- 5
- 63 370
Dikshit Parajuli
Nepal
เข้าร่วมเมื่อ 10 ส.ค. 2022
love for pain.
Sajilo thiyena (सजिलो थिएन) | official song | Dikshit Parajuli
#newnepalisong #nepaligeet #nepalisong #nepalinews #nepalitiktok #nepal #nepalimusic
हिजो खोजेको थिइन कसैलाई, भाग्यले भेटे तिमीलाई।
आज ढुक-ढुकिमा तिमी सुन्छु, देख्न पाउँदिन तिमीलाई।
जानेर वा नजानेरै तिमीलाई मनमा बसाए,
के गर्ने माया गरेर तिमीलाई नै राम्रो नलाए।
जान्छु होला धेरै टाढा भुलाउन तिमीलाई,
तिम्रै नाममा धड्कन्छ यो मन, कसरी सम्झाउँ एलाई?
पोखिए नभन्ने शब्दहरु, केही छैन बाँकी,
अब रहनेत होलानि जुनीभरिलाई सम्झनामा तिमी राखी।
म तिमी बिना हाँसे होला, तर खुशी तेही अन्तिम भेटमै छोडेयो।
मुटु भित्रको खालिपनलाई तिमीले देख्दिनौ, तिमी बिना आफैमा पराजित छु म।
सपनामा भेट्न पाउँछु तिमीलाई, तर हरेक बिहान गायब हुनेछौ।
यी आँखाले तिमीलाई खोज्छन् तर केवल यादमा पाउँछु।
त्यो अन्तिम भेट रहेछ हाम्रो, मलाई थाहा थिएन।
ठिकै छु म आज, तर बिर्सन तिमीलाई सजिलो थिएन।
तिमीले कोरेका प्यारा ती रङ अझैनि छन् यी आँखामा।
तिमी जस्तो कोही भेट्दिनँ हजारौं लाखमा।
पराइ भए पनि आफ्नै लाग्ने भए तिमीलाई आफ्नै भन्छु है?
लुकाएर भए पनि म माया गरिरहन्छु है?
तिमी शीर्षक मेरो किताबको,
म केवल पाठ पन्ना,
तिमी सारा कथामा,
म केही शब्दहरु मात्र भए।
हिजो खोजेको थिइन कसैलाई, भाग्यले भेटे तिमीलाई।
आज ढुक-ढुकिमा तिमी सुन्छु, देख्न पाउँदिन तिमीलाई।
जानेर वा नजानेरै तिमीलाई मनमा बसाए,
के गर्ने माया गरेर तिमीलाई नै राम्रो नलाए।
जान्छु होला धेरै टाढा भुलाउन तिमीलाई,
तिम्रै नाममा धड्कन्छ यो मन, कसरी सम्झाउँ एलाई?
पोखिए नभन्ने शब्दहरु, केही छैन बाँकी,
अब रहनेत होलानि जुनीभरिलाई सम्झनामा तिमी राखी।
म तिमी बिना हाँसे होला, तर खुशी तेही अन्तिम भेटमै छोडेयो।
मुटु भित्रको खालिपनलाई तिमीले देख्दिनौ, तिमी बिना आफैमा पराजित छु म।
सपनामा भेट्न पाउँछु तिमीलाई, तर हरेक बिहान गायब हुनेछौ।
यी आँखाले तिमीलाई खोज्छन् तर केवल यादमा पाउँछु।
त्यो अन्तिम भेट रहेछ हाम्रो, मलाई थाहा थिएन।
ठिकै छु म आज, तर बिर्सन तिमीलाई सजिलो थिएन।
तिमीले कोरेका प्यारा ती रङ अझैनि छन् यी आँखामा।
तिमी जस्तो कोही भेट्दिनँ हजारौं लाखमा।
पराइ भए पनि आफ्नै लाग्ने भए तिमीलाई आफ्नै भन्छु है?
लुकाएर भए पनि म माया गरिरहन्छु है?
