Gramin Life
Gramin Life
  • 30
  • 32 464
Kera Kheti Mero Anubhav Part-1| केरा खेती मेरो अनुभव भाग-१
Kera Kheti Mero Anubhav Part-1| केरा खेती मेरो अनुभव भाग-१
मैले केरा खेती गरेको अनुभवमा पहिलो अध्याय हो यस भिडियोमा केराको बेर्ना ल्याएर केरा लगाएको छु । ६*६ मा अर्थात ६ फिट * ६ फिटको दूरीमा केरा लगाएको थिए ।
#banana #bananafarmer #bananafarming #bananafarm
มุมมอง: 9

วีดีโอ

३३ दिको तोरीको ग्रोथको अवस्था | 33 days growth condition of mustard
มุมมอง 122 ชั่วโมงที่ผ่านมา
३३ दिको तोरीको ग्रोथको अवस्था | 33 days growth condition of mustard
35 Din Ko Aaluma Maile K K Gare? ३५ दिनको आलुमा मैले के के गरे ?
มุมมอง 2834 ชั่วโมงที่ผ่านมา
35 Din Ko Aaluma Maile K K Gare? ३५ दिनको आलुमा मैले के के गरे ? ३५ दिन सम्मको आलुको ग्रोथको अवस्था यस्तो अवस्थामा मैले पुन: दोस्रो पटक फंगीसाइट स्रपे गरेर दोस्रो पटक मिरामा माटो थपेको छु ।
आलु लगाएको दिन देखि एक महिना सम्मको ग्रोथको अवस्था | Aalu Lagayeko Din Dhekhi 1 Mahinako Awastha
มุมมอง 1916 ชั่วโมงที่ผ่านมา
आलु लगाएको दिन देखि एक महिना सम्मको ग्रोथको अवस्था | Aalu Lagayeko Din Dhekhi 1 Mahinako Sammako Groth ko Awastha Aalu lagayeko din dekhi 1 mahina samma ma growth ko awasthama k k garne
आलु पहिलो दिन यसरी लगाइयो Aalu Pahilo din Yasari Lagaiyo | potato kheti kasari
มุมมอง 6516 ชั่วโมงที่ผ่านมา
आलु पहिलो दिन यसरी लगाइयो Aalu Pahilo din Yasari Lagaiyo Afnai tarikale sadhai jhastai alu lagaiyo potato kheti yasari,
मनै छुने कृषि गीत किसानको छोरो हुँ म .. | Heart Touching Agricultural Song I am a son of a farmer
มุมมอง 10814 วันที่ผ่านมา
कृषि गीत किसानको छोरो हुँ म | Agricultural Song I am a son of a farmer यस कृषि गीत आम नेपाली कृषकहरुको अवस्थाको चित्रण गरिएको छ । यस गीतको मर्मले नेपाली कृषककाे दैनिक जीवन कस्तो वितिरहेको छ यस भिडियो मर्फत व्यक्त गरिएको छ । भिडियो हेरिसकेपछि सल्लाह सुझावको अपेक्षा गरेको छु जसले अगामी दिनका लागि मेराे मार्गदर्शन हुनेछ । धन्यवाद । #newsong #newsongs #newsong2024 #newsongs2025 #newnepalisong2081 #...
मिनि टिलर रिकोयल स्टार्टर डोरी कसरी मर्मत गर्ने How to fix recoil starter spring rope at home
มุมมอง 5914 วันที่ผ่านมา
मिनि टिलर रिकोयल स्टार्टर डोरी कसरी मर्मत गर्ने How to fix recoil starter spring rope यस भिडियोमा तपाईले पावर वीडको रिकोइल स्टार्टरको डोरी कसरी परिवर्तन गर्ने सो कुरा सिक्नुहुनेछ #agriculturelife #farming #agrifarming #agrifarming #agriculture #minitillers #minitiller
तोरी खेती | लाही खेती | Mustard Kheti
มุมมอง 6014 วันที่ผ่านมา
तोरी खेती | लाही खेती | Mustard Kheti आफ्नो अनुभवले तोरी खेती गरिएको छ यसमा कुनै तालिम लिएर गरिएको छैन आफ्नो अनुभव सेयर गरिएको छ । यस भिडियोमा जस्तै खेती नगर्नुहोला यो अनुभव सेयर गरिएको छ । कृषि प्राविधिकबाट सरसल्लाह तथा निर्देशनमा तोरी खेति गरिएमा राम्रो हुनेछ । यसमा आफ्नो दैनिक गतिविधिहरु प्रस्तुत गरिएको छ । अगामी बर्षमा खेती गर्नलाई यस भिडियोले पृष्ठपोषण दिने उद्देश्यीयलेे यो भिडियो मार्फत प...
