वेल्डिङ चाहि राम्रो गर है दाजु। किनकि हतारमा गरेको प्रायःजसो काम राम्रो हुँदैन, कुन्नि कता हो प्यारापिटै भाँचिएर कतिजना घाइते र कतिजना मरेका थिए रे। समाचार सुनेको थिएँ।
2:24 yo wicket bhanya chahi k ho. 20 barsha bhandai badhi cricket heriyo ,Tara bastabik wicket artha bhujhna sakya chhaina. Kahile wicket gayo re, kahile 2 wicket le jityo re, kahile bhanchha Aaja wicket dry chha re , kahile wicket maa crack chhare...Yo Wicket ho chahi k ho ?
तपाईं हामीलाई मुखले बोल्न सजिलो छ कम गर्न हरेक नियम कानुन अनुसार अगाडि पर्नु पर्ने हुन्छ पारस खड्का को कुरा अनुसार सरकारको तर्फबाट कुनै रोक्छेक छैन रे राष्ट्रिय खेलकुद परिषदमा समस्या भोई रहेको छ भन्दै थिए
रातिको खेल नहुदा दर्शक को उत्शाह र उपस्थिति केही कम अबस्य हुनेछ।
यो मदान खुल्ला यस्तै बाताबरण मैत्री बनाउनु परो नेपाल सरकारले निजुलेन्ड झै
Thank you Cricket Association of Nepal. This is just a start move. Second season will dominate. Much love.
Jay Balen
Nepal has capacity to do. Keep supporting the nepali cricket team❤
Sarkar le banaudaina CAN le yettiko banaunu pani thulo kura ho hope next year 🏟️ banaosh
भिदियो बनाउने यस्तो रि पो होत धन्यवाद
NIGHT GAME HUNI GARI GRNU PARNI LIGHT RAKHERA ❤
Next year ke liye mulpani cricket ground bhi teyar Karo 👍👍
वेल्डिङ चाहि राम्रो गर है दाजु। किनकि हतारमा गरेको प्रायःजसो काम राम्रो हुँदैन, कुन्नि कता हो प्यारापिटै भाँचिएर कतिजना घाइते र कतिजना मरेका थिए रे। समाचार सुनेको थिएँ।
लाज छैन रातारात यो नाटक गर्नु भन्दा राम्रो permanent ग्राउन्ड बनाउन सकिंदैन मोदी आउँदा काठमाडौं सिंगारेको जस्तो😢
DRS n F/Light काे व्यवस्था न हुँदा एनपिएल खल्लो हुने देखिन्छ
फलड् लाइट जडान गर्न त यत्रो समय लाग्ने देशमा अरु विकासको के आश गर्नु।
yo nepal ko national cricket ground vanda mero ghar side ma khulla maidan cha ramro
2:24 yo wicket bhanya chahi k ho. 20 barsha bhandai badhi cricket heriyo ,Tara bastabik wicket artha bhujhna sakya chhaina. Kahile wicket gayo re, kahile 2 wicket le jityo re, kahile bhanchha Aaja wicket dry chha re , kahile wicket maa crack chhare...Yo Wicket ho chahi k ho ?
नेपाल सरकारलाइ भ्रष्टाचार गर्दैमा ठिक छ के गर्नु
त्याे खाते भ्रष्टाचारीले त कुरा मात्रै बढी गर्छ।।। अहिले floatlight भएकाे भए कस्ताे दामी हुन्थाे