Padachap
Padachap
  • 18
  • 106 272
कसरी बस्यो नारायणघाटमा बजार ? Establishment of Narayanghat Bazar । Prem Binod Nandan । Padachap ।
तनहुँको बन्दिपुर, लमजुङको तार्कुघाटलगायत स्थानमा व्यापार, व्यवसाय गर्ने विशेषगरी नेवार समुदायका व्यापारी सामान लिन ठोरीपारिको भारतीय बजार नरकटियागञ्जसम्म ओहोरदोहोर गर्ने क्रममा बास बस्ने स्थल हो नारायणघाट । समयक्रमसँगै बजार बनेको यो स्थानको बसोबासको पृष्ठभूमि सम्झँदै हुनुहुन्छ, गीतकार र साहित्यकारसमेत रहनुभएका तत्कालीन 'बन्दिपुरे व्यापारी'हरुमध्येका एक प्रेम विनोद नन्दन ।
******************************************************************************
सम्पर्क : padachap01@gmail.com
वेबसाइट : padachap.com/
फेसबुक : padachap
ट्विटर (एक्स) : x.com/padachap
टिकटक : www.tiktok.com/@padachap
*******************************************************************************
यस च्यानलमा प्रस्तुत भएका सामग्री वा अंश अनुमतिबिना कुनै पनि माध्यमबाट प्रकाशन/प्रशारण गर्न पाइने छैन । त्यसो गरिएको पाइएमा कानुनी उपचारमा जान बाध्य हुनेछौं। धन्यवाद !
*******************************************************************************
มุมมอง: 86

