God bless you kayra ko udhyog rmehanatti r pawrakhi dai hajur haru lai dherai 2.samman r prasangsa gardachhawn sathai pattra kar sir babu haru lai pani dherai 3.dhanyawad takryaunchhawn ❤🙏🙏🇮🇳🇮🇳👍👍👍
हैन। यो झापा कस्तो ठाउँरहेछ ? केरा अचम्मको फाल्ने ! गाइ गोरू देखी मान्छेका कस्ता कस्ता घटना त्यहि धेरै घट्ने ! गजब छ बा । त्यो ठाउँ ! धन्य भगवानको लिला उफ !
नेपालमा भएको घटनामा आधिकारिक लिखत राख्ने कुनै निकाय छ कि छैन, । पाँच बर्ष पहिला बागलुङ मा पच्चीस शय कोसा केरा एउटा बोटमा फलेको थियो ।एभिन्युज टेलिभिजन ले त्यसको बारेमा बिषेस समाचार बनाएको थियो ।त्यहाँ रेकर्ड भेटिन सक्छ ।
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤️😂 Today I just realized for the first time that when you double click, you will get likes in the comments.❤️😂
केरा मा hybrid प्रविधि ले गर्दा हुन सक्छ। ऐले वैज्ञानिक हरुले कृषिमा के के गरी सके । सबै कुरा हरु जस्तै खुर्सानी ,बोडी, सिमी पनि hybrid प्रविधिले गर्दा कति ठूला फल्न थालेको xa त्यै हो है अरु केही होइन
बधाइछ येस्ता कृिषकलाइ पुरुसकार दिन्थे राजाको पालामा अनि किसानले बडी कृषिखेति गर्थे अहिलेत पाये फ्रिमाखानखोजछन नेपालमै अर्गानि खेतिगरौ सबैले सिचाइ गर्न सरकारले हेरौ सबैठाउमा जयहोस यी कृिस्कको
अहिले मल पाउन त मुस्किल के पुरस्कार दिन्थे र
यसको बिरुवा उत्पादन गरेर सबै जिल्ला मा फैलाउन पर्यो
सरकारको कुरा गर्यो भने उराठ लाग्छ । गफगाफ सुन्दा बगैंचा देख्दा आनन्द लाग्यो।
😊
Good boy 👍👍👍👍👍👍👍👍👍👍
जयादै उधमी हुनुहँदाे रहेछ बा.....साहै जागरिलाे ....उतम खेती, मधयम बेपार नीच चाकरी ....भनी उहिले बुढाहरु भनने गरथे....हजुरकाे याे काम र दृशयले चरिताथ गरि दिनु भएकाे छ..हजुरलाइ शुभ कामना ।
Wow first time dekhdai xu
God bless you kayra ko udhyog rmehanatti r pawrakhi dai hajur haru lai dherai 2.samman r prasangsa gardachhawn sathai pattra kar sir babu haru lai pani dherai 3.dhanyawad takryaunchhawn ❤🙏🙏🇮🇳🇮🇳👍👍👍
हाम्रो नेपालमा अझै भन्ने हो भने झापा जिल्लामा सबै कुरा शुन्न पाइन्छ र हेर्न पनि पाइन्छ है साथीहरु हुँदै हुदै ९ फिटको केरा पनि देखियो है ल बधाई छ ।
हाे नि😂😂
@@ranjitarai7263gharai ghar vayarata kera fali jnxa ni ? mata matra ek kosha hola vanya thane the ?
ल बदाई छ तपाइलाई
J hos hamro terhathum ma kumai harule jhapa jilla ma raaj garka xan.
Aru ta yastai ho kera ko bot chahi Launa paye hun thiyo.
