खेलाडी विद्यार्थीलाई सम्मान कार्यक्रम, मिति : २०८१/०९/१९ शुक्रवार ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • विहादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय पर्वतद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तीन वर्ष (२०७९/२०८०/२०८१) सम्म प्रथम भएको सुखद उपलक्ष्यमा वडा कार्यालय, वडा नं ३ रानीपानी द्वारा खेलाडी विद्यार्थीहरूलाई नगद पुरस्कार सहित सम्मान कार्यक्रम सम्पन्न, मिति : २०८१/०९/१९ शुक्रवार ।

ความคิดเห็น •