วีดีโอ

सल्लाह दिनेहरु यति छन् कि के खान हुने-नहुनेमा बिरामी कन्फ्युज्ड छन् । Dr Bhojraj Adhikari । Padachap
มุมมอง 84หลายเดือนก่อน
विश्वभर जुन गतिमा जनसंख्या वृद्धि भइरहेकाे छ, सोभन्दा बढी अनुपातमा बिरामी हुनेहरुकाे संख्या उकालाे लागिरहेकाे छ । केही दशकयता नसर्ने र दीर्घ राेगको आकार व्यापक बनेको छ । त्यसमध्येकै एक हो मधुमेह रोग । सन् ९० को दशकयता मधुमेह रोगीको संख्यामा उछाल आउन थालेकाे हो । हाल विश्वभर ५२ करोडभन्दा बढी व्यक्तिमा मधुमेह पुष्टि भएकोमा यो संख्या सन् २०४० सम्ममा ६४ करोड नाघ्ने अनुमान अन्तर्राष्ट्रिय मधुमेह महा...
किन बिक्दैन नेपाली फूल ? Why are nepali flowers not selling? ।। Padachap ।। पदचाप ।।
มุมมอง 5172 หลายเดือนก่อน
हिन्दू धर्मावलम्बीहरुको मूख्यमध्येको एक पर्व तिहारलाई झिलिमिली र फूलको पर्वको रुपमा लिइन्छ । फूलमा पनि विशेषगरी सयपत्री र मखमलीको प्रयोग अधिक हुन्छ । कारण सयपत्री र मखमलीको नओइलाउने गुणलाई दाजुभाइको दीर्घायूको सूचकका रुपमा हेरिन्छ । नेपालमा सबैभन्दा बढी फूल खपत हुने पर्व पनि तिहार नै हो । अघिल्ला वर्षहरुमा भन्दा धेरै खेती भएकै वर्ष २०८० मा आन्तरिक उत्पादनको झण्डै ७० प्रतिशत हिस्सा सडकमा फाल्नुप...
घाटमा व्यापार र बसोबास : बर्खैपिच्छे बाढीको त्रास, जहिल्यै शोक र सास्ती । Devghat । Padachap ।
มุมมอง 1472 หลายเดือนก่อน
हरेक वर्ष बर्खायाममा नारायणी नदीमा बाढी आउँछ, किनारी क्षेत्रमा धेरथोर क्षति पनि पुर्‌याउँछ, तर यस वर्ष भने देवघाटस्थित शवदाहस्थल आसपासका पसल ढाक्नेगरी बाढी उर्लियो, त्यो पनि मध्य असोजमा । जल तथा मौसम विज्ञान विभागले असोज ९ मै भारी वर्षा र बाढीको पूर्वानुमान गरे पनि यतिसम्मको अवस्था होला भन्ने उनीहरुको सोचभन्दा अधिक भयो । नदीको जलस्तर उच्च भएपछि सडकमै दाहसंस्कार गर्नुपर्ने अवस्था बन्यो । दोस्रो ...
मध्य असोजमा उर्लिएको नारायणी, रेकर्डै तोड्नेगरी पुग्यो १३.४३ मिटरसम्म जलस्तर । Flood in Narayani ।
มุมมอง 100K3 หลายเดือนก่อน
पछिल्लो ३ दिनयताको लगाताारको वर्षाका कारण नारायणीमा भेल बर्खायामजस्तै उर्लिएको छ । यहाँ मात्रै होइन, मुलुकभर भइरहेको भारी वर्षाका कारण यस्तो लाग्छ देश नै पानीमा तैरिरहेको छ । जल मापन केन्द्र र स्थानीय जानकारहरुका अनुसार नारायणीमा हालसम्मकै ठूलो बाढी आएको हो । दिउँसो करिब १ बजेतिर नारायणघाटस्थित नारायणी पुल नजिकको क्षेत्रमा जलस्तर १३.४३ मिटर मापन भएकाे जल तथा मौसम विज्ञान विभागकाे वेबसाइटमा उल्ल...
नेपाली भाषाका ७००० शब्दको संकेत तयार, कसरी बनाइन्छ सांकेतिक शब्दकोष ? Sita Poudel । Padachap ।
มุมมอง 1863 หลายเดือนก่อน
२०७८ सालको जनगणनाअनुसार नेपालभर ६६ ला ६० हजार ८४१ परिवारमा २ करोड ९१ ला ६४ हजार ५७८ जना मानिस बस्छन्। त्यसमध्ये ५ ला ५९ हजार १०९ परिवारमा कम्तिमा एक जना सदस्यमा अपाङ्गता भएकाे देखिन्छ। अर्थात् कूल जनसंख्यामध्ये ६ ला ४७ हजार ७४४ जना (२.२ प्रतिशत) मा कुनै न कुनै प्रकारको अपाङ्गता पुष्टि भएकाे छ। यसमध्ये पनि ८ प्रतिशत सुस्त श्रवण, ७.९ प्रतिशतमा बहिरा, ६.४ प्रतिशत सुनाइ र बोलाइसम्बन्धी तथा १.६ प्रत...
आत्महत्यासम्म किन पुगिरहेछन् बहिरा व्यक्तिहरु? । Sita Poudel । Padachap ।
มุมมอง 1853 หลายเดือนก่อน
तनाव व्यवस्थापन गर्न नसक्दा र विभिन्न हिंसा तथा उत्पिडनका कारण बहिरा समुदायमा समेत आत्महत्याको दर बढ्दो देखिन्छ। खासमा बाँच्नुलाई सकसपूर्ण ठानेर आत्महत्यालाई किन विकल्प मानिरहेछन् त उनीहरु? सांकेतिक दोभासे सीता पौडेललाई सुनौं। स्वराङ्कन : सविता अधिकारी छायाङ्कन : तुलमान गुरुङ सम्पादन : विनोद अनुज/एलिश पौडेल परिकल्पना/लेखन/निर्देशन : तुलमान गुरुङ/विमर्श कँडेल सम्पर्क : padachap01@gmail.com वेबसा...
पुस्तकालय खोल्दा 'बोरामा राखेर मर्स्याङ्दीमा बगाइदेओ' भने : प्रेम विनोद नन्दन । Padachap-3 । Teaser।
มุมมอง 1264 หลายเดือนก่อน
नेपाली गीत, गजल, कविता एवम् आख्यान क्षेत्रमा सुपरिचित नाम हो प्रेम विनोद नन्दन । जिन्दगीको लामो कालखण्ड (८९ वर्ष) गुजारिसकेका नन्दनको हालसम्मको आरोह-अवरोह र अनुभव हाम्रा लागि कथा मात्रै होइन, प्रेरणा र त्यतिबेलाको समय चिहाउने आँखीझ्याल पनि हो। पदचापको नयाँ शृंखलामा हामी उनै साहित्यकार नन्दनसँगको भलाकुसारी प्रस्तुत गर्नेछौं। स्वराङ्कन : सविता अधिकारी छायाङ्कन : तुलमान गुरुङ सम्पादन : विनोद अनुज ...
बहिरामाथि अपराध : घटना खुल्नै गाह्रो, कानुनी उपचारमा पनि सधैंको सकस। Sita Poudel । Padachap ।
มุมมอง 3144 หลายเดือนก่อน
