Nagarik Chaso
Nagarik Chaso
  • 531
  • 750 672
कोशी प्रदेशको पत्रकार सम्मान कार्यक्रममा कांग्रेस नेता कृष्ण प्रसाद सिटौला आफ्नो भनाई राख्दै
कोशी प्रदेशको पत्रकार सम्मान कार्यक्रममा कांग्रेस नेता कृष्ण प्रसाद सिटौला आफ्नो भनाई राख्दै
มุมมอง: 64

วีดีโอ

संखुवासभामा योग दिवस विशेष ७ दिवशीय कार्यक्रम हुने, योग बारे प्रेस मिट | Yoga Day | Sankhuwasabha
มุมมอง 7412 ชั่วโมงที่ผ่านมา
संखुवासभामा योग दिवस विशेष ७ दिवशीय कार्यक्रम हुने, योग बारे प्रेस मिट | Yoga Day | Sankhuwasabha
डा. तोसिमा कार्कीले गरिन संखुवासभाको ४ मिनेटमा भण्डाफोर | घिन लाग्दो राजनीति किन ? Dr. Toshima Karki
มุมมอง 391วันที่ผ่านมา
डा. तोसिमा कार्कीले गरिन संखुवासभाको ४ मिनेटमा भण्डाफोर | घिन लाग्दो राजनीति किन ? Dr. Toshima Karki
Sepak Takraw Day 1 | कोशी प्रदेश स्तरीय सेपाक ताक्रो प्रतियोगिता | Khandbari Sankhuwasabha
มุมมอง 31วันที่ผ่านมา
Sepak Takraw Day 1 | कोशी प्रदेश स्तरीय सेपाक ताक्रो प्रतियोगिता | Khandbari Sankhuwasabha #Sankhuwasabha #NagarikChaso #Sankhuwasabha #NagarikChaso Online Supporter: Bishal Rai (Mfu Vae Rae) For latest news visit nagarikchaso.com For advertisements e-mail us at nagarikchaso@gmail.com Don't Forget to Subscribe. Like, Comment & Share | .................... If you have any talent you will be able...
संखुवासभामा तोसिमा कार्कीले अस्पताल देखाउँदै भनेः कस्तो भिजन ? Toshima Karki | Sankhuwasabha
มุมมอง 450วันที่ผ่านมา
Nagarik Chaso is a News Media from Nepal. Please Subscribe Now ! सूचना सञ्चार र मनोरञ्जनको लागि हामीसंग जोडिनुहोस... #Sankhuwasabha #NagarikChaso Online Supporter: Bishal Rai (Mfu ) Nagarik Chaso (अब देख्छ दुनियाँले) wwww.nagarikchaso.com अनलाईन पोर्टलको आधिकारिक युट्युब च्यालनल हो । अनलाईन टेलिभिजनको रुपमा यहाँहरुमाझ हामीले विभिन्न जानकार तथा मनोरञ्जनात्मक सामाग्रीहरु ल्याईरहेका छनैं । जानकारी...
पहिलो पटक संखुवासभामा रमेश प्रशाईको यसरी गर्जिए | Ramesh Prashain In Khandbari | Nagarik Chaso
มุมมอง 194วันที่ผ่านมา
Nagarik Chaso is a News Media from Nepal. Please Subscribe Now ! सूचना सञ्चार र मनोरञ्जनको लागि हामीसंग जोडिनुहोस... #Sankhuwasabha #NagarikChaso Online Supporter: Bishal Rai (Mfu ) Nagarik Chaso (अब देख्छ दुनियाँले) wwww.nagarikchaso.com अनलाईन पोर्टलको आधिकारिक युट्युब च्यालनल हो । अनलाईन टेलिभिजनको रुपमा यहाँहरुमाझ हामीले विभिन्न जानकार तथा मनोरञ्जनात्मक सामाग्रीहरु ल्याईरहेका छनैं । जानकारी...
गृह जिल्ला संखुवासभामा दिपक खड्काको प्रतिवद्दता: विद्युतमा सबै जनताको सेयर सुनिश्चित | Dipak Khadka
มุมมอง 108วันที่ผ่านมา
गृह जिल्ला संखुवासभामा दिपक खड्काको प्रतिवद्दता: विद्युतमा सबै जनताको सेयर सुनिश्चित | Dipak Khadka
सिलीचोङमा उपभोक्ता समिति, सडक हेरालु र पुल हेरालुहरुलाई अभिमुखीकरण | Nagarik Chaso
มุมมอง 15414 วันที่ผ่านมา
