@@sushilaryal6699 समानताले सबलाई समान ब्यवहार गर्द्छ भने समताले सबै लाई समान बनाउने कार्य गर्दछ। जुन कार्य समाबेशिता, आरक्षण ,सकरात्मक विभेद जस्ता माध्यम द्वारा गरिन्छ। समानताले समान ब्यवहार गर्छ तर समान बनाउने कार्य गर्न सक्दैन। उदाहरण को लागी, भारतिय ब्यापारी सङग नेपालका ब्यापार ले प्रतिस्पर्धा गर्न सक्दैन त्यसैले नेपालका ब्यापारीलाई सरकार, WTO ले केही अवस्थामा संरक्षणको निति अवलम्बन गरेको छ।
सच्चा सकारात्मक व्यक्तित्व।।। पढेका डाक्टर, नर्सहरु विदेश होइन गाउँ पठाउने निति ल्याउनु पर्यो!! नेपाललाई गाली होइन माया गर्ने मानिस विकास गर्ने शिक्षा दिनुपर्छ र शिक्षा र स्वास्थ्यको बढ्दो निजीकरण अन्त्य गर्नुपर्छ!!!!
Very hopeful conversation so far, Thank you Tikarm sir for inviting him. Nepal ma Byapak political change hunu jaruri chha Nepal sarkar le remittance ko lagi afno Nagrik lai bechirako chha🫤
देशकाे अर्थ तन्त्र दिनानु दिन खराव हुदैंछ । देशकाे अर्थतन्त्र पूर्ण import मा अाधारित भइसकेको अवस्था छ । पदमा वस्ने व्यक्तिले positive मात्र कुरा गरेर केही अर्थ छैन । मिठाे कुराले भाेकाे पेट भर्दैन । नेपालमा विज्ञ व्यक्तिकाे अर्थ छैन् । सवै राजनैतिक भागवन्दा हाे । यर्थाथलाई ढाकछाेप गरेर विश्लेषणात्मक व्याख्याले केही हुनेवाला छैन् ।
मैले बुझेको समाजबाद र नेपालको आबस्यकता ;१) प्रतक्ष्य निर्बाचित कार्यकारी योग्यता मास्टर गरेको ,२) सानो संघिय संसद ,प्रदेश र समानुपतिक प्रथा खारेज ,३) सानो र बिसय बिज्ञा मन्त्रि भयको मन्त्री मण्डल ४)स्वास्थ्य र सिक्ष्य पूर्ण निसुल्क ५) स्वतन्त्र संबैधानिक निकाय, निजामती, सैनिक ,पुलिस, ६) सुन्य भ्रस्टचार जबाफदेहि सार्बजनिक निकाय ७) ६० बर्स माथि सबैलाई पेन्सनको व्यवस्था ८) उद्यम शील नेपाली ,धेरै बेच्ने र कम किन्ने
१०बर्षमा प्रतेककाे घरमा माईक्राे अाेभन र बासिङ्ग मिसिन चलाउन सक्ने त पक्कै नहाेलान, हाकिमले यस्ताे प्रक्षपण गर्न अघि नेपालकाे अाम बस्ति घुम्न जरुरि छ जस्ताे लाग्याे । केही राम्रा अासाका किरण सहित सकारात्मक कुराकाे लागि धन्यवाद ।
कसरी इन्धन्नमा नाटकीय कमी लेराउने , बिधुत उत्पादनलाई ब्यबस्थित गर्ने , पर्यटन बिकाश , निर्माण कार्यमा इमान्दारी पूर्ण गुणस्तर जांच गर्ने द्रिड इच्छा शक्ति
Biswo, How are you? What a surprise to see you here! I listened to the entire interview and good to see you are the same Biswo- polite, optimistic, and sharp. However, when I heard about the “10 year plan” I could not but smile. Microwave? A/c in every house? This plan is so small in scope yet so anti environment it left me flabbergasted! I have other comments too but they might have to wait when I see you in person sometime in future.
