- 87
- 9 030
Dabali Khabar
Nepal
เข้าร่วมเมื่อ 27 ม.ค. 2018
कविता: उल्कापिण्डहरूको आयु रेखा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रममा कविता प्रस्तुत गर्दै विदुर नगरपालिका १ नम्बर वडाका पूर्व सदस्य रुपा थापा
उल्कापिण्डहरूको आयु रेखा?
सोच्ने गर्छु ति आत्माहरूलाई
एउटा मानिस भएर
प्रकृतिको काखमा
अन्तिम पल्ट निदाउनु भन्दा अगाडि
कति पल्ट रेटिन्छन् होलान् अचानोमा राखेर
एउटा स्त्री बनाउनको लागि ।
त्यति सजिलै कहाँ तयार हुन्छन र स्त्रीहरू
एउटा तातो कराहीमा
ताती रहेको संस्कारको तेलमा
तिनीहरूलाई तार्नु छ
अरिङ्गालका गोलाहरूलाई
उनीहरूका शरीरमा खन्याउनु छ
मेसिनमा राखेर
सपना देख्ने ति आँखाहरूलाई झिक्नु छ
गन्तव्यको पहिचान गर्न सक्ने
ति पाउहरुलाई काट्नु छ
र सोच्न सक्ने गिदीलाई झिक्नु छ ।
यसरी एउटा आत्माको
सम्पूर्ण पार्टपुर्जालाई बदलेर
तयार पार्नुछ यो धर्तीमा
स्त्री नामका रोबोटहरू र
आज्ञाकारी बन्ने बटम थिच्न
तयार पारिएका ति यन्त्रमानवको
प्रयोगशालामा कुनै वैज्ञानिकहरूले
जब भुलबस् थिचिदिन्छिन् विद्रोहको बटम
र ति अस्तित्वहरूले
आफूलाई खोज्न थाल्छन्
त्यसपछि आज्ञाकारी रोबोटको खोजीमा
निस्किएकाहरुको मस्तिष्कमा
पड्किएझैँ कुनै खतरनाक क्षेप्यास्त्र
कठघरामा उभ्याएर
बयान लिन्छन् स्त्रीको पाठेघरको ।
कुनै स्वास्नीमान्छेको पाठेघरमा
मर्यादा नाप्ने मेसिन सहित
दुरबिन लगाएर
न्यायालयमा जवाफ माँगिरहेकाहरू
के यति भनिदिनु सक्नु हुन्छ
जिन्दगीको अन्तिम गीत गाउनु भन्दा अगाडि
या भनौँ
अन्तिम भारी बिसाउनु भन्दा अगाडि
एउटा नारी देहको रूपमा तयार पारिएका
ती आत्माहरूलाई कति पल्ट मारिन्छन् ?
ओ महाशय
खोतल्नु छ मलाई इतिहासको भग्नावशेष
र उभ्याएर वर्तमानको कठघरामा
हजारौं स्त्रीहरूका चित्कारहरुसँगै
जलाइएका ति चिताहरुलाई सोध्नु छ
के उनीहरूका देह एक पटक मात्र जले?
झुसिल्किरो बाट पुतली बनेर उडिरहेका
ति अस्तित्वहरूको पखेटामा
नढाँटी कन भन्नुहोस् त
कति पटक डढेलो लगाउनु भयो हजुरले ?
के तपाईँहरूलाई अझै पनि लाग्छ
यो ब्रह्माण्डमा घुमिरहेका
स्त्री नामका ती उल्कापिण्डहरूको आत्मा
के यो धर्तीमा एक पटक मात्र विलय हुन्छन?
भन्नुहोस् त
ति उल्कापिण्डहरूकाे आयु रेखालाई
आखिर कसले निर्धारण गरिदिन्छ?
उल्कापिण्डहरूको आयु रेखा?
