- 387
- 45 284
Bhaktapur FM 105.4 MHz - Official
เข้าร่วมเมื่อ 26 ม.ค. 2020
Naari Awaaz - Sanam Mulghuti सनम मुल्गुठी
खेलाडीको पीडा .... लाखौंको ऋण थाप्लोमा बोकेर आफ्नै लगानी, मेहनत र दु:खमा पनि नेपालको लागि स्वर्णिम सपना सजाइ देशको प्रतिनिधित्व गर्दै विश्वसङ्ग प्रतिस्पर्धा गरेर दोस्रो स्थान हासिल गर्दा समेत खेलकुद परिषदद्वारा बेवास्ता । नेपाली खेल क्षेत्रमा खुशी हुने समय कहिले आउला ? शारीरिक सुगठन खेलाडी सनम मुल्गुठीको अमिलो अनुभव । बिश्व शारीरिक सुगठन खेलको स्विमसुट विधामा रजत पदक विजेता सनम मुल्गुठी कार्यक्रम नारी आवाजमा ।
มุมมอง: 92
วีดีโอ
Man Ko Awaaz with Ranjana - अन्तरजातीय बिवाह
มุมมอง 9316 ชั่วโมงที่ผ่านมา
Man Ko Awaaz - अन्तरजातीय बिवाह Program Presenter - Ranjana 22nd Manshir Saturday 6 to 7 pm 26th Manshir Wednesday 7:30 To 8:30 pm email - rajanasitikhu@gmail.com
The Kapil Kaspal Show - Suresh Man Sangami
มุมมอง 17116 ชั่วโมงที่ผ่านมา
Talk with Suresh Man Sangami Technical Expert & Singer
Zero Hour Sunil Prajapati ( Mayor Bhaktapur Municipality )
มุมมอง 9516 ชั่วโมงที่ผ่านมา
सुनिल प्रजापति - भक्तपुर नगरपालिकाका प्रमु तथा भक्तपुर महोत्सव २०८१ मुल समारोह समितिका संयोजक । भक्तपुर नगरपालिकाद्वारा आगामी मंसिर २८ देखि पौष २ गते सम्म आयोजना गर्न लागेको भक्तपुर महोत्सव बारे विशेष कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा
मध्यपुर थिमि हाम्रो सम्पति - २० मंसिर २०८१
มุมมอง 25521 ชั่วโมงที่ผ่านมา
सुरेन्द्र श्रेष्ठ - मध्यपुर थिमी नगरपालिकाका प्रमु तथा मध्यपुर महोत्सव २०८१ मुल समारोह समितिका संयोजक । मध्यपुर नगरपालिकाद्वारा आगामी पौष १२,१३ र १४ गते आयोजना गर्न लागेको मध्यपुर महोत्सव बारे विशेष कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा
Naari Awaaz - Nita Shretha
มุมมอง 53วันที่ผ่านมา
दशकौंदेखि नेपाली परम्परा कला सस्कृतिलाइ विश्व सामु फैलाउदै आउनुभएका प्रतिभवान व्यक्तित्व निता श्रेष्ठ नित्यनुरसङ्ग रमाइलो कुराकानी कार्यक्रम नारी आवाजमा Program Presenter - Nabina
दोभानको - सान्दर्भिक साहित्य वाचन
มุมมอง 45วันที่ผ่านมา
सान्दर्भिक साहित्य वाचन । प्रस्तोता - रविन्द्र कुसी उपन्यास समीक्षा, केही कविताहरु, लघुकथा । स्रष्टाहरु - स्नेह, रूपकेशरी उलक, इकुश्रे, राजु तामाङ, प्रिया, माया सम्पू दोभान - साहित्य र संगीतको संगम - Dovan ' A confluence of literature and music ' Episode 15th Manshir 2081 Saturday तपाईंको आफ्नो ले रचना कथा तलको इमेल ठेगानामा पठाउन सक्नुहुनेछ हामी कार्येकममा प्रशारण गर्ने छौ bhaktapurfm.doovan@g...
