ANKHWARI.COM,Media
ANKHWARI.COM,Media
  • 46
  • 26 200
कर्णाली नदीको महत्व झल्काउन चित्रकला प्रतियोगिता/World Rivers Day/Dolfin Otter/ Karnali River/ WWF
असोज ०६
टिकापुर । कैलालीको टिकापुरमा बिश्व नदी दिवसको अवसरमा ``सबैका लागी पानी´´ भन्ने बिषयमा आइतबार होटेल सिधर्थमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा कर्णाली नदी तटीय क्षेत्र वरपरका टिकापुर, राजापुर नगरपालिका तथा जानकी, जोशीपुर गाउँपालिकाका ११ वटा विद्यालयका ३६ जना विद्यार्थी सहभागी थिए ।
कक्षा ८ देखि १० कक्षासम्मका छात्रछात्राले प्रतियोगितामा भाग लिएका थिए । हाम्रो प्रण, कर्णाली नदीको संरक्षण भन्ने मुल भाव रहेको उक्त प्रतियोगितामा ``सबैका लागी पानी ´´ बिषयमा विद्यार्थीले चित्रकला कोरेका थिए ।
डल्फिन संरक्षण केन्द्र, सोनाहा विकास समाज बर्दिया र रेडियन मन्टेश्वरी बिद्यालय RME को आयोजनामा चित्रकला प्रतियोगिता भएको हो । कर्णाली नदी क्षेत्रमा डल्फिन तथा ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जिविकोपार्जन तथा सवलीकरण परियोजना अन्तर्गत समुदायस्तरमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
उक्त परियोजना बेलायत सरकार अन्तर्गत डार्विन इनिसियटिभको सहयोगमा सन् २०२३ देखि सञ्चालनमा रहेको कार्यक्रम सहायक आशिष कपालीले बताउनुभयो ।
प्रतियोगितामा रेडियन्ट मन्टेश्वरी बिद्यालय टिकापुरका रितु रावल प्रथम, शिशिर मल्ल ताम्राकार दोस्रो, खड्ग माध्यमिक विद्यालयका छात्रा दिम्पल बडायक तेस्रो, चौथो स्थानमा प्रकृति थापामगर र पाँचौ स्थानमा सुमन चौधरीको चित्रकला छनौट भएको छ ।
प्रतियोगिताको निर्णायकमा कलाकार रमेश कडायत, चराविद तथा DCC का कोषाध्याक्ष हिरुलाल डंगौरा, प्राणीशास्त्री प्राध्यापक लक्ष्मण उपाध्याय, सोनाहा विकास समाजका प्रतिनिधि रोबीन चौधरी रहनु भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा आउन सफल प्रतियोगिलाई प्रमुख अतिथि टिकापुरका नगरप्रमुख रामलाल चौधरीले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसै गरि प्रतियोगितामा सहभागी सम्पुर्ण बिध्यर्थीहरुलाई सोनहा बिकास समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति शान्ति सोनहाले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
विश्व नदी दिवसको अवसरमा आयोजना प्रतियोगिताको बारेमा रमे स्कूलका शिक्षक लक्ष्मण उपाध्यायले यसो भन्नु भयो।
त्यसै गरी निर्णायक चित्रकार बिज्ञ रमेश कडायतले चित्रकलाको उद्देश्य स्पष्ट पार्नुभयो।
चरा बिज्ञ एबम् डल्फिन संरक्षण केन्द्रका कोषाध्यक्ष समेत रहेका हिरु लाल डगौरा ले विश्व नदी दिवसको अवसरमा अन्तर विध्यालय चित्रकला प्रतियोगितामा कर्णाली नदीलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा चित्र द्वारा बयान गर्ने उद्देश्यले आयोजना गरिएको वताउनु भयो।
कार्यक्रममा नदीको महत्व बुझाउन विद्यालयस्तरबाट सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले बताउनुभयो । नदीको महत्व सबैलाई बुझाउन बिद्यार्थीको चित्रकलामा भावना चित्रण भएको जनाइएको छ ।
@Ankhwari @highlight #ankhwari #news #worldriversday #karnali #dolfin #otter
มุมมอง: 57