Nagarik Chaso is a News Media from Nepal. Please Subscribe Now ! सूचना सञ्चार र मनोरञ्जनको लागि हामीसंग जोडिनुहोस... #Sankhuwasabha #NagarikChaso Online Supporter: Bishal Rai (Mfu ) Nagarik Chaso (अब देख्छ दुनियाँले) wwww.nagarikchaso.com अनलाईन पोर्टलको आधिकारिक युट्युब च्यालनल हो । अनलाईन टेलिभिजनको रुपमा यहाँहरुमाझ हामीले विभिन्न जानकार तथा मनोरञ्जनात्मक सामाग्रीहरु ल्याईरहेका छनैं । जानकारी...
संखुवासभा पत्रकार महासंघको बसपार्क सरसफाई, औचित्य र अबको अभियान | FNJ Sankhuwasabha | Nagarik Chaso
มุมมอง 5914 วันที่ผ่านมา
संखुवासभा पत्रकार महासंघको बसपार्क सरसफाई, औचित्य र अबको अभियान Nagarik Chaso is a News Media from Nepal. Please Subscribe Now ! सूचना सञ्चार र मनोरञ्जनको लागि हामीसंग जोडिनुहोस... #Sankhuwasabha #NagarikChaso Online Supporter: Bishal Rai (Mfu ) Nagarik Chaso (अब देख्छ दुनियाँले) wwww.nagarikchaso.com अनलाईन पोर्टलको आधिकारिक युट्युब च्यालनल हो । अनलाईन टेलिभिजनको रुपमा यहाँहरुमाझ हामीले विभिन्...
आकाशबाट मकालु-३ हेदाङ्ना रुदाङको हाङहोङ चावा मेला | Hedangna Drone Shots | Nagarik Chaso
มุมมอง 29014 วันที่ผ่านมา
Nagarik Chaso is a News Media from Nepal. Please Subscribe Now ! सूचना सञ्चार र मनोरञ्जनको लागि हामीसंग जोडिनुहोस... #Sankhuwasabha #NagarikChaso Online Supporter: Bishal Rai (Mfu ) Nagarik Chaso (अब देख्छ दुनियाँले) wwww.nagarikchaso.com अनलाईन पोर्टलको आधिकारिक युट्युब च्यालनल हो । अनलाईन टेलिभिजनको रुपमा यहाँहरुमाझ हामीले विभिन्न जानकार तथा मनोरञ्जनात्मक सामाग्रीहरु ल्याईरहेका छनैं । जानकारी...
तमु गुरुङहरुको पाँचौं संखुवासभा जिल्ला अधिवेशन | Gurung Tamu Hyula Chhojadhi | Sankhuwasabha
มุมมอง 30114 วันที่ผ่านมา
Nagarik Chaso is a News Media from Nepal. Please Subscribe Now ! सूचना सञ्चार र मनोरञ्जनको लागि हामीसंग जोडिनुहोस... #Sankhuwasabha #NagarikChaso Online Supporter: Bishal Rai (Mfu ) Nagarik Chaso (अब देख्छ दुनियाँले) wwww.nagarikchaso.com अनलाईन पोर्टलको आधिकारिक युट्युब च्यालनल हो । अनलाईन टेलिभिजनको रुपमा यहाँहरुमाझ हामीले विभिन्न जानकार तथा मनोरञ्जनात्मक सामाग्रीहरु ल्याईरहेका छनैं । जानकारी...
Part: 04 लिम्बु समुदायको केलाङ नृत्य गुफापोखरी मेन्छयायेम् मेलाबाट | Kelang Dance | Limbu Dance
มุมมอง 353หลายเดือนก่อน
Part: 04 लिम्बु समुदायको केलाङ नृत्य गुफापोखरी मेन्छयायेम् मेलाबाट | Kelang Dance | Limbu Dance
Part: 03 गुफापोखरीबाट लिम्बु जातिको पालम (धाननाच) | Palam Dance From Gufapokhari | Limbu Culture
มุมมอง 1.3Kหลายเดือนก่อน
Part: 03 गुफापोखरीबाट लिम्बु जातिको पालम (धाननाच) | Palam Dance From Gufapokhari | Limbu Culture
Part 02: Beautiful Limbu Typical Kelang Dance 2024 | च्याब्रुङ नाच | Gufapokhari, Sankhuwasabha
มุมมอง 268หลายเดือนก่อน
Part 02: Beautiful Limbu Typical Kelang Dance 2024 | च्याब्रुङ नाच | Gufapokhari, Sankhuwasabha
Part 01: Beautiful Limbu Typical Kelang Dance 2024 | च्याब्रुङ नाच | Gufapokhari, Sankhuwasabha
มุมมอง 234หลายเดือนก่อน
Part 01: Beautiful Limbu Typical Kelang Dance 2024 | च्याब्रुङ नाच | Gufapokhari, Sankhuwasabha
पुर्वी नेपालको लिम्बू धान नाच गुफापोखरीबाट | Dhannach From Gufapokhari | Limbu Culture
มุมมอง 210หลายเดือนก่อน
