Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
  • 1 604
  • 3 456 343
दुख्ख मुक्तिको उपाए त्यो चेतना त्यो परमतत्व प्रकाश दिवस #viralvideo #shortvideo #short
दुख्ख मुक्तिको उपाए त्यो चेतना त्यो परमतत्व प्रकाश दिवस #viralvideo #shortvideo #short
यो श्रब्यदृश्य सामग्री जीवनविज्ञानसंग सम्बन्धित छ । यी सामग्रीहरु सबै मनुष्यको लागि उपयोगी भएकोले सबैले प्रयोग तथा उपयोग गर्नुहोला । Share, Support & Subscribe www.youtube.com/@Jeevan-Satsang-basudevpkr
SUBSCRIBE: @Jeevan-Satsang-basudevpkr For More Videos:
#jeevanSatsang #jeevanvigyan #lpbhanusharma #rameshnepal #meditation #spirituality #yogpranayamadhyan
जीवन विकास विशेषज्ञहरू:-
रमेश नेपाल (Ramesh Nepal) , एल पि भानु शर्मा (LP Bhanu Sharma )
मनुष्यभित्र आन्तरिक दिव्यतारूपी सद्गुण र क्षमता एवं कार्यकुशलतारूपी आचरणको अथाह सम्भावना लुकेको हुन्छ । यी सम्भावनाहरूलाई सक्रिय नगरी जीवनमा गहिरो सुख, शान्ति एवं समृद्धि फलित हुन सक्दैन । प्रत्येक व्यक्तिभित्र बीज रूपमा रहेका सद्गुण एवं क्षमताहरूलाई उजागर गरी सुख, शान्ति एवं समृद्धिले भरिएको नवयुग निर्माण गर्नु नै जीवन विज्ञानको मूल ध्येय हो । यसले अध्यात्म, योग, ध्यान सहित नेपालको मौलिक सनातन संस्कृति र आधुनिक मनोविज्ञानबाट विकसित सूत्रहरूमा आधारित रहेर विभिन्न प्रयोगात्मक तालिमको माध्यमले व्यक्तिको अन्तर्निहित क्षमता एवं दिव्यतालाई विकसित गर्न मदद गर्दछ । यसका साथै विश्वका विभिन्न देशमा फैलिएर रहेका दुई हजार पाच सय भन्दा बढी कल्याणमित्र प्रशिक्षकहरूले भौतिक र अनलाइन गरी दुई सय भन्दा बढी प्रयोगशालाको माध्यमबाट दैनिक योग-ध्यानका कक्षाहरू सञ्चालन गरिरहेका छन् ।
जीवन विज्ञान एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो जहाँ अध्यात्मका गहिरा सत्य एवं सूत्रहरुलाई विभिन्न साधना एवं जीवन व्यवस्थापन कार्यक्रमद्वारा सरल एवं सहज ढङ्गबाट जीवनमा उतार्न सिकाइन्छ । मनुष्यमित्र बीजरूपमा रहेको भागवत तत्व र पूर्ण कुशलताले भरिएको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु जीवन विज्ञानको मूल उद्देश्य हो । जीवन विज्ञानका कार्यक्रमहरु व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो जीवनलाई आनन्दित बनाउँदै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्छन् ।
उद्देश्य:
• प्रत्येक व्यक्तिभित्र बिज रुपमा रहेको आत्मविश्वास, स्वास्थ्य, नेतृत्व, समृद्धि र सफलताको सम्भावनालाई साकार पार्न अभिप्रेरित गर्नु ।
• मानवलाई आफ्नै भागवत तत्वसँग सम्बन्ध स्थापित गरेर ध्यानमय जीवन, आत्मज्ञान, प्रेम, खुशियाली, शान्ति एवं परम स्वतन्त्रतामा प्रतिष्ठित हुन सहयोग पुयाउनु ।
• संघसंस्थाहरुलाई आफ्नो मानव संसाधनमा रहेको अधिकतम उत्पादनशीलता, सुमधुर सम्बन्ध एवं चौतर्फि विकासको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु ।