सोच्ने गर्छु ति आत्माहरूलाई
एउटा मानिस भएर
प्रकृतिको काखमा
अन्तिम पल्ट निदाउनु भन्दा अगाडि
कति पल्ट रेटिन्छन् होलान् अचानोमा राखेर
एउटा स्त्री बनाउनको लागि ।
त्यति सजिलै कहाँ तयार हुन्छन र स्त्रीहरू
एउटा तातो कराहीमा
ताती रहेको संस्कारको तेलमा
तिनीहरूलाई तार्नु छ
अरिङ्गालका गोलाहरूलाई
उनीहरूका शरीरमा खन्याउनु छ
मेसिनमा राखेर
सपना देख्ने ति आँखाहरूलाई झिक्नु छ
गन्तव्यको पहिचान गर्न सक्ने
ति पाउहरुलाई काट्नु छ
र सोच्न सक्ने गिदीलाई झिक्नु छ ।
यसरी एउटा आत्माको
सम्पूर्ण पार्टपुर्जालाई बदलेर
तयार पार्नुछ यो धर्तीमा
स्त्री नामका रोबोटहरू र
आज्ञाकारी बन्ने बटम थिच्न
तयार पारिएका ति यन्त्रमानवको
प्रयोगशालामा कुनै वैज्ञानिकहरूले
जब भुलबस् थिचिदिन्छिन् विद्रोहको बटम
र ति अस्तित्वहरूले
आफूलाई खोज्न थाल्छन्
त्यसपछि आज्ञाकारी रोबोटको खोजीमा
निस्किएकाहरुको मस्तिष्कमा
पड्किएझैँ कुनै खतरनाक क्षेप्यास्त्र
कठघरामा उभ्याएर
बयान लिन्छन् स्त्रीको पाठेघरको ।
कुनै स्वास्नीमान्छेको पाठेघरमा
मर्यादा नाप्ने मेसिन सहित
दुरबिन लगाएर
न्यायालयमा जवाफ माँगिरहेकाहरू
के यति भनिदिनु सक्नु हुन्छ
जिन्दगीको अन्तिम गीत गाउनु भन्दा अगाडि
या भनौँ
अन्तिम भारी बिसाउनु भन्दा अगाडि
एउटा नारी देहको रूपमा तयार पारिएका
ती आत्माहरूलाई कति पल्ट मारिन्छन् ?
ओ महाशय
खोतल्नु छ मलाई इतिहासको भग्नावशेष
र उभ्याएर वर्तमानको कठघरामा
हजारौं स्त्रीहरूका चित्कारहरुसँगै
जलाइएका ति चिताहरुलाई सोध्नु छ
के उनीहरूका देह एक पटक मात्र जले?
झुसिल्किरो बाट पुतली बनेर उडिरहेका
ति अस्तित्वहरूको पखेटामा
नढाँटी कन भन्नुहोस् त
कति पटक डढेलो लगाउनु भयो हजुरले ?
के तपाईँहरूलाई अझै पनि लाग्छ
यो ब्रह्माण्डमा घुमिरहेका
स्त्री नामका ती उल्कापिण्डहरूको आत्मा
के यो धर्तीमा एक पटक मात्र विलय हुन्छन?
भन्नुहोस् त
ति उल्कापिण्डहरूकाे आयु रेखालाई
आखिर कसले निर्धारण गरिदिन्छ?
มุมมอง: 92
วีดีโอ
एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रबन्धक सचिन्द्र ढुंगाना
มุมมอง 3หลายเดือนก่อน
एनआइएमबि एस क्यापिटल लिमिटेडले नुवाकोटमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेको छ ।
रास्वपाका पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा ध्यानाकर्षण पत्र
มุมมอง 13หลายเดือนก่อน
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलको टोलिले आज मङ्गलबार जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमु जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
जग्गा वर्गिकरण गरेर विर्ता जग्गा व्यवस्थापन गर्नु: बद्री मैनाली
มุมมอง 21หลายเดือนก่อน
"जग्गा वर्गिकरण गरेर विर्ता जग्गा व्यवस्थापन गर्नु" - बद्री मैनाली अध्यक्ष, नेकपा एमाले
बलराम अधिकारी | मन्त्री | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
มุมมอง 37หลายเดือนก่อน
"स्थानीय, प्रदेश र सङ्घीयमा दर्ता भएका सहकारीलाई सोहिअनुसारले नियमन गर्ने हो" -बलराम अधिकारी मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
त्रिशूलीमा नवरात्री भजन - माेहनी नखः (दसैँ)
มุมมอง 59หลายเดือนก่อน
माेहनी नखः (दसैँ)को अवसरमा विदुर नगरपालिकाको त्रिशूलीमा नवरात्री भजन नेवार समुदायको मौलिक पर्व मोहनी नखः वर्षभरि मनाइने थुप्रै चाडपर्वमा मध्ये एक हो । कला र संस्कृतिका धनी नेवार समुदायले कौलाथ्व प्रतिपदादेखि आफ्नो मौलिक चाड मोहनी नखः यसरी विशेष उल्लासका साथ मनाउँछ । विशेष मन्त्रोच्चारणका साथ घरघरमा नला स्वाँ (जमरा) रोपिएपछि विधिवत् रुपमा मोहनी शुरु हुन्छ । यसलाई नेपाल भाषामा नःला स्वनेगु (जमरा ...
घाँटीमा हड्डी अड़केमा घरेलु उपचार के गर्ने ?
