The Indrakeel Post
The Indrakeel Post
  • 723
  • 341 164
नाम्ची जिल्लाअन्तर्गत खाेर्लाेङकाे कला साहित्य संस्थानले चौथाे राज्यस्तरीय सम्मान सम्मेलनकाे आयाेजना
नाम्ची, २० अक्टुबर।
नाम्ची जिल्लाअन्तर्गत खाेर्लाेङकाे कला साहित्य संस्थानले चौथाे राज्यस्तरीय सम्मान सम्मेलनकाे आयाेजना गर्याे। उल्लेखनीय छ, यस सम्मान सम्मेलनमा साहित्यकार अर्जुन पीयूषलाई साहित्य प्रतिभा पुरस्कारद्वारा अलङ्कृत गरियाे। त्यसरी नै चित्रकार किशाेर राई साम्पाङलाई उत्कृष्ट आवरण सृजना पुरस्कार प्रदान गरियाे भने पुस्तकालय संरक्षक डा. मनाेजकुमार राईलाई उत्कृष्ट पुस्तकालय पुरस्कार प्रदान गरियाे। कार्यक्रममा साहित्य एवं कला क्षेत्रमा विशेष याेगदान पुर्याउने तीनकाेरी स्रष्टाहरूलाई अभिनन्दन गरियाे। यस क्रममा कला साहित्य संस्थानद्वारा प्रकाशित गरिने सामयिक साहित्यिक सङ्कलनकाे चाैथाे अङ्क, साहित्यकार जयदीप सुब्बाकृत कविता संग्रह, एबी गुरूङ "वसन्त"-कृत कविता संग्रह वसन्त विप्लव, लेखक हरिशचन्द्र सापकाेटाका पुस्तक, तबस्सुम परवीन अन्सारीकृत अङ्गेजी कविता संग्रह हार्ट लाइक वाइल्ड फ्लावर र पूर्णिमा ठटालकृत गीति एल्बमकाे पनि लाेकार्पण गरिएकाे थियाे। कार्यक्रममा दक्षिण जिल्लामा पर्ने दसौं कक्षामा राई र लिम्बू भाषामा सर्वउच्च अङ्क ल्याउने विद्यार्थीलाई प्रशंसा पत्र पनि प्रदान गरियाे।
साहित्यका प्रद्धम्न श्रेष्टले अध्यक्षता गरेकाे यस कार्यक्रममा शिक्षाविद डा. हरिप्रसाद छेत्री मुख्य अतिथि रहेका थिए। कार्यक्रममा पर्यवेक्षककाे भूमिका साहित्यकार सीपी शर्माले पालन गरेका थिए।
यस्तै प्रकारले कार्यक्रमका पर्यवक्षक सीपी शर्माले यसरी सम्मान जाे काेहीले पाउन नसक्ने बताए। सम्मान पाउनु निश्वार्थ कर्मकाे फल रहेकाे उल्लेख गरे। पुरस्कार पाउनु ठूलाे कुरा हाेइन तर पुरस्कार पाएर त्यस पुरस्कारकाे सम्मान गर्ने आफ्नाे कार्यलाई बडाएर लानु ठूलाे रहेकाे बताए। भानु शालिक निर्माणकाे लागि आफूबाट हुन सक्ने वचन दिँदै उपस्थितगणलाई पनि सहयाेग गर्ने अनुराेध गरे। अध्यक्षीय सम्बाेधन राख्दै साहित्यकार प्रद्धम्न श्रेष्टले आवरण पुस्तककाे आकर्षण पनि भएकाे कारण आवरण सृजना पुरस्कार राखेर आयाेजक संस्थाले उल्लेखयाेग्य कार्य गरेकाे बताउँदै अभिनन्दन पत्र आदि हस्त लिखित गर्ने सुझाउ दिए। त्याे गर्दा राम्रा हस्तलीपि भएका विद्यार्थीवर्गकाे आर्थिक सहयाेग हुने बताए। कतिपय कारणले याे कार्यक्रम राष्ट्रियस्तरकाे भएकाे उल्लेख गरे। पुरस्कार प्राप्त गरिसकेपछि साहित्यकार अर्जुन पीयूषले जन सहभागितामूलक सहित्य अभियानकाे कारण कला साहित्य संस्थानले सफलतापूर्वक यस प्रकारकाे कार्यक्रम गर्न सकेकाे विचार प्रकट गरे। भविष्यमा पनि यस प्रकारकाे कार्यक्रमलाई निरन्तरता दिन आउने पीढिलाई पनि जिम्मावरी दिनुपर्ने बताए। आफ्नाे साहित्यलाई अझ विकास गरेर लान विश्व साहित्य कतातिर लमकी रहेछ, त्यसकाे पनि अवलाेकन गर्न जरूरी रहेकाे कुरामा जाेर दिए। नयाँ कुरा ठूलाे समूहले मात्र गर्न सक्छ भन्ने अवधारणा त्याग्नु पर्ने उल्लेख गरे। उनले प्रगतिवाद विषय आफ्नाे धारणा पनि राखेका थिए। स्वागत भाषण राख्ने क्रममा आयाेजक समितिका अध्यक्ष गाेकूल राईले कला साहित्य संस्थानका उद्देश्यहरूबारे प्रकाश पारेका थिए। कार्यक्रममा स्थानीय र अतिथि कवि-कवियत्रीहरूले कविता वाचन गरेका थिए। कार्यक्रममा साँस्कृतिक गीत-नृत्य आदि पनि भएकाे थियाे। यस अवसरमा विभिन्न स्थानबाट आएका साहित्यकारगण, स्थानीय गाउँलेहरू आदिकाे उपस्थिति रहेकाे थियाे।
มุมมอง: 1

