- 129
- 170 852
jhulka tv
เข้าร่วมเมื่อ 24 ต.ค. 2017
झुल्का टिभीमा यहाँहरु सबैलाई स्वागत छ । समाचार, सूचना, जानकारी, गीत संगीत, नृत्य र हाँस्यव्यँग्य लगायत मनोरञ्जनका लागि यो च्यानल समर्पित छ ! यसका लागि तपाइले गर्नुभएको सस्क्राइब्सले महत्वपूर्ण भूमिका खेल्ने नै छ ! तपाइको रुचिलाई ध्यानमा राखि हामी विविध सामाग्रीहरु पस्कने प्रयत्नमा पलपल रहनेछौं !
sponsor वा अन्य केही सेवाका लागि सम्पर्क :
jhulkanews@gmail.com
shresthajeevan063@gmail.com
धन्यवाद !
sponsor वा अन्य केही सेवाका लागि सम्पर्क :
jhulkanews@gmail.com
shresthajeevan063@gmail.com
धन्यवाद !
bhoot sang jamka bhet
भूतसँग जम्काभेट ! #bhoot sang jamka bhet . यो एउटा सत्य घटना आधारित हो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३ ठूलोसिरुवारी जंगलछापबाट चौतारा जाने क्रममा इर्खु घुम्तिमा घटेको यो घटना तपाइलाई कस्तो लाग्यो ? #foryou #jhulkatv #nepali #youtubesearch #chautara #horor #horrorstories #horromovie #tour #vlog #vlogs
Backround music - youtube music studio / audio library john patitucci and brain bloger .
Backround music - youtube music studio / audio library john patitucci and brain bloger .
มุมมอง: 32 858
วีดีโอ
२०३६ सालको गौराति काण्ड / प्रहरीले युवति जिस्काउन थालेपछि ....
มุมมอง 957หลายเดือนก่อน
२०३६ सालको गौराति काण्ड / 2036 salako gaurati kanda . #foryou #jugal #youtubesearch #nepal #nepali #rakta kranti ko#newarrivals #nepalnewslive #Chautara #Sindhupalchok #gaurati Bhimeshwar #jhulka # jhulka tv . सिन्धुपाल्चोक जिल्लाकै ठूलो एवम प्रसिद्ध गौराति भीमसेनको जात्रामा प्रहरी र युवाबीच मूठभेद भएको थियो २०३६ सालमा । backround sound : rakta kranti ko ( Ramesh )
Gaurati Jatra Vlog / Jhulka Tv
มุมมอง 3452 หลายเดือนก่อน
यो vlog सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी वडा न ६ स्थित प्रसिद्ध गौराति भीमसेनको जात्रासँग सम्बन्धित छ । हरेक कार्तिक पूर्णिमाको दिनबाट सुरु हुने यो जात्रा पन्चमीको दिनमा समापन हुने गरेता पनि मुख्य त यो रौनक ३ दिन रहेको छ । सदरमुकाम चौतारास्थित भीमसेन मन्दिरमा रहेको भीमसेनको मूर्तिलाई रथारोहण गर्दै गौराति पुर्याएसँगै फेरि पूरानो बाजारकै मन्दिरमा भित्राएसँगै जात्रा समापन हुने गर्दछ । #f...
VaiTika Celebration Vlog | KakshapatiFamily | JhulkaTV
มุมมอง 1232 หลายเดือนก่อน
VaiTika Celebration Vlog | KakshapatiFamily | JhulkaTV #भाइटिका २०८१ । नेपालीहरुको महान दोस्रो चाड तिहारको अन्तिम दिन भाइटिका मनाएर समापन गर्ने चलन छ । दिदीले भाइको सुस्वास्थ्य दीर्घायू र समृद्धिको कामना गर्दै पूजा गर्ने परम्परा रहँदै आएको छ । यो परम्परालाई विभिन्न जातजातिले आआफ्नै संस्कार अनुसार मनाउने चलन छ । यो भाइटिकाको भिडियो नेवारी चलन अनुसार रहेको छ ।#foryou #funny #nepal#youtubesearch #...
