- 45
- 63 083
The Touch Creation
United States
เข้าร่วมเมื่อ 10 ต.ค. 2011
संगीत, साहित्य र प्राज्ञिक वहसको त्रिवेणी ||
A platform for Music, Literature, and Academic Discourse.
A platform for Music, Literature, and Academic Discourse.
कार्यक्रम समर्पण | Radio Nepal| Lyricist Dr. Rishi Bastakoti with Program Presenter Ram Abiral
रेडियो नेपालको केन्द्रिय प्रसारणबाट २०८१ श्रावण ११ गते प्रसारित कार्यक्रम "समर्पण" मा प्रस्तोता राम अविरलका साथ गीतकार डा ऋषि बस्ताकोटी।
सामग्री सौजन्य : राम अविरल
#radionepal; #समर्पण;
सामग्री सौजन्य : राम अविरल
#radionepal; #समर्पण;
มุมมอง: 282
วีดีโอ
साहित्यकार तथा समालोचक डा गीता त्रिपाठीसंग पर्यावरणीय साहित्य सम्बन्धी प्राज्ञिक विमर्श
มุมมอง 2404 หลายเดือนก่อน
साहित्यकार तथा समालोचक डा गीता त्रिपाठीसंग पर्यावरणीय साहित्य सम्बन्धी प्राज्ञिक विमर्श
लेखन मालामा साहित्यकार नीलम कार्की निहारिका-२ ( कविता सहित) । वन तथा वातावरण साहित्यिक समूह
มุมมอง 404 หลายเดือนก่อน
लेखन मालामा साहित्यकार नीलम कार्की निहारिका-२ ( कविता सहित) । वन तथा वातावरण साहित्यिक समूह
लेखन मालामा साहित्यकार नीलम कार्की निहारिका-१ । वन तथा वातावरण साहित्यिक समूह
มุมมอง 504 หลายเดือนก่อน
लेखन मालामा साहित्यकार नीलम कार्की निहारिका-१ । वन तथा वातावरण साहित्यिक समूह
BIRSIYAU KI //बिर्सियौ कि //New Nepali Song//Dil Masrangi Magar// Rajesh Thapa//Dr. Rishi Bastakoti
มุมมอง 2K5 หลายเดือนก่อน
The Touch Creation को प्रस्तुति पुराना प्रेमका कथा सम्झाउने सुमधुर गीत बिर्सियौ कि... ? Birsiyau ki? Audio Credits: Lyrics: Dr. Rishi Bastakoti Music: Rajesh Thapa Vocal: Dil Masrangi Magar Arrange/Mixing/Mastering: Raju Karki Recording:Suresh Rai Studio: Kings Video Credits: Edit/Color: Binod Bam Post Production: Sangrila Creation, Kathmandu
नेपाली कविताको रचना प्रक्रिया र बिम्बसौन्दर्य : सुन्दर कविता कसरी लेख्ने ?-प्रा ताराकान्त पाण्डेय
มุมมอง 948 หลายเดือนก่อน
नर्थ क्यारोलाइना नेपाली साहित्य समाजद्वारा गत सेप्टेम्बर २०२३ मा आयोजित कार्यक्रममा नर्थ क्यारोलाइनाका नेपाली कविताका समालोचना सहित नेपाली कविताको रचना प्रक्रिया र बिम्बसौन्दर्य सम्बन्धी प्राज्ञिक मन्तव्य र अन्तरक्रियामा आफ्ना विचार राख्नुहुँदै प्रा ताराकान्त पाण्डेय।
नेपाली कविताको रचना प्रक्रिया र बिम्बसौन्दर्य: नर्थ क्यारोलाइनाका नेपाली कविताका समालोचना सहित
มุมมอง 948 หลายเดือนก่อน
नेपाली कविताको रचना प्रक्रिया र बिम्बसौन्दर्य: नर्थ क्यारोलाइनाका नेपाली कविताका समालोचना सहित
EUTA PRASHNA एउटा प्रश्न //SWAROOP RAJ ACHARYA//DR RISHI BASTAKOTI//RAJESH THAPA
มุมมอง 13Kปีที่แล้ว
EUTA PRASHNA एउटा प्रश्न Lyrics: Dr. Rishi Bastakoti Vocal: Swaroop Raj Acharya Music: Rajesh Thapa Arrange: Niroj Lama Mix/Master: Kishor Thapa Studio: A-One Musician Cinematography: Mukesh Humagain Edit/Color: Binod Bom Direction: Puja Thakuri #nepalimodernsong #spiritualsong #swarooprajacharya #rishibastakoti #Nepalisong #sentimentalsong Unauthorized downloading and uploading on any streamin...