तिमी शीर्षक मेरो किताबको,
म केवल पाठ पन्ना,
तिमी सारा कथामा,
म केही शब्दहरु मात्र भए।
มุมมอง: 3 408
วีดีโอ
Timilai Payepaxi (तिमीलाई पाएपछि) | Last Love | Official Song |Dikshit Parajuli
มุมมอง 3.9K2 หลายเดือนก่อน
#nepal #nepalimusic #nepalisong #new
अन्तिम भेट (aantim vet) | Sad Song | Official Song | Dikshit Parajuli
มุมมอง 5K2 หลายเดือนก่อน
#newnepalisong #nepalinews #nepalitiktok #nepal #nepalimusic #newnepalisong #nepaligeet #nepalitiktok #nepalinewsaajka तिमी शीर्षक मेरो किताबको म केवल पाठ पन्नाको तिमी सारा कथामा म केही शब्दहरू मात्र भए म तिमी बिना हाँसे होला तर खुशी तेही अन्तिम भेटमै छोडियो मुटु भित्रको खालीपनलाई तिमीले देख्दिनौ तिमी बिना आफैंसँगै पराजित छु तिमी शीर्षक मेरो किताबको म केवल पाठ पन्नाको तिमी सारा कथामा म केही शब्...
तिमीलाई पाएपछि (Timlai Payepaxi) | Official song | Dikshit Parajuli
มุมมอง 38K3 หลายเดือนก่อน
#nepal #nepalimusic #newnepalisong #nepaligeet #nepalitiktok #nepalinews #timilaipayepaxi Kharab thiye sabai kura dukhi thiye uhnilai gumayepaxi, namileka sabai milna thale timi jibanma aayepaxi. Rakhi rahanexu timilai yo xatimi sadhai, khusi xu timro sathma aaba jana dinna katei. Aandhyaro jiban ma timi uhjyalo bani aayau. Maya ma beswas thiyena timi le samjhayeu. Mero sansar badaliyo timi aay...
Timrai lagi (तिम्रै लागि) | Official Song | Dikshit Parajuli
มุมมอง 13K3 หลายเดือนก่อน
#nepal #nepalimusic #nepalisong #newnepalisong #nepaligeet #timrailagi मायामा विश्वास थिएन बुझे तिमीलाई पाएपछि फेरि पहिला जस्तै भयो तिमीलाई गुमाएपछि। मरी सक्यो सम्बन्ध हाम्रो, केही छैन बाँकी। अब रहनु छ जुनी भरिलाई, तिम्रो तस्बिर सामु राखी। मायानि खेर जानेरहेछ, नदेखेसी तिमीले। चाहना भएनि आश छैन, आखिर लानु छ अरु कसैले। कल्पना गर्न सक्दिनथे गुमाउने तिमीलाई, आज बिर्सनु छ तिमीलाई, तिम्रै लागि। आज बि...
Good Vibes
😄Thank you
👍👍
💗🌺💐🏵️💗
❤❤❤❤
😄 thank you!
❤❤
😄
th-cam.com/video/USnXMzPHgqI/w-d-xo.htmlsi=_fDYW8JGE1eeX99O
Salam dari indonesia....I like
Thank you!
Dikshit timla lakha ho yo geet ke chatgpt ho dami xa ta
Maile ho thanks yarr. oye k xa yarr kata ho hami aajkal? Contact xaina WhatsApp deuta, vayena yarr yesto ta.
How’s everything going guys? I hope you all are fine now. Remember, man doesn’t need another woman to move on, don’t make that mistake. Seeking for love will not only make you feel unloved, it makes you unlovable. Wait until someone beats your heart faster like the one did before. Trust your instincts, don’t do anything stupid in search of distraction. Alright guys don’t forget to subscribe and like, you lose nothing in life for that, do you? Haha, take care.
was recently deleted but reuploaded on demand.
NYC sng❤❤❤
❤❤
damnn nice sathii
🥰
Ooohhhhoooo❤