วีดีโอ

Press conference of 12 left out Communities for the demand of Tribal Status at Gangtok.
มุมมอง 207 ชั่วโมงที่ผ่านมา
20 October: सिक्किम लगायत पश्चिम बंगाल राज्यका जनजाति हुनबाट छुटेका 12 जात-गोष्ठिद्वारा राजधानी गान्तोकमा आयोजित पत्रकार सम्मेलन।
Pari Prakashan unveils date for International Sahitya Mahotsav, to be held at Gangtok on 26-27 Oct.
มุมมอง 159 ชั่วโมงที่ผ่านมา
Pari Prakashan hosted a press conference today to announce the much-anticipated “International Sahitya Mahotsav 2024,” scheduled for 26th-27th October at Manan Kendra in Gangtok. This two-day literary festival will celebrate the richness of literature, bringing together authors, poets, scholars, students, and enthusiasts. The event will feature a variety of panel discussions and cultural perfor...
Table Tennis Association announces 26th State Open Table Tennis Championship 2024 at Gangtok.
มุมมอง 179 ชั่วโมงที่ผ่านมา
The Table Tennis Association held a press conference to announce the upcoming 26th State Open Table Tennis Championship 2024, set to take place from 25th to 27th October 2024 at Paljor Stadium, Gangtok.
A Toyota Innova vehicle collided with multiple vehicles at Daragaon today at 2AM, due to overspeed
มุมมอง 107วันที่ผ่านมา
10 October: डाँडागाउँ गान्तोकमा एक टोयोटा इनोभा गाडीले रातिको लगभग 2 बजे अत्यन्त तेज गतीमा आएर पार्किङमा राखिएका विभिन्न वाहनलाई हिर्काएर क्षति पुऱ्याएको छ।
The first Northeast Team Chess Championship will be held in Gangtok from 20 to 23 October, 2024.
มุมมอง 1714 วันที่ผ่านมา
आगामी 20 देखि 23 अक्टोबरसम्म गान्तोकमा पहिलो नर्थइस्ट टीम चेस च्याम्पियनशीप आयोजना हुने भएको छ। सिक्किम चेस एसोसिएशनद्वारा आयोजित यस च्याम्पियनशीपमा पूर्वोत्तरका सबै राज्यले सहभागिता जनाउने एसोसिएशनका महासचिव महेन्द्र ढकालले जानकारी गराएका छन्। च्याम्पियनशीप राजधानीको जनता भवनमा आयोजना गरिने भएको छ।
Press conference of Bhawani Gurung of Ravangla regarding a recent meeting at Siliguri.
มุมมอง 1414 วันที่ผ่านมา
छुटेका 12 जातिलाई जनजाति बनाउनुपर्ने मुद्दामा हालै सिलगढीमा सिक्किमका मुख्यमन्त्री, मन्त्रीगण, सांसद आदि र दार्जीलिङ क्षेत्रका सांसद, विधायकगण आदिसँग भएको बैठकलाई सिटिजन एक्शन पार्टी सिक्किमले सिक्किम-दार्जीलिङ विलयसँग जोड्ने प्रयास गरेको विषयलाई लिएर राभङला निवासी भवानी गुरुङले खण्डन गरेका छन्।
Sikkim's Health minister G T Ghungel urged everyone not to defame health employees on social media.
มุมมอง 2114 วันที่ผ่านมา
कतिपय सामाजिक सञ्जालमा स्वास्थ्य कर्मीहरूप्रति गरिँदैन आइएको नकारात्मक टिप्पणी‌लाई लिएर राज्यका स्वास्थ्य मन्त्री जी टी ढुंगेलले प्रतिक्रिया व्यक्त गर्दै यसरी सोझै सामाजिक सञ्जालमा लगाउनको साटो विभागीय उच्च अधिकारीहरू या आफूलाई नै सम्पर्क गरेर गुनासो राख्नसक्ने बताएका छन्।
