![Manoj Lamsal](/img/default-banner.jpg)
- 48
- 57 961
Manoj Lamsal
เข้าร่วมเมื่อ 22 ก.ย. 2011
बाल्टीमा राखेको पानी जम्ने ठाउँ जौबारीको यात्रा | हिउँ खेल्दाको रमाइलो | Jaubari Ilam
#जौबारी #Jaubari #manojlamsal
I would like to thanks audionautix for audio.
Thingamajig by Audionautix is licensed under a Creative Commons Attribution 4.0 license. creativecommons.org/licenses/by/4.0/
Artist: audionautix.com/
I would like to thanks audionautix for audio.
Thingamajig by Audionautix is licensed under a Creative Commons Attribution 4.0 license. creativecommons.org/licenses/by/4.0/
Artist: audionautix.com/
มุมมอง: 119
วีดีโอ
किनेको २० महिना पछि TailG electric scooty को पहाडमा रेन्ज टेस्ट | श्रीअन्तुको यात्रा
มุมมอง 22414 วันที่ผ่านมา
फूल चार्जमा कति किमी गुड्दै छ tailg electric scooter? #electric_scooter #tailg #manojlamsal
ताजमहल, गोकुल मथुरा र दिल्लीको सरोजनी मार्केटको यात्रा । यस्तो भव्य रहेछ ताज महल |Part 2
มุมมอง 222 หลายเดือนก่อน
ताजमहल, गोकुल मथुरा र दिल्लीको सरोजनी मार्केटको यात्रा । यस्तो भव्य रहेछ ताज महल |Part 2
यस्तो रहेछ नयाँ दिल्ली | रेलको यात्रा यति रमाइलो हुँदोरहेछ | Manoj Lamsal | Manoj sir Vlogs
มุมมอง 702 หลายเดือนก่อน
यस्तो रहेछ नयाँ दिल्ली | रेलको यात्रा यति रमाइलो हुँदोरहेछ | Manoj Lamsal | Manoj sir Vlogs
अङ्गेरी खाँदै काम गर्दै 😁 | यसरी छरियो तिल अब कति फल्छ त ?
มุมมอง 1433 หลายเดือนก่อน
अङ्गेरी खाँदै काम गर्दै 😁 | यसरी छरियो तिल अब कति फल्छ त ?
Grass Cutting Machine | उखरमाउलो गर्मीमा मेसिनबाट यसरी काटियो घाँस ।
มุมมอง 4.3K5 หลายเดือนก่อน
Grass Cutting Machine | उखरमाउलो गर्मीमा मेसिनबाट यसरी काटियो घाँस ।
यति मज्जाले जोत्छ पावर टिलरले | Power Tiller ploughing | Farming in Nepal
มุมมอง 9K6 หลายเดือนก่อน
यति मज्जाले जोत्छ पावर टिलरले | Power Tiller ploughing | Farming in Nepal
२ बिघा खेतमा बटङटङ पावर टिलर जोत्दै परिवारै मिलेर यसरी रोपियो धान | धान रोपाइँ रमाइलो | ManojSir
มุมมอง 8966 หลายเดือนก่อน
२ बिघा खेतमा बटङटङ पावर टिलर जोत्दै परिवारै मिलेर यसरी रोपियो धान | धान रोपाइँ रमाइलो | ManojSir
किनेको १ वर्ष पछि फूल चार्जमा कति किमी कुद्छ Tailg | User review of TailG Electric scooter
มุมมอง 3.1K6 หลายเดือนก่อน
#Tailg #electricscooter #userexperience
धान रोपाईको रौनक | कलेजबाट विद्यार्थी र शिक्षकहरूसंग धान रोप्दा यति रमाइलो भयो | Manojlamsal Vlog
มุมมอง 4867 หลายเดือนก่อน
धान रोपाईको रौनक | कलेजबाट विद्यार्थी र शिक्षकहरूसंग धान रोप्दा यति रमाइलो भयो | Manojlamsal Vlog