पुर्वी नेपालको लिम्बू धान नाच गुफापोखरीबाट | Dhannach From Gufapokhari | Limbu Culture
First Half: Laliguransh Vs Menchhayem | Open Football Tournament 2081 | Gufapokhari Sankhuwasabha
มุมมอง 150หลายเดือนก่อน
First Half: Laliguransh Vs Menchhayem | Open Football Tournament 2081 | Gufapokhari Sankhuwasabha
ताप्लेजुङको पाथिभरामा केबलकार बनाउने बिषयमा यस्तो भयो | Taplejung Pathibhara
มุมมอง 11Kหลายเดือนก่อน
ताप्लेजुङको पाथिभरामा केबलकार बनाउने बिषयमा यस्तो भयो | Taplejung Pathibhara
पर्यटकीय स्थल गुफापोखरी | Tourism Place in East Nepal: Gufapokhari | Nagarik Chaso
มุมมอง 177หลายเดือนก่อน
पर्यटकीय स्थल गुफापोखरी | Tourism Place in East Nepal: Gufapokhari | Nagarik Chaso
खाँदबारीको फुलपाती चौकमा इभी गाडी यसरी झरेको रहेछ | Ground Zero
มุมมอง 5512 หลายเดือนก่อน
खाँदबारीको फुलपाती चौकमा इभी गाडी यसरी झरेको रहेछ | Ground Zero
PENALTY SHOOT|Nepal vs India SAFF WOMEN'S CHAMPIONSHIP | ANJANA RANA MAGAR
มุมมอง 3162 หลายเดือนก่อน
PENALTY SHOOT|Nepal vs India SAFF WOMEN'S CHAMPIONSHIP | ANJANA RANA MAGAR
Exclusive: Rabi Lamichhane पक्राउ पर्दापर्दै भिडियो सार्वजनिक | Rabi Lamichhane Pakrau
มุมมอง 5K2 หลายเดือนก่อน
Exclusive: Rabi Lamichhane पक्राउ पर्दापर्दै भिडियो सार्वजनिक | Rabi Lamichhane Pakrau
कार्तिक ७ देखि नवौं अरुण भ्याली गोल्ड कप | 9th Arun Valley Gold Cup 2024
มุมมอง 392 หลายเดือนก่อน
कार्तिक ७ देखि नवौं अरुण भ्याली गोल्ड कप | 9th Arun Valley Gold Cup 2024
पुर्व मुख्यमन्त्री शेरधन राई दम्पतीले प्रकाशलाई दिए जग्गा, हलगोरु र हाते ट्याक्टर | Prakash Tamang
มุมมอง 1123 หลายเดือนก่อน
पुर्व मुख्यमन्त्री शेरधन राई दम्पतीले प्रकाशलाई दिए जग्गा, हलगोरु र हाते ट्याक्टर | Prakash Tamang
दोस्रो Khandbari Run हुने, महिला, पुरुष र विभागिय पुरुष गरि ३ विधामा प्रतियोगिता | Nagarik Chaso
มุมมอง 473 หลายเดือนก่อน
दोस्रो Khandbari Run हुने, महिला, पुरुष र विभागिय पुरुष गरि ३ विधामा प्रतियोगिता | Nagarik Chaso
अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्र जोखिममा | Bipat Update | Nagarik Chaso Samachar
มุมมอง 733 หลายเดือนก่อน
अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्र जोखिममा | Bipat Update | Nagarik Chaso Samachar
आंखै अगाडी यसरी बगायो नख्खुमा मान्छे | Nakhu Kholale Bagayo | Bipat Update | Nagarik Chaso Samachar
มุมมอง 883 หลายเดือนก่อน
आंखै अगाडी यसरी बगायो नख्खुमा मान्छे | Nakhu Kholale Bagayo | Bipat Update | Nagarik Chaso Samachar
विपतमा नेपाल | देशैभरी ठुलो क्षति | Bipat Update | Nagarik Chaso Samachar
มุมมอง 2603 หลายเดือนก่อน
विपतमा नेपाल | देशैभरी ठुलो क्षति | Bipat Update | Nagarik Chaso Samachar
Rabi Lamichhane को लाइभ, सहकारी प्रकरण बारे यसो भन्छन | Sahakari Rabi Lamichhane
มุมมอง 2573 หลายเดือนก่อน
Rabi Lamichhane को लाइभ, सहकारी प्रकरण बारे यसो भन्छन | Sahakari Rabi Lamichhane
धनुषामा हिरासतबाट ८ जना थुनुवा फरार | Nagarik Chaso News
มุมมอง 433 หลายเดือนก่อน
धनुषामा हिरासतबाट ८ जना थुनुवा फरार | Nagarik Chaso News

