सचिनको शरिरका अंगहरु कुनैपनि काम लाग्ने अबस्थामा थिएन, पुजाले रु दै सुनाइन, परिवारले गर्दा नै यस्तो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • सचिनको शरिरका अंगहरु कुनैपनि काम लाग्ने अबस्थामा थिएन, पुजाले रु दै सुनाइन, परिवारले गर्दा नै यस्तो Sachin Pariyar Pasupati

ความคิดเห็น • 317

  • @Gorkhaonlinetv.
    @Gorkhaonlinetv.  หลายเดือนก่อน +71

    सचिनको शरिरका अंगहरु कुनैपनि काम लाग्ने अबस्थामा थिएन, पुजाले रु दै सुनाइन, परिवारले गर्दा नै यस्तो- th-cam.com/video/-jfKRtPk4dE/w-d-xo.html

    • @HiragrgHiragrg
      @HiragrgHiragrg หลายเดือนก่อน

      यो लापरवाही सब 100% कलौटे गधा बाउ को हो , उसको टार्गेट केवल रक्सी मा थियो सचिन लाई माद्यम बनाएर पैसा उसुल्ने र मोजमस्ती गर्ने बाहेक अरु केही थिएन सचिन को उपचार को लागि कलौटे को कुनै 1% पनि मन थिएन , उल्टो सचिन बिरामी भैदिए हुन्थ्यो ,पैसा आउथ्यो भन्ने मनसाय राख्थ्यो कुकुर कलौटे ले।

    • @shital223
      @shital223 หลายเดือนก่อน +2

      Sahi ho

    • @LoknLove
      @LoknLove หลายเดือนก่อน +1

      सही हो😭😭😭

  • @gangakc5559
    @gangakc5559 หลายเดือนก่อน +30

    पूजाले भनेका हरेक कुरा सत प्रतिशत सहि हो किनकी परिवार कै कारण ले गर्दा नै हो सचिन को अल्प आयुमै जानु पर्यो हार्दिक श्रद्धाञ्जली सचिन बाबु

  • @nunarun7521
    @nunarun7521 หลายเดือนก่อน +6

    बाउ आमा को बोज पन्छियो हार्दिक श्रद्धाञ्जली सचिन अर्को जन्म मा असल बाबु आमाको सन्तान भयर जन्मनु😢😢😢😢

  • @GajindraShai
    @GajindraShai 28 วันที่ผ่านมา

    भाबपूर्ण हार्दिक श्रद्धाञ्जली सचिन😢😢😢😢😢😢😢😢 स्वर्गमा बासहोस आत्माले शान्ति पाओस् 😭😭😭😭😭😭😭😭!

  • @krishbabu6847
    @krishbabu6847 หลายเดือนก่อน +32

    कलौटेको लापरबाही को नतिजा बिचरा सचिन के छ हजुर हार्दिक सर्दान्जली बाबु

  • @KabitaThapaMagar-e5s
    @KabitaThapaMagar-e5s หลายเดือนก่อน +41

    मागेर खाने भाडा सकियो तेहि भएर होला नि हुदा कदर गरेन अहिले आसु झारेर हुन्छ

  • @HariSomai-l1w
    @HariSomai-l1w หลายเดือนก่อน +4

    Pooja baini lai dherai dherai dhanyabad 🙏 Sachin babuko aatmale Santi pawos !

  • @PremMagar-yz6kz
    @PremMagar-yz6kz หลายเดือนก่อน +21

    कलौटेको सन्सार सकियो होइन कि मागी खाने भाडो सकियर रोको हो भन्न पो मिलेन हार्दिक श्रदान्जली सचिन तिम्रो आत्मा सोर्ग मा बास होस

