‘बुढोको भन्दा भोटे कुकुरको बढी माया लाग्यो’ मगर्नी अन्टी भन्छिन् ‘कुकुर हाम्रो पुलिस’ │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ธ.ค. 2024

ความคิดเห็น • 8

  • @chikenlegpis1781
    @chikenlegpis1781 ปีที่แล้ว +1

    Beautiful place

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว

    Good job

  • @khimkuwar5177
    @khimkuwar5177 ปีที่แล้ว

    Nice👍

  • @reshmagurung6024
    @reshmagurung6024 ปีที่แล้ว

    nice

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว +4

    दुइ चार वर्ष देखि भोटे कुकुर पाल्नेहरु आफू भन्दा जान्ने बुझ्ने र आफ्ना भन्दा राम्रा कसैको भोटे छैन जस्तै गरेको देखिन्छ त्यसैले भोटेको खोजि गर्दै video बनाउनु होला नम्बर पनि share गर्नुस् केहि भोटे पालक साथीहरुको बढी नै फुर्ति देखिन्छ

    • @bhupendrakarki02
      @bhupendrakarki02 ปีที่แล้ว

      सही भन्नु भयो एक जनालें अरूको भोटे कुकुर जोख्दै हिँडेको देखेको थिए। यो कुकुर भोटे हैन टाउको सानो भयो थुतुनो अलि लामो भयो कलर मलाई मन परेन यसलाई भोटे कुकुर भन्न मिल्दैन। भोटे कुकुर भनेको मेरो जस्तो हुनु पर्छ। यो मेरो कुकुरको फोटो हेर्नुस् भन्दै गफ दिदै हिँडेको देखेको थिए। अहिले जुन देखेको छौं भोटे कुकुर इनी हरुलाई पनि केहिन केही खोट लगाउँछ। तर मेरो विचारमा दुई वटै कुकुर एकदम राम्रो छ।

  • @donglama2076
    @donglama2076 ปีที่แล้ว

    ❤❤❤❤

  • @cherrymgrrs8186
    @cherrymgrrs8186 ปีที่แล้ว

    First viewer