ความคิดเห็น

  • @SagarRai-j7i
    @SagarRai-j7i 2 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @vmRai-wm1pl
    @vmRai-wm1pl 5 วันที่ผ่านมา

    कति अल्सी लाग्दो game ho 😅

  • @DeependraRai-d7t
    @DeependraRai-d7t 8 วันที่ผ่านมา

    मेरो गाउँ हो खाँदबारीमा अब घण्टी बजाउ है साथिहो

  • @bishaltharu9463
    @bishaltharu9463 10 วันที่ผ่านมา

    Great 👍🏻

  • @bharatrai888
    @bharatrai888 10 วันที่ผ่านมา

    dr तोशिमा कर्की जिउ लाई सालुत छ ।

  • @indrarai3694
    @indrarai3694 10 วันที่ผ่านมา

    बधाई छ डा. तोसीमा जी लाई

  • @NarendraIjam-t8n
    @NarendraIjam-t8n 13 วันที่ผ่านมา

    देबि देउता मन्दिर जस्तो ठाउमा पैदल हिनेर आर्ग्यानिक पुजा गर्नु पर्छ ।तल्लो फेदि देखि धागो टाङ्ग्दै माथी पाथीभरा देबि को पाउ सम्म नै पुर्याउने गरेको छ ।अझै त्याहा पुजारी पनि बस्नु हुन्न।दर्शन गर्नु जाने ले आफ्नै पुजारी लानु पर्छ ।सो केबल कार बनाउनु हुदैन।

  • @Karatedenish
    @Karatedenish 16 วันที่ผ่านมา

    दामी

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 21 วันที่ผ่านมา

    सङ्खुवा खाेलामा बनिन्दै गरेकाे माेटाेरेबल पक्की पुल बुधाबारेबाट हिँडेरै ताम्कुस्थित घर जाँदै गर्दा देखेकाे थिएँ त्यस्पछि धरान अाएपछि भिडीयाेमा निरन्तर हेरिरहेकाे छु।कतिके घाटमा अरुणकाे र बुधाबारेमा सङ्खुवाकाे पक्की माेटाेरेबल पुल बनिएपछि त तुम्लिङटारबाट सिधै ताम्कु पुगिन्छ हाेला।