Man Ko Awaaz with Ranjana - गरीवको जीवन
มุมมอง 127วันที่ผ่านมา
Man Ko Awaaz - गरीवको जीवन Program Presenter - Ranjana 15th Manshir Saturday 6 to 7 pm 29th Manshir Wednesday 7:30 To 8:30 pm email - rajanasitikhu@gmail.com
मध्यपुर थिमि हाम्रो सम्पति - १३ मंसिर २०८१
มุมมอง 116วันที่ผ่านมา
मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको बारेमा अस्पतालका कार्यकारी निर्देशक डा. दिपक कुमार, डि. के. रोशनसङ्ग कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा
Zero Hour - Rajani Joshi ( Deputy Mayor Bhaktapur Municipality )
มุมมอง 6614 วันที่ผ่านมา
भक्तपुर नगरपालिकाका उपप्रमु तथा भक्तपुर महोत्सवको अतिथि सत्कार समितिका संयोजक रजनी जोशीज्यु सङ्ग महोत्सव बारेमा कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा
Naari Awaaz - Aaradhya Laxmi Khadgi ( आराध्या लक्ष्मी खड्गी )
มุมมอง 8514 วันที่ผ่านมา
आराध्य लक्ष्मी खड्गी नेपाली कला क्षेत्रको एक चम्किलो तारा । उहाँ नृत्य निर्देशक, मोडेल, अभिनेत्री र गायिकाको पनि दक्षता हासिल गरेकी अहिलेको नयाँ पुस्ताका कलाकार हुनुहुन्छ । सानैदेखि आफुभित्रको प्रतिभालाई निखार्दै नेपालभाषा फिल्म इन्ड्स्ट्रीमा एक अब्बल नायिकाको रुपमा स्थापित कलाकार आराध्यलक्ष्मी खड्गीसङ्ग रमाइलो कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा ।
The Kapil Show - Swojan Raghubanshi
มุมมอง 8521 วันที่ผ่านมา
Swojan Raghubanshi #Running ..Ph.D. in Dance (ICCR SCHLARSHIP) from Indira kala sangeet Vishwavidyalaya, khairagrah India #master in performing Bharatanatyam dance from Banaras Hindu university #goldmedalist kathak dance #first Dance Artist in the history of Nepal to Present a Solo Dance in various Form of Dance. #NEPALI Music Video Actor #National Youth Talent Award (Art and Culture)2019 A.D b...
दोभान - सान्दर्भिक साहित्य वाचन - कवि देवु लुइटेलसँगको अन्तरसंवाद - भाग २
มุมมอง 5821 วันที่ผ่านมา
कवि देवु लुइटेलसँगको अन्तरसंवाद । प्रस्तोता - रविन्द्र कुसी दोभान - साहित्य र संगीतको संगम - Dovan ' A confluence of literature and music ' Episode 1st Manshir 2081 Saturday तपाईंको आफ्नो ले रचना कथा तलको इमेल ठेगानामा पठाउन सक्नुहुनेछ हामी कार्येकममा प्रशारण गर्ने छौ bhaktapurfm.doovan@gmail.com
Naari Awaaz - Bindu Adhikari
มุมมอง 9021 วันที่ผ่านมา
साहित्यक स्रष्टा बिन्दु अधिकारी ढकाल जो नारी स्रष्टा समाज नेपालकि कोषाध्यक्ष तथा नेपाल प्रहरी श्रीमती संघका उपाध्यक्ष हुँदै समाजमा सकारात्मक परिवर्तनको लागि सधैं अग्रसर हुनुहुन्छ । जको नारी आवाजमा उहाँसङ्गको रमाइलो कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा ।
मध्यपुर थिमि हाम्रो सम्पति - २९ कार्तिक २०८१
มุมมอง 5821 วันที่ผ่านมา
मध्यपुर थिमि हाम्रो सम्पति - २९ कार्तिक २०८१
The Kapil Kaspal Show - Singer Nisha Deshar
มุมมอง 10128 วันที่ผ่านมา
The Kapil Kaspal Show - Singer Nisha Deshar
मेरो स्वर, श्रष्टाकाे सिर्जना - कवयित्री डा.मुस्कान पाेखरेल
มุมมอง 113หลายเดือนก่อน
मेरो स्वर, श्रष्टाकाे सिर्जना - कवयित्री डा.मुस्कान पाेखरेल
दोभान - सान्दर्भिक साहित्य वाचन - कवि देवु लुइटेलसँगको अन्तरसंवाद - भाग १
มุมมอง 80หลายเดือนก่อน
दोभान - सान्दर्भिक साहित्य वाचन - कवि देवु लुइटेलसँगको अन्तरसंवाद - भाग १
Man Ko Awaaz with Ranjana - घर बदलिय पनि भाग्य बदलिदैन
มุมมอง 41หลายเดือนก่อน
Man Ko Awaaz with Ranjana - घर बदलिय पनि भाग्य बदलिदैन
The Kapil Kaspal Show - Rajesh Maharjan
มุมมอง 119หลายเดือนก่อน
The Kapil Kaspal Show - Rajesh Maharjan
मध्यपुर थिमि हाम्रो सम्पति - २२ कार्तिक २०८१
มุมมอง 63หลายเดือนก่อน
मध्यपुर थिमि हाम्रो सम्पति - २२ कार्तिक २०८१
Tech Day With Sandhya - HIDDEN TRICKS AND TIPS ABOUT INSTAGRAM
มุมมอง 39หลายเดือนก่อน
Tech Day With Sandhya - HIDDEN TRICKS AND TIPS ABOUT INSTAGRAM
Man Ko Awaaz with Ranjana - पैसा भएपछि पाएको आफन्त
มุมมอง 112หลายเดือนก่อน
Man Ko Awaaz with Ranjana - पैसा भएपछि पाएको आफन्त
The Kapil Kaspal Show🎬️- Celebrity तिहार, नेपाल सम्बत ११४५ Special
มุมมอง 100หลายเดือนก่อน
The Kapil Kaspal Show🎬️- Celebrity तिहार, नेपाल सम्बत ११४५ Special
धेरै धेरै धन्यबाद ❤️🙏
❤❤❤❤
Wow ❤️❤️👍️👍️👌👌🙏🙏
Nice suresh dai
❤❤
Multi-tasking and multi talented personality of Nepalbhasa media field Beautiful miss Aaradhya laxmi Khadgi d❤❤❤
❤
Thank you !,
good job🙏🙏
🙏
Thank you for clear information. Nhu da ya vintuna 1145 (happy new year) to all. Great to know about apps, Nepal sambat app. Also appreciate that it is non-political Institution and working hard in systematic way towards it's goals. My best wishes and congratulations , for having broad vision and mission.
