कसरी आउने क्यानाडा? (How to come to Canada)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2024
  • थुप्रै नेपालीले रोज्ने देश हो- क्यानाडा। घुमघाम, अध्ययन र अवसरको खोजीमा होस् वा रोजगारी र व्यापारको उद्देश्यले, क्यानाडाप्रति नेपालीहरु सधैं आकर्षित छन्।
    यो उत्तर अमेरिकी मुलुक क्यानाडा आउन नेपालीले चाहे जस्तै सजिलो छ त? चाहँदैमा सजिलै आउन पाइन्छ? के के भिसामा आउनसक्ने सम्भावना हुन्छ? पैसा कति खर्च हुन्छ? यस्ता प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ।
    ‘नेपाल टच’को यो भिडियो सामग्रीमा टोरन्टोको मिसिसागामा ‘एमडिएस भिसा’ नामको इमिग्रेशन सर्भिस सञ्चालन गर्दै आउनुभएका मुगा राजभण्डारीका सल्लाह सुझाब समेटिएको छ।
    लामो समयदेखि क्यानाडा बस्दै आउनुभएका राजभण्डारीले ‘ठगहरुको पछि नलाग्न’ सुझाब दिँदै नेपालीहरुले क्यानाडा आउनसक्ने ८ उपाय सुझाउनु भएको छ।

ความคิดเห็น • 369