बहिरा व्यक्तिहरु आफूमाथि हुने सामान्य हिंसा वा दुर्व्यवहारदेखि गम्भीर फौजदारी अपराधसम्मका घटना पनि दोस्रो व्यक्तिमाझ सहजै खुलाउन सक्दैनन्। बोल्न र सुन्न नसक्ने कमजोरीकै फाइदा उठाएर पनि होला, धेरैजसो सांग र अपांगता भएका व्यक्तिले समेत उनीहरुमाथि हिंसा र अपराध गरेका घटना धेरै सुनिन्छन्। एकातिर अपराधबारे नै थाहा नपाउनु, थाहा पाइहाले पनि कानुनी उपचारमा सहजीकरण छैन। सबै पीडितलाई न सांकेतिक भाषाको ज्...
चितवनभरिका बहिरा व्यक्तिलाई २ जना मात्रै दोभासेको भर । Sita Poudel । Padachap ।
มุมมอง 2914 หลายเดือนก่อน
सांकेतिक दोभासेलाई बहिरा व्यक्तिको आवाज मानिन्छ । दोभासेहरुले बहिरा व्यक्तिलाई आवश्यक पर्ने सरकारी, बैंकिङ, शैक्षिक, स्वास्थ्य, कानुनी सेवा तथा दैनिक जीवनमा आइपर्ने व्यावहारिक कठिनाइको समाधान गर्न सहजीकरण गर्छन् । जिल्ला बहिरा संघ चितवनमा आवद्ध हुने बहिरा व्यक्तिहरुको संख्या ९० छ, संघबाहिर हुनेको संख्या त झन् सयौं छ तर उनीहरुलाई सहयोग गर्न जिल्लामा व्यावसायिक रुपमा खटिने २ जना मात्रै सांकेतिक द...
निजामति कर्मचारीकै रुपमा सांकेतिक दोभासेको पनि दरबन्दी हुनुपर्छ। Sita Poudel । Padachap Ep-2 ।पदचाप।
มุมมอง 5805 หลายเดือนก่อน
मुलुकभर अहिले जम्मा १०५ जना मात्रै सांकेतिक दाेभासे छन्, जो बहिरा समुदायको सहजीकरणमा सक्रिय छन् । सरकारी तहमा हेर्ने हो भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मन्त्रालयमा १ जना र राष्ट्रिय बहिरा महासंघमा २ जना, ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा १/१ जना, कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा प्रदेशका १३ वटै जिल्लामा जिल्ला बहिरा संघअन्तर्गत रहनेगरी १५ जना, कूल ७५३ मध्ये...
'बहिराहरुको उपचार सहज पार्न स्वास्थ्यकर्मीलाई सांकेतिक भाषा सिकाउनुपर्छ' । SITA POUDEL । PADACHAP ।
มุมมอง 3185 หลายเดือนก่อน
अपांगता भएका व्यक्तिको राजनीति, शिक्षा, यातायात जस्तै स्वास्थ्य क्षेत्रमा समेत सहज पहुँच स्थापित हुन सकेको छैन। त्यसमध्ये पनि सुन्न र बोल्न नसक्ने हुँदा बहिरा व्यक्ति बिरामी पर्दा उपचारमा थप सकस निम्तने गरेको छ। सामान्य खालको उपचारमा चिकित्सकसँग जसोतसो परिवार र दोभासेले सहजीकरण गर्दै आए पनि गम्भीर रोग लागेमा वा शल्यक्रिया गर्नु परेमा बिरामीको अवस्था बुझ्न चिकित्सकसँग कुनै माध्यम वा विकल्प रहँदै...
गाडी भाडामा छुट माग्दा सहचालकले छातै भाँचिदिएका छन्। SITA POUDEL । PADACHAP ।Voice of the Voiceless।
มุมมอง 2185 หลายเดือนก่อน
सरकारले विभिन्न क्षेत्र, समुदाय, वर्ग, लिंग, उमेरअनुसार सरकारी तथा गैह्रसरकारी सेवामा छुटको व्यवस्था गरेकाे छ । यस्तो छुट अपांगता भएका व्यक्तिलाई पनि मिल्छ तर सार्वजनिक सवारीअन्तर्गत सडक र हवाई सेवामा पाउनुपर्ने छुटका लागि यो समुदायले कुन हदसम्मको सास्ती खेप्नु परिरहेको छ त ? सुनौं दोभासे सीता पौडेलको भनाइ । स्वराङ्कन : सविता अधिकारी छायाङ्कन : तुलमान गुरुङ सम्पादन : विनोद अनुज/एलिश पौडेल परिकल...
सीता पौडेललाई दोभासे बन्न कसरी मिल्यो प्रेरणा ? SITA POUDEL । PADACHAP । Voice of the Voiceless ।
มุมมอง 2076 หลายเดือนก่อน
मुलुकभरका ७५३ स्थानीय तहमध्ये जम्मा १३ वटाले मात्र बहिरा समुदायलाई लक्षित गरेर कार्यालयमा दाेभासे नियुक्त गरेका छन्, त्यसैभित्र पर्छ भरतपुर महानगरपालिका पनि । चितवनका अन्य स्थानीय तहले यसतर्फ ध्यान नदिइरहेको अवस्थामा भरतपुरले भने दोभासे सीता पौडेललाई उक्त जिम्मेवारी दिएको छ । चितवनको गर्मी, पाइडल खियाउँदै साइकलमा बहिरा व्यक्तिको घर, अस्पताल, प्रहरी, प्रशासन र न्यायालयसम्मै पुगेर पौडेलले दोभासे ...
पौडेल परिवारमा क-कसलाई आउँछ सांकेतिक भाषा? SITA POUDEL । PADACHAP । Voice of the Voiceless ।
มุมมอง 1267 หลายเดือนก่อน
मुलुकभर सांकेतिक भाषाका दोभासेहरुकाे संख्या १०५ मात्रै छ, तिमध्ये भरतपुर महानगरपालिकाभरमा सीता पौडेल एक्ली दोभासे हुन्। भरतपुर महानगर र जिल्ला बहिरा संघ चितवनमा दोभासेको जिम्मेवारीमा रहेकी उनी बहिरा व्यक्तिहरुका घरासयी समस्याका साथसाथै उपचार, सरकारी कामकाजहरु, कानुनी बहस-पैरवी, विद्यालयमा भर्ना तथा पठनपाठन, विवाहलगायतमा सहजीकरण गर्न पुग्छिन्। स्वराङ्कन : सविता अधिकारी छायाङ्कन : तुलमान गुरुङ सम...
बहिराहरुको आवाज बनिरहेकी सीता पौडेल । आवाजविहीनको आवाज-१ । Voice of the Voiceless। PADACHAP। Ep-01 ।
มุมมอง 2.1K7 หลายเดือนก่อน
बहिराहरुको आवाज बनिरहेकी सीता पौडेल । आवाजविहीनको आवाज-१ । Voice of the Voiceless। PADACHAP। Ep-01 ।
आवाजविहीनको आवाज । Teaser-1 । Padachap । पदचाप ।
มุมมอง 2949 หลายเดือนก่อน
आवाजविहीनको आवाज । Teaser-1 । Padachap । पदचाप ।
PADACHAP । संघर्ष, अनुभव र समय चिहाउने आँखीझ्याल । पदचाप । Intro video ।
มุมมอง 9169 หลายเดือนก่อน
PADACHAP । संघर्ष, अनुभव र समय चिहाउने आँखीझ्याल । पदचाप । Intro video ।