तपाईंका कुरा सबै राम्रो लाग्यो कुरा सही पनि हुन।। तर दुःख लाग्दो कुरा सबै भन्दा पहिला पूर्व पश्चिम राजमार्ग लाईनै अनि तुइनले गर्दा दुःख पाई रहेका ठाउँलाई फोकस गर्नु पर्ने जुन उही सय वर्ष पहिला जस्तो थियो त्यस्तै छ। साँगुरो बाटोका कारण बार्षिक हजारौँ मान्छेले साँगुरो बाटोका कारण ज्यान गुमाएका छन्, हजारौँ अपाङ्ग भएका छन्। तर तपाईं हरु जस्ता हजारौँ विज्ञहरु जन्मिए होलान्।। तर दुःख लाग्छ तपाईहरु जस्ता पढे लेखेका अन्धा भक्त पार्टीका झोले विज्ञहरुको कहिले त्यता ध्यान गएन खाली आफूलाई कुन पार्टीले नियुक्त गरेको त्यही पार्टीले जे गर्न भन्छ। त्यही गर्ने बाहेक केही छैन। लाज लाग्नु पर्ने अलिकति। पूर्वपश्चिम यहाँ गए उहाँ गए भन्नुभन्दा पहिला जुनबाटो पूर्व पश्चिम राजमार्ग नेपालकै मुटु बाटो हुँदै जानु भयो त्यसलाई फराकिलो बनाउनु पर्छ पहिला भन्ने सोच नआए पछि हजुरले जति गफ गरे पनि काम छैन। किनकि अन्तरराष्ट्रियले सुरु मा हेर्ने पनि त्यही बाटो हो।। गूगल म्याप बाट सर्च गरेर हेर्ने हो भने भित्री बाटा भन्दा त्यो पूर्व पश्चिम राजमार्ग गल्ली जस्तो देखिन्छ।। अलि कति पनि आफूलाई विज्ञ भन्न लाज लाग्दैन।। बाँकी पूर्व पश्चिम राजमार्ग बाहेक का भित्री बाटाका लागी हजुर भन्दा राम्रा विज्ञ गाउँ गाउँ मा छन् त्यही जन्मे हुर्केका आफ्नो ठाउँलाई कस्तो बनाउनुपर्छ भन्नको लागि।। ठाउँ दिने हो भने ।। तर हजुरहरू स्थानीय सरकार को हकअधिकार बाट बाहिर को काम हरुमा खासै केही योग दान देखिँदैन।। धिक्कार छ आज हजुर सम्म आउदा जति पनि योजना आयोगमा आएर समय बिताए ती सबै लाई।। आगामी दिन पनि तपाईंहरूको नालायक असक्षम विदेशी दलाल मन्त्री नेता कार्यकर्ता कर्मचारी को गुलामी मै बितोस।। यही कामना गर्दछु।।
conflict of interest is seen on Biswo Poudel when the issue of privatization of education was discussed as he himself own ullens school. He contradicted himself by saying Planning commission is required as previously he said there is no need of planning commission. He should have done much more than he stated what he did. He mapped the progress of nepal with the development of infrastructure only. Major problem in Nepalese economy is regarding the nature of economy which is dependent on remittance induced import. I firmly believe on economy model of China and love Deng Xiaoping's statements,"Black cat or white cat, if it can catch mice, it's a good cat.","let some get rich first "
नेपालीलाई यहीँ राेक्न राज्यले निति बनाउनु पर्छ कि पर्दैन?? तपाईंको बुढेसकाल राम्रो हाेला, अाम मान्छेकाे पनि राम्राे हुनुपर्छ, पहिलाे कुरा राज्यले राेजगारी सृजना गर्नुपर्नेछ ताकि हरेक नेपाली अाफ्नै देशमा काम गर्ने वातावरण हाेस् अनि अरु कुरा हुन्छ। मान्छेले अाफै सबै गर्नु पर्ने?? यतिका कर बुझाइसकेपछि राज्यले राेजगारकाे सुनिश्चितता गर्ने गरि एक पछि अर्को कार्यक्रम हरु ल्याउनुपर्छ कि पर्दैन ????
ma ek MBBS pass gareko dr. kaam ko khoji ma suru ma afnai gau gae.... Aspatal samiti ka le 2 wata kura demand rakhnu bhayo.... 6 lakh rupiya ani ma kun party ko bhanne khoj talasi.... last ma aile budget chaina dr ko darbandi lai talab dine bhanne jawaf aayo..... Tespaxi, KTM ma jagir khojiyo, katai kei kaam chaina bhanne suniyo, katai 1 -2 mahina volunteer( bina salary) kaam garna ani paxi herumla bhanne suniyo.... katai 24-28,000 maina ko suniyo.... kaam chai bhanne bela hafta ko 48 ghanta tara garaune bela hafta ko 70-80 ghanta..... kei nabhae ni garnu paryo bhanera suruwat gare.... gardai garda, aafulai padhaeko, MD garisakeka sir haru pani, dhamadham koi America, koi UK janubhayo..... teta gaera uha harule pheri MD suru dekhi nai padnu parne bhayo.... 5 barsa ma loksewa khulyo 20 jana ko lagi.... 2 choti ta exam nai cancel bhayo..... Durgam gaera aaeka surgeon dai haru pani, 2 barsa makho bhankaera aaiyo..... kei garna paienna bhandai gunaso phokchan.... kina bhanera sodda? Hopital ko naam ma thulo thulo building matra cha, bhitra upakaran ra aaujar kei chaina re..... batti chaina, tukki ra torch balera raati birami hernu parxa re..... jansakti matra utpadan garera kei hunna hajur.... purwadhar lai majbut banaunu paryo..... Pheri Nepal ko medical sector ma niti-niyam banaune ani thula bada dactar haru nai afai mafia chan. Bidesh jane man ta kaslai hunxa ra? Badhyata le ho.....
