प्रचण्डले धम्क्याए केपी ओलीलाई: दायाँ बाँया भ्रस्टचारी बोक्ने,बालेन देखि कुलमानसंग निहुँ खोज्ने ?
ฝัง
- เผยแพร่เมื่อ 20 ก.ย. 2024
- प्रचण्डले धम्क्याए केपी ओलीलाई: दायाँ बाँया भ्रस्टचारी बोक्ने,बालेन देखि कुलमानसंग निहुँ खोज्ने ?
#prachanda #balenshah #kpoli #prachanda #durgaprasai #narayankajishrestha #drtoshimakarki #narayankajishrestha #balen
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►TH-cam: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News
को रोज्नु हुन्छ
१ ) अनुभवी प्रचण्ड
२ ) इनर्जेटिक बालेन
balen
Balen yo khawobai budaa bhanda
बालेन
Balen
12
प्रचन्ड जी ले सही भन्नु भो एक नम्बर रै हो ढाट्ने मा
देशबेचुवा कालोकाङ्ग्रेस र भ्रष्टाचारि यमाले भन्दा
प्रचण्ड धेरै रोमो नेता हुनुहुन्छ❤
केपी भन्दा त पचनड कमरेड नै ठिक लाग्छ सिदा बोल्नु हुन्छ
८४ मा माओवादी र रासोपा को ५ वर्ष सरकार बन्नुपर्छ
स्थिरताको लागि दुई दलीय व्यवस्था हुनुपर्छ । एक माओवादी र अर्को रास्वपा।
Tik ho sir jaslai vot laxan tyo dui pati ho
तपाईले जनताको मुधा उठाउनु होस् 84 मा बाऊमात आऊ छा
बङ्गलादेशको अवस्था जनता बाट होइन, अमेरिका बाट चलेको हो; अहिले नेपालमा पनि उस्कै आवाज चलिरहेको छ
प्रचण्ड जिन्दाबाद
अब देशमा बहुमत सहितको माओवादी चाहिएको छ।अनि मात्र देश बन्छ।
जय नेपाल जय माओवादी सरकार प्रचण्ड सरकार 84 मा हुनुपर्छ सरकार ❤️❤️❤️❤️✊✊💪💪
जस्ले जे भने पनि वलि भन्दा 1000 गुना प्रचण्ड राम्रो नेता हो🙏
Parchanda is one of the heroes.
गूड लिडर प्रचण्ड सलाम कम्रेड प्रचण्ड ✊✊✊
nepali jamta jyanmara manxe lai vutro good lider hunxa sab chor fatah haru mg
100%😮
कालोकांग्रेस,भ्रष्ट,ऐमालेदेसबेचुवा,राष्ठघाती,भन्दा,मावोबादी,प्रचन्ड,धेरैधेरैनै,प्रखर,पाटिर,नेत्रीतोहो❤❤❤❤❤
84 मा 2 शीत पोक्कै आउ छ माओ बादी को ग्र्यान्ती का साथ कम्रेद पोर्चन्द जिन्दा बाद
84 मा रास्वपा + माओवादी सरकार 5 बर्ष चलाउने गरि vote दिनु पर्छ जन्ता ले
100% right km prachandra
भ्रस्ट तस्कर माफिया दलाल भतुवा एमाले काग्रेस भन्दा हजार गुणा ठिक लाग्न थाल्यो माओवादी अब एकदमै सुध्रिएको जस्तो लाग्छ रबि दाइ प्रचन्ड बालेन शाहा मिलेर सरकार चलाएको हेर्न मन थियो मेरो बिचारमा जय देश जय नेपाल धन्यवाद
अब एक्चोटी प्रचण्ड लाई सपोत गरु
यो ब्रमान्ड एउटा प्रयोगशाला हो भनौ भने प्रचंडको बिषय बस्तु त नेपाल नै केन्द्र हुनूपरने हो तर उहां बिषय बाट धेरै थोरै यात्रामा बिमुख भऐकै देखिन्छ अब को बाट आशा राख्ने अब प्रचन्डले आफ्नो प्रचन्डता लाई अगि बडाउन र नेपाललाई उन्नत दिशा दिनको लागी नया पात्र जन्माउनु पर्छ अन्यथा-----
केपि र शेर भन्दा त लाखौं गुणा सहि छन प्रचण्ड 🙏
बहुमतत नेपालमा नआउला84मा ,तर माओवादि ,र स्वतन्त्र पाटिले बहुमत पुग्निभाे भने देस बन्छकि।
84 मा जसरिनी रास्वपा र माओबादी लाई जितायर 5 बर्स हेर्नू पर्छ
Great leader of Nepali politics
Parchnd SR ✊🌹✊🌹✊🌹
कि थुतुनाले बिगार्छ कि मुतुनाले बिगार्छ भने झैॅ केपि थुतुनाले बिगारेको हो नेता भयेपछित नेता जस्तो थुतुना हुनुपर्योनी दाहिने गाला चड्कायेपनि बाॅया गाला थापिदिने हुनुपर्यो र पो नेता
ye kura haru chai satya ho.