When we Lost Our Way . Vlog Shailung . Jhulka Tv
มุมมอง 1473 หลายเดือนก่อน
When we Lost Our Way . Vlog Shailung . Jhulka Tv # shailung#shorts #youtubesearch #viralvideo #travel #travelvlog #traveling #dolakha #kalinchowk #sailung #travazap #nepal #nepali vlognepal#visit #visitnepal #tour #tourism #tourandtravellng #सैलुङ्#शैलुङ्#दोलखा#यात्रा ( thankyou to youtube music studio / audio library for backround music ) #jhulka Tv contact : jhulkanews@gmail.com @Gmail.com
O Dashain Aayo | Dashain Song |
มุมมอง 2153 หลายเดือนก่อน
O Dashain Aayo | Dashain Song | By Jigisha Kakshapati and Sushant Shrestha Written by : Jigisha & Jiban Music : Sushant Shrestha Video Edit : Sushant Shrestha #foryou #youtubesearch #viralvideo #song #nepal #nepalisong #dasaisong #dashain_special #jhulka #dance #दसै#दशै #viralsong
UNBELIEVABLE Beauty of NEPAL | Shailung Vlog | JhulkaTV
มุมมอง 4214 หลายเดือนก่อน
UNBELIEVABLE Beauty of NEPAL | Shailung Vlog | JhulkaTV
travel pancha pokhari / पाँचपोखरी भूस्वर्ग#foryou #youtubesearch #panch pokhari Sindhupalchok
มุมมอง 1184 หลายเดือนก่อน
travel pancha pokhari / पाँचपोखरी भूस्वर्ग#foryou #youtubesearch #panch pokhari Sindhupalchok
संविधान संशोधन गर्न सकिन्छ - सांसद माधव सापकोटा #foryou #youtubesearch
มุมมอง 774 หลายเดือนก่อน
संविधान संशोधन गर्न सकिन्छ - सांसद माधव सापकोटा #foryou #youtubesearch
मदिरा सेवन गर्न नमानेपछि महिलाको हत्या ! यसरी गरेको रहेछ हत्या ! #foryou #youtubesearch
มุมมอง 3094 หลายเดือนก่อน
मदिरा सेवन गर्न नमानेपछि महिलाको हत्या ! यसरी गरेको रहेछ हत्या ! #foryou #youtubesearch
सांसद ज्ञानेन्द्र शाहीले संसदमा नै गुण्डा भनेपछि #news
มุมมอง 924 หลายเดือนก่อน
सांसद ज्ञानेन्द्र शाहीले संसदमा नै गुण्डा भनेपछि #news
कोसौं टाढाबाट देखिएको जुगल हिमाल / Jugal Himal From Chautara #foryou #youtubesearch
มุมมอง 1484 หลายเดือนก่อน
कोसौं टाढाबाट देखिएको जुगल हिमाल / Jugal Himal From Chautara #foryou #youtubesearch
yoga / सारी लगाएर योग गरेपछि #foryou #news #jhulka
มุมมอง 3344 หลายเดือนก่อน
yoga / सारी लगाएर योग गरेपछि #foryou #news #jhulka
गगन थापाले मन्त्रीहरुलाई भने - भदौभरि व्रत बस्नोस् ! Gagan Thapa
มุมมอง 215 หลายเดือนก่อน
गगन थापाले मन्त्रीहरुलाई भने - भदौभरि व्रत बस्नोस् ! Gagan Thapa
शेख मुजिबर रहमानको प्रतिमामाथि यसरी तुक्याइयो#foryou #news#shekh mujibar rehaman
มุมมอง 935 หลายเดือนก่อน
शे� मुजिबर रहमानको प्रतिमामाथि यसरी तुक्याइयो#foryou #news#shekh mujibar rehaman
घण्टाकर्ण / गथेमुंग#viralvideo #foryou
มุมมอง 295 หลายเดือนก่อน
घण्टाकर्ण / गथेमुंग#viralvideo #foryou
मेरो त बाउ लास्टै सेक्सी ! jyoti magar
มุมมอง 6129 หลายเดือนก่อน
मेरो त बाउ लास्टै सेक्सी ! jyoti magar
मुखमा भने चौबीसै घण्टा हरी, भगवानलाई बनायौ हैन फोहरी ? # god Narayan
มุมมอง 100ปีที่แล้ว
मुखमा भने चौबीसै घण्टा हरी, भगवानलाई बनायौ हैन फोहरी ? # god Narayan
भर्ना अभियान गीत / Students Recruitment Campaign song
มุมมอง 3.8Kปีที่แล้ว
भर्ना अभियान गीत / Students Recruitment Campaign song
