![Butwal Intercessor Prayer Ministry](/img/default-banner.jpg)
- 15
- 10 347
Butwal Intercessor Prayer Ministry
เข้าร่วมเมื่อ 7 ธ.ค. 2023
วีดีโอ
Day-2 // Session-2 // BGC // @RohitThapa
มุมมอง 4Kหลายเดือนก่อน
Day-2 // Session-1 // BGC // Saurav Thapa // @VOICEOFTHEWORDBROADCAST
มุมมอง 531หลายเดือนก่อน
Day-1 // Session-4 // BGC // @RohitThapa
มุมมอง 1.6Kหลายเดือนก่อน
Day-1 // Session-3 // BGC // Ps. Bijay Joel Grg
มุมมอง 1.2Kหลายเดือนก่อน
Day-1 // Session-2 // BGC // #prophet @RohitThapa
มุมมอง 1.2Kหลายเดือนก่อน
Day-1 // Session-1 // Butwal Glory Conference #prophet @RohitThapa
มุมมอง 1.1Kหลายเดือนก่อน
तपाइँलाई प्रसंशा End time warriors camp Butwal
มุมมอง 395 หลายเดือนก่อน
के माथी छ तपाईंको घर बालुवा /चट्टान माथी ?
มุมมอง 135 หลายเดือนก่อน
kamjorle cover video
มุมมอง 145 หลายเดือนก่อน
jiban yo aaradhanale sajaaudai
มุมมอง 415 หลายเดือนก่อน
Tu sharbashaktiman hai /तु शर्बशक्तिमान है
มุมมอง 425 หลายเดือนก่อน
पुर्णरूपमा नयाँ हुनुपर्छ ।
มุมมอง 75 หลายเดือนก่อน
Amen hallelujah
तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए बेवकुफ’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ। तिम्रो भेटी त्यही वेदीकै सामुन्ने छोड। पहिले जाऊ अनि तिम्रो भाइसित मिलाप गर: अनि आएर आफ्नो भेटी चढाऊ। म तिमीलाई यो साँच्चै भन्छु, तिमीले एक-एक पैसा नतिरून्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ। तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुनेछ। अनि यदि तिमीहरूको दाहिने हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। किनकि तिमीहरूको सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिमीहरूको लागि असल हुन्छ। तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह-विच्छेद गर्छ, त्यसले उसलाई व्यभिचारिणी बनाउँछ, अनि जसले विवाह-विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ। न ता पृथ्वीको नाउँमा, किनकि यो उहाँको पाउदान हो: न ता यरूशलेमको नाउँमा, किनकि यो महान् राजाको शहर हो। खाली तिम्रो ‘हो’ चाहिँ ‘हो’ होस्, अनि ‘होइन’ चाहिँ ‘होइन’ नै होस्: यसभन्दा बढ्ताचाहिँ सबै दुष्टबाट आउँछ। तर म तिमीहरूलाई भन्दछु, दुष्ट मानिसको प्रतिरोध नगर। यदि कसैले तिमीहरूको दाहिने गालामा हिर्कायो भने, उसलाई अर्को गाला पनि थापिदेओ। यदि कसैले तिमीहरूलाई कर लगाएर एक किलोमिटर जाऔं भन्छ भने, ऊसित दुई किलोमिटर गइदेओ। तिमीहरूसँग माग्नेलाई देओ, अनि तिमीहरूसित ऋण माग्नेलाई नाइँ नभन। तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर अनि तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुभएको तिमीहरूका पिताका सन्तान बन्नेछौ। उहाँले दुष्ट र असल दुवैको निम्ति सूर्य उदाइदिनुहुन्छ, अनि धार्मिक र अधार्मिक दुवैको निम्ति पानी पठाउनुहुन्छ। अनि यदि तिमीहरू आफ्ना मानिसहरूलाई मात्र अभिवादन गर्छौ भने, तिमीहरूले अरूले भन्दा के बढी गर्दैछौ? त्यो त गैरयहूदीहरूले पनि गर्दैनन् र? तिमीहरूका स्वर्गीय पिता जस्तो सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी होओ। मत्ती 5:22, 24, 26, 28, 30, 32, 35, 37, 39, 41-42, 44-45, 47-48
२ कोरिन्थी ६:१४ १४. अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?