Sikkim's son Yusuf Bhutia has been in the hospitality business at New Delhi for the past 34 years.
มุมมอง 3914 วันที่ผ่านมา
मेहनती र परिश्रमीहरूलाई गरिखान संसारको कुनै पनि साँध-सिमानाले छेक्न सक्दिन भन्ने कुराको ज्वलन्त उदाहरण हुन सिक्किमको रिनाक रूङदुङ निवासी र हाल नयाँ दिल्लीमा व्यवसाय सञ्चालन गर्दै आइरहेका युसुफ भोटिया। भोटिया विगत 34 वर्षदेखि नयाँ दिल्लीमा होटल व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्। उनको दिल्लीमा मात्र 6 वटा रेस्टुरेन्ट सञ्चालनमा छन् जसमा 150 भन्दा अधिक कर्मचारी कार्यरत् छन् जसमध्ये 24 जना सिक्किमे ...
Sikkim Christian Sports Association to organize 10th inter church football tournament from Oct 13.
มุมมอง 1414 วันที่ผ่านมา
सिक्किम क्रिस्टिन स्पोर्टस एसोसिएशनले १०औं अन्तर चर्च फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ। एसोसिएशनका सदस्यहरूले आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार प्रतियोगिता १३ अक्टोबर देखि ४ नोभेम्बरसम्म गान्तोकको पाल्जर स्टेडियममा हुनेछ। यसमा कुल २० दलको सहभागिता रहेको छ जसमा सिक्किम बाहेक दार्जीलिङको एउटा दल सामेल रहेको आयोजक समितिले जानकारी दिएका छन्। #theindrakeelpost #sik...
ठूलो दुर्घटना निम्त्याउँदैछ पाकिम हवाई अड्डाको यो पर्खालले।
มุมมอง 15614 วันที่ผ่านมา
ठूलो दुर्घटना निम्त्याउँदैछ पाकिम हवाई अड्डाको यो पर्खालले।
Memorial Honoring Fallen Soldiers to be Inaugurated by Defence Minister
มุมมอง 28814 วันที่ผ่านมา
Memorial Honoring Fallen Soldiers to be Inaugurated by Defence Minister
Mass Resignation from Sikkim Democratic Front Party: 43 Leaders and Members Quit.
มุมมอง 1714 วันที่ผ่านมา
Mass Resignation from Sikkim Democratic Front Party: 43 Leaders and Members Quit.
जनजाति मुद्दामा सिक्किम दार्जीलिङको संयुक्त बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै सीएम पीएस तामाङ।
มุมมอง 6914 วันที่ผ่านมา
जनजाति मुद्दामा सिक्किम दार्जीलिङको संयुक्त बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै सीएम पीएस तामाङ।
3 Oct: The bridge in Balwabas will be repaired in fifteen days: Ajoy Edwards
มุมมอง 4114 วันที่ผ่านมา
3 Oct: The bridge in Balwabas will be repaired in fifteen days: Ajoy Edwards
ASGDWA appealed to strictly implement the rules as per the notification issued by the state govt.
มุมมอง 1714 วันที่ผ่านมา
ASGDWA appealed to strictly implement the rules as per the notification issued by the state govt.
माम्ले जीपीयूले गान्धी जयन्तीकाे अवसरमा "स्वच्छता ही सेवा" विषय विशेष ग्राम सभाकाे आयाेजना गर्याे
มุมมอง 1221 วันที่ผ่านมา
