Thula Daile by Janam Thulung || Khuksang Khambu 2018

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 มิ.ย. 2021
  • रचना :- खुक्सङ खम्बु !
    संगीत/स्वर :- जनम थुलुङ !
    एरेन्ज :- कुमार थापा !
    स्टुडियो :- ओपेरा रेकर्डिङ स्टुडियो !
    मिक्सिङ :- मणि ताम्लिङ !
    एल्बम :- दृश्य !
    ठूल दाईले जन्ति जाउँ भनि निम्ता गरे !
    च्याट्टै परी आए म त भई लोकन्ते !
    नाचे झै गरिन्छ आँखा लायिन्छ !
    सोल्टिनीलाई माया जालमा पारीन्छ !
    म त मान्छे सज्जनै हुँ दोष उमेरको !
    उमेर दोषी भई दिन्छ त के लाग्छ र मेरो !
    आँखालाई छोपु भन्छु झुक्काई भागी जान्छ !
    नहेर्नू पर्ने नदेख्नु पर्ने के-के हेरी आउँछ !
    मन पराकै सोल्टिनिलाई पठाई दिए लोकन्ती !
    संग-संगै हिडिन्थ्यो अघि पछी जन्ती !
    सम्झदै मन भरी फुल्छ सुनाखरी !
    सोल्टिनिको माया पाए हुन्थ्यो बराबरी !
    यसै गरी भेट हुने साईत कैले जुर्ला !
    बिति जाने समयले कुर्ला नकुर्ला !
    मनको कुरा खोली हाल्नु जे परे पर्ला !
    ढिलो भए बैँश ढले पछुताउनु पर्ला !
    ▶Follow us on facebook:- / janam.thulung
    ▶Follow us on TH-cam:- / @janamthulungmemorialf...
    यस च्यानलमा रहेको गीत संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ ।
    #Janam_Thulung_Official
    #Janam_thulung #Khuksang_khambu

ความคิดเห็น • 3

  • @ThulungsCreation
    @ThulungsCreation 3 ปีที่แล้ว

    याे गीत जनम दाजुकाे अावाजमा स्वराङ्कित सम्पूर्ण गीतहरू भन्दा बिल्कुलै पृथक गीत हाे लाग्छ मलाइ र अनेकाैँ पटक सुनेकाे छु यस गीतलाइ । याे गीत धेरै साथीहरूलाइ बाँडेकाे पनि छु । याे गीतकाे सफलताकाे कामना .............

  • @sumitrathulungrai6796
    @sumitrathulungrai6796 3 ปีที่แล้ว

    च्याट्टै परि तिमी आउछौ आउदैनौ तर निम्तो सधैं छ मेरो भाइ कान्छा तिमिलाई ....

  • @user-ez7ke9it5i
    @user-ez7ke9it5i 3 ปีที่แล้ว

    अति राम्रो गीत।