एमसीसीमा सुरुवात देखि संलग्न एउटा पात्र उ पनि हो। विदेशीको कारिन्दा बनेर आफ्नो स्वार्थ सिद्ध गर्ने र देश र आम जनतालाई भड्खालोमा हाल्ने यस्ता वैचारिक दरिद्रता भएका बुख्याँचाहरु विद् भएर बसेका छन्। परिणाम के आयो त? राष्ट्रिय दरिद्रता। अझै यिनै विज्ञ भएर ज्ञान छाटेर बसेका छन्।
It mostly sounds good... Infrastructure might get to a certain level. A better level. But hand in heart, education in Nepal is headed toward a dangerous path. We have private and government schools, which cater such different mass of Nepali children. We all see the difference between the two masses of students, don't we? May be the newly built government schools look like durbars, but what about teachers, the curriculum, the books, computer etc etc, most importantly what about those students who go to these government schools. Are they given a good educative environment, are they given equal opportunity to flourish in life from very early on?? These are the questions and these are the problems. Equal and quality education for all our kids has to be the most burning issue to us. Jay Nepal.
अर्थ ब्यबस्था दिनहु खस्किदो छ , लुकाएर लुक्दैन । तपाईं एक बिज्ञ र अर्थविद हुनुको कारण नेतृत्व लाई खराब अर्थतन्त्र अनुसार सेवासुबिधा कम गर्दै नजानेहो भने असफलता हात लाग्ने कुरा अवगत गराउन जरुरी छ । यो म किन भन्दै छु , तपाई सरकार को सल्लाहकार पनि त हो ।
purai des kayapalat huncha chai vanechaina, MCC ayo vane purai des number 1 dhani hune ni haina ra des iraq banne ni haina. Yo development program ho aru haru jastaj
मलाई एउटा प्रश्न गर्न मन लाग्यो के हाम्रो बैदेशिक ऋण को तुलनामा अहिलेको हाम्रो बिकास ठिक हो त मलाई त लाग्छ ऋणको तुलनामा बिकास न्यून होइन र उपाध्यक्ष ज्यानलाई प्रश्न
यीनले वाटाेघाटाे राम्रो वनेकाे कुरा गरे तर देशकाे राजधानी आउने जाने वाटाे जस्ताे टाेखा छहरे , माछापाेखरी ककनी त्रिशूली , बल्खु कुलेखानी हेटाैडा, कान्तिलाेकपथ इत्यादि काे अवस्थाकाे कुराे गर्न नसकेकाे किन ? हेटाैडा त अझ प्रदेश राजधानी हाे । काठमाडौं र हेटाैडाकाे सडक कनेक्सन कति महत्त्वपूर्ण हाेला सवैलाई थाहा छ । यी वाटाेहरुमा निर्धक्क भएर कहिले हिडन पाईएला । यी वाटाहरु सुरु भएकाे कति वर्ष भयाे ?
केपि वलि को गाउँ मा बन्न लाको अर्ब भ्यु टावर को योजना चाइ कुन चाइ बिद्वान ले सल्लाह दिए होला।अब त्यो टावर ले के कति उत्पादन गरेर दिने होला।किन कि मेरो नगरपालिका को ३ बर्ष को बजेट एउटो टावर मा खर्चेर देश को बिकाश कसरी हुने हो
Sarkari karmachari army police harek lai gadi kina bidesh ma yesto chalan cha raw ? Cha jesto ma lai lagdaina . Talab diney ho gadi ta afai kini halchan ni sarkari gadi ma private plate hali miss use dharai vayo. Hami afno bike Ghar ma Rakhi hidi Ra Chau desh ko Valo hos yesto Bela ma Bani yo sarkari karmachari Jana pratinidhi sansad haru lai khaile hunay ho.
politician haru badması garney ani so called expert (hired by same politician) Haru politely ra diplomatically uni Haru lai pachadi bata support garney ani sadaran janta haru complain granney..yestai cha yaha ko chalan..
