- 361
- 101 985
Durbarthok News
United States
เข้าร่วมเมื่อ 5 ก.ย. 2015
Welcome to Durbarthok News, your go-to channel for engaging talk shows, breaking news, and inspiring stories from successful individuals. Join us as we delve into national and international news, and hear firsthand accounts from people who have made a significant impact in their fields. Subscribe and stay tuned for content that informs, entertains, and motivates!
วีดีโอ
हाइकिङ भाग ५२ ।। २०८१ कार्तिक २४ गते शनिबार ।। पोखरा १३ बयर घारी देखि पोखरा २० काफल डाँडा ।
มุมมอง 689 ชั่วโมงที่ผ่านมา
हाइकिङ भाग ५२ ।। २०८१ कार्तिक २४ गते शनिबार ।। पोखरा १३ बयर घारी देखि पोखरा २० काफल डाँडा ।
महिला जागरण केन्द्रको कार्यक्रममा मन्त्री डा टकराज गुरुङ
มุมมอง 8419 ชั่วโมงที่ผ่านมา
महिला जागरण केन्द्रको कार्यक्रममा मन्त्री डा टकराज गुरुङ
खुमै डाँडा - कोर्चा || Latest Trekking Video ||
มุมมอง 13021 ชั่วโมงที่ผ่านมา
#khumaidada #mountains #travel #risk #
The video captures my efforts to keep the trail clean
มุมมอง 51วันที่ผ่านมา
I filmed a video focused on cleanliness while trekking on the Khumaidanda trek near Machhapuchhre Mountain. The video captures my efforts to keep the trail clean, showing the importance of responsible tourism and environmental care in such beautiful, high-altitude locations. By sharing this, I hope to raise awareness about maintaining clean surroundings while trekking, helping protect the natur...
साम्बा अर्थात साबित्रा भण्डारी लाई आयो मन छुने सन्देश ।। साम्बाको बच्चा देखि अहिलेसम्म कै इतिहास ।।
มุมมอง 80414 วันที่ผ่านมา
यो बिषय सामाजिक संजाल बाट साभार गरिएको हो । तस्बिर साबित्रा भण्डारी साम्बा कै वाल बाट साभर गरेको छु । धन्यवाद । #sabitrabhandari #SAAF
कालाबाङ्ग घरेडि सामुदायिक होमस्टे अध्यक्ष याम गुरुङ
มุมมอง 1021 วันที่ผ่านมา
कालाबाङ्ग घरेडि सामुदायिक होमस्टे अध्यक्ष याम गुरुङ
योगदान कर्तालाई सम्मान गर्दै चण्डी पुजा समापन
มุมมอง 11021 วันที่ผ่านมา
योगदान कर्तालाई सम्मान गर्दै चण्डी पुजा समापन
नवदुर्गा पुजा तथा चण्डीपाठ २०८१ मा देवीको तेस्रो नेत्र दर्शन कार्यक्रम
มุมมอง 108หลายเดือนก่อน
नवदुर्गा पुजा तथा चण्डीपाठ २०८१ मा देवीको तेस्रो नेत्र दर्शन कार्यक्रम
कस्केली अधिकृत समाज कास्कीको शुभकामना आदानप्रदान सम्पन्न
มุมมอง 40หลายเดือนก่อน
कस्केली अधिकृत समाज कास्कीको शुभकामना आदानप्रदान सम्पन्न पोखरा । बिजया दशमी, शुभ दिपावलि, छठ, नेपाल सम्बत लगाएत नेपालीहरुका महत्त्वपूर्ण चाडपर्वको अबसरपारी कस्केली अधिकृत समाज पोखराको आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लाेकनाथ आचार्य , नेपाल भुतपुर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष, नेपाल भलिवल संघका सल्लाहकार हरिप्रसाद...