प्याजको नर्सरी कसरी राख्ने pyajko narsary kasari
มุมมอง 19414 วันที่ผ่านมา
प्याजको नर्सरी कसरी राख्ने pyajko narsary kasari #farming #agriculturelife #agrifarming #onion #onionfarming #pyaj #onions #nursery #newonion
गत बर्षको विना खनजोत लसुन रोपेको ग्रोथको अवस्था Growth condition of last year's planted garlic
มุมมอง 27321 วันที่ผ่านมา
Gramin Life गत बर्षको विना खनजोत लसुन रोपेको ग्रोथको अवस्था Growth condition of last year's planted garlic #garlic #farming #agriculturelife #agrifarming #agriculture #lasun #larsson #nepalirurallife #nepaliagriculture
Gharelu Jugad Chhituwa Chhap K naam ho ? घरेलु जुगाड छिटुवा छाप के नाम हो ?
มุมมอง 4021 วันที่ผ่านมา
Gharelu Jugad Chhituwa Chhap K naam ho ? घरेलु जुगाड छिटुवा छाप के नाम हो ? दैनिक खाजाको लागि सजिलै तयार पारिने सुन्दर स्वादिलो मिठो परिकार घरमै तयार पारिने एक पटक खाएमा खौ खौ लाग्ने परिकार सबैले रुचाउने परिकार स्वादिलो परिकार Easy-to-prepare, delicious, delicious home-cooked meals for daily snacks, one-time cravings, everyone's favourites, delicious dishes. #food #delicious #deliciousfood #del...
बासमती धान कुटाउन मिल बासमतीको हालत खराब Basmati Dhan Kutauna Mill Basmatiko Halat Kharab
มุมมอง 7321 วันที่ผ่านมา
बासमती धान कुटाउन मिल बासमतीको हालत खराब Basmati Dhan Kutauna Mill Basmatiko Halat Kharab आफै उत्पादन गरेको बासमती धान कुटाउन मिल गएको त बासमतीको हालत खराब भएको देखियो । लामो र बास्नादारको रुपमा चिनिने सबैले मन पराएको बासमती धान सानो मिलले चामललाई टुक्र टुक्र पारिदिएको छ । #dhan #paddy #dhankuta #dhanmachine #ricemillplant #ricemillmachine #agriculture #basmatirice #basmati_rice #basmatichawal ...
बंगुर मोटाउने बैकल्पिक चारो रातो कर्कला Bangur Motaune Baikalpik Charo Rato Karkala Ghuiya
มุมมอง 24021 วันที่ผ่านมา
बंगुर छिटो फस्ताउने तरिका How to grow Pig fast बंगुर मोटाउने बैकल्पिक चारो रातो कर्कला Bangur Motaune Baikalpik Charo Rato Karkala Ghuiya | | बंगुरको बैकल्पिक चारो रातो कर्कला Bangurko Baikalpik Charo Rato Karkala Ghuiya | रातो कर्कला बंगुरलाई चारोको रुपमा प्रयोग गरेमा बंगुर राम्ररी फस्ताउने गर्दछन् यसबाट लागत घट्नुका साथै बंगुर छिटो तयार पनि हुन्छ । #pig #bangur #pigfarmvideo
बिना खनजोत लसुन लगाउने तरिका How to use unsalted garlic Progress Report PART 3
มุมมอง 83721 วันที่ผ่านมา
बिना खनजोत लसुन लगाउने तरिका How to use unsalted garlic Progress Report PART 3 विना खनजोत लसुन लगाइएको आजको दिन सम्मको प्रगती यस भिडियोमा रहेको छ । विना खनजोत लसुन लगाएर पनि लसुन उत्पादन गर्न सकिन्छ भन्ने शिक्षा यस भिडियोबाट पाउनुहुनेछ । #agriculturelife #farming #agriculture #agrifarming #garlic #garlicfarm #lasun #nepali
कर्कला पातको स्वादिलो पोक्री तरकारी कसरी पकाउने karkala patko swadilo pokri tarkari kasari pakaune
มุมมอง 110หลายเดือนก่อน
