् दुःख लाग्दो कुरा 😢😢😢।
सहि समाचार सम्प्रेश्ण गरिदुनु भए को मा आदर्णिय अधिबक्ता निमकान्त शरलाइ बिशेश धन्याबाद्।जय रबि।जय घन्टि।
rabi nepal ko mahan raj neta ho 🎉jay rabi
Good morning good news sir
धेरै राम्राे कुरा लाग्यो
रविको लोकप्रियता टाउको दुखाई रहेको छ। रबि निर्दोष भएर आउछन र त्यही बाट नया आन्दोलन शुरु हुने निश्चित छ।
Nimkanta Sir Naman chha HAJUR Lai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यो देश बिकास गर्नको लागी #रास्वपा को अति नै महत्वपूर्ण छ।जनता लाइ सु-सोजित गराउन जरुरी छ।
अब रबि सर को लागि सार जनता साथ हुनु पर्छ यो भरस्ता सरकार ले पर्तिसोध साधेर दुख दियेको छ
Jay rabi
Thanks for video
100% Right🙏🙏🌹🌹❤️
Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
गगने ठग हो,,,, मात्रै होईन चोर को नाईके पनि हो।
Good morning sir 👏
Aab.janta.lay.aago.balxa.janta.lay.thokxa.bichar.gar.dalal.haru..jay.ghante.jay.Rabi.sir.jindabad
Namaste 🙏
Jaya ghanti 🇳🇵🔔💪
निमकान्त सर यी नयँ शक्ति लाई एक ठाउँमा मिलाउने प्रयास गम्भीर रुपमा गरौ न
न्याय किनिएको देश।❤❤❤
Salute to our respected journalist Mr. Nimkanta sir🤚Nepali haru jo pardesee vayera badtayatale garda baseka xoung sabi hame ab 84 ma jasari vayepani vote 🔔🔔🔔🔔🔔 ma denu aaudaixoung jay Rabi sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ऐमाले काग्रस को खेल हो
Good luck Rabi ❤dai
जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
गगन बाख्रा चोर लाई लाज सर्म भन्ने केही छैन सर जि
मान्छेलाई पो सरम लाग्छ बाख्रालाई के को सरम र खै भाउजुको फरियाको सुरक्षामा जुटिराछ होला
फेरीपनी रबी पग्डाऊ र दुर्गा प्रसाई पग्डाऊको पनी कुरो बुजनु पर्ने हुन्छ रत रबी र दुर्गा प्रसाई जेलमा नहुन्थे भन्ने गाऊॅ घरमा घुम्दै भोट चुनाब माग्दै चै हिड्थे इनीहरू कसरी अझ रबी भन्दापनी दुर्गा प्रसाई बाहीर हुन्थे भन्ने पाटी भन्ने ब्याक्तीहरूचै भोट चुनाब भनेर गाऊॅनै पसनबाट जनताहरूले बनचित गर्थे हैत रत जेल ठोकनुको कारणनै एहीहो हैत
यो अति नै दुःख दिए सरकारले रवि लामिछाने लाई कस्ताे निर्य सरकार थुक्क निर्दोस मानिसलाई थाह छैन कैलै कता कैलै कता यो अति भयाे। मुर्दावाद भन्नु पर्छ। यो सरकारलाई रवि जिन्दावाद 🙏🇳🇵
सत्यकाे बिजय अवश्य नै हुनेछ
यि मिडिया पनि भुक्ने मात्र हुन् अलिकति गहिराइ पुगेर सबै कर्तुत जरो देखि खोजी गर्दैनन्
टंक सर को जस्तो पत्रकारिता हुनुपर्छ
Jaya ghanti jaya rabi dai
Absolutely 100% Right sir Salute you God bless you ❤❤❤❤
हैनहो हजुर कारण बुजनै हुन्न हजुरहरु रत आजको सरकार आत्गा भनेकै कुन कुनले कुनबाटो पग्डेर राजगादमा रहनु आहेका छन् यत अपराद दोसीत कामबाट राजपदमा आहेका छन् भने भन्नेपनी कुरो उठछ अनी त्येसाताको संगत कोहुन्छ भन्ने एती मात्र बुजन सकिएमा काहॅाको देशको राजपदमा रहने कामबाट आका छन् र काहॅा आफु कमाउनु बाहेक देशको रक्क्षा गर्ने र जनताहरूमा सुरूक्क्षा दिलाउने हैत रत एसैलाई भन्छ ठाऊ थरभहेका मानीसहरू भहेपनी तराई माम तराई माम नहुदापनी बीचाराहरूको घरपरीवारहरूको रूवाबासी मात्रहो भन्नेहरूलाई हजुरहरू देशभक्ताहरू भनेर मान्नु हून्छ नत्र आजपनीत इनै तिन भाईहरूमा कसैको भोट आयोरे भनेको पनी सुन आही रहेको छ हैत
Jay ravi dai jay ghanti 🔔🔔🔔🔔
अब प्रमाण नभेटे पछि..?फेरि शालिक राम पुडासैनिको केश ...खोलेर सकेसम्म जेल हाल्ने..?नसके हिरासत बसाई लम्बाउने ,नियतले चितवन लगेको छ?तानाशाहा सरकारले..?(जय-घण्टि)
सहि कुरा सर
Good luck Rabi Sir Jai Ghanti 🌷🌷🌷🌷🌹🌹🌹🌹🌷🌷🌺🌺🌺🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Jya ghanti with for rabi da ❤❤❤🎉🎉
100% सहि कुरा हाे सर सत्ता ,शक्तिको बलमा काङ्ग्रेस ,र एमाले रबि माथि सरकारले नियाेजित षड्यन्त्र हाे भनेर स्पष्ट हुदा पनि अझै नाङ्गो नाच देखाउन केपि सरकारलाई लाज लाग्दैन रहेछ ।
Jay rabi dai jay🛎🛎🛎🛎🛎🛎🛎 jay🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay ghanti 🔔🔔🔔🔔🔔
सुनसरी बाट रेगुलर❤जयरबि
Very good your Comment Sir And Good Job 🙏👍😍😍😍😍💚
Absolutely right Nimkant Sir 👍👍👍👍👍👍👍❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👌
सम्मान छ हजुरलाई
Hajur lai dherai2 dhannebad sir.