วีดีโอ

संविधान दिवसमा जानकी गापाले गर्‍यो तेस्रो चरणको वृक्षारोपण/Janaki/Kailali News/ankhwari
มุมมอง 5819 ชั่วโมงที่ผ่านมา
मिति २०८१/०६/०३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को अवसरमा हरियाली जानकी अभियान अन्तर्गत "स्वच्छ वातावरणमा आउँदैछ कमी, आऔं वृक्षा रोपौं हामी" भन्ने मूल नाराका साथ जानकी गाउँपालिका कैलालीले हिमालयन बैंक जानकी शाखा दुर्गौली र नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखासँगको साझेदारीमा टिकापुर लम्की सडक खण्डको जानकी-१ गुजेरुवा क्षेत्रको सडक किनारमा तेस्रो चरणको वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार...
६० औं राष्ट्रिय बाल दिवसमा जानकी गा.पा माबि स्तरिय बक्तृत्वकला प्रतियोगिता/Janaki Kailali /Ankhwari
มุมมอง 13วันที่ผ่านมา
जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा दुर्गौली, कैलालीको आयोजनामा मिति २०८१ भदौ २८ गते राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा मा.वि. स्तरीय बक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । बक्तृत्व कला प्रतियोगितामा जानकी गाउँपालिका उपाध्यक्ष श्री लालमती देवी कठरियाज्युको सभाअध्यक्षतामा जानकी गाउँपालिका प्रमु प्रशासकीय अधिकृत श्री आशिष चौधरीज्यु, शिक्षा समिती सदस्य श्री ...
भारतको पलिया-गौरीफन्टा सडकखण्ड जलमग्न, रोडवेज बस प*ल्टियो/India Lakhimpur /bus accident /Flood
มุมมอง 1814 วันที่ผ่านมา
भारतको पलिया-गौरीफन्टा सडकखण्ड जलमग्न, रोडवेज बस पल्टियो
जानकीमा वडा कार्यालय डुबानमा/Janaki/बस्तीका कैयौं घर उच्च जोखिम/पानी सुक्खा खाजा वितरण/kailali news
มุมมอง 2714 วันที่ผ่านมา
नमस्कार दर्शक ब्रिङ २०८१ भदौ २७ र २८ गते आएको अविरल बर्षाको कारण जानकी गाउँपालिका वार्ड न. ४ को वडा कार्यालय लगायत वादभित्रका गिरधरपुर, मुनुवा बजार, बेलपुरका केही बस्ती र टावर टोल डुबानमा परेको छ, त्यस्सै गरी वार्ड न.७ मा फरैला,जबलपुर शंकरपुरका केही बस्ती डुबानमा परेका छन । उक्त डुबान क्षेत्रमा बढीको उच्च जोखिममा बसोबास गर्ने आमनागरिकलाई सुरक्षित भवनमा स्थान्तरण गरिएको छ। यस कार्यमा जानकी गाँउप...
कैलालीमा विद्यार्थीले खाजाको पैसाद्वारा बिपन्न परिवारलाई सहयोग / ५ वर्षिय अनिश्मालाई निःशुल्क पढाउने
มุมมอง 3414 วันที่ผ่านมา
नमस्कार, दर्शकब्रिन्ड स्वागत् छ यहाँलाई Ankhwari.com मा। दर्शकब्रिन्ड म कैलालीको जोशीपुरमा स-साना बिद्यार्थी भाइहरूले एक उदाहरणीय काम गरेका छन्, खाजा खाने ५/१० रुपैयाँ संकलन गरेर कैलाली जोशीपुर-१ स्थित अनुग्रह पाठशाला कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुले जोशीपुर गाउँपालिका वडा नं ४ हस्नापुर बस्ने अतिबिपन्न परिवारका चमेलिया थारुलाई खाद्य सामाग्री चामल दाल तेल,संगै उनको ५ वर्षिय छोरी अनिस्मा चौधरी...
कलिलो युवकको मृत्यु /यसरी जलेको रहेछ/ Burn Death /NATU द्वारा आर्थिक सहयोग/Kalali News/ankhwari.com
มุมมอง 8914 วันที่ผ่านมา
दर्शकब्रिन्ड नमस्कार Ankhwari.कम मा यहाँहरूलाई स्वागत् छ। कैलालीको जोशीपुरमा नेपाल अटोमेकानिकल ट्रेड युनियनका सदस्यहरुद्वारा दैलेखमा मोटरसाइकल ग्यारेज आगलागिमा परी मृत्यु भएका डेबिट चौधरीका परिवारलाई आर्थिक सहयोग हस्तानतरण गरिएको छ। @ankhwari गत सावन ३२ गते बर्दगोरीया ५ कोईली भुरुवाका अशोक कुमार रानाले सञ्चालन गरेको दैले जिल्ला नारायण नगरपालिका १ स्थित कैलाली अटो सर्भिस सेन्टरमा भएको आगलागीमा प...
