संसारको बल अनि अभिषेकको शक्तिको भिन्नता II Silvanus Tamang II Online healing service
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- संसारको बल अनि अभिषेकको शक्तिको भिन्नता II Silvanus Tamang II Online healing service
.
यदि तपाईंसँग केही प्रार्थना को अनुरोध छ भने, हामीले तपाईंलाई दिएको नम्बरमा संपर्क गर्नु सक्नु हुन्छ I
( +91-8348471318)
.
तपाईं हामीलाई ईमेल पनि गर्नु सक्नु हुन्छ :
himalayasjoshua@gmail.com
.
You can connect with us on
Facebook : / himalayasjos. .
Instagram : / joshua_hima .
प्रेरित १:१०-११
१०. जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए।
११. तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।”
एफिसी ३:५-६
५. जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ, त्यो अरू पुस्ताका मानिसहरूलाई जनाइएको थिएन,
६. अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्।
Amen
Amen 🙏🙌 hallelujah
Amen Amen haleyuha haleyuha parmesor lhayi dhanevath dhanevath mayma mayma vhayiko hos Amen ✝️
फिलिप्पी २:२, ५
२. तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर।
५. तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
Amen hallelujah 🙌🙌
🙏❤💙🧡🙏
❤❤❤❤अामेन ❤❤❤❤❤अामेन ❤❤❤❤अामेन
Amen amen amen
Amen 🙏
Amen amen 🙏🙏
Yes Amen 🔥🔥🔥🙏
अामेन अामेन अामेन💕✝️💞💕💕💕🙇♀️
Yes n amen
Jaimashi all up you team
जेमसि आमेन
Yes lord ❤❤
Amen❤😂🎉😢
Halllelujah praise the lord 🙏 PS ba plz pray for my family and Surendra Kumar karki and his work ❤ amen 🙏💖 jaimashi sabailai 🙏
❤
Amen Amen Amen 🙏✝️💕💕
Amen
Amen hallelujah
Amen hallelujah🙌🙌🙌
आमेन आमेन 🙌🙌🙌
Amen🙏❤️
Amen amen amen
Amen 🙌🙌 🙌
Amen
Amen
amen
Amen 🙏
Amen 🙏♥️
Amen
Amen Amen Amen