माम्ले जीपीयूले गान्धी जयन्तीकाे अवसरमा "स्वच्छता ही सेवा" विषय विशेष ग्राम सभाकाे आयाेजना गर्याे
MP Indra Hang Limboo Honors Indian Army on Gandhi Jayanti
มุมมอง 4321 วันที่ผ่านมา
MP Indra Hang Limboo Honors Indian Army on Gandhi Jayanti
Special Gram Sabha held at Bumtar-Salleybung GPU
มุมมอง 1621 วันที่ผ่านมา
Special Gram Sabha held at Bumtar-Salleybung GPU
Minister Puran Kumar Gurung inaugurated the zip line at kyu khola under the Chujachen constituency.
มุมมอง 76621 วันที่ผ่านมา
Minister Puran Kumar Gurung inaugurated the zip line at kyu khola under the Chujachen constituency.
The house of Somnath Sharma got damaged by continuous rain.
มุมมอง 4321 วันที่ผ่านมา
The house of Somnath Sharma got damaged by continuous rain.
Falling boulders smashed into a car at Jholungey near Mamring in South Sikkim.
มุมมอง 24721 วันที่ผ่านมา
Falling boulders smashed into a car at Jholungey near Mamring in South Sikkim.
Lok Sabha MP Dr. Indra Hang Subba, is set to begin a new show "The Quest".
มุมมอง 2121 วันที่ผ่านมา
Lok Sabha MP Dr. Indra Hang Subba, is set to begin a new show "The Quest".
The Tista river flows at a dangerous mark after continuous rain on Sikkim for 2 days.
มุมมอง 22121 วันที่ผ่านมา
The Tista river flows at a dangerous mark after continuous rain on Sikkim for 2 days.
Lok Sabha MP Dr. Indra Hang Subba speaking on National Highway condition and government plan
มุมมอง 4121 วันที่ผ่านมา
Lok Sabha MP Dr. Indra Hang Subba speaking on National Highway condition and government plan
अविरल परिहेको हात्तीसुढ़े पानीको कारण टिस्टाको जलस्तर बढेर 27 माइल बाङ्गेको पुलसम्म पानी आइपुगेको छ
มุมมอง 4721 วันที่ผ่านมา
अविरल परिहेको हात्तीसुढ़े पानीको कारण टिस्टाको जलस्तर बढेर 27 माइल बाङ्गेको पुलसम्म पानी आइपुगेको छ
NLTDWA organised a cleanliness drive at Namchi Taxi Car Plaja.
มุมมอง 1321 วันที่ผ่านมา
NLTDWA organised a cleanliness drive at Namchi Taxi Car Plaja.
CM PS Tamang and minister GT Dhungel plays football at newly constructed ground of Holy Cross School
มุมมอง 132หลายเดือนก่อน
CM PS Tamang and minister GT Dhungel plays football at newly constructed ground of Holy Cross School
CM PS Tamang inaugurated the newly constructed Mary Scott Centennial Hall at PNGSS School, Gangtok.
มุมมอง 65หลายเดือนก่อน
CM PS Tamang inaugurated the newly constructed Mary Scott Centennial Hall at PNGSS School, Gangtok.
AICC state president Gopal Chettri urges state govt. to release temporary employees salaries early.
มุมมอง 18หลายเดือนก่อน
AICC state president Gopal Chettri urges state govt. to release temporary employees salaries early.