संस्कृति संरक्षण,पुस्तान्तरणमे डटल जानकी गा.पा/अट्वारी/अनत्टरथारु पौराणिक गीतबाँस
มุมมอง 2514 วันที่ผ่านมา
थारू समुदायके आत्वरी ओं अनात्ताके अवसरमें कैलालीके जानकी गाउँपलिका द्वारा शूभकामना आदान प्रदान संगे पौराणिक नाच प्रदर्शन अाे भेवाँके सम्झनामें सत्पुट प्रतियोगिता आयोजना कैगील हो। शुभकामाना आदान प्रदान कार्यक्रममें थारू पौराणिक गित बॉस ओ नाच हिन प्रवद्र्धन कैना उद्देश्य रहल जानकी गाउँपालिका अध्यक्ष गणेश चाैधरी बटैनै। कर्यक्रममें जानकी गाउँपालिका भित्तरके झुम्रा, मघाउता, छोक्रा, हुर्दुङ्गुवा, मुङ...
सिमलतालमा अर्को डरलाग्दो दुर्घटना ,भाग्यले बाचे यात्रु/muglin narayanghat bus accident news/ankhwari
มุมมอง 1221 วันที่ผ่านมา
सिमलतालमा अर्को डरलाग्दो दुर्घटना ,भाग्यले बाचे यात्रु/muglin narayanghat bus accident news/ankhwari
कमैयाको पिडा र बाध्यतालाई अभिनयम प्रस्तुत/धरधरी रोए दर्शक पाहुना/resham lal chaudhary /kamaiyaa
มุมมอง 37หลายเดือนก่อน
कमैयाको पिडा र बाध्यतालाई अभिनयम प्रस्तुत/धरधरी रोए दर्शक पाहुना/resham lal chaudhary /kamaiyaa
कैलालीको भजनी-बौनिया सडकखण्ड जलमग्न / बर्सेनि सास्ती भोग्दै स्थानीय / kailali news / bhajani flood
มุมมอง 135หลายเดือนก่อน
कैलालीको भजनी-बौनिया सडकखण्ड जलमग्न / बर्सेनि सास्ती भोग्दै स्थानीय / kailali news / bhajani flood
हिमपोखरी फूटेर सोलुखुम्बु थामे गाउँको बस्तीनै स*खाप/Solukhumbu Pahiro News/बाढी पहिरो
มุมมอง 52หลายเดือนก่อน
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ । खुम्बु गाउँपालिका वडा नम्बर४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा रहेको थामे भन्ने स्थानमा बाढीले क्षति पुर्‍याएको रातोपाटीलाई जानकारी दिए । ‘माथिबाट एकाएक बाढी आयो । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ थामे भन्ने ठाउँमा रह...
बाख्रा चराउदै आँखैअघि शिवपुरी जंगलमा हेलिकप्टर दुर्घटना/प्रत्यक्षदर्शीलाई सपना जस्तो/Nuwakot news
มุมมอง 206หลายเดือนก่อน
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो। यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। बुधबार दिउँसो २ बजेर २० मि...
पँचैया पब्नी उत्घाटन,कठरिया थारु समुदायमा सावनिया डोलाको राैनक/Sawan Dola/Tharu Culture
มุมมอง 2.5Kหลายเดือนก่อน
भाषा कला साहित्य तथा ग्रामीण क्षेत्रमा सूचना पहुँचका साथै परंपरागत एबम् आधुनिक कृषी संग सम्बंधित किसानका उत्पादन, समस्या, अवसर आदि बिषयबस्तुमा आधारित समाग्रीका लागि हाम्रो यूट्यूब च्यानल subscribe गर्नुहोला। सावन २१, कैलालीके जनकी गाउँपालिका वडा नं ४ मुनुवामें कथरीया थारु समूदायके सावानिय दोला उत्घाटन हुइल बा। कठरिया समाज मुनुवाक आयोजना ओ मुनुवा युवा क्लबके सहयोगसे मुनुवा गाउँक बरघर तथा कठरिया ...
कैलालीको एक दूध डेरीले अखाद्य बस्तु मिलाएको आशंका,ल्याब परीक्षण गर्दा आयो रिपोर्ट
มุมมอง 98หลายเดือนก่อน
कैलालीको एक दूध डेरीले अखाद्य बस्तु मिलाएको आशंका,ल्याब परीक्षण गर्दा आयो रिपोर्ट
शरीरिक रुपमा असक्त तर पढ्ने प्रबल इच्छाशक्ति भएका जोशीपुरका टिकाराम टुटेको व्हील चेयर चलाउन बाध्य