*जीवन रुपान्तरणका लागि ध्यान एवं साधनामुखी कार्यक्रमहरु:-
जीवन विज्ञानका तालीम कार्यक्रमहरु आधुनिक व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो व्यक्तिगत एवं व्यवसायिक जीवनलाई सम्पन्न, सार्थक र सफल बनाउँदै आध्यात्मिक शान्ति र आनन्दको परम शिखरमा पुयाउँछन् ।
१) व्यक्तित्व विज्ञान
२ ) ऐश्वर्य विज्ञान
३ )तनाव विसर्जन क्रिया
४) Success N' Joy
५ ) प्रशिक्षक प्रशिक्षण तालिम
जीवन विज्ञानबाट तालीम प्राप्त प्रशिक्षकहरूले हरेक दिन भौतिक तथा अनलाइनको माध्यमबाट निशुल्क रूपमा संचालन गरिरहेका योगाभ्यास, प्राणायाम सहितको ऊर्जाघ्यानमा सहभागी भई आफ्नो जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं तलको लिंकमा क्लिक गरी प्रयोगशाला संचालन हुने समय र अन्य जानकारी प्राप्त गर्न सक्नुहुनेछ ध्यान एवँ साधनामुखी कार्यक्रमहरु
आफ्नो जीवनलाई गहन ध्यान एबं साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रुपमा बिकसित बनाउन चाहने अध्यात्मक-अनुरागीहरुका लागि जीवनविज्ञानले अत्यन्तै विशिष्ट साधनामुखी कार्यक्रमहरु प्रदान गर्दछ‌‌‍‍ । सहभागीहरूले बर्षे लामो साधनाको प्रतिफल केहि दिनको कार्यक्रमबाट प्राप्त गर्न सक्नुहुनेछ। चक्र विज्ञान,वोध विज्ञान,लय विज्ञान,सत विज्ञान,मौन रहस्य विज्ञान,ज्योति विज्ञान,विराट बिज्ञान,स्वयम्भु विज्ञान,आकाश विज्ञान र अमृत विज्ञान
कुनै प्रश्न तथा जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस
Location(ठेगाना ): गणेश मार्ग (गणेश मन्दिर नजिकै), चाबहिल, काठमाण्डौ
Telephone(सम्पर्क): ०१-४५७२८३० / ९८५१३३२८६३ / ९८५१३३२९६३
(इमेल): info@jeevanvigyan.org & jeevanvigyan.org/prayogshala/
Facebook: jeevanvigyannp
#yoga#bigyan#Nepalchakravigyan #meditationmusic #mantras #motivation #SpiritualMaster#bhajan #music #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #SpiritualMasternepal #Stressandanxiety #jeevanvigyan #jibanbigyan #lpbhanusharmalatestepisode #jeevanvigyansatsang #jeevanvigyantitlesong #jeevanvigyangeeta #bhagavadgita #JeevanVigyanFoundation #RameshNepal #LPBhanusharma #aishwaryavigyan #shauryakantidhyanvidhi #jeevanvigyanyoga #jeevanvigyanprayogshala #jeevanvigyanfacebook #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #Jeevansatsang #searchjeevanvigyan #mediationinNepal#motivation #nepalispiritual#gurudharmik#adhyatma
#dipression#spirituality #discource#peace,nepal#positivethinking, #जीवनविज्ञान #प्राणायाम #ध्यान #योग #आध्यात्मिक #तनावविसर्जन #चक्रविज्ञान #योगप्रायायामध्यान #भक्ति #healthyliving#nepalipravachan #jeevanbigyan#Stress#anxiety#JeevanSatsang#जीवनसत्संग
L P Bhanu Sharma is a renowned spiritual leader, educator, life and executive coach and social worker.
มุมมอง: 460