ความคิดเห็น

  • @sanakatha4504
    @sanakatha4504 วันที่ผ่านมา

    नारायणघाटको लागि इतिहास हुनुहुन्छ नन्दन सर।

    • @PadaChap
      @PadaChap วันที่ผ่านมา

      ❤🙏

  • @subhekshabhandari4640
    @subhekshabhandari4640 18 วันที่ผ่านมา

    yo awastha ta sabai biramiko sajha samasya ho jasto lagchha. yesto awstha huda pani monitoring ra regulation zero chha. 😠😠

  • @subhekshabhandari4640
    @subhekshabhandari4640 18 วันที่ผ่านมา

    uhako pura video kahile aaune ho admin? 😟

  • @subhekshabhandari4640
    @subhekshabhandari4640 18 วันที่ผ่านมา

    ammamamama kati dherai pani? narayani yeti bidhi urliyeko ta ahile samma dekheko thiyina. 🙆🙆‍♀

  • @subhekshabhandari4640
    @subhekshabhandari4640 18 วันที่ผ่านมา

    kura yesto po rahechha. kisanlai jahilai yestai kina hola nepalma? ani kasari badhchha production? 😠😠

    • @PadaChap
      @PadaChap วันที่ผ่านมา

      हार्दिक आभार ! ❤❤❤

  • @DhanuGurunh
    @DhanuGurunh หลายเดือนก่อน

    Good.

