Saral Patrika
Saral Patrika
  • 89
  • 13 735
प्रकृति
प्रकृति
आफूलाई बाधा गर्दा मानिस मात्र रिसाउने होइन । आफ्नो थलो, प्रेमी-प्रेमिका, अनि आफ्ना बचेराको छेउछाउ कोही आयो र बाधा गर्यो भने यो हाँसजस्तै पशुपंक्षी पनि रिसाउँछन् र प्रतिकार गर्छन् ।
भिडियोः ददि सापकोटा
#saralpatrika
มุมมอง: 2

วีดีโอ

पञ्चबर्षीय गढीमाई मेलाको रमझम
มุมมอง 1014 ชั่วโมงที่ผ่านมา
पञ्चबर्षीय गढीमाई मेलाको रमझम बारा । महागढीमाई नगरपालिका-१ बरियारपुरमा पञ्चबर्षीय गढीमाई मेला लागेको छ । करिब एक महिनासम्म लाग्ने पञ्चबर्षीय गढीमाई मेलामा नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरु आइरहेका छन् । गढीमाई प्रतिको श्रद्धा भाव र मागेको कुरा पुरा हुने विश्वासले यहाँ भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । श्रद्धालुहरु पाँच वर्षपछि फेरि उपस्थित भई भाकल पूर...
प्रकृतिसँग साक्षात्कार
มุมมอง 1014 ชั่วโมงที่ผ่านมา
प्रकृतिसँग साक्षात्कार जौबारी सन्दकपुर गाउँपालिका इलाम प्रस्तुतिः कृष्ण सिप्तुङ्खा राई #
जनकपुरको जीतमा समर्थकको खुसी
มุมมอง 2319 ชั่วโมงที่ผ่านมา
जनकपुरको जीतमा समर्थकको खुसी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत हासिल गरेको छ। आजको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले हरायो। यसअघि जनकपुरले विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई हराएको थियो। भिडियोः रञ्जु यादव #saralpatrika #NPL2024 #NepalCricket #JanakpurBolts
तिमीलाई भुल्दा म एक्लो परेँछु...
มุมมอง 13319 ชั่วโมงที่ผ่านมา
तिमीलाई भुल्दा म एक्लो परेँछु... स्वर सम्राट नारायण गोपालको स्मृति दिवसमा रामकृष्ण ढकालको स्वरमा । गीतः कञ्चन पुडासैनी, संगीतः दिव्य खालिङ, मूल गीतमा स्वरः नारायणगोपाल भिडियोः निर्मल अर्याल #saralpatrika
रामसीता मधुर मिलन (फूलबारी लीला)
มุมมอง 1วันที่ผ่านมา
रामसीता मधुर मिलन (फूलबारी लीला) जनकपुरधाममा जारी रामजानकी विवाह महोत्सवका अवसरमा आज साँझ आयोजित रामसीता मधुर मिलन विधि । महोत्सवका अवसरमा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति छ । भिडियोः श्यामसुन्दर शशि #saralpatrika
इलामको रोमाञ्चक पर्यटकीयस्थलः कोठीडाँडा
มุมมอง 8วันที่ผ่านมา
इलामको रोमाञ्चक पर्यटकीयस्थलः कोठीडाँडा #saralpatrika
चियामा पर्यटकको आकर्षण
มุมมอง 4วันที่ผ่านมา
चियामा पर्यटकको आकर्षण इलाम भ्रमणमा आएका विभिन्न मुलुकका पर्यटकहरू जस्बिरे पुगेर स्थानीय अर्ग्यानिक चिया लिँदै । इलामको चिया मन पराएर उनीहरूले निकै प्रशंसा गरेको स्थानीय ग्रीष्म सुब्बाले बताए ।
मेलामा च्याब्रुङ नाच
มุมมอง 4วันที่ผ่านมา
मेलामा च्याब्रुङ नाच
सम्झनामा स्वामी चन्द्रेशजी
มุมมอง 20วันที่ผ่านมา
सम्झनामा स्वामी चन्द्रेशजी
रारा तालको सौन्दर्य
มุมมอง 821 วันที่ผ่านมา
रारा तालको सौन्दर्य
सिक्किम चारधाम
มุมมอง 1421 วันที่ผ่านมา
सिक्किम चारधाम
जिपलाइनमा सरर...
มุมมอง 8หลายเดือนก่อน
जिपलाइनमा सरर...
माइपोखरीको सौन्दर्य
มุมมอง 2หลายเดือนก่อน
माइपोखरीको सौन्दर्य
तिहार रमझमः भैली
มุมมอง 659หลายเดือนก่อน
तिहार रमझमः भैली
दसैँ रमझम
มุมมอง 422 หลายเดือนก่อน
दसैँ रमझम
अष्ट्रेलियामा दसैँ रमझम
มุมมอง 42 หลายเดือนก่อน
अष्ट्रेलियामा दसैँ रमझम
‘लेन अनुशासन’
มุมมอง 532 หลายเดือนก่อน
‘लेन अनुशासन’
सीमापारि दसैँ चहलपहल
มุมมอง 72 หลายเดือนก่อน
सीमापारि दसैँ चहलपहल
विराटनगरमा इलामेली भेलाः मन्त्रीको सम्मान र ‘अक्षितारा’ विमोचन
มุมมอง 272 หลายเดือนก่อน
विराटनगरमा इलामेली भेलाः मन्त्रीको सम्मान र ‘अक्षितारा’ विमोचन
मेची राजमार्गको राजदुवाली-गोलाखर्क खण्ड अवरुद्ध
มุมมอง 212 หลายเดือนก่อน
मेची राजमार्गको राजदुवाली-गोलाखर्क खण्ड अवरुद्ध
बिहानैदेखि वर्षा, साँझसम्म जारी रहने
มุมมอง 142 หลายเดือนก่อน
बिहानैदेखि वर्षा, साँझसम्म जारी रहने
बाढीपहिरोले क्षति, ७ जनाको मृत्यु
มุมมอง 462 หลายเดือนก่อน
बाढीपहिरोले क्षति, ७ जनाको मृत्यु
आमा... हाम्रो घरमा दसैँ कहिले आउँछ ?
มุมมอง 192 หลายเดือนก่อน
आमा... हाम्रो घरमा दसैँ कहिले आउँछ ?
क्यानाडामा जितको खुसी
มุมมอง 42 หลายเดือนก่อน
क्यानाडामा जितको खुसी
कहाँ कहाँ पहिरो जान्छ भन्ने थाहा थिएनः प्रधानमन्त्री ओली
มุมมอง 802 หลายเดือนก่อน
कहाँ कहाँ पहिरो जान्छ भन्ने थाहा थिएनः प्रधानमन्त्री ओली
उद्धारमा सेना र प्रहरी
มุมมอง 52 หลายเดือนก่อน
उद्धारमा सेना र प्रहरी
बाढीले धानबालीमा क्षति
มุมมอง 82 หลายเดือนก่อน
बाढीले धानबालीमा क्षति
विराटनगरमा आगलागी
มุมมอง 102 หลายเดือนก่อน
विराटनगरमा आगलागी
हाम्रो परम्परा । मैतिदेवी परिक्रमा
มุมมอง 162 หลายเดือนก่อน
हाम्रो परम्परा । मैतिदेवी परिक्रमा