ความคิดเห็น

  • @thechrist1399
    @thechrist1399 15 วันที่ผ่านมา

    Abe hindi ya English mein toh bolo

  • @madanraisikkim3677
    @madanraisikkim3677 15 วันที่ผ่านมา

    अति उत्तम पहल 👌🙏

  • @SushilMukhia-l7z
    @SushilMukhia-l7z 19 วันที่ผ่านมา

    great job

  • @shantatamang2455
    @shantatamang2455 23 วันที่ผ่านมา

    NH 10 LAI KASARI NATIONAL HIGH WAY VHANNU ? HIGH WAY 1 ,1 BARSA SAMMA BANDH HUNCHA ? DESH KO SECURITY LI A RA NH 10 IMPORTANT CHA RAY TA RA 1,1 BARSA SAMMA BANDH HUNCHA ,DESH KO SECURITY SANGHA KHAYLACHI HOINA RA ? YA DI CENTRAL GOVT LAY KUNAI RAMRO COMPANIES DINU SAKCHA VA NAY YATRO SAMMA DIN CHAI KINA HANDOVER NA GA RAY KO ?

  • @Zina-schr
    @Zina-schr 24 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤

  • @KhumhangWangsu-zd8qm
    @KhumhangWangsu-zd8qm 25 วันที่ผ่านมา

    Lots of love ❤from Arunachal Pradesh miss Mukhiya ji

  • @TankarajShrestha
    @TankarajShrestha 26 วันที่ผ่านมา

    number dinuna uhako

  • @prakashkumar6136
    @prakashkumar6136 27 วันที่ผ่านมา

    Great contribution to gorkha ommunity

  • @healthteach8607
    @healthteach8607 หลายเดือนก่อน

    Hamile talim lin kaha r kaslai contact garnu parx

  • @PhurpanamgyalLepcha
    @PhurpanamgyalLepcha หลายเดือนก่อน

    Hello can somebody help me ..?

  • @PinchoBhutia-p6m
    @PinchoBhutia-p6m หลายเดือนก่อน

    Great job dada n team keep going we always support u

  • @mohdakmal2058
    @mohdakmal2058 หลายเดือนก่อน

    Is it is Sikkim report on nathula post , governor is now saluting is it true.

  • @bipinkumal3948
    @bipinkumal3948 หลายเดือนก่อน

    Kasari ra kaha paux

  • @Ghinlaab
    @Ghinlaab หลายเดือนก่อน

    Jaba samma bjp sarkar xa taba samma ops nasoch da pani hunxa yo inaharo chal ho herdai jaanu sikkim lay ops laagu gareo vhaney pani kendrya sarkarlay paisa didaina jasari ahilay himachal state ko vhai rako xa

  • @manikarai9339
    @manikarai9339 หลายเดือนก่อน

    Malai pani sikaidunusna baini

  • @LakhiSubba-y4t
    @LakhiSubba-y4t หลายเดือนก่อน

    Didilai koti koti nanam

  • @sameeklimboo3246
    @sameeklimboo3246 2 หลายเดือนก่อน

    He is an inspiration 🏃

  • @PremRajLimboo
    @PremRajLimboo 2 หลายเดือนก่อน

    उहाँ को कन्टक नोभेम्बर पाउना

  • @printerjyothi
    @printerjyothi 2 หลายเดือนก่อน

    😮

  • @KrishBB
    @KrishBB 2 หลายเดือนก่อน

    😢

  • @Subash47vlog
    @Subash47vlog 2 หลายเดือนก่อน

    Jai skm ❤🎉🎉

  • @karc7vlogs331
    @karc7vlogs331 2 หลายเดือนก่อน

    ❤❤❤

  • @Dontyourmind
    @Dontyourmind 2 หลายเดือนก่อน

    Interview pakka hunu parxa..hard work garako mancha lai dhoka huncha

  • @AnnieLepcha-n2g
    @AnnieLepcha-n2g 2 หลายเดือนก่อน

    Katte ramro

  • @RamKarki-w6q
    @RamKarki-w6q 2 หลายเดือนก่อน

    Great person

  • @RamKarki-w6q
    @RamKarki-w6q 2 หลายเดือนก่อน

    Great person

  • @RamKarki-w6q
    @RamKarki-w6q 2 หลายเดือนก่อน

    Great person Hardik Subhakamana

  • @floraexoticsfloraexotics
    @floraexoticsfloraexotics 2 หลายเดือนก่อน

    Wow maam is really good . We need officers like her in West Bengal hills .