    • @PadaChap
      @PadaChap วันที่ผ่านมา

      हार्दिक आभार ! ❤❤❤

  • @BindaAcharya-b7z
    @BindaAcharya-b7z หลายเดือนก่อน

    😢😢😢😢

  • @BibishaPoudel-s1j
    @BibishaPoudel-s1j หลายเดือนก่อน

    ❤❤

  • @BibishaPoudel-s1j
    @BibishaPoudel-s1j หลายเดือนก่อน

    ❤❤❤

  • @BibishaPoudel-s1j
    @BibishaPoudel-s1j หลายเดือนก่อน

    ❤❤❤

  • @BibishaPoudel-s1j
    @BibishaPoudel-s1j หลายเดือนก่อน

    ❤❤🙏🙏🙏

  • @prakashthapa8048
    @prakashthapa8048 หลายเดือนก่อน

    भारतीय माला नल्याउने हो भने नेपाली माला स्वभाविक बिक्री हुन्छ

    • @PadaChap
      @PadaChap วันที่ผ่านมา

      हार्दिक आभार ! ❤❤❤

  • @premkandel3452
    @premkandel3452 หลายเดือนก่อน

    Congratulations

  • @nadimasapkota2021
    @nadimasapkota2021 หลายเดือนก่อน

    ❤❤❤

  • @nadimasapkota2021
    @nadimasapkota2021 หลายเดือนก่อน

    ❤❤

  • @nadimasapkota2021
    @nadimasapkota2021 หลายเดือนก่อน

    ❤❤❤

  • @nadimasapkota2021
    @nadimasapkota2021 หลายเดือนก่อน

    ❤❤❤

  • @nadimasapkota2021
    @nadimasapkota2021 หลายเดือนก่อน

    ❤❤❤

  • @nadimasapkota2021
    @nadimasapkota2021 หลายเดือนก่อน

    ❤❤❤

  • @sanakatha4504
    @sanakatha4504 2 หลายเดือนก่อน

    गज्जबको रिपोर्ट।❤❤❤

    • @PadaChap
      @PadaChap 2 หลายเดือนก่อน

      हार्दिक आभार ! ❤❤❤0

  • @Sanammgr-s5q
    @Sanammgr-s5q 2 หลายเดือนก่อน

    Hait

  • @sobitaadhikari9408
    @sobitaadhikari9408 2 หลายเดือนก่อน

    Congratulations

  • @sobitaadhikari9408
    @sobitaadhikari9408 2 หลายเดือนก่อน

    Congratulations

  • @NiteshPariyar-m1t
    @NiteshPariyar-m1t 2 หลายเดือนก่อน

    Congratulation

  • @susmilama6129
    @susmilama6129 3 หลายเดือนก่อน

    om🙏🙏🙏

  • @bimal123neupane
    @bimal123neupane 3 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @yadapkumargurung8047
    @yadapkumargurung8047 3 หลายเดือนก่อน

    Nepal need to look back this monsoon rain, floods and damages very carefully and review our action plan to minimize human lives lost, travel danger by floods, landslide and other natural disaster. River banks encroachment and building over small streams blocking natural water flow is main cause. Many rivers in Ktm valley have been made much narrower with walls and roads on the river itself which block the flow so causing regular flooding and worst yet to come

  • @salinavlogs
    @salinavlogs 3 หลายเดือนก่อน

    😰😰😰😰😰😰😰

  • @gopalthapa1865
    @gopalthapa1865 3 หลายเดือนก่อน

    सरकारि काममा प्रयोग गरिदै आएका एकुमेन्टहरुको दुरुपयोग गरि समय परिस्थितिको हेक्का नगरी लापरबाही पुर्बक जहापायो त्यही छोडी राज्यलाई क्षिती पुर्याउने जुन सुकौ,ब्यक्ति ,सस्थाहरु माथी जरिवाना सहितको क्षतिपूर्ति भराएर दन्ड सजाय चलाउनु पर्छ।लापरबाहीले खरबौको सरकारी एकुमेन्टहरु भर्खरैको बाढिले नष्ट गरेको छ।