Prachanda dherai ramro ho emale congrrss vanda
Kp chor vanda prachanda dherai thik cha👌
Prachandaji yadi tapailai des prati true maya chha bhane young blood lai handover garnos..!
right 100%
Sahi ho sahi ho kamred prrachand
भरतपुर महानगरपालिकामा काङ्ग्रेसलाई किन यति धेरै पोसेको के माओवादीले, काङ्ग्रेसको लागि नजानिदो पारामा ues भै राको छ माओवादी
Prachande ko F.D.R.constitution 072 ले पशुपति आर्यघाटमा अन्तिम श्वास लिए पछि मात्र नेपाल र नेपाली ले बल्ल सुख पाउनेछन्.
Balen ko आँधी मा
17000 ko नेपाली Polpot prachande ko Maobadi , उखान tukke"Oli" ko uml ra माफिया queen 👸 Aarju ko joitingre को NCongress सबै लाई उडाई दिने छ. Prachande राम्रो "दोहरी गायक" भएको ले," indreni " ko समय समाप्त हुन साथ Prachande को बचन, बाचा सबै "दोहोरी गीत" जस्तो hune6.
जय नेपाल 🇳🇵
देशका सर्वसाधारण जनताका तथा राष्ट्रिय गौरवका धेरै समस्याहरूलाई थाति राखेर भए पनि एउटा नगरपालिकाको मेयर संग भिड्न सक्ने साहसी राष्ट्रिय स्तरको नेता देशले पाएकोमा म आफूलाई पनि भाग्यमानी ठानेको छु !
Good luck kamred prachanda 🎉🎉
Prachanda is not good but 10000 % better than K.p Oli
Prachanda is a dynamic leader but I will vote for Balen if I need to choose among them.
ढाटीनेलाई पनि बधाई छ।
Good vanai Sahi ho jay parchanda ❤
Prachanda sir rabi sir dhurga ji upendra ji seke rawat ji ser bahadur ji tapaini ramrai manxe hunuhunxa congressko milera kam garnus gyanendra shai ji pani
Kp chor vanda really parchanda thik xan
.सम्बिधान बानउने बेला के हेर्याै प्रतक्ष निर्बाचित प् रणालिमा किन नलगृेकाे
एहि संविधान त काग्रेस र एमाले मिलेर झन्डै बनाउन नदिएको प्रत्यक्ष निर्वाचित प्रणाली कसले छेक्यो आफै बुज्नु ?
तपाईको भासण सुनेर हास्ने दिन अब बाकि रहेन प्रचन्ड ज्यु। ओलिको मा त हास्न छोडे जनता। कुनै देशको महान नेताले भासण गर्दा के सुन्न चाहन्छन जनता ले कहिले सोच्नु भाको छ? अझै पनि हास्ने र हसाउने भासण गरेर बस्ने? तपाईंहरु नेता हो कि जोकर? जनता पल पल रोएका छन देशमा। कोहि जनवार जस्तो मरेका छन, कोहि सहकारि ले बचत खाईदिएर रोएका छन, समस्याको चङुल छ देशमा के के चाहि भन्नु। नेपाल र नेपालीको यो दुर्दशा त इतिहासमै भएको थिएन होला। हद भयो!