त्यति मन परेन ।
Nice interview, good analysis thank you so much
43:47 Nice thoughts सबैको मनमा यस्तै विचारहरुको विजारोपण भई होस्टेमा हैसे गर्न सक्नुपर्छ
डाक्टर सापको संवाद सुनेर रमाइलो लाग्यो । केही आशाका किरणहरु देखियो ।
धेरै राम्रो अन्तवार्ता
विश्व पौडेल विज्ञ भन्दा बढि कार्यकर्तामा रुपान्तरित भइसक्नु भो। कम्तिमा निष्पक्षता कायम गरि राखेको भए हुन्थ्यो।
सारै सरल मान्छे
अचम्म लाग्यो । विश्वजीलाइ समता र समानता विचको अन्तर पनि थाहा रहेनछ है ।
के छ अन्तर म पनि कन्फ्युज छु।
@@sushilaryal6699 समानताले सबलाई समान ब्यवहार गर्द्छ भने समताले सबै लाई समान बनाउने कार्य गर्दछ। जुन कार्य समाबेशिता, आरक्षण ,सकरात्मक विभेद जस्ता माध्यम द्वारा गरिन्छ।
समानताले समान ब्यवहार गर्छ तर समान बनाउने कार्य गर्न सक्दैन।
उदाहरण को लागी,
भारतिय ब्यापारी सङग नेपालका ब्यापार ले प्रतिस्पर्धा गर्न सक्दैन त्यसैले नेपालका ब्यापारीलाई सरकार, WTO ले केही अवस्थामा संरक्षणको निति अवलम्बन गरेको छ।
Equity vaneko vaye bujhthyo buda le. Bidesh padya hun
@@sushilaryal6699 00pppppppp0ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0ppp000ppp0
So soft n smooth conversation . loved it ❤
एस्तो अँध्यारो वातावरणमा उज्यालै उज्यालो छ भैराछ हुदैछ भन्न मिलाएर जान्ने। कालो ढाक्न सिपालु हुनुहुदो रहेछ धन्यबाद बिग्य ज्यु शुभकामना ।
सच्चा सकारात्मक व्यक्तित्व।।। पढेका डाक्टर, नर्सहरु विदेश होइन गाउँ पठाउने निति ल्याउनु पर्यो!! नेपाललाई गाली होइन माया गर्ने मानिस विकास गर्ने शिक्षा दिनुपर्छ र शिक्षा र स्वास्थ्यको बढ्दो निजीकरण अन्त्य गर्नुपर्छ!!!!
राम्रो लाग्यो यो पटक को कुराकानी पनि, आगामी दिहरुमा अझै राम्रो प्रस्तुती होस्। सुभकामना
खुसी लाग्छ कैलेकाही !सकरात्मक कुरा हरु सुन्न पाउँदा!धन्यबाद यात्री सर !नियमित दर्सकको तर्फबाट
कुरा सुन्दा बिज्ञ कम झोले बढी लाग्यो
Thopda poni same roixaw
यी पौडेल अर्थ बिद हुन कि कार्यकर्ता सफेद झुट बोल्ने र अर्थमन्त्रीको बचाउ भन्दा केही देखिएन।
Very positive thinking sir ! I salute you always !
आसा लाग्दो अन्तरसंबाद !
खुशी लाग्यो ।
विश्व पौडेल कार्यकर्ता हो विज्ञ होइन भन्ने बुझियो।
I get some different positive vibe from this interview...thank you🙏
सुधार गर्नु पर्ने थुप्रै पाटाहरु छन्। तर उहाँको सकारात्मक र आशावादी सोंच एकदम राम्रो लाग्यो।
पुर्ब जन्मको सत कर्मले मात्र नेपाल मा जन्म र मर्ने सोउभाग्य पाउँछन् तपो भुमिमा फर्कनु ढिलो गर्नु हुन्न।
बर्मा, भुटान , सिक्किम , दार्जिलिङ , तेस्रो मुलुकमा रहेको नेपाली हरुको अन्तरबार्तालाई निरन्तरता दिन पर्यो।
Pahile desh ko chinta garne ke
Very hopeful conversation so far, Thank you Tikarm sir for inviting him.
Nepal ma Byapak political change hunu jaruri chha Nepal sarkar le remittance ko lagi afno Nagrik lai bechirako chha🫤
Chance to know something new.. Thankyou yatri ji And bishwa sir
Dherai sakaratmak bichar sunna paiyo .Thanks.
उत्कृष्ट
waiting
गज्जब छ !
Very sincere and focused personality who knows how to prioritize. Let’s hope he can contribute to the country’s prosperity!