มุมมอง 51หลายเดือนก่อน
शरीरिक रुपमा असक्त तर पढ्ने प्रबल इच्छाशक्ति भएका जोशीपुरका टिकाराम टुटेको व्हील चेयर चलाउन बाध्य
कैलालीमै उत्कृष्ट शैक्षिक गुणस्तर भएको जनप्रकाश माबिको पैसा हिनामिना गरेकाे आरोप, बास्तविकता यस्तो ?
มุมมอง 68หลายเดือนก่อน
कैलालीमै उत्कृष्ट शैक्षिक गुणस्तर भएको जनप्रकाश माबिको पैसा हिनामिना गरेकाे आरोप, बास्तविकता यस्तो ?
उपचार नपाई असक्त भएका जोशीपुर-३ रामनगरका रमेशलाई व्हील चेयर सहयाेग
มุมมอง 91หลายเดือนก่อน
उपचार नपाई असक्त भएका जोशीपुर-३ रामनगरका रमेशलाई व्हील चेयर सहयाेग
जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्त सरूवा
มุมมอง 29หลายเดือนก่อน
जोशीपुर गाउँपालिकाका प्रमु प्रशासकीय अधिकृत पन्त सरूवा
कैलालीको पवेरा र सिसैयामा कठरिया समुदायको सावनिया डोला उत्घाटन/ कठरिया समाज
มุมมอง 85หลายเดือนก่อน
कैलालीको पवेरा र सिसैयामा कठरिया समुदायको सावनिया डोला उत्घाटन/ कठरिया समाज
नोभा हस्पिटलमा तनाव, प्रहरीले हान्यो अश्रुग्यास/ धनगढी न्यूज़ /Ankhwari.com
มุมมอง 75หลายเดือนก่อน
नोभा हस्पिटलमा तनाव, प्रहरीले हान्यो अश्रुग्यास/ धनगढी न्यूज़ /Ankhwari.com
🔴Live हेर्नुस,यसरी खस्यो जहाज/१८ जनाको मृ*त्यु/Live Crash Of Saurya Airlines Plane
มุมมอง 982 หลายเดือนก่อน
🔴Live हेर्नुस,यसरी खस्यो जहाज/१८ जनाको मृ*त्यु/Live Crash Of Saurya Airlines Plane
काञ्जी हाउस गौशालमा पशुको अवस्था,रेखदेख तथा ब्यब्यस्थापनमा पालिकाबाट बर्सेनी लाखौं रुपैयाँ बिनियोजित
มุมมอง 2762 หลายเดือนก่อน
काञ्जी हाउस गौशालमा पशुको अवस्था,रेखदे तथा ब्यब्यस्थापनमा पालिकाबाट बर्सेनी लाखौं रुपैयाँ बिनियोजित
मुस्लिमहरूको मोहर्रम ताजीया, प्राचीन बिश्वास हिंदू महिला समेत ढोग्दै,बर्षौ देखी कर्बला मेला लाग्दै
มุมมอง 772 หลายเดือนก่อน
मुस्लिमहरूको मोहर्रम ताजीया, प्राचीन बिश्वास हिंदू महिला समेत ढोग्दै,बर्षौ देखी कर्बला मेला लाग्दै
कैलालीमा सबै भन्दा बढी डुबान हुने भजनीबासीको पीड़ा/ बाढी पीड़ितका समस्या
มุมมอง 982 หลายเดือนก่อน
कैलालीमा सबै भन्दा बढी डुबान हुने भजनीबासीको पीड़ा/ बाढी पीड़ितका समस्या
दोस्रो दिनको खोजी कार्य सुरु, अझै पत्ता लागेनन् यात्रू र बसश्रोत:- #Narayani_Online
มุมมอง 482 หลายเดือนก่อน
दोस्रो दिनको खोजी कार्य सुरु, अझै पत्ता लागेनन् यात्रू र बसश्रोत:- #Narayani_Online
पहिरोले त्रिशूलीमा २ ओटा बस बगाउँदा चालकसहित ६५ यात्रु बे*पत्ता, ३ जनाले हामफालेर जोगाए ज्या*न
มุมมอง 1.1K2 หลายเดือนก่อน
पहिरोले त्रिशूलीमा २ ओटा बस बगाउँदा चालकसहित ६५ यात्रु बे*पत्ता, ३ जनाले हामफालेर जोगाए ज्या*न
गाउँभित्र पस्यो बाढी, जोशीपुर -३ का १ सय ५० घर डुबानमा
มุมมอง 1182 หลายเดือนก่อน
गाउँभित्र पस्यो बाढी, जोशीपुर -३ का १ सय ५० घर डुबानमा
PHC जोशीपुरमा कार्यरत डाक्टरको करार समझौता रद्द गरे पछि मच्यो ब*बाल/के हो बास्तविकता ??
มุมมอง 2973 หลายเดือนก่อน
PHC जोशीपुरमा कार्यरत डाक्टरको करार समझौता रद्द गरे पछि मच्यो ब*बाल/के हो बास्तविकता ??
टिकापुरमा र्या*ली सहित मनाईयो बिश्व खाद्य स्वच्छता दिवस, #WFSD2024#कृपया_भिडियोलाई_शेयर_गर्नुहाेला
มุมมอง 303 หลายเดือนก่อน
टिकापुरमा र्या*ली सहित मनाईयो बिश्व खाद्य स्वच्छता दिवस, #WFSD2024#कृपया_भिडियोलाई_शेयर_गर्नुहाेला