  • @rajugurung4704
    @rajugurung4704 2 หลายเดือนก่อน

    All the best da for ur future project

  • @lalitanjanaaggarwal645
    @lalitanjanaaggarwal645 2 หลายเดือนก่อน

    *मानसिक बीमार देशद्रोही कांग्रेसी डायनॉस्ट इस बार एक नए टूलकिट डिजाइन के साथ :* ये संयोग कहिए कि केरल के वायनाड में लैंडस्लाइड हो गया तो देशद्रोही खान डायनॉस्ट का पार्लियामेंट डिस्कशन में लैंडस्लाइड साथ साथ हो गया। जब देशद्रोही खान डायनॉस्ट बोलता है तो ऐसा लगता है कि जैसी फट रहा है अंदर ही अंदर। खाली घड़ा ज़ोर से जैसे बज रहा हो। बिना किसी तथ्य के बात करना कोई बेवकूफ देशद्रोही खान dynast से सीख ले... हमेशा मुद्दे से हट कर बात करना कोई बेवकूफ देशद्रोही खान dynast से सीख ले... और तो और, मुद्दे से हट कर पर्सनल अटैक करना कोई बेवकूफ देशद्रोही खान dynast से सीख ले ... और तो और , ये तो पूरे समाज को और देश को ( जैसे अमरीका में देश बदनाम करने गए थे ) भी बिना समझे कैसे बदनाम किया जाता है, ये कोई बेवकूफ देशद्रोही खान dynast से सीख ले ..... ये pm तो छोड़िए, ये mp के भी लायक नहीं.... लगता है, इसके बचपन में इसकी कुछ इसी तरह की नालायकी पर इसके मां बाप से रंगाई नही हुई , इसी लिए वो नालयकी अब घर के बाहर दिखने लगी है। आप गौर करिए, इसकी करीब करीब हर बात पर ये देश के नागरिकों को गुमराह करता दिखेगा , करीब करीब हर बात पर देश को जोड़ने के बजाए देश को तोड़ने की बात करता दिखेगा , और ये इसके खून में है। पार्लियामेंट में भी मुद्दे से हट कर देश को तोड़ने की , समाज को गुमराह करने की, बात करेगा ... मुद्दे पर उसको बात करना नहीं आता ... ऐसा लगता है कि किसी 10 वी क्लास के बिगड़ैल बच्चे को स्कूल का प्रिंसिपल बना दिया जाय तो वो देशद्रोही खान dynast जैसा दिखेगा ... बिगड़ैल बच्चे का इलाज तो हाथ पैर बांध कर सजा देते थे पहले घरों में ... कुछ ऐसा ही इलाज , कुछ ऐसी ही सर्जरी चाहिए देशद्रोही खान dynast को। देशद्रोही खान dynast / अंधे धृतराष्ट्र के साथ बाकी अंधे इंडी ग्रुप के नॉन परफॉर्मिंग कौरव वंश की भी सर्जरी होनी चाहिए जो सब मिल जुल कर करप्शन में लिप्त हैं और देश को तोड़ने में कोई कसर नहीं छोड़ते ... इन सभी को जेल में डालिए तब शायद इनका स्वाद बदल जाएगा ... कांग्रेसी देशद्रोही खान डायनॉस्ट को बता दूं कि एक समय के बाद, सुंदरता नहीं , मर्यादा और संस्कार आकर्षित करते हैं । पर ये इनको समझ नहीं आएगी अभी। समय और समझ , दोनो एक साथ खुश किस्मत लोगों को मिलते हैं क्योंकि अक्सर समय पर समझ नही आती और समझ आने पर समय निकल जाता है। यही हाल है कांग्रेसी देशद्रोही खान डायनॉस्ट का। ये दुर्योधन रूपी कांग्रेसी देशद्रोही खान डायनॉस्ट और सारे कौरव विपक्ष जिसमे ममता बानो, अखिलेश खान, शरद खान, तेजस्वी लालू खान, केजरी खान, स्टालिन खान , उद्धव खान , विजयन खान .... ये सभी मुख्यतह मुस्लिम वोट को पिछले 70 साल से शह देते देते अब हिंदू समाज विरोधी हो चुके हैं और इन्हें हिंदुओं की आस्था और हिंदुओं की सहिष्णुता भी बर्दाश्त नहीं होती। इस लिए ये अब पार्लियामेंट में भी हिंदुओं की आस्था और विश्वास पर बयानबाजी से नहीं चूकते। ये एक तरह की collective self negatism है जिससे सिर्फ मन में कट्टरता का भाव रह जाता है और वो किसी का भी नुकसान चाहे देश हो , अपने ही बुजुर्ग हों , वो एक wild animal की तरह व्यवहार करता दिखेगा , किसी में थोड़ा ज्यादा या कम , पर मूल रूप से वो निज स्वार्थ आधारित शक्तियों से प्रभावित ही रहता है। यही हाल है अब " दुर्योधन रूपी कांग्रेसी देशद्रोही खान डायनॉस्ट और सारे कौरव विपक्ष जिसमे ममता बानो, अखिलेश खान, शरद खान, तेजस्वी लालू खान, केजरी खान, स्टालिन खान , उद्धव खान , विजयन खान ...." का। इस लिए , सभी देशवासियों को अपील है कि देश की तरक्की के लिए और देश के आवाम की सुरक्षा के लिए, अपना वोट और अपना सपोर्ट , मन से सिर्फ बीजेपी को ही दें ....

