- 235
- 47 785
VedTALK वेद टक
เข้าร่วมเมื่อ 20 ก.พ. 2011
वैदिक ज्ञान मानिसको दैनिक सोच र कर्म लाई व्यक्तिगत तथा सामाजिक उत्थानको दिशा निर्देशका खातिर उपलब्ध उत्कृष्ट व्यवहारिक ज्ञान हो। व्यक्ति र समाजको लाभ पुग्नेगरि निजी तथा सामाजिक गतिविधिहरू कार्यान्वयनमा नभई नहुने व्यावहारिक सोचको विकास गर्न जरुरी हुने पूर्वाधार उपलब्ध गराउँदछ वैदिक ज्ञानले भन्ने यथार्थता आज सम्म पनि हाम्रो समाजमा पुगिरहेको भेटिन्न। वेदको यथार्थता हाम्रो समाजमा वाचन गरिने र सुनाइने भन्दा निकै भिन्न भेटिन्छ। नितान्त निजी र सामाजिक जीवनका व्यावहारिक पक्षहरू र सुदृढ मानव जीवनयापनमा अर्थ राख्ने स्वस्थता, खानपान, तन्दुरुस्ती, अर्थशास्त्र, राजनीति, संस्कृति आदि जस्ता सबै पक्षहरूको व्यावहारिक ज्ञान समावेश छ वैदिक ज्ञानमा ।
वेदमा विज्ञान भाग १ को भर्चुअल भ्रमण।
वेदमा विज्ञान भाग १ को भर्चुअल भ्रमण गर्नुहोस्।
यसको बारे हाम्रो धारणा बारेको भिडियो यहाँ रहेको छ।
यसको बारे हाम्रो धारणा बारेको भिडियो यहाँ रहेको छ।
มุมมอง: 28
วีดีโอ
Narayan Ghimire Pokhara Innovation Talk 2024
มุมมอง 986 หลายเดือนก่อน
समाचार आरसी टाइम्स व्युरो पोखरा, चैत्र १९ वाट साभार गरिएको । नेपालमा कृषिको विकासका कुरा गर्नेहरुले विदेशका लागि कृषि उत्पादन गर्ने र विदेशी मुद्रा आर्जन गरेर सटहीदरमा उच्च मुल्य पाउन सकिने गफ गरेर नेपाली किसानहरुलाई भ्रमित पारेको सन्दर्भलाई उठान गर्दै हालै पोखरामा भएको रैथाने कृषि सम्बादमा कृषि उद्यमशीलता विज्ञले विदेशका लागि कृषि गर्छु भनेर टाट पल्टीने बाटो नहिड्न र रैथाने बजारमा आफ्नो उपस्थि...
DR SWAMI KESABANANDA @ VEDA TALK KTHMAND 2024
มุมมอง 1.4K6 หลายเดือนก่อน
काठमाडौँ नेपालको वेद र विज्ञान टक कार्यक्रममा प्रमु अतिथि डा. स्वामी केशवानन्द। DR SWAMI KESABANANDA @ VEDA TALK KTHMAND 2024.