Positive and encouraging
देशकाे अर्थ तन्त्र दिनानु दिन खराव हुदैंछ । देशकाे अर्थतन्त्र पूर्ण import मा अाधारित भइसकेको अवस्था छ । पदमा वस्ने व्यक्तिले positive मात्र कुरा गरेर केही अर्थ छैन । मिठाे कुराले भाेकाे पेट भर्दैन । नेपालमा विज्ञ व्यक्तिकाे अर्थ छैन् । सवै राजनैतिक भागवन्दा हाे । यर्थाथलाई ढाकछाेप गरेर विश्लेषणात्मक व्याख्याले केही हुनेवाला छैन् ।
मैले बुझेको समाजबाद र नेपालको आबस्यकता ;१) प्रतक्ष्य निर्बाचित कार्यकारी योग्यता मास्टर गरेको ,२) सानो संघिय संसद ,प्रदेश र समानुपतिक प्रथा खारेज ,३) सानो र बिसय बिज्ञा मन्त्रि भयको मन्त्री मण्डल ४)स्वास्थ्य र सिक्ष्य पूर्ण निसुल्क ५) स्वतन्त्र संबैधानिक निकाय, निजामती, सैनिक ,पुलिस, ६) सुन्य भ्रस्टचार जबाफदेहि सार्बजनिक निकाय ७) ६० बर्स माथि सबैलाई पेन्सनको व्यवस्था ८) उद्यम शील नेपाली ,धेरै बेच्ने र कम किन्ने
१०बर्षमा प्रतेककाे घरमा माईक्राे अाेभन र बासिङ्ग मिसिन चलाउन सक्ने त पक्कै नहाेलान, हाकिमले यस्ताे प्रक्षपण गर्न अघि नेपालकाे अाम बस्ति घुम्न जरुरि छ जस्ताे लाग्याे । केही राम्रा अासाका किरण सहित सकारात्मक कुराकाे लागि धन्यवाद ।
स्वाद आएन!
Wow great fulfilling moments
👍️😊👍️ अब राेजगार र स्वराेजगारका विषयमा हामी या हाम्रो देशले कसरी फड्को मार्नेछ भन्ने विषयमा छलफल चलाउनु पर्याे टीका जी👍️😊👍️
Dherae ramro episode Nepal ma politician Vanda Asta byaktiko khacho X please bring this type a personality in media
तपाईंको विचार योजनाको खाका माथि को प्रश्न होइन प्रश्न त्यो हो त्यसको कार्यान्वयन आर्थिक सदाचार अनुगमन र चुस्त काम भयो वा भयन भन्ने कुरा हो।
राम्रो लाग्यो आसा पलायो मेरो मनको भित्री इच्छा पनि नेपाल को विकास नै हो र यहि रमाउ
कसरी इन्धन्नमा नाटकीय कमी लेराउने , बिधुत उत्पादनलाई ब्यबस्थित गर्ने , पर्यटन बिकाश , निर्माण कार्यमा इमान्दारी पूर्ण गुणस्तर जांच गर्ने द्रिड इच्छा शक्ति
सही बिश्लेशण, धेरै राम्रो लाग्यो । धन्यबाद ।
Feeling of tamasoma jotirgamaya.
.thank you both sir 🙏
wow
बढी रक्षात्मक भएको सुहाएन,विश्व पौडेलज्यू!
नेता ले भन्दा पनि देश त यस्तै यस्तै बिद्वान बिज्ञ हु भन्दै फिर्ने चुतिया हरु बाट असुरक्षित छ।
Biswo, How are you? What a surprise to see you here! I listened to the entire interview and good to see you are the same Biswo- polite, optimistic, and sharp. However, when I heard about the “10 year plan” I could not but smile. Microwave? A/c in every house? This plan is so small in scope yet so anti environment it left me flabbergasted! I have other comments too but they might have to wait when I see you in person sometime in future.