  • @radhaadhikari6587
    @radhaadhikari6587 หลายเดือนก่อน +9

    कति कुरा बुझेकी हुनु हुँदोरहेछ बैनी पुजा

  • @Bahadursunar906
    @Bahadursunar906 หลายเดือนก่อน +4

    सहि कुरा गर्नु भो दिदी।
    Rip vaeee😭😭

  • @karunabhujel654
    @karunabhujel654 หลายเดือนก่อน

    हार्दिक स्रदान्जली साचिन बाबू

  • @DharmeshKumar-h2g
    @DharmeshKumar-h2g หลายเดือนก่อน +4

    कलौटेको र उसकि आईमाई घरपरिवार कार्ण आज सचिन बाबू यो संसारमा रहेन 😢😢😢हार्दिक शर्दान्जलि बाबु😢😢😢

  • @RosuGaha
    @RosuGaha หลายเดือนก่อน +8

    हार्दिक श्रद्धाञ्जली सचिन बाबु 😭😭😭

  • @RajFugona-fz5ci
    @RajFugona-fz5ci หลายเดือนก่อน +7

    जन्म दिने आमा हुन सचिन को यो हालत पुराउने,बाउ मुजि त तेस्तै हो जस्को पनि😢जे जस्तो भय पनि सहेर ती बच्चालाई सानोमा साहारा देको भय सचिन आज मर्नु पर्ने थियन😢सानो छदा आमाको न्यानो काख पाइन कति लड्यो होला तेहि भयर सचिन निदार टाउकोमा दाग नै दाग तेहि टाउको को कारन ले सचिन ले गम्भीर रोग सङ्ग लडदै आयको रहेछ😢धिकार छ यस्तो जन्म दिने आमा र बाउ को कोख बाटा जन्म लिनु😢

  • @Momdaughter-v4o
    @Momdaughter-v4o หลายเดือนก่อน

    Kati dherai bujhune manxe puja sis kati ramro soch bichar haru

  • @mathurathapa9713
    @mathurathapa9713 หลายเดือนก่อน +1

    सहि भनु भयो बहिनी

  • @mayagiri1880
    @mayagiri1880 หลายเดือนก่อน +1

    Dukht video sir 🙏🙏❤️♥️🌹🌹 !! Video ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !! Hami Lai th dukht lagx ? Bichra nani rip 🙏🌹

  • @sanjeevlama2070
    @sanjeevlama2070 หลายเดือนก่อน +18

    मुख छाडे है मैले 🙏यो माचिक्नि युटुबे पत्रुकार अनि पाखनडि हरुले सकायो सचिन्लाइ, राडिको बानहरु जिउदो हुदा कहिले सुख दियन सचिन्लाइसचिन्लाइ,अनि अहिले आएर गोहि को आसु झार्ने पाखनडि हरुलाइ दुइ सब्द गालि गरेर जानु होला धन्यवाद 🙏

    • @Babies2motherofficial
      @Babies2motherofficial หลายเดือนก่อน

      Sale tyo bau aama vanne. कुकुर कुकुर्नी le garda tyo sano nani le aafno जीवन गुमाउनु परियो😢😢😢😢

  • @KALUPoudyal
    @KALUPoudyal หลายเดือนก่อน +3

    Timro aatma le shanti pawos on shanti babu❤

  • @SupriyaSubedi-m6f
    @SupriyaSubedi-m6f หลายเดือนก่อน +67

    अामा बाउ छुटेपछि बच्चालाई धेरै असर हुनछ तेसैले बच्चाको लागि भय पनि सहेर बाचनु परछ अामा भयसि मेरो बुजाई

    • @ShantiSarki-x7k
      @ShantiSarki-x7k หลายเดือนก่อน +2

      1000% sai ho hjr 😢

    • @birendraoli4771
      @birendraoli4771 หลายเดือนก่อน +5

      बुझ्ने लाई श्री खण्ड नबुझ्ने लाई खुर्पाको बिड आफु खुसि भय दुनियाँ भुल्ने आमाहरूलाई

    • @ruzaalshrestha8804
      @ruzaalshrestha8804 หลายเดือนก่อน

      यो सब आमा बुबा को लापरबाही ले गर्दा हो देश बिदेश बाट आयको सहयोग पैसा जति सब कलौटे दाइ दोहोरी, दान्स बार गयर मोज गर्नि आफ्नो छोराको लागि चाही केही नगर्नी अब अहिले आयर पछुतायर केहिपनि हुनिवाला छैन त्यो जतिपनि सबै सहयोग आको पैसा ले सचिन को उपचार गर्नु पर्थियो कलौटे दाइ ले