Narayan GHIMIRE @ VEDA TALK KTHMAND 2024
มุมมอง 5426 หลายเดือนก่อน
काठमाडौँ नेपालको वेद र विज्ञान टक कार्यक्रममा अथर्ववेदाचार्य खाद्य तथा औषधि विज्ञ नारायण घिमिरे। Narayan GHIMIRE @ VEDA TALK KTHMAND 2024
YUBA RAJ GHIMIRE @VEDA TALK KATHMANDU 2024
มุมมอง 4356 หลายเดือนก่อน
काठमाडौँ नेपालको वेद र विज्ञान टक कार्यक्रममा बरिष्ट पत्रकार युवराज घिमिरेको भनाइ। VEDA TALK Kathmandu Yuba Raj Ghimire Learned SENIOR JOURNALIST
सुशील पाण्डे संग विशेष संवाद वेद महिमा - नारायण घिमिरे।
มุมมอง 1266 หลายเดือนก่อน
वेद - शाकाहारी मासु र हावाबाट खाना ! With Curtsy from Avenues Khabar Sushil Pandey भुल सुधार: कुराकानीको क्रममा प्रकाशको गति बारे अल्बर्ट आइन्स्टाइन हुनु पर्नेमा न्युटन भनिएको छ। त्यसलाई सच्याएर सुन्नु होला। सुशील पाण्डे संग विशेष संवाद with NARAYAN GHIMIRE, CANADA
वेदको वैभव - नारायण घिमिरे।
มุมมอง 1746 หลายเดือนก่อน
वेदको वैभव बुझ्न सकेनौँ । यसलाई जीवनोपयोगी बनाउनुपर्छ । WITH CURTSY FROM AP TALK TIME AP1HD - Narayan GHIMIRE FOOD& DRUG Scientist
SAURAV @ VEDA TALK Kathmandu 2024
มุมมอง 8K6 หลายเดือนก่อน
काठमाडौँ नेपालको वेद र विज्ञान टक कार्यक्रममा सौरभ ज्युको भनाइ। VEDA TALK Kathmandu Saurav Learned VEDIC & SCIENCE Speaker
Arun Kumar Subedi @ VEDA TALK Kathmandu 2024
มุมมอง 1.7K6 หลายเดือนก่อน
काठमाडौँ नेपालको वेद र विज्ञान टक कार्यक्रममा अरुण सुबेदी ज्युको भनाइ। Guest Speaker ARUN KUMAR SUBEDI - Political and Social Analyst Learned Vedic Scholar
Veda Talk Kathmandu 2024
มุมมอง 2726 หลายเดือนก่อน
Vedic Bhela organized by Canadian Vedic Heritage at Kathmandu, Nepal - An Asian Region Conference. Represented by CVH chair Narayan Ghimire. Speaker Arun Subedi, Yubaraj Ghimire, Saurab and swami Kesabananda. Host Sama Thapa.
आयुर्वेदिक हर्बलको बजार तत्व ज्ञान
มุมมอง 517 หลายเดือนก่อน
अथर्ववेदाचार्य नारायण घिमिरे वाट प्रस्तुत आयुर्वेदिक हर्बलको "बजार तत्व ज्ञान" बिषयको 2024 MARCH 16 को पोखराको टक कार्यक्रमको सम्पादित अंश यहाँ प्रस्तुत छ।
वेद टक - पोखरा । VEDA TALK - POKHARA
มุมมอง 707 หลายเดือนก่อน
वैदिक ज्ञान र विज्ञान बिचको सम्बन्ध बारे गहिरो चासो लिने र वेदको ज्ञान लाई व्यवहारिक रूपमा उपयोग गर्न चाहने वैदिक विद्याको क्षेत्रका स्कलरहरूको लागि केको विकल्प ? कस्तो विकल्प ? मैले नगरे कसले गर्ने? विषयको पोखराको १२ मार्च २०२४ को छलफलमा अथर्ववेदाचार्य खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेले राखेको कुरा।
गाउँले दशैँ - तिहार, चौरासी व्यञ्जन र सोमरस बजारमा।
มุมมอง 278 หลายเดือนก่อน
खाद्य तथा औषधि विज्ञको रूपमा विगत १७ वर्ष देखि क्यानडा लाई आफ्नो कर्म क्षेत्र बनाएका नेपाली मूलका क्यानेडियन वैज्ञानिक तथा अथर्ववेदाचार्य नारायण घिमिरेको वेद र विज्ञानको दृष्टिकोण वाट लेखिएको पुस्तक “गाउँले दशैँ - तिहार, चौरासी व्यञ्जन र सोमरस” हालै नेपाल बजारमा आएको छ। Narayan Ghimire’s Enchanting Offering: ‘Gaule Dashain - Tihar, Chaurasi Vyanjan and Somarasa’ Hits the Shelves. He is an athar...