बाटो घाटो शिक्षा स्वास्थ्य ठिकै होकी सर त्यो भन्दा पहीला रोजगारी भयोको भये राम्रो हुनेथियोकी
So sweet
तपाईंका कुरा सबै राम्रो लाग्यो कुरा सही पनि हुन।। तर दुःख लाग्दो कुरा सबै भन्दा पहिला पूर्व पश्चिम राजमार्ग लाईनै अनि तुइनले गर्दा दुःख पाई रहेका ठाउँलाई फोकस गर्नु पर्ने जुन उही सय वर्ष पहिला जस्तो थियो त्यस्तै छ। साँगुरो बाटोका कारण बार्षिक हजारौँ मान्छेले साँगुरो बाटोका कारण ज्यान गुमाएका छन्, हजारौँ अपाङ्ग भएका छन्। तर तपाईं हरु जस्ता हजारौँ विज्ञहरु जन्मिए होलान्।। तर दुःख लाग्छ तपाईहरु जस्ता पढे लेखेका अन्धा भक्त पार्टीका झोले विज्ञहरुको कहिले त्यता ध्यान गएन खाली आफूलाई कुन पार्टीले नियुक्त गरेको त्यही पार्टीले जे गर्न भन्छ। त्यही गर्ने बाहेक केही छैन। लाज लाग्नु पर्ने अलिकति। पूर्वपश्चिम यहाँ गए उहाँ गए भन्नुभन्दा पहिला जुनबाटो पूर्व पश्चिम राजमार्ग नेपालकै मुटु बाटो हुँदै जानु भयो त्यसलाई फराकिलो बनाउनु पर्छ पहिला भन्ने सोच नआए पछि हजुरले जति गफ गरे पनि काम छैन। किनकि अन्तरराष्ट्रियले सुरु मा हेर्ने पनि त्यही बाटो हो।। गूगल म्याप बाट सर्च गरेर हेर्ने हो भने भित्री बाटा भन्दा त्यो पूर्व पश्चिम राजमार्ग गल्ली जस्तो देखिन्छ।। अलि कति पनि आफूलाई विज्ञ भन्न लाज लाग्दैन।। बाँकी पूर्व पश्चिम राजमार्ग बाहेक का भित्री बाटाका लागी हजुर भन्दा राम्रा विज्ञ गाउँ गाउँ मा छन् त्यही जन्मे हुर्केका आफ्नो ठाउँलाई कस्तो बनाउनुपर्छ भन्नको लागि।। ठाउँ दिने हो भने ।। तर हजुरहरू स्थानीय सरकार को हकअधिकार बाट बाहिर को काम हरुमा खासै केही योग दान देखिँदैन।। धिक्कार छ आज हजुर सम्म आउदा जति पनि योजना आयोगमा आएर समय बिताए ती सबै लाई।। आगामी दिन पनि तपाईंहरूको नालायक असक्षम विदेशी दलाल मन्त्री नेता कार्यकर्ता कर्मचारी को गुलामी मै बितोस।। यही कामना गर्दछु।।
conflict of interest is seen on Biswo Poudel when the issue of privatization of education was discussed as he himself own ullens school. He contradicted himself by saying Planning commission is required as previously he said there is no need of planning commission. He should have done much more than he stated what he did. He mapped the progress of nepal with the development of infrastructure only. Major problem in Nepalese economy is regarding the nature of economy which is dependent on remittance induced import. I firmly believe on economy model of China and love Deng Xiaoping's statements,"Black cat or white cat, if it can catch mice, it's a good cat.","let some get rich first "
Be authentic & human@ That will solve every problem in life!
Light of hope चाहीँ देखियो अलिअलि
private sector र देश सँग त्यसलाई जोड्ने खालको गफ गर्न अब SUJEEV SHAKYA सरलाई ल्याउनुपर्यो।
respectful interview sir viswo
नेपालीलाई यहीँ राेक्न राज्यले निति बनाउनु पर्छ कि पर्दैन?? तपाईंको बुढेसकाल राम्रो हाेला, अाम मान्छेकाे पनि राम्राे हुनुपर्छ, पहिलाे कुरा राज्यले राेजगारी सृजना गर्नुपर्नेछ ताकि हरेक नेपाली अाफ्नै देशमा काम गर्ने वातावरण हाेस् अनि अरु कुरा हुन्छ। मान्छेले अाफै सबै गर्नु पर्ने?? यतिका कर बुझाइसकेपछि राज्यले राेजगारकाे सुनिश्चितता गर्ने गरि एक पछि अर्को कार्यक्रम हरु ल्याउनुपर्छ कि पर्दैन ????
Wonderful person, have hope
अब शिक्षा विषयको छलफललाई ल्याउनु पर्यो
वहा जस्तो मान्छे १५ वर्ष योजना आयोगमा बस्नु भयो भने नेपाल विकाश भयो
यि विज्ञ यो कार्यक्रमको अतिथीको लागि योग्यता राख्ने ब्यक्ति होइनन्। आफ्नो लोकप्रिय कार्यक्रमको गरिमालाई कायम राख्न ख्याल राखियोस्।
ma ek MBBS pass gareko dr.
kaam ko khoji ma suru ma afnai gau gae.... Aspatal samiti ka le 2 wata kura demand rakhnu bhayo.... 6 lakh rupiya ani ma kun party ko bhanne khoj talasi.... last ma aile budget chaina dr ko darbandi lai talab dine bhanne jawaf aayo.....