क्वारेन्टाइन आँसुले लेखिएको यथार्थवादी उपन्यास हो। उपन्यासको सामाजिक लैंगिक पक्षमाथि डा रेनुका सोलु
มุมมอง 172 ปีที่แล้ว
क्वारेन्टाइन आँसुले लेखिएको यथार्थवादी उपन्यास हो। उपन्यासको सामाजिक लैंगिक पक्षमाथि डा रेनुका सोलु
समिक्षक महेश पौडेलका दृष्टिमा पदम विश्वकर्माको उपन्यास "क्वारेन्टाइन"
มุมมอง 162 ปีที่แล้ว
समिक्षक महेश पौडेलका दृष्टिमा पदम विश्वकर्माको उपन्यास "क्वारेन्टाइन"
पदम विश्वकर्माको 'क्वारेन्टाइन 'उपन्यासमाथि एक सिंहावलोकन: मोहन सिटौला
มุมมอง 502 ปีที่แล้ว
पदम विश्वकर्माको 'क्वारेन्टाइन 'उपन्यासमाथि एक सिंहावलोकन: मोहन सिटौला
क्वारेन्टाइन कोरोनाको आख्यानिकरण गरिएको पठनीय उपन्यास हो। : राजकुमार बानिया
มุมมอง 232 ปีที่แล้ว
क्वारेन्टाइन कोरोनाको आख्यानिकरण गरिएको पठनीय उपन्यास हो। : राजकुमार बानिया
सुन्दा मात्र हैन, शिव पलाँसका गीत पढ्दा नै गीत जस्ता छन् ।: डा ऋषि बस्ताकोटी
มุมมอง 1082 ปีที่แล้ว
सुन्दा मात्र हैन, शिव पलाँसका गीत पढ्दा नै गीत जस्ता छन् ।: डा ऋषि बस्ताकोटी
वरिष्ठ गीतकार डा कृष्णहरि बरालका आँखामा "माया गर्नुको अर्थ"
มุมมอง 622 ปีที่แล้ว
वरिष्ठ गीतकार डा कृष्णहरि बरालका आँखामा "माया गर्नुको अर्थ"
दोभान कृतिभित्रका तीर्थ अधिकारीका मुक्तकमाथि समिक्षात्मक टिप्पणी गर्दै राजेन्द्र अर्याल
มุมมอง 652 ปีที่แล้ว
दोभान कृतिभित्रका तीर्थ अधिकारीका मुक्तकमाथि समिक्षात्मक टिप्पणी गर्दै राजेन्द्र अर्याल
दोभान कृतिभित्रका तीर्थ अधिकारीका मुक्तकमाथि समिक्षात्मक टिप्पणी गर्दै डा ऋषि बस्ताकोटी
มุมมอง 662 ปีที่แล้ว
दोभान कृतिभित्रका तीर्थ अधिकारीका मुक्तकमाथि समिक्षात्मक टिप्पणी गर्दै डा ऋषि बस्ताकोटी
मुक्तकमणि तीर्थ राज अधिकारी: अनेसास शव्द सारथिद्वारा आयोजित "दोभान" लोकार्पण कार्यक्रम
มุมมอง 332 ปีที่แล้ว
मुक्तकमणि तीर्थ राज अधिकारी: अनेसास शव्द सारथिद्वारा आयोजित "दोभान" लोकार्पण कार्यक्रम
बा मेरा बा// BA MERA BA // CD Vijaya Adhikari // Dr. Rishi Bastakoti // Khem Bishwakarma
มุมมอง 7K3 ปีที่แล้ว
बा मेरा बा// BA MERA BA // CD Vijaya Adhikari // Dr. Rishi Bastakoti // Khem Bishwakarma
Environmental Literature Discourse// पर्यावरणिय साहित्य विमर्श // Avaya Shrestha
มุมมอง 263 ปีที่แล้ว
Environmental Literature Discourse// पर्यावरणिय साहित्य विमर्श // Avaya Shrestha
Environmental Literature Discourse// पर्यावरणिय साहित्य विमर्श // Dr. Roshan Sherchan
มุมมอง 1113 ปีที่แล้ว
Environmental Literature Discourse// पर्यावरणिय साहित्य विमर्श // Dr. Roshan Sherchan
Environmental Literature Discourse// पर्यावरणिय साहित्य विमर्श // Neelam Karki Niharika