वेदमा कतै पनि उल्लेख छैन सती प्रथा
มุมมอง 2710 หลายเดือนก่อน
वेदमा कतै पनि उल्ले छैन सती प्रथा !! वेदमा विधवा धर्म - दुर्लभ सूचनाहरूको अभिलेख।अथर्ववेदाचार्य नारायण घिमिरे।
ब्रह्माण्डको चाबी ॐ
มุมมอง 7710 หลายเดือนก่อน
ब्रह्माण्डको चाबी “ॐ” अङ्क ३, ६ र ९ - Nikola Tesla explains the secret code of the universe {369 Theory of Tesla also called as Tesla Code 369} वारेको गहिरो वैदिक ज्ञान बुझौँ। आफ्नो साथीभाइ र छिमेक लाई पनि बुझाऊ।
नेपालकोआर्थिक सांस्कृतिक र सामाजिक अतिक्रमणको कथा !!
มุมมอง 7111 หลายเดือนก่อน
नेपालकोआर्थिक सांस्कृतिक र सामाजिक अतिक्रमणको कथा !!
वेद र विज्ञानको घाँटी कहाँ, कसरी जोडिएको छ भन्ने वारेको भिडियो।
มุมมอง 274ปีที่แล้ว
वेद र विज्ञानको घाँटी कहाँ, कसरी जोडिएको छ भन्ने वारेको भिडियो।
दसैँ चाडको बारेको आधुनिक ज्ञानले दिएको प्रवचन अर्थात् उपनिषद ।
มุมมอง 19ปีที่แล้ว
दसैँ चाडको बारेको आधुनिक ज्ञानले दिएको प्रवचन अर्थात् उपनिषद ।
दसैँ चाडको नव दुर्गा बारेको प्रवचन अर्थात् उपनिषद ?
มุมมอง 57ปีที่แล้ว
दसैँ चाडको नव दुर्गा बारेको प्रवचन अर्थात् उपनिषद ?
वेद र विज्ञान सन्दर्भमा चक्र। What is Chakra ?
มุมมอง 104ปีที่แล้ว
वेद र विज्ञान सन्दर्भमा चक्र। What is Chakra ?
Narayan Ghimire, PhD (अथर्ववेद) @ CEO & EXECUTIVE SERIES
มุมมอง 300ปีที่แล้ว
Narayan Ghimire, PhD (अथर्ववेद) @ CEO & EXECUTIVE SERIES
Aatma, Mind and The Magical Healing - VEDA TALK
มุมมอง 88ปีที่แล้ว
Aatma, Mind and The Magical Healing - VEDA TALK
Nepali Raithane Jatibuti Books Lokarpan - Narayan Ghimire
มุมมอง 432 ปีที่แล้ว
Nepali Raithane Jatibuti Books Lokarpan - Narayan Ghimire
नेपाली रैथाने जडीबुटी पुस्तक विमोचन AP1 News Coverage
มุมมอง 142 ปีที่แล้ว
नेपाली रैथाने जडीबुटी पुस्तक विमोचन AP1 News Coverage
धेरैले नबुझ्ने गरि बोलेर वा धेरैलाई बुझाउन नसजेर विद्वान बन्नु भएको छ हो डिबेटमा कहिले आउदैनन।
🙏🌷🌹
Ramro ❤
Subedi ji le aba shri vidya ko dikshya linu paro
Empirical translation kasari hunchha hajur? Bujhina
Yauta ramro Kam Tara budget purauna garo xa
आ यद् वामीयचक्षसा मित्र वयं च सुरय: ।व्यचिष्ठे वहुपाय्ये यतेमहि स्वराज्ये।ऋगवेद। स्वराज्य र मेलमिलाप पुस्तक अध्यन गर्दै समग्र रुपान्तरण गर्न अघि बढौ।
❤❤❤ Thanks for this video and program . I appreciate it . Mero prashna k ho vanda . Maile online madhyam bata kasari Sanskrit padhna sakxu
स्वामि केशवानन्द गिरीज्यू लाई साधुवाद🙏🙏
Keshavananda lai arusaga kina sagai rakheko sayad sabaile manxeko anuhar bokeka xan 😮 yo Sama ji prog chalaune Kam ho, Tara matching bhayena 😅
Gayatri mantra kun ved ma xa? Kati akshar xan? Ved path garda Om" KO pronunciation sagai k k garinxa?? Dhikkar xa kei so called haru sarvagya baneko ra banayera prastut garekoma..