Sabai jantalai roj gar deu Sarkar ani sabai samme hunxa
Right
सहि हो ।
Eakdam sahi kura lagyo
Good
good leader
यो सोल्टी झ्याप मा छ, ह्याङ् ले छोडेको छैन की त एक प्याक लाएको छ!धरोधर्म!!
Good luck Balen Ji
के गर्नु बहुमत पायौ भने जन्ता लाई फर्केर हेर्दैनौ
Agreed
झापाली गणेउला हो नी....
64 त दिवा सपना मात्र हो।अब जिल्ला भित्र का नेतृत्व लाई अन्य जिल्ला सरुवा गरे गुटको अन्ते हुदै अलि राम्रो पाटि बन्ला कि नत्र गारो छ।
❤❤❤❤❤🎉🎉🎉
Balen jasto neta paunu vaneko hami Nepali haruko bhagye khulnu ho jay Balen Dai 🙏
Prachanda good man 🧍♂️ ❤❤❤
Right 100 partishata shahi ho
100% Right ❤
Balena, Rabi, Durga, Prachanda ra Gyanendra Sahi sabai Karyagata eakata garera Khadake and Khadake prabriti ko Biruddha januparne dekhiyo . Pahila Khadake and Company's lai Ghisarera Ghokretheya launa Sabai Bilanai parxa .
Desadrohi, Rastraghati Vrastra Dalala Rastriya Thaga Khadake ko Atiyachara ra Vrastrachara ati nai vayo.
Yaaad rakha nepali Patrakaaar haru
Prachanda Naya mission ma chan.
dhoti hare le feri prayog ganecha
timeru tai eauta prasha matra sodhhai basa sadak ma.
abstract question
critical questions sodhna parcha
Neta ko pani neta raajneta prachanda lai chinna sakena yo desh leyy❤❤
एकले अर्को लाई गाली नगरी यी भाते नेतालाई खाना खाएकै पच्दैन क्या हो l
Prachand good
Sabailai sidhyauna baneko thapa ko oli sarakar taha lagauna prachanda ko awasekata chha.
Great leader of our nation
देशका कपुत, भ्रष्ट नेता ! खान पाए रङ बदल्ने नेता !
को केपी 😂
Jaya prachanda
अब फेरि काङ्ग्रेस र एमालेले फकाएर फकेउला।
✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻🤝🤝
बिरामी उखानेले देश थला पारेरै मान्ने भयो !😏😏
अब 84 पछि क. प्रचण्ड प्रधान मन्त्री रबि या नारायण काजी मध्य एक गृहमन्त्री अनि बालेन लाई फुल अधिकार सहित 5 बर्ष अख्तियार दुरुपयोग अनुसन्धान प्रमुख बनाउनु पर्छ ।
Aba majak garnu bhahek aru k hi xainaa
Chatur oli afnai karan sakine nischit xa prachanda jiu,euta ash prachanda jiu ma jhino bhaye pani xa hai,
झापाली सँग सकिन्न हौ हजुर
बिचरा 84 मा एक्लै लडेर देखाउ
प्रचण्ड
❤❤
प्रचण्ड जी हजुरले पनि चुनाव को प्याम्मा के पी ओलीलाई धोका दिएको हो नि त।
Ke ko dhoka kp baa lai aba chai dinu parxa
Hoho suprim kamred
💯
सबै मिलेर को शेरे हटाऊ
अझै लूटेर पुगेन
Oli r deuba ko boli vanda prachanda ji ko boli ma dherai farak payed.
Bhasan sabaiko metho…
👍
हति र हाति छाप चप्पल
Yi sabak natak…bharai khusukkai beluki ekai thaunma…janta aba open your eyes.!
Yo Pani gafadi ho
Aau na yemi pani balen sanga panga lina . Temi pani tayehi KP jastai ho .
balen is great
Josh aaune nai vho ni , Khaarbau bank account ma bhaye pachi 😅😅😅
Afnai tarif garera thakdaina yo murderer pani
Tapai prachand jyu agadi baata xura haannu vayo kp jyu paxaadi bata xuraa haannu hunxa
84 Ma maobadi ra rabiko parti lai 5 barsa satta dinu parchha
लाल सलाम कामरेड प्रचण्ड
One of the dynamic leader and bravery man.
😢😢😢😢😢😢