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 26 วันที่ผ่านมา

    अाज फेरि उर्जा खबरमा सङखुवा खाेला हैड्राे पावर सम्बन्धी समाचार दिएकाेले हेर्दै जाँदा सिलीचुङ गा.वी. स. वाडा नम्बर २ बालामा चलिरहेकाे जे.सी.बी. हेर्ने क्रममा सङ्खुवा खाेलामा बनिन्दै गरेकाे पक्की माेटाेरेबल पुल र सडकमा लगाउँदै गरेकाे र कतिपय सडकमा लगाईसकेकाे साेलिङपनि हेर्ने माैका पाएकाे छाैँ जुन कुरा २०८० फागुन १६ गते हिँडेरै बुम्लिङटार देखि सङखुवा खाेला पारी पारी सेन्दकऽदिउऽ बाेक्ताङऽ बुधाबारे हुँदै सङखुवा खाेला तरेर ताम्कु जाँदा नजिकबाट हेर्ने माैका पाएकाे थियाैँ।

  • @AmbirRai188
    @AmbirRai188 หลายเดือนก่อน

    3 like done hjur new frn ho la ma support me please 🙏

  • @debanlimbu
    @debanlimbu หลายเดือนก่อน

    डीलीराम खनालले भन्थे नेपालको पण्डित हरुलाई पशिपतिनाथ चलाउनु देको भा उहिले नै ब्यापारीलाई बेच्थे, बास्तवमा सहि नै भनेको रहेछ, अब पाथिभारा माताको मन्दिर लाइ पनि कमाइ खाने भाडो बनाउन ब्यापारीको हातमा सुम्पेर नै छाडे, कतिपय ठाउहरु संरक्षण गर्नु मात्रै पनि विकास हो भन्ने कुरा बुझ्नु जरुरि छ, त्यस क्षेत्रको हजारौ बर्ष पुराना बनस्पति रुखबिरुवा, त्यस क्षेत्रका बन्यजन्तु हरुलाई हानी नोक्सानी गरेर भौतिक संरचना बनाउन एकदम गलत हो, ब्यापारीहरु र बिचौलियाहरु सबै असफल हुन्छन भन्ने निश्चित छ।

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz หลายเดือนก่อน

    KP ओलीको सरकार दुनियाँमा बर्वात। पाथीभरा देवी माताले रक्षा गरून् 🙏🙏🙏

  • @BimalShankar-p8o
    @BimalShankar-p8o หลายเดือนก่อน

    Hait dangr

  • @khatrichhetri837
    @khatrichhetri837 หลายเดือนก่อน

    लिम्बू सेर्पा जाति भनेका बांदर जस्तै हून साला 😂

  • @RaiGanga-q7z
    @RaiGanga-q7z หลายเดือนก่อน

    Dinu hudainahu yo chrharu ko paisa kumlayune niyat ho hu

  • @LB-917
    @LB-917 หลายเดือนก่อน

    नेपाल मा चार जाती छन जुन बिकास गर्दा पनि बिरोध मात्रै गर्ने राई लिम्बू तामाङ्ग र सेर्पा बाकी कसैले पनि गर्दैनन हौ

    • @hejoaaja_bhholi7937
      @hejoaaja_bhholi7937 หลายเดือนก่อน

      Yo bikash hoina yo dhani manxe matra dhani bhai rakhne ho teya bhako hotel besaye bhari bokera pariwar palne haru ko kamaune bato ta sabai janxa. Cable car banauera 20-30 lai kaam dehla arule chai k paune yo pabitra istal manxe haru hiderai gako ramro ho.