มุมมอง 573 ปีที่แล้ว
Environmental Literature Discourse// पर्यावरणिय साहित्य विमर्श // Neelam Karki Niharika
Environmental Literature Discourse// पर्यावरणिय साहित्य विमर्श // Bijaya (Bryan) Hitan
มุมมอง 843 ปีที่แล้ว
Environmental Literature Discourse// पर्यावरणिय साहित्य विमर्श // Bijaya (Bryan) Hitan
Discourse on Disaster, Climate Change and Natural Resources Management in Nepal// Rajendra Khanal
มุมมอง 793 ปีที่แล้ว
Discourse on Disaster, Climate Change and Natural Resources Management in Nepal// Rajendra Khanal
Discourse on Disaster, Climate Change & NRM in Nepal// Dr. Narayan Dhital //HICOG Webinar Series #2
มุมมอง 473 ปีที่แล้ว
Discourse on Disaster, Climate Change & NRM in Nepal// Dr. Narayan Dhital //HICOG Webinar Series #2
Adapting to uncertainty and building resiliences // Dr. Dharam Upreti // HICOG Webinar Series #2
มุมมอง 423 ปีที่แล้ว
Adapting to uncertainty and building resiliences // Dr. Dharam Upreti // HICOG Webinar Series #2
Experiences from Recent Flooding in Nepal // Dr.Govinda Basnet // HICOG Webinar Series #2
มุมมอง 483 ปีที่แล้ว
Experiences from Recent Flooding in Nepal // Dr.Govinda Basnet // HICOG Webinar Series #2
Landslides in Nepal: Features and Mitigation // Dr.Subodh Dhakal // HICOG Webinar Series #2
มุมมอง 2603 ปีที่แล้ว
Landslides in Nepal: Features and Mitigation // Dr.Subodh Dhakal // HICOG Webinar Series #2
TIMRO DUKHA, MERO DUKHA I तिम्रो दुख, मेरो दुख I सत्यराज आचार्य & आकांक्षा बस्याल (गजल स्पर्श )
มุมมอง 5533 ปีที่แล้ว
TIMRO DUKHA, MERO DUKHA I तिम्रो दुख, मेरो दु I सत्यराज आचार्य & आकांक्षा बस्याल (गजल स्पर्श )
THIYAU TIMI DIL MA II थियौ तिमी दिलमा II Raj Sigdel II Dr. Rishi Bastakoti II Rajesh Thapa
มุมมอง 10K3 ปีที่แล้ว
THIYAU TIMI DIL MA II थियौ तिमी दिलमा II Raj Sigdel II Dr. Rishi Bastakoti II Rajesh Thapa
महत्वपूर्ण चिन्तन, अनुभव, सिर्जना र अनुभूतिको जानकारी।
'उत्पत्ति २:७ - तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए। ⓗ'
अत्यन्त सुमधुर गजल । गजलका सबै पक्षहरु सबल छन् ।
खरेलथोकमा एक गाग्री पानी ल्याउन दुई घन्टा लाग्ने थियो म जाँदा।
सर्जकलाई आफ्नो कमजोरी र सबलताबारे सचेत गराउने कति राम्रो कार्यक्रम । ताराकान्त सरलाई हार्दिक नमन ।
Thank you, Daju. Tara Kant Pandey sir was a great intellectual. We missed him badly.
@@rishibastakoti8748 उहाँप्रति हार्दिक श्रद्धाञ्जली!