जय घण्टी 🔔🔔🔔🔔 जय रवि 🌅 जय राश्वपा 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵जय घण्टी 🔔🔔🔔🔔 जय घण्टी 🔔🔔🔔🔔 जय रवि 🌅 जय राश्वपा 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵जय घण्टी 🔔🔔🔔🔔
रबि लामिछाने सङ्ग जाेडेर सहकारीको बिषयमा लगाएको हावादारी आराेपले काङ्ग्रेस महामन्त्री गगन थापा सर्वाङ्ग नाङ्गो भएका छन।
Jay rabi💞🙏💞🔔🔔🔔🔔🔔🔔🙋♀️🙋♂️
रबि लामिछाने पक्षको लागि गगन ठग रगगन र सत्य पक्षधर को लागि रबि लामिछाने ठग निष्पक्ष हेर्न अधिकार न्यायालयको अदालतल को
आजभोलि रबिको नाम नलिए सासै रोकिन्छ कि क्या हो कोही कोही कसैलाइ
Yes sir good job
Sahi kura garnu vayo sir100% right
I am your regular viewers ❤❤❤
गगन थापा काजी लाई फोन गरेर सम्सदमा देखाएको प्रमाण लेराउनु पर्यो सर ,हैन भने गगन लाई जेल हाल्नु पर्यो।
🙏🙏🙏🇳🇵❤️🔔🔔🔔🔔🔔🔔🔔
Sahi bishleshan. Nispxe patrakarita ko namuna.Yedi Rabi lai muddha chalaye bhane sir le wakalat garnu hola hi Nimkanta Sir.
Nmskar ,for real news
Bhrastha sarkarko bhrastha kam
Hardik dhanya bad sir
Jay rabi dai❤❤🛎🛎
Gagane bakamfuse gafaadi ho ravi sir is the best
Good luck Rabi 👍👍👍😍😍😍💚💚🔔🔔
Great analysis 🧐 Pandey Sir 👍👍👍👍👌👌👌👌👌👌👌👌
🙏🙏
Jay Ravi Jay ghanti
खुलेर रबिको पक्षमा कतै ढलपल नभै निष्पक्ष बोल्ने एकमात्र सचेत बरिष्ठ पत्रकार निमकण्ठ सर।
Nimakanta sir Lai Salam chha
Good analysis
निम कान्ता ज्यु एक दीन रबि ज्यु निस्किन्छ यो भ्रस्टाचारी सरकार लाई कार्बाहि हुन्छा कि हुन्दैन एक दीन हामिले हेर्नि दीन आउछ रबि
Clear and concise explanation 👌 👍
रबि दाइ हाइ हाइ🔔🔔🔔🔔🔔🔔
Jay ghanti
गगन भन्दा रवी नै ठग हुन।यदि गगन ठग हुन भने दुई पटक सम्म गृहमन्त्री हुदा किन कार्यवाही नगरेको रवीले।नेपाल मा
पुराना पार्टीहरू सङ्ग अर्को एउटा जन्तालाइ ठग्ने
नयापार्टी रास्वपा पनि जम्मियो।
❤❤
Good job sir❤❤
Rabi.jindabad❤❤❤
Good luck rabi
Your opinion make sense to ours conditions in Nepal, Keep your mouth open and give peoples let’s open their eyes open 😊
रबिलाइ जापा पनिलगेदेखि हुनथाेतेञाभाेकमछन
Paila jail ma pugda grihamantri bhayo aba chai jail pachi pradhanmantri banne cha rabijiu jai ghanti 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गगनले प्रमाण दिनुपर्ने हुन्छ।त्यसरी आरोप लाएर बदनाम गर्नु पाइन्न। तेसैले रबि ले तिनपुस्ते भरेर रिण लिएको प्रमाण दिने र मुलुकको कानुन बमोजिम कार्बाही होस, प्रमाण दिन नसके गगन लाई कार्बाही हुन पर्छ।