प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाको २८ औं साधारण सभा
มุมมอง 166หลายเดือนก่อน
प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाको २८ औं साधारण सभा
२०८१ को बडा दशैको लागि पोखरामा भेडा chyaangra
มุมมอง 205หลายเดือนก่อน
२०८१ को बडा दशैको लागि पोखरामा भेडा chyaangra
एकहाते देवी मन्दिर उद्घाटन, पोखरा-२१, रामदी
มุมมอง 72หลายเดือนก่อน
एकहाते देवी मन्दिर उद्घाटन, पोखरा-२१, रामदी
प्रगतिशील बचत तथा ऋण सहकारी संस्था फेदिखोला ३ भाटखोलाको २८ औं वार्षिक साधारण सभा
มุมมอง 111หลายเดือนก่อน
प्रगतिशील बचत तथा ऋण सहकारी संस्था फेदिखोला ३ भाटखोलाको २८ औं वार्षिक साधारण सभा
साहित्यकार शकुन ज्ञवालीको खबरमा छु प्रिय पोखरामा परिचर्चा
มุมมอง 41หลายเดือนก่อน
साहित्यकार शकुन ज्ञवालीको खबरमा छु प्रिय पोखरामा परिचर्चा
बृहत फेदिखोला पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा
มุมมอง 64หลายเดือนก่อน
बृहत फेदिखोला पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा
सडक दुर्घटना सचेतना प्रशिक्षण // Lions Club of Pokhara Peace Sosaity // Narendra Kumar Karki
มุมมอง 32หลายเดือนก่อน
सडक दुर्घटना सचेतना प्रशिक्षण // Lions Club of Pokhara Peace Sosaity // Narendra Kumar Karki
सिद्धार्थ राजमार्ग १२ घण्टा देखि अबरुद्ध
มุมมอง 107หลายเดือนก่อน
सिद्धार्थ राजमार्ग १२ घण्टा देखि अबरुद्ध
रम्भा गाउँ पालिका अगाहा खोलामा पहिरोले बाटो अबरुद्ध
มุมมอง 143หลายเดือนก่อน
रम्भा गाउँ पालिका अगाहा खोलामा पहिरोले बाटो अबरुद्ध
पोखरा महानगरपालिका पर्यटन बिकास समितिका उपाध्यक्ष रवीन्द्र राज पौडेल
หลายเดือนก่อน
पोखरा महानगरपालिका पर्यटन बिकास समितिका उपाध्यक्ष रवीन्द्र राज पौडेल
पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी
มุมมอง 11หลายเดือนก่อน
पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी
पोखरा १४ बाच्छेबुडुवामा संचालन भएको गौशाला बारे वाचन शिरोमणि भाष्कर प. कमल नयन गौतम
มุมมอง 190หลายเดือนก่อน
पोखरा १४ बाच्छेबुडुवामा संचालन भएको गौशाला बारे वाचन शिरोमणि भाष्कर प. कमल नयन गौतम
खबरमा छु प्रियको पोखरामा परिचर्चा पोखरा । साहित्यकार शकुन ज्ञवालीको खबरमा छु प्रियको एक समारोहको आयोजना गरी पोखरामा परिचर्चा गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्स समाजकी केन्द्रिय कार्य समिति सदस्य, साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह खबरमा छु प्रियको परिचर्चा गर्ने कार्यक्रमको आयोजना सप्तरंगी साँस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको हो । साहित्यकार तथा पत्रकार असफल गौतमले साहित्यकार सकुन ज्ञवालीले कृतिमा समाजको वर्तमान परिवेशको चित्रण जस्ताको तस्तै प्रस्तुत गर्दै प्रबासमा रहेर साहित्य मार्फत मातृभुमि नेपाली भाषा साहित्यमा इटा थप्ने काम गर्नु भएको बताए ।
पोखरा ३२ हुनुपर्ने मा २२ भएकोमा क्षमा प्रार्थि छु ।
comment plz
plz give your comment
Nice
❤nice
nice
nice
nice place
nice
भिडियो कहाँ बाट हेर्नू भएको हो कृपया कमेन्टमा लेखिदिनु होला ।
पोखरा उद्योग वाणिज्य संघको आव्हानमा पोखरामा सोमबार नयाँ सम्बिधानको स्वागत तथा बन्दको प्रतिकार गर्दै पोखरामा मोटरसाईकल तथा पर्यटन गाडीको सद्भाव र्याली
please follow this instruction, Thank you.
Sahara uk ko ramro kam
thanks for comment
पोखरा । सामाजिक सेवामा समर्पित गैरसरकारी संस्था नौलो घुम्ती नेपाललाई सहारा युकेले ७ लाख ५२ हजार सहयोग गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा सहारा युके का संस्थापक अध्यक्ष महेश गुरुङले ७ लाख ५२ हजारको चेक नौलो घुम्ती नेपालका अध्यक्ष योगराज पौडेललाई हस्तान्तरण गर्नु भएको थियो । नौलो घुम्ती नेपाल का निवर्तमान अध्यक्ष खड्गबहादुर रानाभाटले संस्थामा उपचाररत दाजुभाइ दिदिबहिनीहरुको लागि सावना बाथ निर्माणका लागि उक्त रकम खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्दै साहारा युके परिवारलाई धन्यवाद दिनु भएको थियो ।
Ramro😍😍