आहा ! रमाइलो कुराकानी
मीठो र उपयोगी भलाकुसारी । प्रस्तोता नवीना जी र सर्जक ममता दुवैको जय होस् ।
दिदी मलाई पनि हजुरको कार्यक्रम एकदमै मनपर्छ।
❤
Kapil Sharma show ❎ Kapil kaspal show ✅
jay Lakhe aaju
❤❤❤❤❤
अत्यन्त सह्रानिय प्रयास!!!उहाँहरुकाे कठिन र लामाे प्रयासबाट याे संभव भयाे!!!सबैले सहयाेग गराै!!!!संष्कृतिक नगर भक्तपुरकाे अर्काे महत्वपूर्ण सम्पदा !!!!👍️🙏 धेरैले चुम्पाकलाई पनि मुकुण्डाे लगाइदिने कि भनेकाछन्!!!अझै खाेज र अनुसंधान गरी नयां तथ्यहरु ल्याउन सकाेस्!!!शुभकामना!!!बधाई!!!!🤗
खोज कै क्रममा छौ ।
🙏🙏
असाध्यै राम्रो बिश्लेशणपुर्ण अन्तरवार्ता । अन्तरवार्ताकारलाई धेरै धेरै धन्यवाद ।
धेरै धेरै धन्यवाद सर ।
🙏🙏Thank you
😮♥️
The great Redio program.❤🙏 kapil kaspal sir glad to talk with you❤🙏🙏🙏
Cycle Connect Bhaktapur is doing a great job. Let's make Paidal and Pedal maitri sahar successful. Let's make Kora Bhaktapur successful. 💪💪💪
सिन्धुलीका नवोदित कवि प्रतिभा श्री बाबुराम श्रेष्ठ 'यात्री' को साहित्यिक यात्रा अविराम गतिले अगाडि बढिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
AAAHAA! Hamro geet kati mitho suniyeko FM ma thank u so much Harik Bakhunche ji, Bhaktapur FM family, Kapil Kaspal ji, Rajesh dai and Ravi dai 🙏 🙏
Best wishes miss 🥰🥰
Wow best wishes 🙏🙏 Radhika di
❤❤Payri sis .. best wishe's hjrlai 🙏🙏
best wishes radhika mis ❤
❤
❤️
🙏🙏
❤❤❤
सलाम छ मिस
Thank you
❤❤❤❤
Thank you
Thank you
😊"MY PRIDE MY SAMATA"😊 "Proud to be a part of Samata as a student" Shova ma'am you are always in our ♥. Your support and motivation always make us strength. Thank you. 😊
Thank you so much
Great person with a sober heart. Pioneer in the process of changing the commercial education system into service motive educational pedagogy. Hjr laee Hardik 🙏Naman🙏... ❣️Inspirational and phenomenal personality ❣️
Thank you so much for my heart😍
Proud to be a part of Samata ...🙏🙏🙏
My pride my samata
Thank you so much
Nidar,Sahasi, Sarba Premi MahaManab Shova Ma'amlai Naman 🙏🙏🙏
Thank you so much😍
Beautiful story with beautiful voice....💞💞keep it up ❤
Love it❤❤❤❤
❤❤❤
🤲आफू पनि सुन्नुहोस्, अरुका लागि पनि प्रेरक अभिव्यक्ति (comment) दिनुहोस्, शेयर (share) गर्नुहोस् र मानसिक स्वास्थ्य सचेतना अभियानमा योगदान दिनुहोस् । धन्यवाद । 💐
आफू सुन्नुहोस्, अरुका लागि प्रेरक अभिव्यक्ति (comment) दिनुहोस्, शेयर (share) गर्नुहोस् र मानसिक स्वास्थ्य सचेतना अभियानमा योगदान दिनुहोस् । धन्यवाद ।
धेरै धन्यवाद!!
Jaye shri raderade
रमाइलो कार्यक्रम ।प्रस्तोता र सर्जक दुवैको जय होस् ।
बोली सारै मीठो मेडमको ।
मलाई आफ्नो मनको कुरा राख्ने मौका दिनुभएकोमा नविना बहिनी, रेडियो प्रमुख रवि हाडा लगायत सुनेर साथ दिनुहुने स्रोताहरू सबै सबैलाई धन्यवाद!!!!
मीठो र प्रेरणादायी अन्तर्वाता।ध्रुव सर र नवीना जी दुवैको जय होस्।
Tq so much