วีดีโอ

हाँसो नै रोगको औषधि हो । मदन कृष्ण श्रेष्ठ #viralshort #video
มุมมอง 72121 ชั่วโมงที่ผ่านมา
हाँसो नै रोगको औषधि हो । मदन कृष्ण श्रेष्ठ #viralshort #video
जीवनमा मानिस हाँसेरै मर्नुपर्छ। #viralvideo #shortvideo #short
มุมมอง 505วันที่ผ่านมา
जीवनमा मानिस हाँसेरै मर्नुपर्छ। #viralvideo #shortvideo #short
🧘🌏🧘नवयुग निर्माणको आधारशिला विराट चक्रविज्ञान फागुन ११देखि १७ पोखरामा #viralvideo #shortvideo #short
มุมมอง 49วันที่ผ่านมา
🧘🌏🧘नवयुग निर्माणको आधारशिला विराट चक्रविज्ञान फागुन ११देखि १७ पोखरामा #viralvideo #shortvideo #short
पोखरामा हुने बिराट चक्रविज्ञान अवशरमा भानुरुदेवबाट गद्य कविता वाचन गर्दै
มุมมอง 2.2Kวันที่ผ่านมา
पोखरामा हुने बिराट चक्रविज्ञान अवशरमा भानुरुदेवबाट गद्य कविता वाचन गर्दै
सम्बन्ध के हो ? सम्बन्ध समधुर बनाउने कला जानौं। #video #love #viralvideo
มุมมอง 5K14 วันที่ผ่านมา
सम्बन्ध के हो ? सम्बन्ध समधुर बनाउने कला जानौं। #video #love #viralvideo
महजोडी हजुरले हँसारै सबैको स्वास्थ्य राम्रो गरिरहनु भएको छ। #video #viralvideo
มุมมอง 23814 วันที่ผ่านมา
महजोडी हजुरले हँसारै सबैको स्वास्थ्य राम्रो गरिरहनु भएको छ। #video #viralvideo
सम्बन्ध के हो सम्बन्धको विज्ञान #viralvideo #shortvideo #short
มุมมอง 20214 วันที่ผ่านมา
सम्बन्ध के हो सम्बन्धको विज्ञान #viralvideo #shortvideo #short
सम्बन्ध के हो सम्बन्धको विज्ञान #viralvideo #shortvideo #short
มุมมอง 39114 วันที่ผ่านมา
सम्बन्ध के हो सम्बन्धको विज्ञान #viralvideo #shortvideo #short
मनलाई कसरी नियन्त्रण गर्ने ? अहिलेको अवस्थाको लागि अति आवस्यक स्वजागारण ध्यान बिधि
มุมมอง 1.3K21 วันที่ผ่านมา
मनलाई कसरी नियन्त्रण गर्ने ? अहिलेको अवस्थाको लागि अति आवस्यक स्वजागारण ध्यान बिधि
नेपालको ज्ञान, विश्वभर ध्यान ! ध्यान दिवसको शुभकामना ! #viralvideo #shortvideo #short
มุมมอง 24521 วันที่ผ่านมา
नेपालको ज्ञान, विश्वभर ध्यान ! ध्यान दिवसको शुभकामना ! #viralvideo #shortvideo #short
पहिलो विश्व ध्यान दिवसको उपलक्ष्यमा भानु गुरुदेवबाट काठमाडौको टुँडिखेलमा #video #viralvideo
มุมมอง 58221 วันที่ผ่านมา
पहिलो विश्व ध्यान दिवसको उपलक्ष्यमा भानु गुरुदेवबाट काठमाडौको टुँडिखेलमा #video #viralvideo
शिक्षा र स्वास्थ्यमा स्वजागरण- कावासोती, नवलपुर #viralvideo #video #love
มุมมอง 35428 วันที่ผ่านมา
शिक्षा र स्वास्थ्यमा स्वजागरण- कावासोती, नवलपुर #viralvideo #video #love
जुन भगवानलाई हामीले मुखले मात्र की हृदयबाटै पुकार्छौ त्यो भाव भाव सत्य हो। #viralvideo #shortvideo
มุมมอง 612หลายเดือนก่อน
जुन भगवानलाई हामीले मुखले मात्र की हृदयबाटै पुकार्छौ त्यो भाव भाव सत्य हो। #viralvideo #shortvideo
सुख शान्ति र समृद्धिको लागि स्वजागरण ध्यान विधि देवघाटधाममा #viralvideo #video #love
มุมมอง 4.2Kหลายเดือนก่อน
सु शान्ति र समृद्धिको लागि स्वजागरण ध्यान विधि देवघाटधाममा #viralvideo #video #love
सुख शान्ति समृद्धिका लागि अध्यात्म #viralvideo #motivation #video
มุมมอง 10Kหลายเดือนก่อน