नमस्ते झरनाको रमाइलो यात्रा | मनोज लम्साल | ManojSir | Manoj Lamsal Vlogs
มุมมอง 1508 หลายเดือนก่อน
नमस्ते झरनाको रमाइलो यात्रा | मनोज लम्साल | ManojSir | Manoj Lamsal Vlogs
विद्यालय निर्वाचन 2081 | श्री जनता मावि मेनापा ३ | Manoj lamsal | Manoj sir
มุมมอง 2178 หลายเดือนก่อน
विद्यालय निर्वाचन 2081 | श्री जनता मावि मेनापा ३ | Manoj lamsal | Manoj sir
लुम्बिनी, शास्वत धाम र भारत तालको यात्रा | मात्रिका सरको गफ, माधव सरको क्यारीकेचर 😂
มุมมอง 1018 หลายเดือนก่อน
लुम्बिनी, शास्वत धाम र भारत तालको यात्रा | मात्रिका सरको गफ, माधव सरको क्यारीकेचर 😂
त्रिवेणी धाम तथा बाल्मीकी आश्रमको यात्रा | मध्यबिन्दु बहुमुखी क्याम्पस यस्तो रहेछ । नारायणीमा डुंगा
มุมมอง 1069 หลายเดือนก่อน
त्रिवेणी धाम तथा बाल्मीकी आश्रमको यात्रा | मध्यबिन्दु बहुमुखी क्याम्पस यस्तो रहेछ । नारायणीमा डुंगा
१००% देखि ०% ब्याट्री भए सम्म कति किमी कुद्छ Tailg scooter | Battery & range test of Tailg scooter
มุมมอง 4.6K10 หลายเดือนก่อน
१००% देखि ०% ब्याट्री भए सम्म कति किमी कुद्छ Tailg scooter | Battery & range test of Tailg scooter
इटहरीबाट भेडेटार र पुन धरान हुँदै चतराबाट उदयपुर सम्मको यात्रा | Electric scooter user review
มุมมอง 1.1K10 หลายเดือนก่อน
इटहरीबाट भेडेटार र पुन धरान हुँदै चतराबाट उदयपुर सम्मको यात्रा | Electric scooter user review
Tailg को इलेक्ट्रिक स्कुटरमा चारआली देखि ईटहरी सम्मको ९५ किमी यात्रा अनुभव | TailG Lion
มุมมอง 1.1K10 หลายเดือนก่อน
Tailg को इलेक्ट्रिक स्कुटरमा चारआली देखि ईटहरी सम्मको ९५ किमी यात्रा अनुभव | TailG Lion
श्रीकेश तेल | Shree kesh hair oil review after purchase | Shreekesh hair oil | Manoj Lamsal
มุมมอง 4.2K11 หลายเดือนก่อน
श्रीकेश तेल | Shree kesh hair oil review after purchase | Shreekesh hair oil | Manoj Lamsal
बदाम भुटेर खाने निन्जा टेक्निक | Badam vutne tarika | Badam vutne ninja technique
มุมมอง 103ปีที่แล้ว
बदाम भुटेर खाने निन्जा टेक्निक | Badam vutne tarika | Badam vutne ninja technique
पिकनिकमा यत्तिको मजा त कसले गर्ला र ?| Staff Picnic from Tridev Multiple Campus | Manoj Lamsal
มุมมอง 119ปีที่แล้ว
पिकनिकमा यत्तिको मजा त कसले गर्ला र ?| Staff Picnic from Tridev Multiple Campus | Manoj Lamsal
६ महिना TailG Electric scooter चलाएपछिकाे पहाडी यात्रा अनुभव | Full Charge मा कति किमी गुड्छ?
มุมมอง 4.3Kปีที่แล้ว
६ महिना TailG Electric scooter चलाएपछिकाे पहाडी यात्रा अनुभव | Full Charge मा कति किमी गुड्छ?
