- 25
- 37 305
Bipin Best Honey Bee Nepal
Nepal
เข้าร่วมเมื่อ 1 พ.ย. 2023
संखुवासभा चैनपुर नगरपालिका वडा नँ.४ बतासे मौरी बारे केहि जानू र सिक्नु चाहानु हुनछ भने subscribe गर्नु होला धन्यवाद
#naturel #honeybee भाले मौरीलाई चाहिँ कर्मी मौरीले जब खानेकुराको अभाव भएपछि चाहिँ यसरी मार्छ
#naturel #honeybee भाले मौरीलाई चाहिँ कर्मी मौरीले जब खानेकुराको अभाव भएपछि चाहिँ यसरी मार्छ
มุมมอง: 856
วีดีโอ
#naturel #honeybee nepal यसपालि अन्तिम मह काडियो मङ्सिर २५ गते 2024 honey
มุมมอง 921วันที่ผ่านมา
#naturel #honeybee nepal यसपालि अन्तिम मह काडियो मङ्सिर २५ गते 2024 honey
#bee #beekeeper nepal मौरीको डुँडमा बारुला पसेपछि हेर्नुस्
มุมมอง 85014 วันที่ผ่านมา
#bee #beekeeper nepal मौरीको डुँडमा बारुला पसेपछि हेर्नुस्
मौरीको मह कसरी काट्ने मुडे घार मा हेर्नुहोस् पुरा भिडियो
มุมมอง 1.4K21 วันที่ผ่านมา
मौरीको मह कसरी काट्ने मुडे घार मा हेर्नुहोस् पुरा भिडियो
#naturel #honey खोपे मौरीको मह हेर्नुहोस् खोपामा चाहिँ मौरीले अत्यन्तै बढी मह लाउने गर्छ
มุมมอง 1.7K28 วันที่ผ่านมา
#naturel #honey महकार्ने सिजन सुरु भएसँगै खोपे मौरीको मह हेर्नुहोस्। खोपामा चाहिँ मौरीले मह अत्यन्तै बढी लाउने गर्छ
#naturel #honeybee# मौरीको मह निकाल्ने सिजन सुरु भइसकेको छ हेर्नुस्। honey bee nepal
มุมมอง 948หลายเดือนก่อน
#naturel #honeybee# मौरीको मह निकाल्ने सिजन सुरु भइसकेको छ हेर्नुस्। honey bee nepal
#naturel #bee queen गेट लाको मौरीलाई यसरी हेरचार गर्नुहोस्
มุมมอง 532หลายเดือนก่อน
#naturel #bee queen गेट लाको मौरीलाई यसरी हेरचार गर्नुहोस्
#naturel #honeybee nepal पोका परेको मौरी देखेपछि लिएर घारमा राख्दै
มุมมอง 1.4Kหลายเดือนก่อน
#naturel #honeybee nepal पोका परेको मौरी देखेपछि लिएर घारमा राख्दै
#naturel #honeybee जङ्गलको रुखमा भएको मौरीलाई घार मा सार्दै
มุมมอง 2.1Kหลายเดือนก่อน
#naturel #honeybee जङ्गलको रुखमा भएको मौरीलाई घार मा सार्दै
#naturel #honeybee मौरीको मोह झिक्न भनेर गएको तर मह नभएपछि हेर्नुहोस्
มุมมอง 5Kหลายเดือนก่อน
#naturel #honeybee मौरीको मोह झिक्न भनेर गएको तर मह नभएपछि हेर्नुहोस्
#naturel #honeybee nepal डुड झुन्डइरहेको ठाउँमा मौरी आएपछि हेर्नुहोस्।
มุมมอง 1.6Kหลายเดือนก่อน
#naturel #honeybee nepal डुड झुन्डइरहेको ठाउँमा मौरी आएपछि हेर्नुहोस्।
#naturel #honey #bee डुड खोज्ने मौरी पक्रिएर लगाएको दश मिनेटमै आएपछि हेर्नुहोस्
มุมมอง 2.3K2 หลายเดือนก่อน
#naturel #honey #bee डुड खोज्ने मौरी पक्रिएर लगाएको दश मिनेटमै आएपछि हेर्नुहोस्
#naturel #honeybee Nepal रुखमा पोका परेर बसेको मौरी भेटेपछि यसरी राखियो
มุมมอง 2.1K2 หลายเดือนก่อน
#naturel #honeybee Nepal रुखमा पोका परेर बसेको मौरी भेटेपछि यसरी राखियो