वेदको सबैभन्दा राम्रो नेपाली अनुवाद कसको होला हजुर ?
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुखभाग् भवेत्।
From mediation to meditation
सर्वप्रथम त स्वामी ज्यूलाई छोटी मुंह बडी बात कि मन चङ्गा तो कठौतीमै गङ्गा । वहाँले अमुक मतालम्वीप्रति agressive भई अलि बढि नै असहिष्णुता व्यक्त गर्नुभयो कि? त्यस्तै सौरभजीले पनि कुनै अमूक सम्प्रदाय प्रति 'गोठालाहरू' लेखेर त्यस्तै आक्रोस पोख्नुभएको छ।कल्पना गरौं यदि हातका पाँच औंलाहरू पनि एक-बध्द हुन सक्दैनथे भने anthropological भाषामा मानवले prehensile capacity नै विकसित गर्न सक्दैनथ्यो। # अतः वयमापि अस्माकम् SIL निर्माणः कुरू।
prehensile capacity पूर्वनिर्धारित क्षमता भन्न सकिन्थ्यो! तपाई ले सिमांकन गर्ने , दोषारोपण गर्ने भन्दा तर्क बाट कुराहरू को खण्डन गर्न सक्नु पर्छ न कि पूर्वाग्रही भएर! शिल शब्द को उच्चारण तपाई लाई सुहाएन शिल भन्ने कै संवेदनशिलता हो, सन्तुलन हो, कठमुल्लाबाद होईन!!
@@shailendradahal1693 जी मेरो आशय कुनै स्थापित र सम्माननीय व्यक्तित्वहरूको अपमान हुँदै होइन। यो पाश्चात्य मानवशास्त्रीय टर्म prehensile को अर्थ कुनै सामान्य वेबपेजमा खोज्ने कष्ट गरिदिनुभए यो अकिञ्चनको बिव्हेलित मनले विश्रान्ति पाउँथ्यो। नभए यहाँको पहुँचमा सौरभ काका त हुनुहोला नै।
मैले हेरेको छु! म त flower children कै generation को मानिस हू!
A zen master once expressed, "Don't give a sword who's not a sword's man and don't show your poem to one who aint' a poet".
अद्भुत सत्सङ्ग!
अलिक दिन अघिको आफ्नै वमनले अति छटपटि भाथ्यो, बल्ल आज मुक्ति पाइयो। त्यसकालागि दिनेश दाईलाई सिजोफ्रेनिक् साधुवाद। भगवान श्री ओशो रजनीशले कतै एउटा उपमामा एक लडिया ठड्याउनुभाकोछ, जसका दुबै बिपरित दिशा तर्फ गोरूहरू जोतिएका छन्। अनि उनिहरू आ-आफ्ना एन्लाइटेनमेण्ट का हाइवे ताक्दै आफ्नो न्वारन देखिको बल लगाउँदा छन्।
बहुत गजब अति सान्दर्भिक
Ved should be researched thoroughly
😂😂😂Why
धेरै राम्रो गुरु।
धेरै राम्रो गुरु।
कृष्णले गितामा भन्नु भएको निस्काम कर्म योगलाई बुझ्ने हो भने सान्सारीक देखिएर पनि सन्यासी हुन सकिन्छ ।
कार्यक्रम गरियो भन्ने प्रमाणको लागि मात्र हो कि यो भिडियो ।।?