karkalako pokri tarkari kasari pakaune कर्कलाको पोक्री तरकारी कसरी पकाउने Welcome to Gramin Life TH-cam Channel यस भिडियोबाट तपाईले कर्कलाको पातको परिकार पोक्रीको तरकारी कसरी पकाउने सिक्नुहुनेछ । यो तरकारी धेरै मिठो भएकोले एकचोटी पकाएर खानुहोला #kitten #food #tarkari #recipe #kitchenrecipes #kitchenreicpes #ghuiya #karkala #delicious #deliciousfood #deliciousrecipe #deliciousrecipes #deliciousf...
Catching a mouse with a net but...| जालले मुसा समात्दै |Rat Catching in home घरमा मूसा समात्दै तर...
มุมมอง 54หลายเดือนก่อน
Catching a mouse with a net but...| जालले मुसा समात्दै |Rat Catching in home घरमा मूसा समात्दै तर...
पटोसनी बनाउने थारु तरिका The Tharu way of Making Patosani
มุมมอง 35หลายเดือนก่อน
पटोसनी बनाउने थारु तरिका The Tharu way of Making Patosani
बेर्ना लिन जाँदा ४० बर्ष देखि नर्सरी गर्दै आउनुभएका ८५ बर्ष सम्मको संघर्ष देखियो |85Years old Farmer
มุมมอง 82หลายเดือนก่อน
बेर्ना लिन जाँदा ४० बर्ष देखि नर्सरी गर्दै आउनुभएका ८५ बर्ष सम्मको संघर्ष देखियो |85Years old Farmer
१० कठ्ठामा ३० कुन्टल धान फलेको किसानहरुको आंकलन | Shankar Hybrid Paddy MP 3030 | Hybride Dhan MP3030
มุมมอง 68หลายเดือนก่อน
१० कठ्ठामा ३० कुन्टल धान फलेको किसानहरुको आंकलन | Shankar Hybrid Paddy MP 3030 | Hybride Dhan MP3030
बिना खनजोत लसुन लगाउने तरिका How to use unsalted garlic Growth Progress Report PAR - 2
มุมมอง 4.1Kหลายเดือนก่อน
बिना खनजोत लसुन लगाउने तरिका How to use unsalted garlic Growth Progress Report PAR - 2
करेलाको सुकुटी वा चोक्टी Sukuti or Chokti of Bitter gourd
มุมมอง 178หลายเดือนก่อน
करेलाको सुकुटी वा चोक्टी Sukuti or Chokti of Bitter gourd
शंकर धान एम पि ३०३०|| Shankar Dhan MP 3030 || Shankar Paddy MP 3030
มุมมอง 27หลายเดือนก่อน
शंकर धान एम पि ३०३०|| Shankar Dhan MP 3030 || Shankar Paddy MP 3030
आलु लगाउने गाउँले तरिका The village way of planting potatoes
มุมมอง 925หลายเดือนก่อน
आलु लगाउने गाउँले तरिका The village way of planting potatoes
मिनि पावर टिलर ट्रेक्टर घरमै सर्भिस Mini Power Tiller Tractor Home Service
มุมมอง 73หลายเดือนก่อน
मिनि पावर टिलर ट्रेक्टर घरमै सर्भिस Mini Power Tiller Tractor Home Service
बिना खनजोत लसुन कसरी रोपने ?
มุมมอง 24Kหลายเดือนก่อน
बिना खनजोत लसुन कसरी रोपने ?
बंंगुर पालन सजिलो र सस्तो तरिका || An easy and cheap way to raise bangur || Grow Pig Easy Wary
มุมมอง 95หลายเดือนก่อน
बंंगुर पालन सजिलो र सस्तो तरिका || An easy and cheap way to raise bangur || Grow Pig Easy Wary
भट्ट अकुरित गर्ने सजिलो तरिका || Sprouted Bhatta Dal || बालुवामा भट्ट दाल ४ दिनमा अंकुरित विधि
มุมมอง 149หลายเดือนก่อน
भट्ट अकुरित गर्ने सजिलो तरिका || Sprouted Bhatta Dal || बालुवामा भट्ट दाल ४ दिनमा अंकुरित विधि
soursop planting || बहुगुणी बिरुवा भएकोले सबैले लगाउनै पर्ने
มุมมอง 400หลายเดือนก่อน
soursop planting || बहुगुणी बिरुवा भएकोले सबैले लगाउनै पर्ने