  • @aasthabhattarai2590
    @aasthabhattarai2590 3 หลายเดือนก่อน

    X

  • @chaudharytomnarayan6852
    @chaudharytomnarayan6852 3 หลายเดือนก่อน

    Good Denzsr Deshma youbako aandolon Nadima paniko aandolon mantiry bidesh bharnbar ❤🎉😅😮

  • @anujbinod
    @anujbinod 3 หลายเดือนก่อน

    गज्जब रिपोर्टिङ! सायद यो वर्षाको यति विस्तारित रिपोर्ट कसैले गरेको थिएन।

  • @bibekpokhrel_TV
    @bibekpokhrel_TV 3 หลายเดือนก่อน

    बुझ्ने ढंगको प्रस्तुति ❤

  • @knowledgetvnepal
    @knowledgetvnepal 3 หลายเดือนก่อน

    Hamro desh ma Neta le dubako ho sabai 😢

  • @sanakatha4504
    @sanakatha4504 3 หลายเดือนก่อน

    भयङ्करै आयो नि।

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 3 หลายเดือนก่อน

    Yo sabai pahad ma batoko name ma jamin khnna lay garda mato lido bade lay garay ko kam ho oli chor daka ko bikash ho yo

  • @sanakatha4504
    @sanakatha4504 3 หลายเดือนก่อน

    ❤‍🩹❤‍🩹❤‍🩹

  • @sapanakandel4536
    @sapanakandel4536 3 หลายเดือนก่อน

    ❤❤❤❤

  • @PremKandel-jn7kf
    @PremKandel-jn7kf 3 หลายเดือนก่อน

    Congratulations jwai sab❤❤

  • @Harshitxwd
    @Harshitxwd 3 หลายเดือนก่อน

    Congratulations jowai sab🙏🙏🙏

  • @rupachapagain2798
    @rupachapagain2798 4 หลายเดือนก่อน

    Congratulations jwai sab❤🙏🙏🙏

    • @PadaChap
      @PadaChap 3 หลายเดือนก่อน

      हार्दिक आभारी छु हजुर। 🙏😍

  • @rupachapagain2798
    @rupachapagain2798 4 หลายเดือนก่อน

    ❤❤🙏🙏🙏

    • @PadaChap
      @PadaChap 3 หลายเดือนก่อน

      🙏🙏😍

  • @rupachapagain2798
    @rupachapagain2798 4 หลายเดือนก่อน

    Congratulations🙏🙏🙏🙏

    • @PadaChap
      @PadaChap 3 หลายเดือนก่อน

      🙏🙏😍

  • @SandhyaSapkota-s3t
    @SandhyaSapkota-s3t 4 หลายเดือนก่อน

    ❤❤dami xa venaju

    • @PadaChap
      @PadaChap 3 หลายเดือนก่อน

      Thank you Brother ! 🙏🙏😍

  • @SandhyaSapkota-s3t
    @SandhyaSapkota-s3t 4 หลายเดือนก่อน

    ❤❤congratulation venaju

  • @sapanakandel4536
    @sapanakandel4536 4 หลายเดือนก่อน

    ❤❤😮😮😊

    • @PadaChap
      @PadaChap 3 หลายเดือนก่อน

      🙏🙏😍

  • @SwaAws-c4j
    @SwaAws-c4j 4 หลายเดือนก่อน

    👏👏👏💕

    • @PadaChap
      @PadaChap 3 หลายเดือนก่อน

      🙏🙏😍

  • @subhekshabhandari4640
    @subhekshabhandari4640 4 หลายเดือนก่อน

    ❤😮

    • @PadaChap
      @PadaChap 3 หลายเดือนก่อน

      🙏🙏😍

  • @SwostyBimarsha
    @SwostyBimarsha 4 หลายเดือนก่อน

    ❤❤❤😮

    • @PadaChap
      @PadaChap 3 หลายเดือนก่อน

      🙏🙏😍

  • @sapanakandel4536
    @sapanakandel4536 4 หลายเดือนก่อน

    ❤❤❤

    • @PadaChap
      @PadaChap 3 หลายเดือนก่อน

      🙏🙏😍