- 759
- 137 968
Bishwa Sanchar
Nepal
เข้าร่วมเมื่อ 16 ก.ย. 2020
Due to rapid development in information and communication technology, the modern world has been reduced to a narrow room. This organization has been established as a purpose to blend with the changing times and circumstances and to make all Nepalis blend with technology and to provide services in the field of information and communication in this age of technology. The main task of this media is to provide information and communication technology to citizens in rural and remote areas and to provide services to all citizens in the field of information and technology.
छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८१: फिदिम माविको दबदबा, ५ पटक बिजयी
फिदिम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा फिदिम माध्यमिक विद्यालय प्रथम बनेको छ।
३८ स्वर्ण पदक, २६ रजत पदक र १९ कास्य पदक गरी कूल ८३ वटा पदक हात पार्दै फिदिम मावि प्रथम बनेको हो। प्रथम बनेको फिदिम माविले तीन वर्षे रनिङ शिल्डसहितका पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा सिद्धदेवी मा.वि फिदिम-१२ ले ७ स्वर्ण, ४ रजत र ८ कास्य पदक जित्दै द्वितीय स्थान तथा ७ स्वर्ण, २ रजत र ५ कास्य पदक जित्दै रानीटार मावि फिदिम-७ ले तृतीय स्थान हासिल गरेका छन। प्रतियोगितामा अन्य नौ वटा विद्यालयले स्वर्ण पदक प्राप्त गरेका छन।
१६ वटा सामुदायिक र सात वटा संस्थागत गरी २३ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएकामा एउटा सामुदायिक विद्यालयले कुनै पनि खेलकुद विधामा पदक प्राप्त गर्न सकेन । फिदिम-२ को कालिका माविले कुनै पनि पदक जित्न नसकेको हो । यस्तै चार वटा विद्यालयले एक एक वटा कास्य पदक मात्रै जितेका छन । प्रतियोगितामा विभिन्न विधाका ६६ वटा स्वर्ण पदक, ६३ वटा रजत पदक र ८३ वटा कास्य पदकका लागि विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको आज सम्पन्न समापन कार्यक्रमा फिदिम माविका ब्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रकुमार नेम्बाङको अध्यक्षता तथा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा फिदिमका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतले विजेता विद्यालयहरु तथा विद्यार्थीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

มุมมอง: 76
วีดีโอ
पृथ्वी मा.वि. र महेन्द्रोदय मा.वि. कुम्मायक, पाँचथर बिच भएको कब्बडी खेल
มุมมอง 4416 ชั่วโมงที่ผ่านมา
पृथ्वी मा.वि. र महेन्द्रोदय मा.वि. कुम्मायक, पाँचथर बिच भएको कब्बडी खेल
कुम्मायकमा छौटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता: पृथ्वी मावि यासोकले १७ स्वर्णसहित उपाधि चुम्यो
มุมมอง 6116 ชั่วโมงที่ผ่านมา
पाँचथरको कुम्मायक गाउँपालिकामा सम्पन्न भएको छौटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुम्मायक-१ को पृथ्थी मावि यासोकले हात पारेको छ । प्रतियोगितामा सहभागी भएका पाँच वटा विद्यालयलाई पछि पार्दै सबै भन्दा बढि १७ स्वर्णपदक, ४ रजत र ५ कास्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै उपविजेता बनेको कुम्मायक-५ को महेन्द्रोदय माविले ६ स्वर्णपदक, ६ रजत र ५ कास्य पदक सहित दोस्रो स्थान हा...