ความคิดเห็น

  • @durgashrestha-go3bx
    @durgashrestha-go3bx 13 วันที่ผ่านมา

    Sir ropeko katidinma umrncha

  • @durgashrestha-go3bx
    @durgashrestha-go3bx 13 วันที่ผ่านมา

    Sir katidinma umrncha hola

    • @GraminLife81
      @GraminLife81 13 วันที่ผ่านมา

      रोपेको १ हप्तामा उम्रिन्छ।

  • @VlNeEr
    @VlNeEr 13 วันที่ผ่านมา

    Wow ❤ Nice moment 😄

  • @shrawanchaudhary1940
    @shrawanchaudhary1940 14 วันที่ผ่านมา

    wow😮

  • @Silly_duckie
    @Silly_duckie 22 วันที่ผ่านมา

    Malcin tight bayou hola lasun la Garmin hola ki

  • @ShinyArjunSingh
    @ShinyArjunSingh 22 วันที่ผ่านมา

    Nice one,Subscribed. Please keep it comin...

  • @joyandlearnwithbc
    @joyandlearnwithbc 23 วันที่ผ่านมา

    ❤❤❤

  • @durgapyakurel2889
    @durgapyakurel2889 25 วันที่ผ่านมา

    Ramrox❤❤❤

  • @yojanachettri9426
    @yojanachettri9426 26 วันที่ผ่านมา

    हजुरले जस्तै मैले राेपिसके,आज ,अब पानी कहिले लाउनु पर्ला?

    • @GraminLife81
      @GraminLife81 26 วันที่ผ่านมา

      २०/२५ दिन कुर्नुस र जमिन कतिको ओसिलो छ समय समयमा हेर्नुहोला ओसिलो कम भयो भने लसुन कमजोर देखिन्छ अनि आफै थाहा पाउनुहुनेछ कि पानी र खादमल खोजिरहेछ ।

  • @kamalasubba1724
    @kamalasubba1724 26 วันที่ผ่านมา

    Good idea

  • @MirakLimbu-c9j
    @MirakLimbu-c9j 26 วันที่ผ่านมา

    🤗🤗🤗🤗🤗🤗

  • @kantishrestha6879
    @kantishrestha6879 28 วันที่ผ่านมา

    Complete video upload garnus na

    • @GraminLife81
      @GraminLife81 28 วันที่ผ่านมา

      धन्यवाद, अवश्य नै complete video upload गर्नेछु ।

  • @kantishrestha6879
    @kantishrestha6879 28 วันที่ผ่านมา

    When to water and do you remove the straw after sometime or not?

    • @GraminLife81
      @GraminLife81 28 วันที่ผ่านมา

      पराल निकाल्नु पर्दैन र लसुनको अवस्था हेरेर पानी दिनुपर्छ ।

  • @kantishrestha6879
    @kantishrestha6879 28 วันที่ผ่านมา

    Very good idea How many days it will take to harvest

    • @GraminLife81
      @GraminLife81 28 วันที่ผ่านมา

      अहिले रोपेमा चैत्र महिना भित्र harvest गरिन्छ ।

  • @yambahadur8334
    @yambahadur8334 29 วันที่ผ่านมา

    Kunai fataha le aago laidiyo vane tw lasun tw sidai pakxa holani hjr

    • @GraminLife81
      @GraminLife81 28 วันที่ผ่านมา

      कृषि कार्य आफैमा रिक्स हो त्यसैले रिक्स लिन डराउनु हुदैन धेरै क्षेत्रफल गर्न चाहनुहुन्छ भने बीमा गर्न सकिन्छ सरकारले कृषि बीमामा ८०% अनुदान दिन्छ ।

  • @harkarai8743
    @harkarai8743 หลายเดือนก่อน

    🎉Good

  • @shyammayasunuwar
    @shyammayasunuwar หลายเดือนก่อน

    🎉🎉🎉

  • @jamunakafle50
    @jamunakafle50 หลายเดือนก่อน

    Good 👍👍👍👍👍

  • @SabinapMagarSabinapMagar
    @SabinapMagarSabinapMagar หลายเดือนก่อน

    Mal kasri rakha ropni ho

    • @GraminLife81
      @GraminLife81 หลายเดือนก่อน

      रसायनिक मल हो भने रोपाइ भन्दा पहिले वा रोपी सकेपछि डि ए पी र पोटास मिसाएर छिट्नुहोला त्यसपछि छापो हाल्नुहोला

  • @arjunshrestha9067
    @arjunshrestha9067 หลายเดือนก่อน

    maile ahile samma yesto bidhi apanayeko xaina. Yestai garne bichar xa k ramro falxa ta? Chiso badhi vayeko thauma hunxa ki hunna hola? i want useful reply.

