- 227
- 274 020
TP Sansar
Nepal
เข้าร่วมเมื่อ 25 พ.ค. 2017
Life is wonderful ...Be positive & hopeful www.youtube.com/@tilak.pakhrin2031
วีดีโอ
टाइगर हिल दार्जिलिङ # A famous place # Darjeeling Tiger Hill
มุมมอง 9314 วันที่ผ่านมา
टाइगर हिल # A famous place # Darjeeling Tiger Hill.
नानिको गायन मीठो लागेर पोस्ट गरेको छु #मनिका गजमेर # plz share it to support her.
มุมมอง 9914 วันที่ผ่านมา
नानिको गायन मीठो लागेर पोस्ट गरेको छु #मनिका गजमेर # plz share it to support her.
दार्जिलिङको जापानीज टेम्पललाई हेर्दा # Darjeeling, Japanese Temple
มุมมอง 7721 วันที่ผ่านมา
दार्जिलिङको जापानीज टेम्पल दार्जिलिङकै पर्यटकीय क्षेत्रहरू मध्ये एउटा प्रसिद्ध ठाउँ हो # Darjeeng, Japanese Temple
पोखरा फेवाताल # Pokhara # नेपाल
มุมมอง 6428 วันที่ผ่านมา
पोखरा फेवाताल # Pokhara # नेपाल # One of best tourism area
सौराहा चितवनको एक झलक # एउटा प्रख्यात पर्यटकीय क्षेत्र
มุมมอง 239หลายเดือนก่อน
सौराहा चितवन # एउटा प्रसिद्ध पर्यटन विकास भएको ठाउँ
ग्याष्टृक निको हुने पानी धारा यस्तो रहेछ
มุมมอง 117หลายเดือนก่อน
यो धाराको पानी नियमित पिउदा ग्याष्टृक निको हुन्छ रे
Chandragadi Airport # झापा चन्द्रगढी
มุมมอง 2042 หลายเดือนก่อน
Chandragadi Airport# One of the biggest airport of Mechi Zone#East Nepal
कृष्ण थुम्कीको यात्रा #पुर्वी नेपाल#भारतको छेउमा रहेको एउटा घुम्नै पर्ने ऐतिहासिक ठाउँ
มุมมอง 2404 หลายเดือนก่อน
कृष्ण थुम्की # पुर्वी नेपालको घुम्नै पर्ने एउटा ऐतिहासिक ठाउँ
नेपालको सबैभन्दा धेरै हात्ती लाग्ने ठाउँ # पुर्वी नेपाल #मेची नदिको किनार # भारतको सिमाना
มุมมอง 694 หลายเดือนก่อน
नेपालको सबैभन्दा धेरै हात्ती लाग्ने ठाउँ # पुर्वी नेपाल # मेची नदिको किनार # भारतको सिमाना
भाइरल शिरिषको फुल फुल्ने बर्ने चिया बगान # Burney Tea Garden # viral tea garden
มุมมอง 2614 หลายเดือนก่อน
भाइरल शिरिषको फुल फुल्ने बर्ने चिया बगान # Burney Tea Garden # viral tea garden
गिरिबन्धु टि स्टेट घुम्दै # शहरसङ्ग जोडिएको रमाइलो चिया बगान # बिर्तामोड #झापा
มุมมอง 3105 หลายเดือนก่อน
गिरिबन्धु टि स्टेट घुम्दै # शहरसङ्ग जोडिएको रमाइलो चिया बगान # बिर्तामोड #झापा
RAVANGLA ROAD # A ROMANTIC NATURAL BEAUTY#SIKKIM
มุมมอง 3405 หลายเดือนก่อน
RAVANGLA ROAD # A ROMANTIC NATURAL BEAUTY#SIKKIM
RANGEET RIVER TO NEPAL BORDER#SIMANA VIEW POINT
มุมมอง 1545 หลายเดือนก่อน
RANGEET RIVER TO NEPAL BORDER#SIMANA VIEW POINT
लमजुङ # घले गाउँ # भुजुङ गाउँ # घुम्नै पर्ने ऐतिहासिक ठाउँ # Lamjung # Ghale Goun # Bhujung
มุมมอง 3805 หลายเดือนก่อน
लमजुङ # घले गाउँ # भुजुङ गाउँ # घुम्नै पर्ने ऐतिहासिक ठाउँ # Lamjung # Ghale Goun # Bhujung
सिक्किमको पहाडी सागुरो बाटो र बस्तीहरु # The narrow hilly road & villages of Sikkim.
มุมมอง 1545 หลายเดือนก่อน
सिक्किमको पहाडी सागुरो बाटो र बस्तीहरु # The narrow hilly road & villages of Sikkim.