TailG Lion Hillside riding review | TailG Lion user experience | Jhapa to Kanyam | Manoj Lamsal
มุมมอง 2.2Kปีที่แล้ว
TailG Lion Hillside riding review | TailG Lion user experience | Jhapa to Kanyam | Manoj Lamsal
VLog 3 | धरान धनकुटाका पर्यटकीय क्षेत्रकाे यात्रा | शैक्षिक भ्रमणको रमाइलो । नमस्ते झरनाको यात्रा
มุมมอง 278ปีที่แล้ว
VLog 3 | धरान धनकुटाका पर्यटकीय क्षेत्रकाे यात्रा | शैक्षिक भ्रमणको रमाइलो । नमस्ते झरनाको यात्रा
Tailg Lion Electric scooter User review of Off-road Ride | Morang Ramite Tour | Manoj Lamsal
มุมมอง 2.5Kปีที่แล้ว
Tailg Lion Electric scooter User review of Off-road Ride | Morang Ramite Tour | Manoj Lamsal
TailG Lion user experience | TailG lion electric scooter after 65km long drive
มุมมอง 1.7Kปีที่แล้ว
TailG Lion user experience | TailG lion electric scooter after 65km long drive
Manoj Weds Puspa | Happy Wedding | Wedding Video | Wedding Culture in Nepal | Hindu Wedding Culture
มุมมอง 1912 ปีที่แล้ว
Manoj Weds Puspa | Happy Wedding | Wedding Video | Wedding Culture in Nepal | Hindu Wedding Culture
Tractor Ploughing field | Tractor | in Nepal | Tractor khet jotdai | Village life | Manoj Lamsal
มุมมอง 9784 ปีที่แล้ว
Tractor Ploughing field | Tractor | in Nepal | Tractor khet jotdai | Village life | Manoj Lamsal
बच्चाको खुशी अनि नाच || भानिज सुखद्श्री || Kids happiness || Kids Dance || by Manoj Lamsal
มุมมอง 294 ปีที่แล้ว
बच्चाको खुशी अनि नाच || भानिज सुखद्श्री || Kids happiness || Kids Dance || by Manoj Lamsal
nice ❤
मज्जाले कुद्ने रहेछ
रमाइलो लाग्यो ठाउँ
Majja aayo herera
dami thaau
सुन्दर दृश्य
Nice place
हेलो कहाँ बाट ल्याएको हो हजुर रिप्लाई गर्नुहोस्
ठूलो बजार भएको ठाउँमा कृषि मेशिनरी पसलमा सहजै पाइन्छ ।
यस्को मूल्य कति पर्छ हो सर
१५ हजार देखि माथि पर्छ
Sir price kati huna aaucha ma pane leene sooch ma chu .bhanedhinu paro
ठाउँ अनुसार ३ लाख सम्म मूल्य आउँछ
yo scot indrive patou chalauna kasto hola range katiko denxa ra yesm use huni battery kunho?
नयामा १३० देखि १५० किमी सम्म कुद्छ
हजुर ले लीनु भाको कती भयो र आज सम्म रेन्ज कती दीन्छ म पनी कीन्ने बीचार मा छु कुन कीन्ने भन्ने कुरा म सोधेको हो रीप्लाइ दीन होला 🙏
Yomesinkoda kati parehha 4:17
१० देखि २० हजार सम्म पर्ला ।
prize kati chha.