सु शान्ति समृद्धिका लागि अध्यात्म #viralvideo #motivation #video
चंचल मनलाई कसरी स्थिर राख्न सकिन्छ ? पुरा भिडियो #viralvideo #videos #motivation
มุมมอง 4.5Kหลายเดือนก่อน
चंचल मनलाई कसरी स्थिर राख्न सकिन्छ ? पुरा भिडियो #viralvideo #videos #motivation
मातापिता भन्दा ठुलो को हुन्छ चिन्नुभएको छ? पुरा हेर्नुहोस #viralvideo #video #love #motivation #mata
มุมมอง 1.4Kหลายเดือนก่อน
मातापिता भन्दा ठुलो को हुन्छ चिन्नुभएको छ? पुरा हेर्नुहोस #viralvideo #video #love #motivation #mata
मातातिर्थ औसीको दिन रमेश गुरुबाट ध्यान गराउदै #viralvideo #video #meditation #dhyan #full
มุมมอง 451หลายเดือนก่อน
मातातिर्थ औसीको दिन रमेश गुरुबाट ध्यान गराउदै #viralvideo #video #meditation #dhyan #full
प्रकाश दिवसको अवसरमा रमेश गुरुदेवबाट ध्यान सिक्ने अवसर #viralvideo #video #ध्यान #love #dhyan
มุมมอง 1.8Kหลายเดือนก่อน
प्रकाश दिवसको अवसरमा रमेश गुरुदेवबाट ध्यान सिक्ने अवसर #viralvideo #video #ध्यान #love #dhyan
व्यवहारिक शिक्षा कस्तो हुनुपर्छ? should be practical education?BY Ramesh Nepal #viralvideo #video
มุมมอง 2.9Kหลายเดือนก่อน
व्यवहारिक शिक्षा कस्तो हुनुपर्छ? should be practical education?BY Ramesh Nepal #viralvideo #video
मनुष्य कसरी ईश्वर बन्न सक्छ ? #viralvideo #shortvideo #short
มุมมอง 568หลายเดือนก่อน
मनुष्य कसरी ईश्वर बन्न सक्छ ? #viralvideo #shortvideo #short
असल मनुष्य कस्तो हुन्छ ? #viralvideo #shortvideo #short
มุมมอง 400หลายเดือนก่อน
असल मनुष्य कस्तो हुन्छ ? #viralvideo #shortvideo #short
आफूसँग रहेको शक्तिलाई कसरी सदुपयोग गर्ने? How to utilize energy? By Ramesh Nepal #viralvideo #video
มุมมอง 4.6Kหลายเดือนก่อน
आफूसँग रहेको शक्तिलाई कसरी सदुपयोग गर्ने? How to utilize energy? By Ramesh Nepal #viralvideo #video
यो संसारमा सबै कुरा पुर्ण छ ।#viralvideo #shortvideo #short
มุมมอง 287หลายเดือนก่อน
यो संसारमा सबै कुरा पुर्ण छ ।#viralvideo #shortvideo #short
सन्त कविरले मृत्युको बारेमा के भन्नुभएको छ? #viralvideo #video #shortvideo
มุมมอง 132หลายเดือนก่อน
सन्त कविरले मृत्युको बारेमा के भन्नुभएको छ? #viralvideo #video #shortvideo
मनको शान्ति कसरी प्राप्त गर्ने? How to find peace? // BY Ramesh Nepal #viralvideo #video
มุมมอง 5Kหลายเดือนก่อน
मनको शान्ति कसरी प्राप्त गर्ने? How to find peace? // BY Ramesh Nepal #viralvideo #video
दुबै सदनलाई योग ध्यान स्वजारण ध्यान बिधि । #viralvideo #video #dhyan #video
มุมมอง 47หลายเดือนก่อน
दुबै सदनलाई योग ध्यान स्वजारण ध्यान बिधि । #viralvideo #video #dhyan #video
खाना खानुभन्दा अगाडि के के गर्नुपर्छ। #video #viralvideo
มุมมอง 156หลายเดือนก่อน
खाना खानुभन्दा अगाडि के के गर्नुपर्छ। #video #viralvideo
कसरी शुद्ध हुने? शुद्ध भनेको के हो? How to get purified? By Ramesh Nepal #viralvideo #video
มุมมอง 7Kหลายเดือนก่อน
कसरी शुद्ध हुने? शुद्ध भनेको के हो? How to get purified? By Ramesh Nepal #viralvideo #video