पृथ्वी मा.वि. र महेन्द्रोदय मा.वि. कुम्मायक, पाँचथर बिच भएको कब्बडी खेल
มุมมอง 4416 ชั่วโมงที่ผ่านมา
पृथ्वी मा.वि. र महेन्द्रोदय मा.वि. कुम्मायक, पाँचथर बिच भएको कब्बडी खेल
पृथ्वी मा.वि. र सिद्ध सरस्वती मा.वि. कुम्मायक, पाँचथर बिच भएको कब्बडी खेल
มุมมอง 22219 ชั่วโมงที่ผ่านมา
पृथ्वी मा.वि. र सिद्ध सरस्वती मा.वि. कुम्मायक, पाँचथर बिच भएको कब्बडी खेल
छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, ८०० मि. दौड
มุมมอง 9319 ชั่วโมงที่ผ่านมา
कुम्मायक गाउँपालिका, पाँचथमा सञ्चालित छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ ८०० मि. दौड
छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १०० मि. दौड
มุมมอง 8421 ชั่วโมงที่ผ่านมา
कुम्मायक गाउँपालिका, पाँचथमा सञ्चालित छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ १०० मि. दौड
चर्च ब्वाइजको शानदार जित: रु. १० लाख पुरस्कारसहित फाल्गुनन्द गोल्डकपको उपाधि
มุมมอง 39วันที่ผ่านมา
चर्च ब्वाइजको शानदार जित: रु. १० ला पुरस्कारसहित फाल्गुनन्द गोल्डकपको उपाधि, समीर तामाङ सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित, विद्युतीय स्कुटर र रु. १५ हजार पुरस्कार प्राप्त
पाँचथरको फिदिममा आयोजित एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि चर्च ब्वाइजलाई
มุมมอง 58วันที่ผ่านมา
पाँचथरको फिदिममा आयोजित एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जीतेको छ।
११ औँ संस्करण फाल्गुनन्द गोल्डकपको उपाधिका लागि चर्च ब्वाइजलाई
มุมมอง 16วันที่ผ่านมา
फाल्गुनन्द गोल्डकपको उपाधिका लागि चर्च ब्वाइजलाई
त्रिभुवन आर्मीलाई हराउँदै फिदिम स्पोर्टिङ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा
มุมมอง 2414 วันที่ผ่านมา
त्रिभुवन आर्मीलाई हराउँदै फिदिम स्पोर्टिङ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा
फाल्गुननद गोल्डकप २०८१- साकेला नाच प्रदर्शन
มุมมอง 5714 วันที่ผ่านมา
फाल्गुननद गोल्डकप २०८१- साकेला नाच प्रदर्शन
फाल्गुनन्द गोल्डकप: मच्छिन्द्रको शानदार प्रदर्शन, झापा ११ लाई ५-० ले पराजित
มุมมอง 1914 วันที่ผ่านมา
११औँ फाल्गुनन्द गोल्डकप: मच्छिन्द्रको शानदार प्रदर्शन, झापा ११ लाई ५-० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश
मिक्लाजुङकी जुनु लावतीको किवी खेती: १ करोड लगानी, ४० लाख आम्दानी Kiwi Kheti
มุมมอง 846หลายเดือนก่อน
मिक्लाजुङकी जुनु लावतीको किवी खेती: १ करोड लगानी, ४० ला आम्दानी Kiwi Kheti
तेह्रथुमको आठराई गा.पा. स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा परिसर जहाँ विश्वकै अग्लो सिलाम साक्मा छ
มุมมอง 66หลายเดือนก่อน
तेह्रथुमको आठराई गा.पा. स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा परिसर जहाँ विश्वकै अग्लो सिलाम साक्मा छ
आठराई-५, तेह्रथुमको पोखरी मा.वि.छातेढुंगाको मौलिक साँस्कृतिक नृत्य
มุมมอง 107หลายเดือนก่อน
आठराई-५, तेह्रथुमको पोखरी मा.वि.छातेढुंगाको मौलिक साँस्कृतिक नृत्य
राई संस्कृतिमा आधारित साकेला नाच पूर्वमा यसरी नाचिन्छ
มุมมอง 200หลายเดือนก่อน
राई संस्कृतिमा आधारित साकेला नाच पूर्वमा यसरी नाचिन्छ
फाकफोकथुम गाउँपालिका १ नं. वडा ठिङ्गेपुर, इलाम