#naturel Nepal #honeybee सफा गरेर राखेकै ठाउँमा मौरी आएपछि हेर्नुस्
มุมมอง 7K2 หลายเดือนก่อน
#naturel Nepal #honeybee सफा गरेर राखेकै ठाउँमा मौरी आएपछि हेर्नुस्
#naturel #honeybee मौरीलाई छेपाराले आक्रमण गरेपछि यसरी मार्नुपर्यो bee keepeeng nepal
มุมมอง 6822 หลายเดือนก่อน
#naturel #honeybee मौरीलाई छेपाराले आक्रमण गरेपछि यसरी मार्नुपर्यो bee keepeeng nepal
#naturel #honeybee आफै डुँड मन पराएर आएको मौरी हेर्नुहोस् nepal honey bee
มุมมอง 2.8K2 หลายเดือนก่อน
#naturel #honeybee आफै डुँड मन पराएर आएको मौरी हेर्नुहोस् nepal honey bee
#natural #bee मुडेघारमा मौरी आउनलाई तयार हुँदैछ हेर्नुहोस् गाइज।
มุมมอง 2.3K2 หลายเดือนก่อน
#natural #bee मुडेघारमा मौरी आउनलाई तयार हुँदैछ हेर्नुहोस् गाइज।
#naturel #honeybee nepal योसाल चाहि अेसतो निकालियो हाई मोह🌻🌻🌻🌻
มุมมอง 65ปีที่แล้ว
#naturel #honeybee nepal योसाल चाहि अेसतो निकालियो हाई मोह🌻🌻🌻🌻
#natural#honeybee Nepal November 29, 2023 hull xutti yeko mauri lai xekera naya ghar ma rakhadai 🌻🌻
มุมมอง 94ปีที่แล้ว
#natural#honeybee Nepal November 29, 2023 hull xutti yeko mauri lai xekera naya ghar ma rakhadai 🌻🌻
#natural #honey #beekeeping बारीमा मौरी यसरी राखेका छौ 🌻🌻🌻🌻🌻🌻
มุมมอง 984ปีที่แล้ว
#natural #honey #beekeeping बारीमा मौरी यसरी राखेका छौ 🌻🌻🌻🌻🌻🌻
#natural #honeybee nepal आफै घार खोजेर आएको मौरी हेर्नुस्
มุมมอง 169ปีที่แล้ว
#natural #honeybee nepal आफै घार खोजेर आएको मौरी हेर्नुस्
कुन ठाउँ हो
Nice video bipin jee❤❤❤ subscribed
कति हुन्छ हामीलाई थाहाछ 5 बोतल होइन ल।
Amazing
❤❤❤ nice
मैरी पस्ने पुवा्ल ठुला भएछ
Nice
Best of luck tapai lai
Yo kun thau ma ho
संखुवासभा चैनपुर हो हजुर।
Lu malai 20kg sir location please
सम्पर्क नम्बर छोड्नुहोस् हजुर।
घारलाई माटोले टाल्दा हुदैन र ? गोबरलेनै टाल्नु पर्छ ?
माटोले मात्रै टाल्दाखेरि चाहिँ बढी मात्र फुट्ने हुन्छ त्यही भएर गोबरको मात्रा अलि बढी गरेर गोबर माटोले टाल्दाखेरि चाहिँ नफुट्ने हुन्छ। sir
@@Bipinrai.Sankhuwasava.Chaipnurभैंसी को गोबरले टाल्दा नि हुन्छ
Nice
😱🤪
Kuna thau ho yo
हजुर यो चाहिँ संखुवासभा चैनपुर नगरपालिका ४ नम्बर बतासे भन्ने ठाउँ है हजुर
J.b
डूड त गाई भैंसीलाई पानी खुवाउन प्रयाेग गर्ने भाँडोलाई भन्छन् । मौरी बस्नी ठाउँलाई घार भन्छन् है 😅
Hora malai thahai thiyena hau
Bro tyo ghar lai gobar le talne ki mato le
Gobar ra mato misayera musnu hos halka gobar ko matra badi hos ani talnu ramro hunxa
Apkapas ketna cerana hey ❤❤❤
Yo Kun thau paryo hjr sarai Ramro Kam garnu vako raixa hjrle dhanebad 🙏
यो संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ४ हो। hajur
😮😮😮😮😮😮😮😮😮😮
Nice
Thanks for watching!