ความคิดเห็น

  • @Realox2zz
    @Realox2zz 6 ชั่วโมงที่ผ่านมา

    बहुत आनन्द भयाे गुरुदेब❤

  • @kalpanarayamajhi767
    @kalpanarayamajhi767 6 ชั่วโมงที่ผ่านมา

  • @anitarajbhandari1608
    @anitarajbhandari1608 8 ชั่วโมงที่ผ่านมา

    नमन गुरुदेव।

  • @binukhanal4541
    @binukhanal4541 วันที่ผ่านมา

    Good❤❤❤❤❤

  • @binukhanal4541
    @binukhanal4541 วันที่ผ่านมา

    Goo❤❤❤

  • @kalpanadhungel1160
    @kalpanadhungel1160 วันที่ผ่านมา

    100% Gurudev ❤

  • @AnkakumariPoudel
    @AnkakumariPoudel วันที่ผ่านมา

    Hari Om gurudev❤❤👏

  • @NirmalRatagaiya-w9r
    @NirmalRatagaiya-w9r วันที่ผ่านมา

    Jay hos guru🙏🕉♥️♥️♥️♥️

  • @HumaChapagain-hq2fe
    @HumaChapagain-hq2fe วันที่ผ่านมา

    Hari om gurudeb🙏🙏🙏🙏

  • @ratnasharma8341
    @ratnasharma8341 วันที่ผ่านมา

    Naman gurudev 🙏♥️

  • @JENNE-r6o
    @JENNE-r6o วันที่ผ่านมา

    हरि ॐ‌ नमन

  • @GangaNeupane-tx7bv
    @GangaNeupane-tx7bv 2 วันที่ผ่านมา

    Hari OM Gurudev, yo abhyas Garda Ananda orapta bhayo

  • @gokarnaSunar
    @gokarnaSunar 2 วันที่ผ่านมา

    ❤गरुदेब नमन्❤

  • @pujajoshi394
    @pujajoshi394 3 วันที่ผ่านมา

    🙏🙏🙏

  • @parbatineupane4558
    @parbatineupane4558 3 วันที่ผ่านมา

    Ekdam utkrista xa

  • @balikakhadka1799
    @balikakhadka1799 3 วันที่ผ่านมา

    ❤❤

  • @pamphalamichhane3030
    @pamphalamichhane3030 4 วันที่ผ่านมา

    दर्सन गुरुदेब हजुर्को यो सन्देस अति मन्पर्छ मत सधै बिस्तारामा नै गर्छु ४ बजे देखि छ बजे सम्म 🙏🙏🙏🙏🙏