ความคิดเห็น

  • @Bimlakumari-e2y
    @Bimlakumari-e2y 3 วันที่ผ่านมา

    AK dam ramro Kam

  • @jeebanchaudhary1212
    @jeebanchaudhary1212 17 วันที่ผ่านมา

    Good work sir 👏

  • @nepalnepal2478
    @nepalnepal2478 หลายเดือนก่อน

    नेपाल मै सम्भब छ भनेर हुन्ननी महासय ।केही कुरा गर्नलाई पैसा पनि हुनु पर्छ नि होइन र?

  • @ABCDEFGHIJK444
    @ABCDEFGHIJK444 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @bhupendraadhikari9151
    @bhupendraadhikari9151 2 หลายเดือนก่อน

    Very good job 👏

  • @lokeshjoshi1234
    @lokeshjoshi1234 2 หลายเดือนก่อน

    धन्यवाद जीवन जि

  • @Pkkarki1991
    @Pkkarki1991 3 หลายเดือนก่อน

    Great and nice Agriculture.. ...

  • @ramuchaudhary3024
    @ramuchaudhary3024 4 หลายเดือนก่อน

    बहुत मजा धन्यवाद जोशिपुर गाउपालिका हे

  • @ruckmanlawati152
    @ruckmanlawati152 5 หลายเดือนก่อน

    राम राम ! मै बिर्तामोड झापा से देखटु !

  • @RamDahit-lj1zm
    @RamDahit-lj1zm 5 หลายเดือนก่อน

    👍👍👍👍👍👍👍

  • @shiba884
    @shiba884 5 หลายเดือนก่อน

    Bahut maja interview ❤

  • @KhadakChaudhary-e5q
    @KhadakChaudhary-e5q 6 หลายเดือนก่อน

    Good

  • @ranjitchaudhary-z8e
    @ranjitchaudhary-z8e 6 หลายเดือนก่อน

    Bahut barhiya jivan ji mai Ranjit humm jaymashih

  • @KhadakChodhary
    @KhadakChodhary 7 หลายเดือนก่อน

    Ka sukh dukh herli resham sir ji hamare ghayete huil manai simrana kailali mai khadak Chaudhary abhin samma India me din bitaik parta Ghar ke samasyaa larka. Bachh ke karna dukhh ba

  • @nabinrai316
    @nabinrai316 7 หลายเดือนก่อน

    2084 ko npl ko priminister Resham Choudhary daju hunu parxa

  • @bhugolmukhiya
    @bhugolmukhiya 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