Gopal Hamal ( Mayor of Dhangadhi sub-metropolitan city) | Fireside | 08 January 2024
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- Gopal Hamal ( Mayor of Dhangadhi sub-metropolitan city) | Fireside | 08 January 2024
आज Fireside को श्रृंखलामा प्रस्तुतकर्ता पवन आचार्यले धनगढी उप-महानगरपालिका प्रमुख गोपाल हमाललाई आमन्त्रित गरेका छन् |
#GopalHamal #Fireside #PawanAcharya #KantipurTVHD
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
कान्तिपुर tv हेर्न मन नहुँदा नहुँदै पनि गोपी हमाल को माया ले तान्यो
Really agree 👍
Agree
Agree😂
Same here
Good😮
नेपालमा नबोली खुरुखुरु काम गर्ने एक ज्वलन्त उदाहरण सालिन , भद्र अनि सबैको प्यारो आदरणीय मेयर Gopal Hamal प्रती सलाम अनि सम्मान ❤🙏🇳🇵
मेरो बिचार मा नेपाल भरी कै मलाइ मन पर्ने ब्यक्ति बालेन , हर्क भन्दा धेरै अब्बल ब्यक्ती हुन गोपि हमाल सिनेमा मा राजेश हमाल राजनीति मा गोपि हमाल । इनि जत्तिको नेपाल र नेपाली मोडेल हिरो नेपाल कुनै नगर मा पाइदैन मलाइ लाग्छ धनगढी बासी ले धेरै राम्रो ब्यक्ती चुनेको छन जय धनगढी बासी तपाईंको दिन दिन प्रगति भको सुन्न पाइयोस् धन्यवाद । लब इउ गोपि जि ❤❤❤❤❤❤
मेयर गोपाल महल ले गर्दा ❤❤म धनगढी को हु भन्दा proud लाग्छ❤❤
कति सुन्दर बिचार अनि कार्यशैली ।। गोपि हमाल जिन्दावाद ।।
He is wel planer , active and devoted leader neither talkative nor advertisement himself like Harke and Balen . Thats why i like Gopi Sir ❤ Gopi Sir and RAVI Sir are the inspiration motivative person to all leaders. ❤
Well said, Harke and Balen are attention seeker
राम्रो काम गर्ने मेयर सापको काम गर्ने र बोल्ने शैली नै फरक...सलाम छ मेयर साप...तपाईबाट अरूले पनि केही पाठ सिकुन् र बेलैमा केहि गरेर जनताको मन जित्न सकुन्...मेरो देशको जय होस...
गाेपाल हमालको विचार सहि लाग्यो मलाई किनभने काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्कराज साम्पाङकाे भन्दा फरक साेच विचार राख्नुभयो मलाई याे सबै भन्दा राम्रो लाग्यो। सलाम छ मेयर गाेपाल हमाललाई।
हमाल ले कमाल गर्दै छन् ❤
हाम्रा धनगढीका मेयर साप गोपी हमाल ज्यु को जनताप्रतिको माया र ममताले यो टेलिभिजन हेर्न मन नलाउदा नलाउदा नि मेयर सापको अन्तरवार्ता हेर्न आईयो है❤❤😮😮
मेयर साप को दूरदर्शिता र दृढ इच्छाशक्ति र कार्यप्रणाली अनुकरणीय छ धन्यवाद ।
हइट
यस्ता मान्छे पनि रहेछन र मेराे देशमा बाचिरहेकाे रहिछ💛💙💜💛💙💜🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐
समाज सेवी यस्तो हुनु पर्छ समाजको काम ज्याला लियर होइन निशुल्क गर्नु पर्छ खुसि लाग्यो गोपी हमाल ज्यु
कान्तिपुर हेर्न मन नभै नभै उहाको उहाँको ईन्टरनेभिउ हेरियो❤❤
Absolute joy to watch how energetic and dedicated a leader can be. Man with a vision! Hats off, sir.