Rabi Lamichhaneko damadar bhashan/ रवि लामिछानेको भाषण ।
มุมมอง 25ปีที่แล้ว
Rabi Lamichhaneko damadar bhashan/ रवि लामिछानेको भाषण ।
kasto hola raja ko darabar / कस्तो होला राजको दरबार
มุมมอง 414ปีที่แล้ว
kasto hola raja ko darabar / कस्तो होला राजको दरबार
nacha na chyangba nacha na cover dance by laxmi chalaune
มุมมอง 2682 ปีที่แล้ว
nacha na chyangba nacha na cover dance by laxmi chalaune
रबि लामिछानेको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह घण्टी
มุมมอง 612 ปีที่แล้ว
रबि लामिछानेको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह घण्टी
feri kaha aauchh / फेरि कहाँ आउँछ #shorts #shortsfeed #nepali
มุมมอง 342 ปีที่แล้ว
feri kaha aauchh / फेरि कहाँ आउँछ #shorts #shortsfeed #nepali
lagdachha malai ramailo / शिक्षिकाहरुको बबाल डान्स - लाग्दछ मलाई रमाइलो
มุมมอง 23K3 ปีที่แล้ว
lagdachha malai ramailo / शिक्षिकाहरुको बबाल डान्स - लाग्दछ मलाई रमाइलो
जित योम्ह छम्ह दु#shorts #nepali #beta #newari #newariculture #newari songs
มุมมอง 463 ปีที่แล้ว
जित योम्ह छम्ह दु#shorts #nepali #beta #newari #newariculture #newari songs
जब यात्रुले नै हवाईजहाज ठेले #shorts #nepali
มุมมอง 163 ปีที่แล้ว
जब यात्रुले नै हवाईजहाज ठेले #shorts #nepali
I believe you 100%😮
Xa, vlog ramro xa husss
त्यस्ता घट्नाहरुको विषयमा जसलाई पर्छ त्यसैलाई मात्र थाहा हुन्छ .., भुत प्रेतहरु अझै पनि जीउँदै भएको यथार्थ छ , किनकि लामा झाक्रीहरु अझै जिउदा छन् ..!
भुत प्रेत को कुरा आफू मै नपरेसम्म विस्वास नै हुदैन फेरि आफू मै परेपछी अविस्वास हुदैहुदैन म मा पनि येस्ता घtana तीन पटक भयेका छन्
तपाई र मेरो भान्जि को घटना मिल्यो स्थान फरक भए पनि.
पागल साला हावादारी गफ दिएर दुनिया लाइ बौलाह समझनछस
माइलेत तिमिलाईनै भुत देखचा दाजु
Tapaile sodhnu pertho ni ke name ho kaha bascha eklo kaha bat aako sodhnu parthio ni
Wow hajoor himmat wala hunuhuncha
I can't believe
❤❤❤❤
Kina hudain hjur vhoot pisach kichkanni hunxni manxe marepxi huneta ho relly hunxni
भूत साच्चिकै छ हजुर मनी यस्तो घटनामा परी सकेकोछु
जाठा बुढोका हावा भूतको कुरा गरेर मान्छेलाई उल्लु बनाउन खोज्छ।
Aaru story herunu ni liyera aaunu❤
भूत त ठिक छ तारा यो background music chai chutiya पान vayo . music ko bhar ma video banayera ko darwcha ho sere??😂😂
हैट म नि त्यही साङाचोक को मान्छे अब चौतारा राती को समय यात्रा गर्न नसकिने भयो गाट्ठे
Pagal budo
तपाइको कथा भनताम खतरा संगीत डरलाग्दो हो
मैले नि देखेकु छु
हाम्रो हिन्दु धर्ममा पनि भुत प्रेत पिसाच हुन्छ भन्ने मान्यता छ जुन गरुण पुराण मा प्रेत कल्प मा उल्लेखित छ धन्धुकारी को आत्मा प्रेत योनि मा भौतारिन्छ र पछी गोकर्ण ले शुद्ध सान्ती गरेपछि मुक्त हुन्छ😢
Xa bhut ko sansar xa. Maile pani vere ko hu
Mero channel ma ayera subscribe gardinu hola ma ni bataune xu bhut sanga vet vako kahani hi guys 🙏🤯👽
Feri arko pali esto hawa-dari kura ghareo bhonea yo channel hack hunxa
Mugi buda hawa kura nagar
Lamo kura
Ramro
12 bajeko samayemaa hajurlaii ekanta maa chalexa dhaanna hajurko gara dasaha baliyo rahexa rw keii garna sakena ...