यसकारण स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना सेवकहरूबाट हिसाब लिने इच्छा गरे। उसले तिर्न नसकेको कारण त्यस मालिकले त्यो ऋण तिर्नको लागि त्यो मानिस, उसकी स्वास्नी अनि उसका बालबच्चाहरू र ऊसित भएका सबै थोक बेचियोस् भन्ने हुकुम दिए। “त्यस सेवकले तिनको अघि घुँडा टेकेर विन्ती गर्यो, ‘ममाथि धैर्य गर्नुहोस्, अनि म सबै तिर्नेछु।’ त्यस सेवकको मालिकले त्यसमाथि दया गरेर त्यो ऋण माफी गरिदिए र त्यसलाई जानदिए। “तर त्यो सेवकले गएर ऊसित काम गर्ने एउटा सेवकलाई भेट्टायो, जससित उसको एक सय चाँदीका सिक्का ऋण थियो। उसले त्यसलाई पक्रेर त्यसको घोक्रो अँठ्यायो अनि ‘मेरो ऋण तिरिहाल’ भनेर माग गर्यो। “ऊसित काम गर्ने त्यस सेवकले उसको अघि घुँडा टेकेर विन्ती गर्यो, ‘ममाथि धैर्य गर्नुहोस्, अनि म तिर्नेछु।’ तर जे घटना भएको थियो, त्यो अरू सेवकहरूले देखेपछि तिनीहरू अति दुःखित भए, अनि गएर जे भएको थियो, त्यो कुरा आफ्ना मालिकलाई भनिदिए। मत्ती 18:23, 25-29, 31
“म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ, अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ। “फेरि म तिमीहरूलाई साँचो भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुईजनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूको निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा गरिनेछ। किनकि जहाँ दुई वा तीन जना मेरो नाउँमा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।”” मत्ती 18:18-20

जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्क परे र सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” तिनीहरूतिर हेरेर येशूले भन्नुभयो, “मानिसहरूको लागि यो असम्भव छ; तर परमेश्वरको लागि त सबै कुरा सम्भव छन्।” पत्रुसले उहाँलाई जवाफ दिए, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौं; त्यसो भए हामीले के पाउनेछौ त?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, सबै कुरा नयाँ तुल्याइसकेपछि, जब मानिसका पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछन्, तिमीहरू पनि जसले उनलाई पछ्याएका छौ, इस्राएलका बाह्र कुलका न्याय गर्दै बाह्रओटा सिंहासनहरूमा बस्नेछौ। अनि जसले मेरो निम्ति घर वा दाजुभाइ अथवा दिदीबहिनीहरू अथवा बुबाआमा अथवा बालबच्चा वा जग्गाजमिन छोडेको छ, त्यसको सय गुणा र अनन्त जीवन पनि पाउनेछ। तर धेरै जो पहिला छन्, ती पछिल्ला हुनेछन्, अनि जो पछिल्ला छन्, ती पहिला हुनेछन्।” मत्ती 19:25-30
Wow nice voice 🎉🎉🎉🎉
Amen Amen haleyuha haleyuha pramprabu lhayi dhanevath mayma vhayiko hos Pastar bau lhayi Ashis may vhayiko hos Amen haleyuha 😊
🔥💒🔥💒🔥💒
Amen Amen haleyuha haleyuha
Kun thau ho butwal ma
👐
Amen ✝️ Haleluiyah thank you so much for the blessed tiching म धेरै आशिसित भए
Amen
❤❤❤❤❤अामेन ❤❤❤❤❤अामेन ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Praise the Lord
Amen praise the lord 🙏
Powerful message ❤️❤️Blessed
Yes Lord
शक्तिशाली बचनको निम्ति धन्यवाद आदरणीय दाजु
Yes amen hallleluha ❤️❤️
Powerful message 🙌 word of God
Amen praise the Lord thank you jesus
Amen Amen haleyuha haleyuha pramprabu lhayi dhanevath mayma mayma vhayiko hos
Amen praise the Lord ❤❤❤
Amen praise God ❤❤
Glory glory
Amen❤
Blessed to Worship Yahweh🙌