गोपि हमाल सरले गरेको कार्यलाइ सपोर्ट गर्नै पर्छ।
It is always pleasant to see such enthusiastic people like Mayor Hamal. More power to you sir ❤
❤❤❤कान्तिपुर लाई धेरै धन्याबाद वा वा गोपी दाई सलुट छ तपाई लाई शुदूरपश्चिम हीरो हो तपाई को काम को जती प्रसँसा गरेपनी कम हुन्छ तपाई बाट सबै जनप्रतीनिधीले केही सिकोस
विकासको राजनीति स्वतन्त्र व्यक्तिले गर्न सक्छ भन्ने एक उदाहरण बनेका छन् , मेयर साहेव गोपि हमाल । यो विकासको राजनीतिलाई अभियानका रुपमा विकासमा सुधार वाट विकासमा समृद्धि सम्म पुर्याउनु जरुरी छ । धनगढीका सचेत र स्वतन्त्र नागरिकहरु सबैमा साधुवाद ! 🙏🙏🙏
आफना जनताप्रति पुर्ण बफादार र पृय शालिन मेयर गोपाल हमालको कन्फिडेन्ट देख्दा अति सान्दर्भिक लाग्यो।
Every mayor should learn from Gopi hamal sir ❤
3:39 आहा, जनताका असल प्रतिनिधि हमाल सलाम छ।🙏🇳🇵❤️
मेयर गोपाल हमाल एक उदाहरणीय हुनुहुन्छ्।
कान्तिपुर tv हेर्न मन त थियन तर गोपि हमाल मेयर साब ले गर्दा हेर्नु पर्यो
कति राम्रो बिचार 😮 कर्मचारी सम्वन्धमा।
Very talented Mayor with amazing ideas very proud of you
धनगढी महानगरपालिका मा बस्ने जनताका अभिभावक नेता जनप्रतिनिधि आदरणीय गोपी हमाल जिउलाई आउने दिनमा जनताबाट प्रत्यक्ष निर्बाचित देशकै कार्यकारी प्रमुख अभिभाबक चुन्नुपर्छ अनिमात्र नेपाल र हामी सम्पुर्ण भेडा नेपाली जनताले न्याय शुसासन पाउनेछौ जनताहरु जाग उठ कुरो बुझ अझैपनी समय छ गोपी हमाल जिन्दावाद जिन्दावाद
Thank you for the amazing interviews Pawan sir.. it was a wonderful journey and best wishes. 🌸😊🙏
what a great interview with great leader. hats off mayor saheb. it is truly reality of nepali politics. wish you best of luck.
Can't imagine we have such leader still existed in Nepal. No doubt if he leads the country, the development is for sure !!!!!!!!
अरे क्या मज्जा धरान, र काठमाण्डु को मेयर जस्ते धनगढी को मेयर अनि पवन आचार्य ले मन तान्यो मलाई
हाम्रो सुधुर पश्चिम को सान गोपि हमाल सर❤❤❤
He is real mayor ❤😊
कति राम्रो बिचार गोपि हमाल जी मलाई नेपाल आमाले जन्ममाएको हो आमाको लागी केही गर्नु पर्छ केही नलिइ स्वयंसेवक भइ काम गर्दै छु कि काम गर्छु कि मर्छु 🙏🙏🙏🙏
He is far far better than Overrated Harka and Balen..Without a Single Doubt💯
I am agreed with you
देश को १ छोरा गोपल हमला अर्को छोरा सन्दिप लामिछाने ❤❤❤❤
हर्क बहादुरले पनि सिकोस हमालबाट ❤
हल्ला नगरी खुरुखुरु आफ्नो गर्ने मेयर गोपाल हमाल। 🙏🙏
action speaks louder than words. 🙏
Hamro mayor ramro mayor ❤😍
Good job
Best wishes 🙏🙏🙏🙏🙏🙏🙏
स्थानिय तहलाई अझै सम्वृद्द गर्नुपर्छ।
All the best❤
मेयर हमाल को कमाल ❤
बधाई छ गोपि हमाल मेयर ज्यु लाई बधाई छ❤
respect gopal hamal sir sadhai ramro kaam garnu hola💟💟🎊🎊🎉🎉
Salam x hjr Lai ✊✊✊
Mayer of the nepal❤