มุมมอง 51หลายเดือนก่อน
त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामा #choking #heimlich #maneuver
रिलायन्स ग्रुप जिहो स्कुटरका महाप्रबन्धक उज्वल जोशी
มุมมอง 9หลายเดือนก่อน
रिलायन्स ग्रुप जिहो स्कुटरका महाप्रबन्धक उज्वल जोशी #ZEEHOAE6 #ZEEHO #zeehoae8 #ZeehoNepal
कृत्रिम घटना अभ्यासको आकस्मिक उपचार कार्य प्रदर्शन
มุมมอง 92 หลายเดือนก่อน
त्रिशूली अस्पतालले कृत्रिम घटना अभ्यासको आकस्मिक उपचार कार्य प्रदर्शन गरेको छ । जिल्लामा रहेका सुरक्षा निकाय, विद्यार्थी, स्वास्थ्यकर्मी तथा पत्रकारको सहभागितामा सडक दुर्घटना हुँदा गरिने उद्दार कार्य र तीव्र उपचार विधि लगायतका विषयमा अस्पतालले विपत् व्यवस्थापनको लागि प्रतिकार्य अभ्यासको प्रदर्शन गरेको थियो । #trishulihospital #healthnepal #healthnuwakot #emergency #ambulance #busaccidentnews
Gopal Yonjan - Baneko Chha Paharale "बनेको छ पहराले" || Nepali All time Hit Songs । Cover Song
มุมมอง 182 หลายเดือนก่อน
Music Nepal Presents "BANEKO CHHA PAHARALE" By Gopal Yonjan Only On Music Nepal Official TH-cam Channel. Right for this video is provided by Music Nepal Pvt.Ltd. Nepali Song - Baneko Chha Paharale ➤ Singer/Lyrics/Music - Gopal Yonjan #Musicnepal #banekochhapaharale #gopalyonjan
नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापा
มุมมอง 232 หลายเดือนก่อน
नेपाली कांग्रेस नुवाकोटको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा
มุมมอง 142 หลายเดือนก่อน
नेपाली कांग्रेस नुवाकोटको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा
त्रिशूली अस्पतालका अस्पताल निर्देशक डा. राजेन्द्र लामा
มุมมอง 82 หลายเดือนก่อน
त्रिशूली अस्पतालका अस्पताल निर्देशक डा. राजेन्द्र लामा
करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख लक्ष्मी खड्का
มุมมอง 172 หลายเดือนก่อน
करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमु लक्ष्मी खड्का
नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ
มุมมอง 42 หลายเดือนก่อน
नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ
करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख लक्ष्मी खड्का
มุมมอง 252 หลายเดือนก่อน
करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमु लक्ष्मी खड्का
डा. राजेन्द्र लामा, अस्पताल निर्देशक, त्रिशूली अस्पताल
มุมมอง 272 หลายเดือนก่อน
डा. राजेन्द्र लामा, अस्पताल निर्देशक, त्रिशूली अस्पताल
नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ
มุมมอง 72 หลายเดือนก่อน
नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ
नुवाकोट निर्माण सामग्री व्यवसायका अध्यक्ष नवीनकृष्ण राजभण्डारी
มุมมอง 22 หลายเดือนก่อน
नुवाकोट निर्माण सामग्री व्यवसायका अध्यक्ष नवीनकृष्ण राजभण्डारी
तेरो जगिर जालभनेर यस्ताे गरेकाेहाेला
सचेत नागरिकहरु जाग्नुनै पर्छ जयहोस।
😮
❤❤❤❤❤
एनआरडी इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस नुवाकोट २०२४’ को ताज एन्जिला तामाङले पहिरेकी छिन् । शुक्रबार साँझ सम्पन्न फिनेलेबाट अन्तिम छ जना प्रतिस्पर्धीलाई पछि पार्दै एन्जिलाले ताज पहिरेकी हुन् । एन्जिलाले प्रतियोगितामा ‘मिस ट्यालेन्ट’, ‘मिस पपुलारिटी’ र ‘भ्युअर च्वाइस’को उपाधी समेत प्राप्त गरेकी छिन्। प्रतियोगितामा मनिका मोक्तान दोस्रो, दीक्षा लामा तृतीय र देविका डङ्गोल चौथो भएकी छिन् । यस्तै, मिसेस नुवाकोटको उपाधी कुसुम लामाले जितेकी छिन् । उपविजेता रश्मि तामाङ भएकी छिन् । मिस इन्डिजिनियस नेपाल २०२१ का विजेता तथा एनआरडीका अध्यक्ष नम्रता लामाले विजेता एन्जिला र लाई ताज पहिर्याएका थिए । www.dabalikhabar.com/2024/09/27211/
Good job 👍 Chairman Govinda sir
Wow ❤
Great
Igp
GOAL Nuwakot #bcycnepal
पञ्चायत कालदेखि देरा लुट्नेत तिमी डॉकाहरू नै हौ ।