जब गिरिजाबाबुले बन्द कोठामा ६ करोड मागे मैले तुरुन्त काङ्ग्रेस पार्टी छाडे; BHARAT JANGAM
ฝัง
- เผยแพร่เมื่อ 9 ก.ย. 2024
- GUEST: BHARAT JANGAM
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#bharatjangam #GirijaPrasadKoirala #sherbahadurdeuwa
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
गिरिजाप्रसाद मरेपनि यति परिवर्तन ल्याए पनि उसको कर्तुतले उ देशको गद्दार नै हो भने प्रमाण थुप्रै छ ।
गिरीजा नर्कमा बसेर यो इन्टरभिउ हेरिरहेको होला
Really appreciate it, Bharat jangam is real legend 🙏
प्रदीप गिरि कुलघरानमा आर्थिक सम्पन्न हुन् ।
भरत सरले साँचो बोल्नुहुन्छ।
समयमा भन्न सकेकाे भए हुन्थ्यो सबै बुद्धि खुस्केट बु्दधुजिबी ले देश बिगारेका हुन जन्ताले हाेईन भन्दा अत्त्युक्ति नहाेला।
Bharat sir is great he is absolutely right
Truth
100%✅ भरत सर❤
bharat ji !! pls give respect take respect !! mind it
Correct point about Rabi. He is on stunt now to win back lost confidence.
नेपालकाे कथित प्रजातान्त्रिक कालकाे पहिलाे भ्रष्ट र बिदेशी दलालनै गिरिजा हवल्दार हाे,बिचरा साेझा नेपाली अब प्ष्ट हाेउन्।
यतिबाट मात्रै पनि यो बहुदलीय संसदीय व्यवस्था भ्रष्टाचार रूपी अक्सिजन विना त बाँच्नै सक्दैन भन्ने तथ्य छर्लङ्ग भएन र ?
100% सहि हो यी झाेले सबै खान नपाएका नालायक हुन
❤
पत्रकार जी वाहुन हरू पछी गयर पाष्टर वन्छ र मर्छ।
प्रत्रकार ज्यू उचाल्छ पच्छारछ काम त्यही मात्र हो।
Nepal barbad hunuma girija 1vilen ho ani sere prachande kp makune jhale dakuram saba kulangar raxes de des sake
अहिले को प्रधानमंत्री ले नै भनेको छ त यदी अल्पसंख्यक हरू माथी हिसा रोकीदैन भने म प्रधानमन्त्री वाट राजीनामा दिन्छु भन्यो युनिसले अनि त्यस्ले के पुष्टी गर्छ भने अल्पसंख्यक हिन्दुहरू माथी हिंसा भयको छ यो कूरा बुझ्नु जरूरी छ।
Kp oli chitra gupta ko ma jane nai hoina u ta peter ko ma jane ho,soalty hotel ma holy sparm khako hoina ra.
Congress paisa lootane karykarta lai sukhaune patalo Dal malai panee Thaha chh. Jay Siyaram!
यो पुराना पार्टी अब काम छैन।
“ KP OLI Pani Auta Garib “ Kamaiya Ko Choro . Ohoo Ahiley Dhali Mali , Furti , Farti 😮 Sherey, Prachanday sabai Ko Past ‘ Tyai Ho’
😂 गफडी बुढा मरिसकेको लाइ जे अरोप लगए पनि प्रमणित गर्नु पर्दैन
त्ससै बि पि ले हलदार भन्दा माथीकाे तेराे हैसियत छैन भनेकाे
Nagarik lutine reason....
Yo nai ho time Abo hami lay india lai dusman desh vunay ra officialy declare garnui purcha.pakistan lay jastaoi ani trade pni totally close garnui purcha like pakistan.say No to all indian patrolium product even Lpg.
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Yoo kuro sahi hoo.tyo g p ko private s. daree budhoo chalisee le Kati jana Tibetan lai Nepali banayoo. Sujata le balabahadur kc marfat Kati jana German pathein.
Pakkai ho. Deuba ko Ghar, gaun maile dekhera Aaeko xu, Aafai Pataki Pataki PM bhae paxiko abastha ta tyasto xa bhane Shere padhne bela ko abastha kasto thiyo hola??????
बंग्लादेश का मुश्लिम हरूले एक हिन्दु महिला लाई भ्यान मा हालेर लगेर के गरे होलान र कति हिन्दुहरू को हत्या गरी सके समाचार आएको छ भन्छ यो पत्रकार यो आएको होइन वास्तविक्ता हो र अन्याय हिन्दु माथी भयकै छ।
शेर बहादुर गरिब थिए होलान् । तर प्रधानमन्त्री भए पछि तलब भत्ता कै पैसाले पनि धनी हुन्छन् ।
त्यसरी हेपेर बोल्नु पर्दैन बाजे। तपाईंको भनाइ अनुसार त गरिब मान्छे सधैं गरिब नै हुनुपर्ने हो?
शेर बहादुर सँग नगद पैसा नहुने हो। गाउँमा जग्गा जमिन भएका मान्छे हुन् ।