मनोहर !
Thank you Enepalese for promotional support: www.enepalese.com/2024/04/422920.html?fbclid=IwZXh0bgNhZW0CMTAAAR2n4D7goKcBV1gG9AE-ZV21T8Zhz8UZiKq9A-4pBZhs6IVgKixfofkn9jw_aem_AeNpnlT9u5fgv_wzzS9lC7x1nTfBSA6apZ0ez1Hk5Yd6KDxKbJQY9QF0wjpLVoEwf8CO5k4T4tN66FRclANVc0dP
thank you Nepalese Diaspora for media support: www.nepalesediaspora.com/archives/20473?fbclid=IwZXh0bgNhZW0CMTAAAR2kPx_PurmCMGNiYnkIs5_bO1zynx7i23DcsWTdll3LqSt7ZiaFpuXhB_4_aem_AeN1Maz6ceGgwruvCgnEiphXu-vccidiJi_yZkdNNjE4XTJh9PtgXlmYf-0yaS8xmNsj6-uXWrBAnIgDJQszc2n2
Nice Song....
Wonderful lyrics! Congratulations Dr Bastakoti.
Prem garni haru laie ramro upahar❤
Very nice
❤❤❤
This song has amazing lyrics with powerful and melodious rhythm. 🥁 🎼
Thank you, Dipak Jee.This means a lot for our team.
Awesome song sir
Aaha sir❤nice song
Thank you, Puja jee for your continious support.
गहन भावको सुन्दर गीत।
धेरै राम्रो सिर्जना । उत्प्रेरक प्रस्तुति ।
यो गीत सुन्दा म बालाई सम्झेर भावुक बन्छु । अति नै मन छुने शब्द, सुमधुर स्वरसङ्गीत ! धेरै शुभकामना टिम !
Nice songs❤❤❤
Wow❤❤
गज्जवको सृजना👏। सुगम संगीत यति कर्णप्रिय हुन्छ तर भ्युज एकदमै न्युन हुन्छ किन होला खोई ?
सबै पक्षहरु सबल छन् । गीत सुमधुर सुन्दर बनेको छ । धेरै शुभकामना !
यो गीतको लागि गायक perfect swaroop raj ❤️❤️❤️❣️❣️
Beautiful song❤❤❤
मीठो छ ।
उत्कृष्ट छ सबै हिसाबले । बिहान देखी खुब सुनेँ, सोचेँ: के हो त सार्थक जीवन? टिचर ले जाचँ पछी विद्यार्थीलाई उत्तर दिए जस्तै सार्थक जीवनको परिभाषा सहित अर्को भाग पनि चाहियो।
आहा! 💗
म धेरै नपढेता पनि सचा मनले बुझन खोजदछु येदि सचचा मनले अनपढले पनि बुझन खोजयो या सुनन खोजयो भने बुजछन कयार...😄🙏❤हीही...जसरी मैले बुझे...🙏
Dr. Bastakoti ko yo lyrics mannai parcha superb...well writings hajur🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
Thank you so much
Whole team lai hriday dekhi Naman atti mitho lyrics, Voice ani sangeet auff...🙏🙏❤❤❤❤❤❤
Well written song flavored with melodious music. I really admired listening it . Congratulation Rishi ji and the team. “एउटा प्रश्न” is inspiring video and seems to carry deep meaning about meaningful life, attaining achievements could be answer but in questions, and still in mystery towards infinity.
Thank you so much for for your kind words, support and encouragement. This means a lot for us.
Atti marmik geet..Uttam geet..jati sune Pani jhan jhan sunu lagne.. sabda, swar, arrange.. complete song. Congratulations entire team lai.
Thank you so much for for your kind words, support and encouragement. This means a lot for us.