  • @urmilamaharjan5920
    @urmilamaharjan5920 4 วันที่ผ่านมา

    Hari om 🕉 pranam sradhaye guru dev sat sat naman 🙏🙏🙏💕💐💕

  • @ranjanadahal3254
    @ranjanadahal3254 4 วันที่ผ่านมา

    हरि ॐ 🙏🙏

  • @JamunaSubedi-q7w
    @JamunaSubedi-q7w 4 วันที่ผ่านมา

    ओम जय गुरू देबो भब ं।,🙏

  • @PuspaDhakal-q1c
    @PuspaDhakal-q1c 4 วันที่ผ่านมา

    हरि ॐ गुरु 🙏🙏

  • @durgagautam6194
    @durgagautam6194 4 วันที่ผ่านมา

    ॐ गुरु 🙏🙏

  • @ParbatiAcharya-x6d
    @ParbatiAcharya-x6d 4 วันที่ผ่านมา

    Narayan nam guru

  • @KaushilaGhimire-j9t
    @KaushilaGhimire-j9t 5 วันที่ผ่านมา

    🙏🙏🙏हरि ॐ गुरु देव🙏

  • @prakashshrestha9562
    @prakashshrestha9562 5 วันที่ผ่านมา

    हरिओम गुरुदेव

  • @prakashshrestha9562
    @prakashshrestha9562 5 วันที่ผ่านมา

    हरिओम गुरु

  • @XFFb5N
    @XFFb5N 5 วันที่ผ่านมา

    हरि ॐ गुरुदेव 🙏🙏

  • @urmilamaharjan5920
    @urmilamaharjan5920 5 วันที่ผ่านมา

    Hari om 🕉 pranam sradhaye guru dev sat sat naman 🙏🙏🙏💕💐💕

  • @tuilaxmishrestha4551
    @tuilaxmishrestha4551 5 วันที่ผ่านมา

    Hari om Naman gurudev 🙏🏻👏🏻 thanks 🙏🏻👍🏻🎉❤

  • @minabanepali6430
    @minabanepali6430 5 วันที่ผ่านมา

    💞🙏💞 Pranam pujya Gurudev 💞🙏💞

  • @tuilaxmishrestha4551
    @tuilaxmishrestha4551 5 วันที่ผ่านมา

    Hari om Naman gurudev 🙏🏻🎉❤ thanks hajur ❤️🥰🎉❤

  • @tuilaxmishrestha4551
    @tuilaxmishrestha4551 5 วันที่ผ่านมา

    Hari om Naman gurudev 🙏🏻 thanks 🎉❤🎉

  • @urmilamaharjan5920
    @urmilamaharjan5920 6 วันที่ผ่านมา

    Hari om 🕉 pranam sradhaye guru dev sat sat naman 🙏🙏🙏💕🌷💕

  • @minabhatta7120
    @minabhatta7120 7 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏🌷

  • @KabiNiranjan
    @KabiNiranjan 7 วันที่ผ่านมา

    जय हो

  • @kamalashrestha4729
    @kamalashrestha4729 7 วันที่ผ่านมา

    🎉🎉🎉

  • @kamalashrestha4729
    @kamalashrestha4729 7 วันที่ผ่านมา

    ❤️❤️❤️👍🏻👍🏻👍🏻🙏🙏🙏💝💝💝

  • @reetaduwadi221
    @reetaduwadi221 7 วันที่ผ่านมา

    Hari om❤🙏🙏🙏

  • @HariKhanal006
    @HariKhanal006 7 วันที่ผ่านมา

    🙏

  • @saradakatuwal4585
    @saradakatuwal4585 8 วันที่ผ่านมา

    🙏🙏

  • @Ujaloyatra
    @Ujaloyatra 9 วันที่ผ่านมา

    🙏🙏🙏🙏

  • @dharmajyotipt.rambabuluite7039
    @dharmajyotipt.rambabuluite7039 9 วันที่ผ่านมา

    हरि ॐ गुरू देव 🙏

  • @maya_khatri
    @maya_khatri 9 วันที่ผ่านมา

    नमन गुरुदेब

  • @MalatiPaudel-p6t
    @MalatiPaudel-p6t 9 วันที่ผ่านมา

    Gahan bani malae padhan man lagxa 🙏🇳🇵🌹hajurharu mero bardan hunuvo 🤚

  • @shovaadhikari871
    @shovaadhikari871 10 วันที่ผ่านมา

    Hari Om Guru Deb 🙏🌹

  • @ramadhakal5917
    @ramadhakal5917 10 วันที่ผ่านมา

    Paras gardhi xu guru dev

  • @bhagatmaharjan9787
    @bhagatmaharjan9787 10 วันที่ผ่านมา

    नमन गुरुजी sadhu sadhu sadhu

  • @tuilaxmishrestha4551
    @tuilaxmishrestha4551 10 วันที่ผ่านมา

    Hari om Naman Kalyan mitra jiu thanks 🙏🏻👍🏻🎉

  • @mithulamichhane6588
    @mithulamichhane6588 10 วันที่ผ่านมา

    HARI OM GURUDEV.

  • @minabanepali6430
    @minabanepali6430 10 วันที่ผ่านมา

    💞🙏💞 Pranam pujya Gurudev 💞🙏💞