अचम्म लाग्यो एति धेरै लम्बाइ केरा को फल👍🏻👍🏻
Aaha gajab badhiya atyantai dherai Khushi lagyo
Aaimai ni kasto kera hola ati dherai lamo DUI mitar KO lambai fhale KO aachamai laghyo ♥️♥️♥️😮
Jai hoooo Nepal 🙏 aama 🇳🇵 bhumi 🇳🇵 ❤❤❤❤❤
Very very good jaye kisanjayekirsi
😮❤❤prgati ko lagi badhai xa ❤my jhapali
आहाँ कति राम्रो बारि मलाई त हाम्रो पहाड तिरको घरको याद आयो यस्तै छ हाम्रो नि ❤
Farmer bro ❤❤❤❤congratulations🎉🎉🎉🎉🎉🎉🎉😮😮😮🎉🎉🎉🎉❤❤❤❤
यो केरा दमकमा आज भन्दा 10 बर्ष अघि काशिराम पौडेल जि ले सहकारी को ट्रेनिङ्गमा उपहार पाएर दमकमा भितृयाउनु भएको थियो । मैले त्यही देखेको थिये ।
हजुर सर काशिराम पोडेल को सम्पर्क नम्बर पाउनु सकिन्छ होला म पनि यो केरा खेती गरने मन छ
सबै जिल्लामा यही केरा खेती विस्तार भए राम्रो ।
अति राम्रो video सर लाई धेरै धेरै धन्यवाद
J huncha jhapa mai huncha hai yo best ho hai world ko
पौरखी हाम्रो दाजुलाई 🙏
अाफ्नै देशमा बसि मेहनत गर्ने अनि उत्पादन अाम जनतासम्म पुराउने सम्पुर्ण किसानहरूलाइ प्राेत्साहन गराैँ । रिस, इर्श्यामा क्षति गराउने काम बन्द गराैँ ।
बधाई छ❤🎉🎉🎉
कलियुगमा जे पनिहुन सक्छ यो केरा नेपाल भरी भाइरल हुनु पर्नि हो तल भुई छुनु भन्दा पहिलै खाल्टो खन्दिनिु पताल सम्म पुग्छ होला😂
😂😂😂😂😂😂
केरा ले पनि आकास देखि पत्ताल छेड्ने भइदिए पछि। संसार बिचित्र🤣🤣🤣🤣
Good luck sir 🙏👍 jay hos
Guinness world record huna sakxa🎉
होईन हजूर साहिब के साच्चिकै हो हाँ तो अच्चमबै हो ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
यो फल्या त मैले धेरै देखेको छु।❤😂
Yslai hajariya kra bhninxa 👌🙏
यस्तो घार मा माहुरी बस्दैन, मैले पहिलै टेस्ट गरे चाँप को मदुस मा बस्छ तर यस्तो मा बस्दैन मैले लिएर राखेर विचार गरेको 2/4 दिनमै भाग्यो
Subha kamana xa Hjr lai ramro bazar paros ra yogya jamin bhayaka sabai kisan le as kisim ko kheti harna sikaun🙏🙏🙏🌻🌼🌺🌹🪴🇳🇵🇳🇵
Yo loponmukh hajari jat ko kaira ho !!
बधाई छ ❤
बधाई छ दाजु
Dami
❤❤❤❤❤
ठ्वास्स ठ्वास्स फलेछ 😃😃😆😆
राम्रो संरक्षण गर्नु होस है।
कलिकाे रूप।
निजगढ न पा वार्ड ८ बारामा यस्तो केरा मेरो बारीमा छ , बिरुवा पनि छन् ।
Sir Mali biruwa chaiyo mho nijgadh 7 yojana tol ho
खास गरि भन्नेहो भने सावर शोप फलचै अति राम्रो हो पातचै तेति खासै काम छाईन
ल बधाई एउटा बिरुवा चाहियो
Lu malaini yasko biruwa chayo kaha samparka garne hola hajur
जे हुने रैछ झापा मै हुने रैछ😂
नेपाल दाई
TH-cam ma dekheko hamro nepal ko hoina hola bhaneko nepal mai po racha😮😮😮😮ambooo😊
12,13 वर्षा आगाड़ी हाम्रो गांव म पनी देखेको थियो कपिलवस्तु मा यो केरा
Very Nice 🙏🙏🙏🌷🌷🌷🌷🌷
Omg 👁️👁️🤔🤔yo kera pake paxi paila Krishna bhagawan Ra Radha Rani lai chadaunu please 🙏🙏💐🙏🌺🙏🌺💐🌺💐🌸🙏🌸🙏🌸🙏
हैन। यो झापा कस्तो ठाउँरहेछ ? केरा अचम्मको फाल्ने ! गाइ गोरू देखी मान्छेका कस्ता कस्ता घटना त्यहि धेरै घट्ने ! गजब छ बा । त्यो ठाउँ ! धन्य भगवानको लिला उफ !
Ramro kuralai ta appreciate garnus...ramrolai pani taarkik kura garera ulto banaune tapai jhan kasto ho???
❤❤❤🎉🎉🎉🎉good
खुशी लागेउ झापामा येति लामो अचम्मको केरा फालेको देख्दा पछि पाकेको पनि देखाउनु होला म पनि झापाको हो
world record hunxa hola yesko
राजा अाउ देश बचाउ
हाम्रो नि छ मिठो हुन्न
सलाम
OMG
Wow
नेपालमा भएको घटनामा आधिकारिक लिखत राख्ने कुनै निकाय छ कि छैन, । पाँच बर्ष पहिला बागलुङ मा पच्चीस शय कोसा केरा एउटा बोटमा फलेको थियो ।एभिन्युज टेलिभिजन ले त्यसको बारेमा बिषेस समाचार बनाएको थियो ।त्यहाँ रेकर्ड भेटिन सक्छ ।
Guinness world record nae ho yo yesko lagi prayas garnus
Jatra jati jhapa ma !!!