    • @mayasubba6868
      @mayasubba6868 หลายเดือนก่อน

      धरानकाे मेयरले भन्नू भकाे छ त राज्य जहिले पनि दुब्लो निर्बल अन्यायको पक्षमा उभिनु पर्छ भनेर । सक्षम सबल त छदैछ नि - अनि केवलकार राखेर त्यो एक छाक खाना एक कप चिया बेचेर गुजारा गर्नेहरुलाइ प्रभाव पर्दैन मुर्ख के उनिहरुचही भोकै मर्नु पर्ने हो...मान्छे होइनन् कर तिरेको छैन । तेति मात्रै हाेईन रास्ट्रुयु फुल गुराँस समेत मासी सकेको अवस्था छ टेस्तो पनि बिकास हो र...कुरो बुन्ज्नु छैन हावामा बाेल्छस

    • @sunshin5288
      @sunshin5288 หลายเดือนก่อน

      Machikne muji

    • @SureshLimbu-rg7wp
      @SureshLimbu-rg7wp หลายเดือนก่อน

      होहो तेइ भएरत हर्क साम्पाङ,कुलमान घिसिङ,सन्दुक रुइत हरु अरुनै जातिको भएरहोला अहिले नेपाललाई आफ्नो आफ्नो थाउबात योग्दान गरेर बिस्वलाइ चिनाइरहेछन बात कर्ताहे

  • @AmritaChongbang-s9l
    @AmritaChongbang-s9l หลายเดือนก่อน

    Prakritik Rup mai rahan denu ma Mata Ramunu huncha Malai ta Dukha gari matako saran ma pugna mai Khushi milcha Ra je Cha tyahi abastha mai Mahima Pani jyada hola.

  • @basantasunuwar1598
    @basantasunuwar1598 หลายเดือนก่อน

    Yo sala bhrastachari Muji harulai goli thoknu parthyo

  • @skyrai3872
    @skyrai3872 หลายเดือนก่อน

    Chaahidaina.. nasakna njau.💪

  • @bhanukharel9905
    @bhanukharel9905 หลายเดือนก่อน

    अामाको अासपर्बाद मिलोस सबैलाई

  • @ottiyakthumba1181
    @ottiyakthumba1181 หลายเดือนก่อน

    Mukmlung hamro astitwo paichan ho kunai cable car chaidaina vijilantey ho hosiyar

  • @rajsiwa1310
    @rajsiwa1310 หลายเดือนก่อน

    साला बिकास बिरोधी हरु थुक्क तिमिहरुको बुद्दी😡

  • @mafia715
    @mafia715 หลายเดือนก่อน

    सुदुर पश्चिममा सरकार एनजिअाेले कराेडाै डलर लगानी गरे पछि स्विटजरल्याण्ड बन्नु पर्ने जुम्ला हुम्ला अहिले पनि विकासमा पछि पर्नुकाे कारण स्थानियकाे साेच, जान्ने बुझ्ने सबै राजनीतिबाट अभिप्रेरित, बजेट र लगानीलाइ दुहुनाे गाइ मात्र बनाउने साेच प्रमुख हुन्। ताप्लेजुङमा पनि त्यसतै देखेपछि पुर्व पनि त्यतै उधाेगति तिर लाग्ने भएछन् जस्ताे लाग्याे। याे दुःखकाे कुरा हाे। भारतकाे छिमेकी राज्य सिक्कीमबाट धेरै कुरा सिक्न पर्ने हाे ताप्लेजुङवासी ले।

  • @khewasmi
    @khewasmi หลายเดือนก่อน

    🎉🎉🎉🎉❤

  • @Karatedenish
    @Karatedenish หลายเดือนก่อน

    Dami

  • @BhimLimbu-c5f
    @BhimLimbu-c5f หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @AnishaRai-zr2is
    @AnishaRai-zr2is หลายเดือนก่อน

    Gufapokhari kun thau ma parxa 👋😄👋😄👋😄

    • @NagarikChasoHD
      @NagarikChasoHD หลายเดือนก่อน

      @@AnishaRai-zr2is संखुवासभा, तिह्रथुम र ताप्लेजुङको संगम स्थल ।

    • @officialnagesh2064
      @officialnagesh2064 หลายเดือนก่อน

      कार्य कुशल रहोस् 🙏

  • @arjunsotimagar1649
    @arjunsotimagar1649 2 หลายเดือนก่อน

    Nepal wow

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 2 หลายเดือนก่อน

    राणा कलकाे अन्त्य र प‍न्चायत कालकाे उदयसँगै वर पीपलकाे फेद भुँईमा बसेर २०१७ सालतिर ख्याम्पालुङमा मैले पढ्न थालेकाे सगरमाथा प्राईमारी स्कुल मध्यमिक विध्यलयमा पदाेन्नती भएकाे सुन्दा र वहुतले पक्की अार‍. सी. सी. भवन बन्दै गरेकाे चैत्र १६ गते २०८१मै घुम्न जाँदा देखेकाे भएतापनि भिडीयाेमा फेरि देख्न पाउँदा खुसीमाथि खुसीनै थपिएकाे छ।

  • @AnjanaraeAnjanarai
    @AnjanaraeAnjanarai 2 หลายเดือนก่อน

    Aja ko match kti wata hunx ?