    • @ramamaskey7831
      @ramamaskey7831 หลายเดือนก่อน

      Bhanen ta sajilo xa ni bhogn garo xa .jindagi yestai ho pasu sari pati pasu sari bau payo sachinle

    • @MayaNpl-p5m
      @MayaNpl-p5m หลายเดือนก่อน +1

      Ani baule nai amalai sansar bat beda gheryo vane chai

  • @aahviseekbhujel7589
    @aahviseekbhujel7589 หลายเดือนก่อน

    Sahi. Kura. Ho. Bahini. Rip😭😭😭😭😭

  • @Gyanu-e5s
    @Gyanu-e5s หลายเดือนก่อน

    Sahi kura garnu vayo puja mamle🙏🥲

  • @KalpanaKuwar-m9p
    @KalpanaKuwar-m9p หลายเดือนก่อน +2

    हार्दिक श्रद्धाञ्जली बाबु ❤❤❤❤

  • @kumargrg8635
    @kumargrg8635 หลายเดือนก่อน

    रीप कलौटे हार्दिक श्रद्धांजलि सचिन

  • @mubarakdange9837
    @mubarakdange9837 หลายเดือนก่อน +1

    नेपाल सरकार ने, सचिन परीयार बाल पुरस्कार शुरू कर देना चाहिए यही सचीन बाबु को खरी श्रद्धांजली होगी

  • @ushachanel3110
    @ushachanel3110 หลายเดือนก่อน +2

    Hardik sardanjali Sachin babu. Most among the papulour person . Sworgama bass hosh.

  • @ritathapa2658
    @ritathapa2658 หลายเดือนก่อน

    सहि कुरा भन्नू भयाे बहिनी तेसैले बच्चाहरुकाे लागि अामा बुबाकाे अति अाबस्यक पर्छ ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 หลายเดือนก่อน

    पुजा को भनाइ बिल्कुल सहि छ !

  • @sushilapun2422
    @sushilapun2422 หลายเดือนก่อน

    100% right 👍️👍️👍️😭😭😭😭

  • @RamRai-ic6hd
    @RamRai-ic6hd หลายเดือนก่อน +1

    हार्दिक श्रद्धाञ्जली सचिन बैकुण्ठ मा बास होस

  • @Ganeshgurung693
    @Ganeshgurung693 หลายเดือนก่อน +2

    Hardik sardanjali babu 🙏🏽🙏🏽

  • @DineshNepali-r4c
    @DineshNepali-r4c หลายเดือนก่อน +1

    अब नमाते हेर तेजे नत्र दुःख पौला एक्लो भइस थाहा छैन दुईटा बुढीले गाला फुट्ने गरी दुई तिरबाट हान्छन् त्यही हेर्ने सनै बस्ने गर्छ केको अब के गर्छ सबैलाई आउने कुराहरू हो। स्वर्गमा बास होस् सचिन भाइको😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢 हार्दिक श्रद्धाञ्जली। सचिन भाइ

  • @radhaghimire1676
    @radhaghimire1676 หลายเดือนก่อน +1

    सहि कुरा

  • @radhaadhikari6587
    @radhaadhikari6587 หลายเดือนก่อน +2

    बैकुण्ठ मा बास होस बाबु सचिन

  • @suryathapa2039
    @suryathapa2039 หลายเดือนก่อน +3

    पुजा मेमको भनाइ १००% सहि छ ।

  • @gopalprasadacharya9451
    @gopalprasadacharya9451 หลายเดือนก่อน

    भावपुण हार्दिक श्रद्धाञ्जली बैकुण्ठमा बासहोस

  • @tulasaregmi3809
    @tulasaregmi3809 หลายเดือนก่อน +5

    हार्दिक श्रद्धाञ्जली सचिन

  • @BinishaKhatri-e8h
    @BinishaKhatri-e8h หลายเดือนก่อน

    Hardik sardanjali sachin babu😭😭😭😭😭😭😭😭😭

  • @shantipaudel1030
    @shantipaudel1030 หลายเดือนก่อน +1

    Hardik Sradanjali babu !