  • @Sign_24
    @Sign_24 2 หลายเดือนก่อน

    Haresh

  • @TenzingbhutiaDubo
    @TenzingbhutiaDubo 2 หลายเดือนก่อน

    Fari puni skm lai vote dinu hole sikkim ko halat asti huncha

  • @samsonlepcha8738
    @samsonlepcha8738 2 หลายเดือนก่อน

    SARKAR SANGA REQUEST GARDAXAW... KI AHILAY SABAI KAAM VHANDA. BESI FOCUS..YAHAA NORTH MA LAGAAI DINUHAWAS...KINAVHANEY WAHA HAROO KO AWASTHA EKDAMAI GAMBHIR DEKHINXA....SAATH. SAATHAI LIFE LINE.. CONNECTIVITY BYABASTHA PANI CHAADAI .VHANNDA. CHAADAI. GARI DINU HAWAS..KINAVHANEY SABAI. KURA. JUTAAWNU KO LAAGI..ROAD. KO. THULO BHUMIKA RAHANXA..PLZ.

  • @AkbarS-xk6kc
    @AkbarS-xk6kc 2 หลายเดือนก่อน

    Sikkim ma pap bisci bo

  • @monasherpa7858
    @monasherpa7858 2 หลายเดือนก่อน

    🙏💕💐

  • @nawanglama7708
    @nawanglama7708 2 หลายเดือนก่อน

    Abhuiiiiii

  • @ranjitsinghbasnet363
    @ranjitsinghbasnet363 3 หลายเดือนก่อน

    Atinai ramro sir one rank one pension.

  • @DailyPublicTimes-sv1pp
    @DailyPublicTimes-sv1pp 3 หลายเดือนก่อน

    You need to take permission before posting others videos.

  • @r.kmoktan877
    @r.kmoktan877 3 หลายเดือนก่อน

    Congratulation ps sir ❤❤🎉🎉 from nepal 🇳🇵

  • @samdupbhutia5511
    @samdupbhutia5511 3 หลายเดือนก่อน

    Keep it up. God bless you 🎉

  • @nandudhakal4200
    @nandudhakal4200 3 หลายเดือนก่อน

    🎉🎉

  • @krishnapradhan8067
    @krishnapradhan8067 3 หลายเดือนก่อน

    Good job 👌

  • @robintamang9998
    @robintamang9998 3 หลายเดือนก่อน

    Afanta khojdai aako hola 😂😂😂😂

  • @tamangbobby1723
    @tamangbobby1723 3 หลายเดือนก่อน

    LOL

  • @premkafley7495
    @premkafley7495 3 หลายเดือนก่อน

    Rip sir

  • @aparamita25985
    @aparamita25985 3 หลายเดือนก่อน

    Good information,nice shots

  • @ParshuRamGurung-k2d
    @ParshuRamGurung-k2d 3 หลายเดือนก่อน

    🌄🙏🔥💞🌟🌈🇳🇵

  • @samueljacopastoria
    @samueljacopastoria 3 หลายเดือนก่อน

    All scams are made thru mobile phone modus operandi. Supposing there is no mobile with you?

  • @kailanewar2095
    @kailanewar2095 3 หลายเดือนก่อน

    Jai Hind Bandamatram Jai Ho

  • @roshangurung2287
    @roshangurung2287 3 หลายเดือนก่อน

    It is nothing but greed is repaying. Lepcha, aborigines of Sikkim have left their culture, rituals and traditions just for greed. Sorry to say, but fact is bitter.