१० देखि २० हजार सम्म पर्छ
कुन ब्याट्री हो र मोटर को पावर कति छ ?पहाड मा तान्दैन भनेको सुनेको थिए तपाईंले कुदै राख्नु भाछ ।।।
लिथियम ब्याट्री हो पहाडमा मज्जाले कुद्छ तर ब्याकअप चै काम दिन्छ
हाम्लाइनी कति पर्छ मिलाइदिनुस्न सर सकिन्छभने
कृषि मेसिनरी पसलमा पाइन्छ सम्पर्क गर्नुहोस् न
Malai Pani now chaiyo mobile number paun
म आफू व्यवसायी नभई कृषक भएकोले नजिकैको बजार तर्फ बुझ्नु हुन अनुरोध छ
कति पैसा पर्छ
१० देखि २० हजार सम्म पाउँछ ।
Yo mesin kaha payin xa sair
अलि ठूलो बजारमा मेसिनरी पसलमा पाइहालिन्छ नी
Gamput lagaunu parx bro
साह्रै अफ्ठेरो लाग्छ मलाई त गम्बुट लाएर काम गर्न
Yo mexhine kata painxww rww yo meshine paun k garnu parxww proses
अलि ठूलो बजारमा मेसिनरी पसलमा पाइहालिन्छ नी
गाडी र मोटरसाइकल छुट्याउन नसक्ने पाखे नै रहेछ झुसुले टपरे।दुई चक्केलाइ पो गाडी रे😅😅
तपाईंको उत्कृष्ट शब्द चयनका लागि हार्दिक धन्यवाद
😮😮😮
ramro katdo rahechha ghas
❤❤
आज खुशिको महसुस गर्न पाए राजा यो यथार्थ विषयका कुरा पस्कदापनी अलग आनन्द !! सबैको जय जय होस् 😍❤️🙏❤️😍
हार्दिक धन्यवाद छ दाजु ❤
🙏🙏
रमाइलो भएछ
हो नी
❤❤❤❤❤
😊😊
👍🙏😊
😊😊
❤
Dherai Dherai samjhana
धन्यवाद अनि एता बाट नी सम्झना छ भिनाजु ।
Wow, what a amazing 😮❤
Thanks a lot
आहा कति रमाइलो सबै जना ❤
हो नी गज्जब रमाइलो भयो
Ramailo po vayecha ta 😯❤️
Ho ni
Have a wonderful time ❤❤
Thank you! You too!
राम्रो ❤
धन्यवाद
ठग्नु ठग्यो डाकाले
जडीबुटी त त्यस्तै झारपात नै हुन् तर मूल्य चै अचाक्ली नै धेरै असुलेको हो ।
म पनि एउटा् Ev लिने बिचार गरेको छु कुन कम्पनी को लिन्दा राम्रो म चाहिन याडियाको G6 मा जाने बिचार गरेको छु कस्तो होला मित्र ।
जुन मोडल लिएपनि Motor capacity, suspension र battery capacity हेरेर लिनुहोला ।
wow
दाजु tapaiko all video was सो good , यो lion scooter कति ma kinneko?
हार्दिक धन्यवाद। ३लाख ३० हजारमा किनेको हो
Khoi mahile pni use gardai xu kasto aaixa result tha xaina tra khasai ramro chai hunxa jasto lagena hjr yo business ko lagi matra hola
मैले नी विगत चार महिना देखि प्रयोग गर्दैछु । केही हद सम्म कपाल झर्न रोकिएको जस्तो लाग्या छ । नुहाएर कपाल सुख्खा पारी यो तेल लगाएर मसाज गर्दा सररर सित्तल अनुभव चै हुन्छ ।
Wow 😳😳😳😳
Wow sir nice video❤❤
Thanks
Ma pani udayaur belaka bat ho dai video ramro xa .
Thanks a lot
उकालोमा तान्दैन त्यसैले भिडियो नबनाको हैन?
उकालोमा भिडियो खिच्न अफ्टेरो भएर खिचिएन । अरु भिडियोमा हेर्नुहोला । उकालो मस्त संग तान्छ
Lithium ion battery भए ठिकै हो। नत्र काम छैन
Lithium battery नै हो ।
Damiii
Thank you
अहिले करिब 3 लाख 30 हजार जति होला ।
सिंगल ब्याट्री हो ।