  • @Aarogya5700
    @Aarogya5700 หลายเดือนก่อน

    बाउ रोयो रे आमा रोयो रे सब नाटक को आँसु 😡

  • @innocentgirl5737
    @innocentgirl5737 หลายเดือนก่อน

    यो धर्तीमा सचिनको लागि नत बाउ आमा थिय नत हामीले सहयोग गर्न सकियो तेसै कारणले उसको कोइ नभय सी भगवानले उठाउनु भको हो उनि भगवानको काखमा छन सुखी छन खुसी रहुन यति पिडा सहेर यो पापी दुनियाँमा जिउनु भन्दा दुख लुकायौ बाबु जहाँ छौ खुसि रहनु र छिटै अर्को जन्म बुझ्ने र माया गर्ने बाउ आमाको कोखमा जन्म लिनु बाबु 🙏

  • @AshmitaTmg-lf1ls
    @AshmitaTmg-lf1ls หลายเดือนก่อน

    Horw paisa jatai khana khanu vyo bichara saching😮😢😢😢😢😢

  • @shivarimal8011
    @shivarimal8011 หลายเดือนก่อน

    हार्दिक सरदानजलली सचिन बाबु

  • @PurnaPariyar-z6t
    @PurnaPariyar-z6t หลายเดือนก่อน +2

    ,Hardik sardanjali babu

  • @MayaBaral-d1r
    @MayaBaral-d1r หลายเดือนก่อน +5

    जब सम्म यो धर्तिमा थियो न बाउको साथ पायो न आमाको साथ पायो मरे पचि खा बाबैइ केरा भने झैइ जब यो धर्तिदेखी बिदा भयो अनि नाटक को सैइलिमा जे गरेनी भयो जसो गरेनी भयो सचिन को आत्माले सान्ती पाओश बाबु

  • @saraswatigurung8226
    @saraswatigurung8226 หลายเดือนก่อน +1

    Hardik shradhanjalee babu.

  • @KarunaBishwokarma-sv1cm
    @KarunaBishwokarma-sv1cm หลายเดือนก่อน +1

    yo kura sahi ho bichara sachhin sano umermai sansar xobnu pareko xa

  • @sabitrigelal9834
    @sabitrigelal9834 หลายเดือนก่อน

    Pujak kura sahi ho

  • @BhumiBc
    @BhumiBc หลายเดือนก่อน

    सबै ठुलो गलती आमाकैछ बाउत बार को काटो भनीनछ😢😢😢 आमाले केहेर गरेको भय येस्तो हुनीथीयन😢😢

  • @rekhagurung7761
    @rekhagurung7761 หลายเดือนก่อน +1

    कति मिठो बोली बहिनी

    • @PratimaGautam-z2d
      @PratimaGautam-z2d หลายเดือนก่อน

      मलाइ पनि उहाको बोल्ने शैली निकै मन पर्छ।

  • @vikashsunar8101
    @vikashsunar8101 หลายเดือนก่อน +1

    right kuru puja g hardiksardanjali sachin babu

  • @Parasgsingh1720
    @Parasgsingh1720 หลายเดือนก่อน

    आफ्नो गल्ती ले गर्दा कलौटे ले सचिन लाई बचाउन सकेनन पैले राम्रो सित उपचार गरे को भय बाच्ने थे😢😢😢😢😢

  • @RanjitGurung-uh6pl
    @RanjitGurung-uh6pl หลายเดือนก่อน +3

    "मरेपछि पाएकाे माया के माया" न्याउरी मारि पछुताे। हाेला त्याे अामाकाे अाफ्नै बाध्यता त्यसैले ममि म तपाई सँगै बस्छु भन्दा अामाले मैले तलाई पाल्न सक्दिन भनेकाे! खैर जे नहुनु थियाे त्याे भयाे जे हुनु पर्ने थियाे त्याे भएन सचिन परियारकाे मृत अात्माले स्वर्गमा बास पाअाेस्।