ความคิดเห็น

  • @SanjayGurung-rb8cn
    @SanjayGurung-rb8cn 2 หลายเดือนก่อน

    Sunrise ko video po upload garnu parcha

  • @rameshadhikariofficial2913
    @rameshadhikariofficial2913 2 หลายเดือนก่อน

    Aalu kp oli . Ukhane budo.. Ghamandi ko poko.

  • @binayakgh
    @binayakgh 2 หลายเดือนก่อน

    0:04 0:05 0:06 0:06 0:08 0:09 0:10 0:11 0:12 0:13 0:18 0:22 0:23 0:26 0:28 0:29 0:33

  • @mukeshyadav-sk3vt
    @mukeshyadav-sk3vt ปีที่แล้ว

    ##

  • @preetithapa3924
    @preetithapa3924 ปีที่แล้ว

    🙏🙏

  • @teamkeshrisunnykeshri8316
    @teamkeshrisunnykeshri8316 ปีที่แล้ว

    bathnaha rack point ni ho passenger ko lagi forbesganj to biratnagar line ramro xa

  • @RameshKumarVerma-yz9jv
    @RameshKumarVerma-yz9jv ปีที่แล้ว

    x h

  • @mdshamstabrez5627
    @mdshamstabrez5627 ปีที่แล้ว

    Nepal ka biratnagar railway station🚏 ka video🎥 updates kijiye utube channel pr please🙏

  • @mdshamstabrez5627
    @mdshamstabrez5627 ปีที่แล้ว

    Aage ka video🎥 updates kijiye utube channel pr please🙏

  • @mdshamstabrez5627
    @mdshamstabrez5627 ปีที่แล้ว

    Very good👍 news🌹🌹🌹🌹🌹🌹🌹🌹