Jhapa kaha nera paryo ho kerako jhyang bhaiko thawn chai.vdo banawda pura gaon ko naam zilla ko naam batai ramro hunthyo.
Congratulations
Aha.kasto.keraho
Yesko birwa molae chaeyo hjur
Baglung ko Ramrekha ma pani 20 Barsa pahila faleko pakeko dekheko Chhu ma
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤️😂 Today I just realized for the first time that when you double click, you will get likes in the comments.❤️😂
मैले पनि तपाइको केमेन्ट देखेर तपाइकै कमेन्ट् मा ट्राइ गरेको हो रैछ😅😅😅
हाम्रो घरमा साढे 3 मिटरको भाको थियो है हजारिया केरा।
Biruwa pains skinxa yasko? Kun thau hola?
तपाईंकाे लाेकेसन दिनु त मलाई पनि बिरुवा चाहिएकाे कति पर्छ
Pokhara,lachuk ho sir,utam saila vanera aaunu sabaile chinxa
J garcha jhapali lea garcha
दुनियाँ कहाँ देखि कहाँ पुगि सक्याे नेपालकाे मान्छेहरू केरा मै अल्झि रहेछ तेरि माँ टाेक्ने।🙄🙄
💯💯💯
@@PradipChapagain-r2l 👍️
Ab nepalma sabji falfool ajib ajib ko dekhna painchha.
Sai kuro ho baje sarkar tw bekar ho ABA aafoi lagnu prchw sarkar bridda aasram baseka Hun ABA harka balen gopi ho Des Lai rw Janata Lai chaine🙏🏻🙏🏻🙏🏻🙏🏻
Sir gajabako video yo bajeko no. Paun sakinxa hajur
Kun jatko kola ho yo ati faidajanak rahecha badai cha hajurlai😅
केरा मा hybrid प्रविधि ले गर्दा हुन सक्छ। ऐले वैज्ञानिक हरुले कृषिमा के के गरी सके । सबै कुरा हरु जस्तै खुर्सानी ,बोडी, सिमी पनि hybrid प्रविधिले गर्दा कति ठूला फल्न थालेको xa त्यै हो है अरु केही होइन
केराको घरि घुम्न दिनु भन्दा खाल्डो बनाइदिदा हुन्छहोला ।
कुन जातकाे केराहाे याे
लु साथी मलाइ पनि एउट विरूवा दिनु
झापा मां मात्रै होइन नेपाली ले केरा मत्रै त फलायो नि अरु फलाउनु सकेन
केरा नफलेको ठाउँ पनि नापेर के भन्न खोजेको ??
हेरिन्न यस्तो 👎️👎️👎️
यो केरा को बीउ चाईयो दाजु
राम राम केला ।।।।अनि दाइ निर्भिक भेटियोत ??? अचेल भिडियो हाल्नु हुन्नत ?? भिडियो हाल्नुनी।।
भेटेको छैन नि
सामान्य कुरा हो !
If this large one is used to make new seeds, we may have many such plant.
दमकको केपि टावरलाइ च्यालेन्ज दिएछ केराले त
Keep support me ❤❤❤❤🎉🎉🎉
wow
Alaxin po hola ho😂😂
Yo kera bharat ma jathesta matra ma paixa eslai ram kera pni bhanixha
Testo kerako bot Jhapako Chepti Parkma pani chha.
हेर्ने मात्रै होला खान नमिल्ने होला कोसा सानो सानो छ ।
लौकाट होइन लोकाट हो येस्ता बिदेसि फल यहाँ मजाले फल्छ
बाह्रमासे जस्तो छ यो केरा त😂😂😂
यो हजारी केरा को बोट हो कास्की गण्डकी अञ्चल छेत्र मा धेरै हुने गर्छ।
खासै मीठो मीठो हुन्न
आजभोलित बिरुवा पाउने नर्सरी पसलमा पनि पाइन्छ होला हामिले त सानो बोट नै लगेर सार्ने गर्छौ । मेसेजको रिप्लाइ ढिला भयो माफ गर्नु होला है 🙏
हाम्रोतिर पनि थियो तर नखानु नरोप्नु भन्छन्
trt
ओलिको ठाउँ हो नि त!!
जिन्दगिमा पहिलो पल्ट एस्तो केरा हेर्दाइछु😅
@@yambahadur8334 😂😂😂😂😂love u dear
@@yambahadur8334 khoi love to bhaneko😂😂
Great
Yo kera ta hunxa hao but mitho che hudena yo kera herda matra ramro