Dhawal shumsher Rana Fan Hajir humta❤️🇳🇵
मौकाले live हेर्न पाइयो ।👏
Best man ever
त्यतिकै दलपति भनेको होइन्,जुनसुकै पार्टिले काम गर्न नसक्ने यहिँ कार्यकर्ता पालन पोषण गर्नाले देश र जनताको यस्तो हविगत भएको हो,एकदम सहि कुरो म सहमति छु हमालको कुरोमा,अब प्रत्यक्ष कार्यकारी चुनाव हुनु पर्छ
स्वतन्त्र जिन्दाबाद
I totally appreciate Mayor Gopal Hamal🙏
We love to our mayor Gopal hamal
Namaskar Sir
hamaal u Dejarve lights of Asia brilliant go ahead
I am from palpa but I loving India He is very intelligent Mayer really liked that thought Mayor Sahaba is now talking about the situation in India
India kun thau ho lafa
😮😮😮😮😮alik bujhna sakina 😢
Kun thau BATA ho
@@Advanture3 kaha dekhi ho
@@namkhanngajato3911 I living Banglore
Good job mayor gopi hamal 💞💞
jaya gopi hamal❤❤
❤❤
सिनेमा मा राजेश हमाल, राजनीति मा गोपि हमाल !
Thank you
Good luck Gopi Hamal sir
नेपालकाे भारत सङको सिमाना जाेडिएकाे शहर धनगढी अब बिकशित हुदैछ।
कान्तिपुर हेर्नू मत त थिएन त्र कुरो कोपि हमाल जस्तो ब्याक्ती को कुरो छ
Visionary,loyal, person
Gopal Hamal Gopal Hamal Gopal Hamal The Best Mayor🎉🎉🎉
स्वतन्त्र जिन्दाबाद ///
Write gopi jiu❤❤❤❤❤🎉🎉
wonderful ❤️❤️❤️
गोपि हमाल जिन्दावाद ❤❤
🔥🔥🔥🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Mayorji seems like our king Birendra.
उहाँ धेरै खत्रा लाग्यो चर्चामा आएकाहरू भन्दा
Best Mayor in whole Nepal. He does not bark like Balen or Harke, he only work quietly
Jai gopal je
Good job mayer sahab
One of the best mayor ❤
Sabaii vanxan rabi,balen, harka vanxan but there is lion who silently stay inside the jungle
I hope Mayor Gopal Hamal will do something good for the country in the upcoming days.
Good man .
We are waiting our mayro
upameyar kina vani ko hola hjr
Good luck for your future plans to independent citizens 😮😮😮😮😮🎉🎉🎉
कान्तिपुरले स्वतन्त्र ब्यक्ति लाई पनि बोल्नी अबसर देको !
Hamal is good
कति विग्यता हाम्रा मेयर साबको । सबैले यहि बाटो अपनाय भने सहि हुन्छ ।
Great mayar great person
🙏🙏🙏🙏
He is very clear
Great mayor sab
Gopi Hamal 💯💪
❤❤❤❤❤❤
Sabai Prasna ko Uttar Utkrista lagyo Mayor Gopal Hamal ko.
Good job gopi hamal sie
jholey patrakar raix the way he asking qn haha anyway love gopal sir doing great nice thoughts
देश ठकुरीको वंश र अरू जाती मिलेर बनाएको हो ठकुरीको वंश मा देश बन्नु पर्छ जनता खुसि सुखी हुनु पर्छ भन्ने जिन हुन्छ मेयर हमाल ज्यु समक्ष व्यक्ति हुन।
जय चन्द्र सूर्य 🇳🇵🇳🇵🫶❤️
गोपाल जी यो कान्तपुरकर्मी त सबै लाइ चिपालिउँछ रे तापाई विचार गर्नु होला
Fucking Kantipur with Great leader salute Mayor saab.❤❤
ता न पा मा यस्ता मेयर को जन्म कहिले पाउला 🤔🤔🤔🤔
🙏🕉️