समाचारको लागि हार्दिक आभार www.nepalesediaspora.com/archives/18697?fbclid=IwAR3JM_oQXpQxyVkLWFi0T8uqrsTZBk6P8f_94T3QzIdDXXLDUgzgSagpMdA
समाचारको लागि हार्दिक आभार www.enepalese.com/2023/04/386395.html?fbclid=IwAR1K8J1ryZTUUakXIE0oxZoG-4fXP0OM17Av-uGonzQiC75e6kVig7DHSX8
समाचारको लागि हार्दिक आभार www.nepalviews.com/2023/04/29/155396/?fbclid=IwAR0hKPAfq3as9uHbSqeTfcTU2wom242ik_Hi3LpfhoCZxnq7zvRMcrErwLE
समाचारको लागि हार्दिक आभार www.onlinekhabar.com/2023/04/1299343?fbclid=IwAR1K8J1ryZTUUakXIE0oxZoG-4fXP0OM17Av-uGonzQiC75e6kVig7DHSX8
ओजस्वी शब्द र स्वरसङ्ग सहकार्य गर्न पाएकोमा आफूलाई भाग्यशाली ठानेको छु। 🙏🙏
संगीत पनी सारै मिठो छ भाइ good combination of all 👏👏❤️🥰
रमितामै रमाई भुल्दा….. मैले त २-३ दिन पछि पो सुन्न पाएँ त यति सुन्दर सृजना। ऋषि स्वरूप लगाएत समग्र टोलीलाई बधाई एवं शुभकामना! ❤
धेरै पछि मिठो गित सुन्न पाइयो । ❤️
Thank you, so much
प्रकाश सपुत को सकम्बरीले करोडौ दर्शक माझ उठाएका प्रश्नहरुले उत्तर नपाउँदै Rishi Bastakoti को सृजनाले मुटुमै छोयो। बाध्य बनायो आफैलाई एउटा प्रश्न सोध्न के हो सार्थक जीवन भन्नु ?
हार्दिक आभार !
❤❤❤ दिन, महिना र बर्ष गन्नु यही होर सार्थक जिन्दगी भन्नु ?
हार्दिक आभार !
सुमधुर संगीत, मिठा शब्द। बधाई छ!
हार्दिक आभार !
सुगम संगीत त्यो हो जसमा धेरैले आफुलाई त्यहाँ भेट्छन I यो सिर्जनामा त मैले आफ्नै मन लाई सुने, तेसैले यो साक्षी (Witness) गीत/रचना हो I धन्यवाद ॠषि, स्वरूप अनी राजेश जि यो उपहार का लागि
हार्दिक आभार !
Wou nice composition rajesh sir
प्रश्नै प्रश्नका चाङ्गहरु माथी बाचिरहेको जिन्दगीमाथी अर्को गम्भिर प्रश्न थपिदिनु भयो गीताकार डा. बस्तकोटीले । गीत निक्कै कर्णप्रिय र मनोस्पर्शी बनेको छ । राजेश सरको संगीतले शव्दहरुलाई फुल्न मद्दत गरेको छ । श्वरुप सरको आवाजले कानका जालीहरुलाई थेरापी गरे जस्तो आनन्द दिएको छ । एरेन्ज अनि बध्ययन्त्रहरुको मिसावट उत्तिकै मिठासयुक्त छन । विशेषत: बासुरीको धुनले निक्कै ध्यानमग्न बनायो । बधाइ सबैलाई ।
हार्दिक आभार!
अत्यन्त मिठो सिर्जना...शब्द संगीत र गायनको humble collection...Congratulations to entire team!!!
हार्दिक आभार !
Best wishes Sworoop daju and team🎉🎉🎉🥰🥰🥰Always best..
हार्दिक आभार
खुसी लागेको छ एउटा उत्कृष्ट गीत को सृजना भएको छ, यो गीतमा बनेको म्यूजीक भिडीयो पनी धेरै राम्रो लाग्यो। गीत, संगीत, गायन जस्तो गहन कुरा मनोरन्जनको लागी मात्र भन्दा पनी यसले जिनवनका सबै पक्षहरुलाई समेट्न सक्यो भने अझै राम्रो हुन्छ भन्ने मेरो धारणा हो। सब्द, संगीत र स्वर सबै के अती मिठो संगम छ यो गीतमा, सारै मन पर्यो, सम्पूर्ण टिममा हार्दिक बधाई छ यो उत्कृष्ट सृजनाको लागी 💐🎊
हार्दिक आभार
❤️❤️❤️