तपाईं ले भुतको भल्ग गर्नु भएको मा धेरै राम्रो लाग्यो,
स्कूटी को आवाजले बोलेको राम्रो सुनिए न.
Kaha jharipathayo hola🤔😆
Tyo keta scooty ma chadyo samji scooty haknubhayo Tara keto chade Kai thiyena.ma sanga 2 palta yesto bhayeko cha.
Sachikai hunxa bhut ma puni 28 barsa pahile maile mero Buba lai aakha agadi bata uthayeko thiyo ujili rat thiyo ujjayelo thiyo partechey dekha pare ko xa gulmi ho mero Ghar
Sir back sound na rakheko bhaye hunthyo
Hawa ho yo
Bannjhakri ko katha vannu paryo!💙
💀💀☠️☠️☠️
Bhut.hunchhara 😊
Mo sanga pny sangai hineko xa rati tara mo mateko thiye aafui harayo last ma
Background music alik thulo vayo.
Maile pani live nei dekheko 6u,tyo samjhida pani daar lag6
Kasto thiyo 👻
त्यसोभए एउटा कथा लेख्नुहोस् वा यस्तै भिडियो बनाउनुहोस् न, मलाई साह्रै पढ़नु, सुन्नु मनलाग्छ।
भुत अबस्य हुन्छ हाम्रो शरीर मात्रै जलेर बिलाएर जाने हो तर हाम्रो आत्मा कहिले मर्दैन। जस्ले देख्यो उसैलाई मात्र थाहा हुन्छ भुत हुन्छ भनेर ।भुत छैन २१ आउँ सताब्दीमा पनि भुत हुन्छ र भन्ने हरु चै महा लाटा गाडा हरु हुन उनिहरुले कहिले देखेकै हुदैननअनि तेसो भन्छन । जस्ले भोग्या छ नि उसैलाई मात्र थाहा हुन्छ । भन्छन नि आफू नमरी स्वार्ग देखिदैन भनेर तेहि हो । जस्ले भोग्या छ उसलाई मात्रै थाहा हुन्छ ।
Manasik rog hunuparxa ho
मैलेत देखेको छु म पनि विश्वास नगर्ने मान्छे तर आफ्नै आखाले देखे पछि के गरि विश्वास नगर्नु यदि भुत हैन भने के होत ?
hami yastai bhut ka satya ghatana cover garxau ........ hamro channel ma yasta dherai satya ghatana haru xan ........ tapaiko ghatana sanga mildo juldo ghatana dherai thau haruma ghatxan dherai sanga ..... hami yasta ghatana dherai jana ko mukh bata sundai airaheka pani xau ........ tapai lai bhetera hamro channel bata tapaiko ghatana cover garna ekdam iksha jageko xa .... milxa bhane jankari garaunu hola hai hajur ...... thank you so much ............
राति को समय थियो भने अलि डेन्जर हुन्त्यो होला दिन मा भएको ले केहि हुन सकेन ह्जुर
𝓞𝓶𝓰 😮
I trust it's a
Haid buda jad khayera scuty chalako rxa fuchi lai batoma kaha khasali rakhera .bilin vayo vanxata.
हुन त नपत्याउल आज भन्दा 23 बर्ष अघि मलाइ नि भुत ले पछाएको थियो रात को 7:34 तेस्तै भाको थियो होला पुस महिना मा झमक्का परि सकेको थियो इटहरी को बुडि खोला मा
tapai sanga bhetna milx?? hami yastai ghatana ko khoji ma xau ....... satya ghatana ...... hamro channel ma yasta dherai ghatana haru xan ..... tapaiko bare ma pani bujhna man lagyo ..... milxa bhane jankari garaunu hola