  • @SurajRai-in4lf
    @SurajRai-in4lf 2 หลายเดือนก่อน

    Kun team ho abo suru huna ateko game sir...

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c 2 หลายเดือนก่อน

    🎉🎉❤❤ good 👍 luck 🎉da

  • @kumarsinghvlog12
    @kumarsinghvlog12 2 หลายเดือนก่อน

    Good luck rabi dai god bless you 🙏🔔

  • @हरी-ब7स
    @हरी-ब7स 2 หลายเดือนก่อน

    Rabi dai kehidinmatraho nadaraunosh hamichou

  • @BharatRawal-r2t
    @BharatRawal-r2t 2 หลายเดือนก่อน

    हजुर ढुक्क भएर जानुस् हामी छौँ साला इश्वरहरुलाई मार्न या मर्न तयार छु

  • @shivsthapa3899
    @shivsthapa3899 2 หลายเดือนก่อน

    चोर सरकार ले आफ्नो भष्ट्राचार लुकाउन रबि लाइ पक्राउ गरेको जगजायर छ किन कि रबि त बाघ हो

  • @Santoshchhetri378
    @Santoshchhetri378 2 หลายเดือนก่อน

    अब जागौ नेपालि हो आगो बालौ केपी मुर्दाबाद बाख्रा चोर गगन मुर्दा बाद

  • @gamerdash8476
    @gamerdash8476 2 หลายเดือนก่อน

    पहिला मलाई पक्रेर देखाऊ भनेर संसद भवन मा उम्लिदै थियौ त अहिले पकृदा किन दराई रहेका छौ तिमीले सहकारी को रकम ठगी गरेका छैनौ भने अदालत ले बाई इजत रिहा गर्ने छ । किन धेरै चुरि फूरि गरेर जनताहरु लाई उकसाई रहने काम गर्नु भयेन नि ।

  • @subashbista9603
    @subashbista9603 2 หลายเดือนก่อน

    😂😂😂😂😂😂😂

  • @subin.shahi0304
    @subin.shahi0304 2 หลายเดือนก่อน

    रवि दाई हामी छौँ,,,,केपी ओली एमाले जी यस्तो नगर्नु

  • @RameshKhatiwada-ux9yf
    @RameshKhatiwada-ux9yf 2 หลายเดือนก่อน

    नडराउनुहोस् रबिजि जन्ता तपाइको साथमा छन्

  • @RonePariyer
    @RonePariyer 2 หลายเดือนก่อน

    जय रबि

  • @shankarkunwar6074
    @shankarkunwar6074 2 หลายเดือนก่อน

    ❤❤❤

  • @purnnathulung3584
    @purnnathulung3584 2 หลายเดือนก่อน

    Rabi Pani dudhle nuhaheko ta hoina

  • @pematseten9198
    @pematseten9198 2 หลายเดือนก่อน

    You are real hero of Nepal.. We heartly support you Rabi Dai,go ahead we Nepalese people are with you..

  • @chandrayoutubenepal
    @chandrayoutubenepal 2 หลายเดือนก่อน

    बाख्रा चोर को राजनीति जोगाउन लाई यो पर्पोकान्डा गरेको हो ओलि ले

  • @devendrasiwakoti4251
    @devendrasiwakoti4251 2 หลายเดือนก่อน

    Rabi timi yek numberko nautanki lagnathalyo

  • @raisujan2984
    @raisujan2984 2 หลายเดือนก่อน

    Jo chor usaiko thulo sor

  • @bomthapa3455
    @bomthapa3455 2 หลายเดือนก่อน

    Hey bhagwan kanoon mareko mero देश