    • @GraminLife81
      @GraminLife81 หลายเดือนก่อน

      प्रश्न सोध्नु भएकोमा धन्यवाद । लसुन उत्पादन हुने जुनसुकै ठाउँमा यो विधि अपनाए हुन्छ तर पहिलो पटक भएकोले सबै लसुन यहि विधि नअपनाएर थोरै जमिनमा प्रयोग गर्नुहोला । हाम्रो यहाँ तराई क्षेत्रमा गाउँघरको नाली सुके पछि विशेष गरी थोरै जमिन भएकाहरुले खनजोत नगरी पानी सुकेको तर जमिन गिलो अवस्थामा रहेको सडकको नालीमा समेत लसुन लगाउँछन् र उत्पादन पनि धेरो राम्रो हुन्छ तर कहिलेकाहि बेमौसमी बर्षाले नालीमा पानी भरी क्षेति हुने गर्दछ । यो मैले गाउँघरमा देखेको अनुभव शेयर गरे । धन्यवाद।

    • @yambahadur8334
      @yambahadur8334 29 วันที่ผ่านมา

      Falxa hjr tar time2 pani halnu parxa awasek pare bichha ma moll pani halnu parxa hoi hjr

    • @GraminLife81
      @GraminLife81 29 วันที่ผ่านมา

      @@yambahadur8334 hjr

  • @MirakLimbu-c9j
    @MirakLimbu-c9j หลายเดือนก่อน

    वाउउउउउउ

  • @kalpanashahi7099
    @kalpanashahi7099 หลายเดือนก่อน

    Dhanko gajma ropnai hainara

    • @GraminLife81
      @GraminLife81 หลายเดือนก่อน

      धानको गाँजमा, छेउमा वा बिचमा जहाँ रोपे पनि हुन्छ रोप्दा खेरि लसुनको दुरी जहाँ तय हुन्छ त्यहाँ रोपे हुन्छ

  • @balbahadur1365
    @balbahadur1365 หลายเดือนก่อน

    कुन थाऊ बाट मगाउनु हुन्छ सर

    • @GraminLife81
      @GraminLife81 หลายเดือนก่อน

      जोशीपुर कैलालीबाट अडर गरेर मगाएको हो सर

  • @balbahadur1365
    @balbahadur1365 หลายเดือนก่อน

    कुन थाऊ हो सर हजुरको घर

    • @GraminLife81
      @GraminLife81 หลายเดือนก่อน

      बर्दगोरिया गाउँपालिका वडा नं. ६ बासकोटी कैलाली

  • @balbahadur1365
    @balbahadur1365 หลายเดือนก่อน

    कुन थाउमा हो सर

    • @GraminLife81
      @GraminLife81 หลายเดือนก่อน

      बर्दगोरिया गाउँपालिका ६ कैलालीमा हो हजूर ।

  • @RamjiPaudyal-u4m
    @RamjiPaudyal-u4m หลายเดือนก่อน

    dhan ko fed ma ropns parcha

    • @GraminLife81
      @GraminLife81 หลายเดือนก่อน

      आफूले चाहेको Distance मा राप्नुहोला चाहे फेदमा परोस वा फेदको छेउमा परोस वा बिचमा परोस फरक पर्दैन लसुनको दुरी चाहि धेरै नजिक नगर्नुहोला

  • @DurgaBahadurThapa-q6i
    @DurgaBahadurThapa-q6i หลายเดือนก่อน

    धानको गाँजमा रोप्ने हैन र ?

    • @GraminLife81
      @GraminLife81 หลายเดือนก่อน

      आफूले चाहेको Distance मा राप्नुहोला चाहे धानको गाँजमा परोस वा गाँजको छेउमा परोस वा बिचमा परोस फरक पर्दैन लसुनको दुरी चाहि धेरै नजिक नगर्नुहोला

  • @gyamdorjisherpa7771
    @gyamdorjisherpa7771 หลายเดือนก่อน

    Good idea,

    • @GraminLife81
      @GraminLife81 หลายเดือนก่อน

      Thanks 👍

  • @rumkumar2270
    @rumkumar2270 หลายเดือนก่อน

    Kun thauma ho yo vanu preyo sar

    • @GraminLife81
      @GraminLife81 หลายเดือนก่อน

      कैलाली जिल्ला बर्दगोरिया गा पा बासकोटी गाउँमा पर्यो हजूर

  • @premraj-vq5fu
    @premraj-vq5fu หลายเดือนก่อน

    Asto garera ni falx r yrr

    • @GraminLife81
      @GraminLife81 หลายเดือนก่อน

      हामी यसरी नै रोपछौं राम्रो फल्छ ।