Malai 1 ghar mauri chyo sir
Numbar xodnu saknu hunnxa hajur
सर मलाई पिवर 15 केजी महा अर्गानिक चाहियो।
मलाई सम्पर्क गर्नु होला सर
नेपालको रितिरिवाज र संस्कृति सक्किन अब धेरै समय छैन,,,,, नेपाली रितिरिवाज र संस्कृति बिनाको नेपाल के नेपाल !! खाने भो नेपालको मौलिकतालाई विदेशी धर्मसंस्कृतिले
उत्कृष्ट
मह निकाल्ने बेला भएको छैन मङ्सिर 15/22 तिर एक पटक र चैत्र 15/22 तिर एक पटक मह निकाल्नु भयो भने धेरै मह हुन्छ ।
Yes
त्याे किरा माैरीकाे मित्र जीबहाे मार्नुहुँदैन।
किर्ना होइन र
teo ta mauri ko mitra jib ho sir namarnu
subscribe garinu hai malai ma ni subscribe gari dinxu
यो मुठे धारमा मौरी पालेर खास फाइदा देखिन्दैन भाई नयाँ तरीका खोज गर्नु होला
हामीसँग सबै छ मुडे आधुनिक कार लगायत सबै तरिका छ हामीसँग सबै खालको घारहरु छ हामीसँग
Hamro tera tavarkhar kam garna suru garaiko xa mauri aauxa I ta khahelai po ho hjr
तपाईँको घर या डुड छ भने सफा गरेर राख्नुहोला सिजन यही हो सुरु भइसकेको छ। मौरी आउने
यो सिजोन मा हुल छुतिन्छ र सर मेरो परम्परागत घार मा प्रसस्त भाले मौरी देखियेको छ
डुडमा मौरी धेरै छ भने र भाले मौरी पनि प्रशस्त छ भने भाले मौरी निस्केको केही दिनपछि छुट्टिन सक्छ हेर्दै गर्नुहोला छुट्टिने सिजन भइरहेको छ अहिले।
@@Bipinrai.Sankhuwasava.Chaipnur हिजो मध्यान्तर मा देखियेको थियो अब कति दिन मा निस्केला सर
give me your WhatsApp no @ frome india
घारमा मौरी आउँदा धेरै खुसी लाग्छ तर मेरो घारमा मौरी त आयो जम्मा एक खुमचो अब के गर्नु पर्ला?
Photo khichera pathaunu ma bhanxu
तपाईँको आधुनिक घार छ कि मुडे घार छ
@@Bipinrai.Sankhuwasava.Chaipnur मुढे नि छ आधुनिक नि छ
TH-cam ma sathi banam hai sor
Ok
Hami ka aarko lai subscribe garam vo sir
Dame bhatij
Scout bees lai pani pakadey rw box ma hala ko Pani dakhau nu hoss na
Scout bees Kun Kun month ma active hunxa sir
विशेष एक्टिभ हुनको लागि मौसममा भर पर्छ विशेष महिना भनेको चाहिँ उधौली असोज कार्तिक मङ्सिर यो तीन महिना अनि उभौली हिमा भनेको चैत वैशाख जेठ सम्म चाहिँ एक्टिभ हुन्छ sir
ल माैरी बिज्ञ दाइ कल्मुखाले हैरान बनायको छ यस्को ब्याब्स्थापन कसरी गर्नु पर्छ भन्दिनु पर्यो दिन कै आउने घार फोरेर खाने गरको छ
yo mahuri kun mahina ma aako lala plz
कार्तिक महिनामा आको हो हजुर
box is good
brother apna what'sapp no do
Hahaha guleli kinnu ni😅😅
मलाई 20 केजी चाहियो बिपिन जी सम्पर्क नम्बर छोडौं त
😮😮😮😮
Wow good job
❤❤
❤❤
Wow nice keep it vai