🙏🕉🇳🇵💝
प्रत्येक वक्ताको पुरा पुरा प्रवचन छुट्टा छुट्टै भिडियो अपलोड गर्दा हुँदैन ? यसरी टुक्रा टुक्रा काटेर छेउ न तुप्पाको भयो । मन परेन
खै वक्ताहरुले बोल्नुभएको कुरा नै काटिएको रहेछ! पुरै राखे पो अर्थपूर्ण रहन्छ। बरु हरेक वक्ताको एक एक भाग बनाउँदा ठीक होला।
यो चोर mcc पक्षघाति मगन्तेलाई डाडा कटाउने दिन आउदैछ
Where can I get this book . I am from biratnagar, Nepal
Satsang is connection between multiple truth . Dhayan is trying to connect with absolute truth
Thanks sir
Thanks for information sir
Ananda Bista ko thu ma Arjun Bista Vaye6
Ananda Bista ko thuma Arjun Bista vaye6
वेद-टकका लागि, धन्यवाद नारायण घिमिरेजीलाई ...
🙏🙏
Dedicate to my daughter (kamala Thapa in Ontorio,Canada) and Sons(Sittal thapa kazi and Subash thapa kazi,Punjab India)gone for their higher Study as well as both Sons and daughter are in the end of their study where daughter kamala thapa choose PG for her higher study after bachelor from kathmandu university where Sons(Sittal thapa kazi and Subash thapa kazi) choose master after bachelor from respectable and pure place of India(Banaras Hindu University) as well as their entire University too where they study now and before...Stay safe as well as blessed too And god blessing remain in their forehead too(´∧ω∧`*)(´∧ω∧`*)(´∧ω∧`*)(´∧ω∧`*)(´∧ω∧`*)(´∧ω∧`*)(´∧ω∧`*)(´∧ω∧`*)(´∧ω∧`*)⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀⚡🅰👑💯🏈🚀🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🍁🍁🍁🍁🍁🍁🍁🍁🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🐚🐚🐚🐚🐚🐚🐚💐💐💐💐💐💐💐🌴🌴🌴🌴🌴🌴🌴🌻🌻🌻🌻🌻🌻🌺🌺🌺🌺🌺🎬🎬🎬🎬🎬🎬🎬🎬🎬🎬🎬🎧🎧🎧🎧🎧🎧🎧🎧🌲🌲🌲🌲🌲🌲🌲🌨🌨🌨🌨🌨🌨🌨🌨🐟🐟🐟🐟🐟🐟🎾🎾🎾🎾🎾🎾🎾🐠🐠🐠🐠🐠🍎🍎🍎🍎🍎🍎🍎🍎🍐🍐🍐🍐🍐🍐🍐🍌🍌🍌🍌🍌🍌🍌🍌🍋🍋🍋🍋🍋🍋🍇🍇🍇🍇🍇🍇🍇🍇🍆🍆🍆🍆🍆🥦🥦🥦🥦🥦🥝🥝🥝🥝🥕🥕🥕🥕🥒🥒🥒🥒🍞🍞🍞🍞🧀🧀🧀🧀🍤🍤🍤🍤
great conversation ,lovely talk by swamiji
Thanks for explaining sir!
Thanks for explaining sir!
Thanks for uploading sir! Loved the content!
Nice Sir!!
VLOG - Snuckls
vlog
For Shesh Ghale's Proposed NRNA Vision 2020 and beyond check link th-cam.com/video/MeRD6XN8VCQ/w-d-xo.html
It's about Olive oil mate. And did you see the condition of production facility?
This is dope.
It was a very meaningful program. Thank You Narayan Dai for sharing this video.
Sweet Simple and self-sufficient !!!
I have learnt things which i couldnot learn from my course book. It change my way of thinking. Thank you sir
+Prog Gen Thank you for the response. Check other lecture at th-cam.com/video/9cOYzJXXc-M/w-d-xo.html
great thought
Excellent one bro