  • @bimalapandey4799
    @bimalapandey4799 หลายเดือนก่อน +2

    सचिनका बाबा आमा दुबै ले बाचुन ले बाचुन जेल दुख मात्र दिए अहिले किन रुनु

  • @RadhaSunar-mj3jf
    @RadhaSunar-mj3jf หลายเดือนก่อน

    Puja sis hajur Pani mahan nari Ani nidar hunuhun6a Ani yestai dukhit Ani bebaris ko lagi dherai help garnu vako 6a hajur Lai Aru kasaile satha nadiyepani hajurko Kam Lai god le bless garnu hun6a hajurle ni sortha vavanale garnu vako 6a Kun sabda le hajur Lai vanam kunai sabdai saina puja sis

  • @durgathapa7003
    @durgathapa7003 หลายเดือนก่อน

    हार्दिक श्रदान्जली सचिन परियार बाबु 🕊️🕊️🕊️🕊️😭😭😭😭😭😭

  • @sushilapun2422
    @sushilapun2422 หลายเดือนก่อน

    अब सामाजिकअभियान्तहरुले केही कुरा सचिन बाट सिक्नु होस् है कलौटे ले जानोस अब कलौटेले आलु खाओस नाटक हो

  • @SusilaRujal
    @SusilaRujal หลายเดือนก่อน

    Sachhin ko mrittyu Vaya paxi😭😭😭😭😭

  • @LaxmiSunarOfficial3
    @LaxmiSunarOfficial3 หลายเดือนก่อน +2

    यस्तो अबस्थामा पनि ईन्टरभिउ लिनु पर्ने नेपाल को युट्युबे बुङगो चर्तिकला पुतकार हरु दु ख घटना को बेलामा पनि

  • @ruchikakhatri3973
    @ruchikakhatri3973 หลายเดือนก่อน

    लेखेको मात्र पाइन्छ भन्थे हाे रहेछ

  • @RoshniRai-r4p
    @RoshniRai-r4p หลายเดือนก่อน

    हर्दिक श्र्दन्जलि बबु सचिन 😢😢😢😢

  • @SurajshahSurajshah-c4u
    @SurajshahSurajshah-c4u หลายเดือนก่อน +1

    कलौटे को कमाइ खाने भाँडो थियो बिचरा सचिन हार्दिक श्रद्धाञ्जली सचिन बाबु।😢😢

  • @RadhikaDhamala-o1w
    @RadhikaDhamala-o1w หลายเดือนก่อน

    अब सकियाे कलौटे मागी खाने भाँढाे आँसु ता एउटा बाटाेमा कुकुर मरेकाे देख्दात जिउ काम्छ त्र उस्लाई अब पैसा काबाण आउँछ सचिन बाबू आर्काेजुनिमा त मन्कारी बाबा काे छाेराे भयेर जन्म लिगहै बाबु😭😭😭😭💐💐

  • @RiyanaRai-og8zz
    @RiyanaRai-og8zz หลายเดือนก่อน

    कति धेरै पिडामा बाज्नु बादिय बनाउन तिई बाउको कार्णले ज्यान गुमाउन पोरो जीवित हुँदा महौतो दिएन अबो के काम अबो प्चुतम्मा जीवन बिट्छ, तेस्तो कति पीडा हुँदा नी ख्याल गरिन विचारा धेरै पिडामा बाचिको थियो , तिम्रो आत्माले शान्ति पाओस् सचिन बाबु🥹🥹🥹

  • @anugurungfunchi3102
    @anugurungfunchi3102 หลายเดือนก่อน +1

    Aafno sano xori chyaper aafno kartabye karyema lagnu bhayeko pooja dd euta devi mata kai swarup hun ❤❤ pooja dd nepal ka mahan nari lots love from uae❤❤