มุมมอง 151หลายเดือนก่อน
फाकफोकथुम गाउँपालिका १ नं. वडा ठिङ्गेपुर, इलाम
सामाजिक सुरक्षा भत्ता लिन बादर साथी लिएर वडा पुग्छिन कुम्मायककी भेन्द रानी लिम्बु
มุมมอง 1.6Kหลายเดือนก่อน
सामाजिक सुरक्षा भत्ता लिन बादर साथी लिएर वडा पुग्छिन कुम्मायककी भेन्द रानी लिम्बु
फाक्चुवा फासिङ चुम्भो समाज कुम्मायकको केलाङ नाच
มุมมอง 2192 หลายเดือนก่อน
फाक्चुवा फासिङ चुम्भो समाज कुम्मायकको केलाङ नाच
ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका विषयमा शुक्रबार दुईपक्षबीच केहीबेर ढुङ्गा हानाहान भएको छ।
มุมมอง 622 หลายเดือนก่อน
ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका विषयमा शुक्रबार दुईपक्षबीच केहीबेर ढुङ्गा हानाहान भएको छ।
तुम्वेवा, पाँचथरको केलाङ नाच (Kelang Dance)
มุมมอง 7702 หลายเดือนก่อน
तुम्वेवा, पाँचथरको केलाङ नाच (Kelang Dance)
फाल्गुनन्द गाउँपालिका चिलिङ्दिन,पाँचथरको केशामी केलाङ सयङको केलाङ नाच
มุมมอง 4622 หลายเดือนก่อน
फाल्गुनन्द गाउँपालिका चिलिङ्दिन,पाँचथरको केशामी केलाङ सयङको केलाङ नाच
लिम्बू समुदायमा प्रचलित लोकनृत्य धाननाच यसरी नाचिन्छ
มุมมอง 7542 หลายเดือนก่อน
लिम्बू समुदायमा प्रचलित लोकनृत्य धाननाच यसरी नाचिन्छ
th-cam.com/users/shorts4JUazr2qTNc?si=D2t9GKjK7QD6fg5j
th-cam.com/users/shorts4JUazr2qTNc?si=D2t9GKjK7QD6fg5j
Tyamko chai k ho baas ko thuto bajaye jasto.. Panche baaja waa anumati baja sabai mileko matra alik ufrina man lagxa❤
good news
❤❤❤❤❤
बधाई छ 🇳🇵🙏
हार्दिक बधाई छ
उहाँ जस्तो सहासी महिला नेपालमा २५% मात्र भोए देशले काचुली फेर्छ
बालाचतुर्दशीसँग मेल खाने भनाइ आएन । बाला भन्ने शब्द कसरी चतुर्दशीसँग जोडियो? उत्तर छैन चित्तबुझ्दो । त्यसैले यो सान्दर्भिक र विषयसँग संबंधित विचार अपुरो भयो😂
Kati maya lagdo joree
Hami sng jhapa aaunu mannu hunna tei vaera aklai hununx
Aklai hununx bahad ma teivaera badar sathi ho mero didi ko
Mero didi❤
Maya ta Maya ho sbai lai bachi jel Maya ko family ko khacho hunxa even tio Ghar or Ban ko pasu pakchi kina nhus , mero pni sani sani 2 ti bttai Chra xa srai maya lagxa 🥰
त्यहाका कर्मचारि मित्रहरुले त्यो बादर्कोलगि केहि सहयोग गरिदिए राम्रो हुनेथियो ❤❤
Wow sunrise❤❤❤
aago lagaideuna lunwasy tyo dojarai
❤❤❤❤❤
पालाम सहित नाचेको भए,,,,
Hamii hai
Nice place ❤️
❤❤❤❤
❤❤
Wow nice❤❤❤❤
अति नै मनपर्छ सानोमा भोजपुर हुँदा। छिमेकी दाजुको बिहेमा यस्तो नरसिंह बजाएको देखेको थिएँ। र नाच पनि कडा थियो आँखाले भुँइको पैसा टिप्ने कला २०४० साल तिरको कुरा हो है।
😢😢😢😢😢😢
good
such a beautiful place❤
Hello manoj sir I'm manoj gautam your new subscriber❤❤
Wow super baja❤❤❤❤
Our dance ❤❤❤
😢❤❤❤❤
❤❤
राम्रो
Good jop
राम्राे अनुकरणीय काम
Baje😊❤❤
kaha ho yo
Thumnail nai ramro
Very good
मन कटक्कै खान्छ
दर्शन गुरु ज्यू र गुरु आमालाई
❤❤❤❤
दामी दामि
Surti wala ko xora 😁😁😁
the best awareness program with the perfect local actors . Well done and keep it up ❤❤
❤❤❤❤❤❤❤❤
Good performance
के गर्ने गल्ती हामी बाटोइ भएको हो १२ बर्ष पनि इनोइ चोर देश दलाली लम्पट हरु लाई भोट दियर
❤❤