Tespaxi, KTM ma jagir khojiyo, katai kei kaam chaina bhanne suniyo, katai 1 -2 mahina volunteer( bina salary) kaam garna ani paxi herumla bhanne suniyo.... katai 24-28,000 maina ko suniyo.... kaam chai bhanne bela hafta ko 48 ghanta tara garaune bela hafta ko 70-80 ghanta.....
kei nabhae ni garnu paryo bhanera suruwat gare.... gardai garda, aafulai padhaeko, MD garisakeka sir haru pani, dhamadham koi America, koi UK janubhayo..... teta gaera uha harule pheri MD suru dekhi nai padnu parne bhayo....
5 barsa ma loksewa khulyo 20 jana ko lagi.... 2 choti ta exam nai cancel bhayo.....
Durgam gaera aaeka surgeon dai haru pani, 2 barsa makho bhankaera aaiyo..... kei garna paienna bhandai gunaso phokchan.... kina bhanera sodda? Hopital ko naam ma thulo thulo building matra cha, bhitra upakaran ra aaujar kei chaina re..... batti chaina, tukki ra torch balera raati birami hernu parxa re.....
jansakti matra utpadan garera kei hunna hajur.... purwadhar lai majbut banaunu paryo..... Pheri Nepal ko medical sector ma niti-niyam banaune ani thula bada dactar haru nai afai mafia chan.
Bidesh jane man ta kaslai hunxa ra? Badhyata le ho.....
बिदेशी दलाल नभएको भए पो यिनीसँग आशा गर्नु टीकारामजी !
Railway ko barema pani interview chahiyo sir.
कति राम्रो भिजन बिगे भने काे बिगे हाे
😆😆😆🙏👌
🙏🙏🙏
बिश्व पौडेल जस्तो निष्ठावान मान्छेले पनि जिब्रो चपाएर अर्थमन्त्रीको प्रकरणबारे कुरा गरेको सुहाएन ।
chapayera hoina khayera kura garirako xa... yo bigya ho tara jhole ho hai...
Wow 😍😍 अायाे
एमसीसीमा सुरुवात देखि संलग्न एउटा पात्र उ पनि हो। विदेशीको कारिन्दा बनेर आफ्नो स्वार्थ सिद्ध गर्ने र देश र आम जनतालाई भड्खालोमा हाल्ने यस्ता वैचारिक दरिद्रता भएका बुख्याँचाहरु विद् भएर बसेका छन्।
परिणाम के आयो त? राष्ट्रिय दरिद्रता।
अझै यिनै विज्ञ भएर ज्ञान छाटेर बसेका छन्।
अर्को श्रींखलामा अरूण कुमार सुबेदीलाई आमन्त्रण गरी आर्थिक बिषयमा छलफल गर्दै समस्या समाधानका उपाय समेत निकालौं न,
The untold hope for Nepal Dr. Bishow Paudel.
Upadhyksha jiu spiritual hunuhudorahechha.kura garaiko tarikale bujhiyo.khushilagyo.
It mostly sounds good... Infrastructure might get to a certain level. A better level. But hand in heart, education in Nepal is headed toward a dangerous path. We have private and government schools, which cater such different mass of Nepali children. We all see the difference between the two masses of students, don't we? May be the newly built government schools look like durbars, but what about teachers, the curriculum, the books, computer etc etc, most importantly what about those students who go to these government schools. Are they given a good educative environment, are they given equal opportunity to flourish in life from very early on?? These are the questions and these are the problems. Equal and quality education for all our kids has to be the most burning issue to us. Jay Nepal.
अर्थ ब्यबस्था दिनहु खस्किदो छ , लुकाएर लुक्दैन । तपाईं एक बिज्ञ र अर्थविद हुनुको कारण नेतृत्व लाई खराब अर्थतन्त्र अनुसार सेवासुबिधा कम गर्दै नजानेहो भने असफलता हात लाग्ने कुरा अवगत गराउन जरुरी छ । यो म किन भन्दै छु , तपाई सरकार को सल्लाहकार पनि त हो ।
Nepali jaagdaichha uthadaichha deshpremi bigye selut chha kuro sundha bado aanandh bho shubhkaaman sir karekaalko
kun party ko karyakarta vayechhan i youngs, losing his own credibility! he used double standard wording. stop selling electricity use locally
सर तपाई को कुरा ठिक लाग्यो तर भोली तपाई यि पद बाट निश्कनू हून्छ नी तपाई को कूरा भिन्दै हून्छ । यथार्थतता पद मा हूदै बाहिर निकालौ सर।
Rameshwor khanal lai sunna man xa sir plzz
A hopeful talk, feeling a journey from the darkness to the bright.