  • @mayathapa3317
    @mayathapa3317 หลายเดือนก่อน

    Bachuljel sachin le dherai dukh pako thiyo ama buwa hudaina hudai tuhuro jasto thiyo..😢 jatisamma bachyo sabaiko ramro thiyo mayalu pyaro banyo..xitttai ramro gharma janam hos...atmale santipaos ❤❤❤

  • @ManojPomu
    @ManojPomu หลายเดือนก่อน

    Hardik sardanjali Sachin

  • @rupakhadka7268
    @rupakhadka7268 หลายเดือนก่อน

    माहि खाने भाडा सकियो भने हाेला नि कलाउटे😭😭😭

  • @deepikachauhan1041
    @deepikachauhan1041 หลายเดือนก่อน +1

    नहीं रो नहीं रहे आप पैसा नहीं मिलेगा इतना पैसा होते हुए भी सचिन का इलाज नहीं कराया सिर्फ दिखावा कर रहे हैं पैसा रो रहा है जो अब नहीं मिलेगा😢😢😢

  • @gitalimbu3668
    @gitalimbu3668 หลายเดือนก่อน +1

    यो बाउ आमा के खानु रुएको अब

  • @NareshSawada
    @NareshSawada หลายเดือนก่อน

    रीप😢😢😢😢😢

  • @kesharkumarshrestha6511
    @kesharkumarshrestha6511 หลายเดือนก่อน

    नक्कली आँसु हो सास हुदा सम्म वास्ता नगर्ने मरेपछि माया देखाउने ।

  • @suvanmoreliketanqrbedwars8231
    @suvanmoreliketanqrbedwars8231 หลายเดือนก่อน +1

    Pujaji le 100% sahi bhannu bho.I really respect her and her husband

  • @BirBahadur-w2h
    @BirBahadur-w2h หลายเดือนก่อน

    Rip Sachin vai

  • @aayushipuspa9300
    @aayushipuspa9300 หลายเดือนก่อน

    Rip sachin❤❤❤

  • @copycat1061
    @copycat1061 หลายเดือนก่อน

    कलौटेको अब बिहान बेलुका छाक टार्ने मिठोमसिनो खान टुट्यो खायो जहाँ रहेनी खुसी रहनु बाउ

  • @dayashrestha9502
    @dayashrestha9502 หลายเดือนก่อน +1

    हार्दिक श्रद्धाञ्जली

  • @mayaban3892
    @mayaban3892 หลายเดือนก่อน

    So sad news

  • @RayalLepcha-wd1pd
    @RayalLepcha-wd1pd หลายเดือนก่อน

    Right Puja ji tyoi karan hunda nai tesko kadar garnu parcha 😢

  • @kalpanabhattarai944
    @kalpanabhattarai944 หลายเดือนก่อน

    सैहि भन्नुभयो बैनि घरपरिवार को देखासेखिले गर्दा सचिनको यो हाल भनाए बाउत बाउ भयो आमाले छोराछोरि सम्हालेर बस्न नसक्ने आमा आज रोको सुहाउदैन बिचरा ती ना बालक छोराछोरिको के दोस थियोर नलाएक बाउआमाले गर्दा सचिनले ज्यानगुमाउन परो आज मिडियाअगाडि किन रुनु नाटकि हरु कलौटेको नाटक हो तेति बिरामि छोरालाई कति टचर गरेकोछ सबैले हेर्नुभाकोछनि आज रोर आउछ बाबू तिम्रो सोर्गमा बासहोस

  • @Deepachetri-s3k
    @Deepachetri-s3k หลายเดือนก่อน +1

    Puja Bunie vagawan ho hajur 🙏🏽🙏🏽🤍🤍🔔💚💯💯💯💯💯💯👌🏽🤍🔔🧡❤️💞💞🌿🌺💛💛💛💚💚♥️🍂🍂🍂💚💯💯💯👌🏽🤍🤍🤍💟👍🏽🟨💕💕💕🌹🌹🌹🔔🔔🟨💕🇳🇵🇳🇵🇳🇵🇳🇵🥀🍂🍂👍🏽😭🧡🧡❤️💞😭😭😭😭😭😭😭😭😭😭😭😭♥️🍂🧡🧡💛💛💛🌺🌿