MCC को लेखक हुनु हुन्छ उहा।उहा आफू लाई महान व्यक्तित्व ठानु हुन्छ।mcc नेपाल छिर्यो भने बिकाश त यसरी हुन्छ कि छुमन्तर नै हुन्छ भन्थे त इ चुतिया ले
purai des kayapalat huncha chai vanechaina, MCC ayo vane purai des number 1 dhani hune ni haina ra des iraq banne ni haina. Yo development program ho aru haru jastaj
ayo arko ardhabudhhi pandit ... baburame prabriti kaa masu vate dhami jhakri haru
Ramro socha ramro bichar. 2 tailai….
Nijgad janu aagadi Pokhara Bhairuwa sanchalan naaay dish dubne chha. Nijgad bideshi ko war zone pin point location le Nepal lai kati khatra.
नेपालको योजना आयोगका बौद्धिक ब्यक्तिहरुको भुमिका खासै देखियन,किन?
अलि सकारात्मक कोण ।
नेपालका खानीहरु कहिले संन्चालन गर्ने?
मलाई एउटा प्रश्न गर्न मन लाग्यो के हाम्रो बैदेशिक ऋण को तुलनामा अहिलेको हाम्रो बिकास ठिक हो त मलाई त लाग्छ ऋणको तुलनामा बिकास न्यून होइन र उपाध्यक्ष ज्यानलाई प्रश्न
सरकारको नून खाने पार्टीको झोला बोक्ने अनि देश कसरी ऊभो लाग्छ
Sir aba rabi lamichhane ko interview linu la dhanybad
Yojana aayog ma karyakarta rahechhan ini
यीनले वाटाेघाटाे राम्रो वनेकाे कुरा गरे तर देशकाे राजधानी आउने जाने वाटाे जस्ताे टाेखा छहरे , माछापाेखरी ककनी त्रिशूली , बल्खु कुलेखानी हेटाैडा, कान्तिलाेकपथ इत्यादि काे अवस्थाकाे कुराे गर्न नसकेकाे किन ? हेटाैडा त अझ प्रदेश राजधानी हाे । काठमाडौं र हेटाैडाकाे सडक कनेक्सन कति महत्त्वपूर्ण हाेला सवैलाई थाहा छ । यी वाटाेहरुमा निर्धक्क भएर कहिले हिडन पाईएला । यी वाटाहरु सुरु भएकाे कति वर्ष भयाे ?
राराको बिषय पनि आउनुपर्ने
Mcc काे नाईके
केपि वलि को गाउँ मा बन्न लाको अर्ब भ्यु टावर को योजना चाइ कुन चाइ बिद्वान ले सल्लाह दिए होला।अब त्यो टावर ले के कति उत्पादन गरेर दिने होला।किन कि मेरो नगरपालिका को ३ बर्ष को बजेट एउटो टावर मा खर्चेर देश को बिकाश कसरी हुने हो
'Tikaram' lekhai nepalima bhayo ra? interview bishaya ra person yaspatak aru jatika bhayenan. all the best.
One subscriber added.. 👍🙏👍
The most boring interview lol intellectual National planning commission's vice-president....
Tikaram Daju 🙏 you are perfect 👌
Petrol consumtion gharauna lai private car free friday banaunu parxha!!
I think the guest was biased, despite being optimistic! Maybe because he is incumbent chief of NPC.
Sarkari karmachari army police harek lai gadi kina bidesh ma yesto chalan cha raw ? Cha jesto ma lai lagdaina . Talab diney ho gadi ta afai kini halchan ni sarkari gadi ma private plate hali miss use dharai vayo.
Hami afno bike Ghar ma Rakhi hidi Ra Chau desh ko Valo hos yesto Bela ma Bani yo sarkari karmachari Jana pratinidhi sansad haru lai khaile hunay ho.
politician haru badması garney ani so called expert (hired by same politician) Haru politely ra diplomatically uni Haru lai pachadi bata support garney ani sadaran janta haru complain granney..yestai cha yaha ko chalan..
बिज्ञ को interview view रे , बिज्ञ कार्यकर्ता जस्तो लग्यो
ho Taw, Congress ko Karyakarta
अर्थ मन्त्रीको बचाउ
he is more like jhole than expert!!!!
some points are good too.....
haina haina haina ????
10 years ma farki halxan ni. Aaile vako budo vayera farkinxan ani tyo vanda dherai feri janxan.
🤔🤔🤔🤔❤️💘