  • @SukmayaThapa-r8s
    @SukmayaThapa-r8s หลายเดือนก่อน

    Sachin pariyar sardnjli

  • @AnilRahulGurung-e9g
    @AnilRahulGurung-e9g หลายเดือนก่อน

    OM Mani Padme Hung Rip 😭😭 Nani 🙏

  • @chhayarijal-hi8dj
    @chhayarijal-hi8dj หลายเดือนก่อน

    Bacunjal chai ramro garan marapaxi ka runa nata garnu

  • @jitlaltamang9691
    @jitlaltamang9691 หลายเดือนก่อน

    Bichara babuko atmale sukhabati bhuwan baas hoss kalaute ko pani dherai careless chha🙏🙏🙏

  • @debipariyar6412
    @debipariyar6412 หลายเดือนก่อน

    Rip😭😭😭😭😭😭😭

  • @Sirishaayer
    @Sirishaayer หลายเดือนก่อน

    Hardik sardanjali 😢😢😢

  • @AsmitaLamichhane-bw3gu
    @AsmitaLamichhane-bw3gu หลายเดือนก่อน +1

    Babu timro आत्माले शान्ति पाओस् 😢😢timi jata Vaya knee khusi hunu sano umer mw dherai Maya kamayko thiyau 😢😢❤
    Rest in peace Vai 😭🥺🥺🥺😢😢😢😢

  • @RadhaRani-g3x
    @RadhaRani-g3x หลายเดือนก่อน

    Malai lagxa father gatilo vako vay yo sab huni thina lag kasari pachauna sakiko hola aafno xora lai kaha sama ko latarira aahile yo sab dekhnu pariko xa babu ko atma le santi paosh ❤❤🙏🙏🙏🥺🥺🥺eti sano babu le sano umir ma deraii kura sahanu pariko raixa😢😢

  • @denimgurung1726
    @denimgurung1726 หลายเดือนก่อน +1

    Mula kalaute 😢😢😢
    Rip Sachin 🙏 ❤

  • @arjunarghakhanchi4049
    @arjunarghakhanchi4049 หลายเดือนก่อน +2

    Rip 😭😭😭😭😭💔💔💔

  • @aashishrai444
    @aashishrai444 หลายเดือนก่อน +1

    ekdam dukha lagyo but tapai ley pani sahi vannu vayo bachunjel ramro gardiyako vyo sayad yesto hudaina theyo ki...rip vai❤❤

  • @Sarojsathi
    @Sarojsathi หลายเดือนก่อน

    अाफनाे छाेरा गुमाउदा कती पीडा छुनछ 😢😢😢😢

  • @udendukpa9641
    @udendukpa9641 หลายเดือนก่อน

    Kati raamro man bhayeko rahexa Ma'am ko😢❤

  • @indramagar4713
    @indramagar4713 หลายเดือนก่อน +1

    त्याे बाउ आमा ले care न गरेकाे हाे

  • @bisnuhamal4433
    @bisnuhamal4433 หลายเดือนก่อน

    Sargama bas hos 😭😭😭

  • @halkaramailo92
    @halkaramailo92 หลายเดือนก่อน

    Jiudo chhada kasai le herenan ahile 😢😢😢😢😢

  • @sabitrisigdel4058
    @sabitrisigdel4058 หลายเดือนก่อน

    भो भो अामा को पनि छोरा को माया भए ममी मलाई लिन अाउनु भन्दा खैत अामा को माया पाको नाटक हो जाठिको

  • @KrishnakumariKhadka-o3e
    @KrishnakumariKhadka-o3e หลายเดือนก่อน

    I am dieng

  • @MinuBasnet-mo6dw
    @MinuBasnet-mo6dw หลายเดือนก่อน

    Hardik sradanjali sachin