युवाहरूले मन पराएको स्किटिङ्ग खेल # सिक्नेक्रम जारी छ #skitting # favourite game
มุมมอง 445 หลายเดือนก่อน
युवाहरूले मन पराएको स्किटिङ्ग खेल # सिक्नेक्रम जारी छ #skitting # favourite game
नेपाल भारत सिमाना #दार्जिलिङ सिमानादेखि पशुपतिनगरसम्मको यात्रा# Simana view point to Pashupatinagar
มุมมอง 4745 หลายเดือนก่อน
नेपाल भारत सिमाना #दार्जिलिङ सिमानादेखि पशुपतिनगरसम्मको यात्रा# Simana view point to Pashupatinagar
विराटपोखरी जानुभाको छ ?#Biratpokhari # one of the historical place #jhapa
มุมมอง 2445 หลายเดือนก่อน
विराटपोखरी जानुभाको छ ?#Biratpokhari # one of the historical place #jhapa
रेशी खोला#पर्यटकीय क्षेत्र #कालिम्पोङ# tourism area#Reshi Riveside# Kalimpong
มุมมอง 6785 หลายเดือนก่อน
रेशी खोला#पर्यटकीय क्षेत्र #कालिम्पोङ# tourism area#Reshi Riveside# Kalimpong
टिस्टा नदीको किनारको यात्रा गर्दै हुनुहुन्छ ?? सावधानी अपनाउनुहोस् #Risky travel# Teesta Highway
มุมมอง 7026 หลายเดือนก่อน
टिस्टा नदीको किनारको यात्रा गर्दै हुनुहुन्छ ?? सावधानी अपनाउनुहोस् #Risky travel# Teesta Highway
एसियन राजमार्गको पुल बनिन्दैछ #Asian Highway Bridge under construction
มุมมอง 396 หลายเดือนก่อน
एसियन राजमार्गको पुल बनिन्दैछ #Asian Highway Bridge under construction
कति धेरै अनुशासित र जागरिलो विद्यार्थीहरु # students are celebrating the world environment day
มุมมอง 1916 หลายเดือนก่อน
कति धेरै अनुशासित र जागरिलो विद्यार्थीहरु # students are celebrating the world environment day
हात्तीसङ्ग नडराउने मान्छे#हरियाली सिमसार#झापा# Hariyali Simsaar#Jhapa
มุมมอง 1326 หลายเดือนก่อน
हात्तीसङ्ग नडराउने मान्छे#हरियाली सिमसार#झापा# Hariyali Simsaar#Jhapa
यस्तो खतरा पुतली भिर कहाँ पर्छ ? अनुमान गर्नुहोस् है # Putalibhir#please you can guess
มุมมอง 4387 หลายเดือนก่อน
यस्तो खतरा पुतली भिर कहाँ पर्छ ? अनुमान गर्नुहोस् है # Putalibhir#please you can guess
नेपाली चलचित्र"लिलामे माइला"को निर्देशक यसो भन्नुहुन्छ #दर्शकको प्रतिक्रिया यस्तो आयो# Lilame Maila
มุมมอง 2187 หลายเดือนก่อน
नेपाली चलचित्र"लिलामे माइला"को निर्देशक यसो भन्नुहुन्छ #दर्शकको प्रतिक्रिया यस्तो आयो# Lilame Maila
सिक्किममा बनिन्दैछ मगर राजाको दरबार # The palace of Magar King in sikkim#magarjung
มุมมอง 31K7 หลายเดือนก่อน
सिक्किममा बनिन्दैछ मगर राजाको दरबार # The palace of Magar King in sikkim#magarjung
पुर्वी नेपालको अचम्मै ठूलो सुन्दर पार्क #सालबारी # A wonderful Salbari park#Salbari Park#jhapa
มุมมอง 7537 หลายเดือนก่อน
पुर्वी नेपालको अचम्मै ठूलो सुन्दर पार्क #सालबारी # A wonderful Salbari park#Salbari Park#jhapa
राम्रो कोसिस हजुर को🎉
धन्यवाद हजुर
अति उत्तम 🙏🙏
धन्यवाद
Namaskar tilak sir🙏🙏 Dhanyabaad jankariko lagi
❤❤
सारै रामरो छ मो पुगे को छू❤❤❤
हो नि अति सुन्दर रहेछ । धन्यवाद छ हजुरलाई
❤❤
Good
Thanks
Very good jya magart kat
धन्यवाद
Jay Magar pariwar gurup🙏❤M fewali Rana Magar
धन्यवाद
Very nice place ❤
Thank you
देश बिदेश का नेपाली भाषि दाज्यु भाई हरू लाई सिक्किम मा मंगर राजा?? भन्दा अचम्म लागि रहेको होला, तर जोङ अथवा जुङ शब्द नेपाल, भुटान, सिक्किम, तिब्बत ईलाका मा धेरै प्रयोग गरीएको पाईन्छ, सिक्किम र दार्जिलिङ भित्र लगभग 14 वटा भन्दा धेरै मगरजोङ हरू छन्, दार्जिलिङ का नागरी मंगरजुङ, मिरीक मंगरजुङ, मन्सङ मंगरजुङ, जस्ता जगाह का नाम हरू आज सम्म जिवित छन्, जुन जोङ हरु लाई अंग्रेज शाषणकालमा जब्रण चिया बगान, अनि सिन्कोना बगान मा परीणत गरीएको रहेछ, त्यो ईतिहास जन सुदाय बाट लुकाएर बिस्तारै मेटाउने आज सम्म भित्र भित्रै कोशिष भई रहेको छ, तर धन्यवाद ती सिक्किमका मगर समुदाय एवं सिक्किम सरकार लाई, वाहा हरूको जस्तो न्याय संगत अनी दुर्गामि चेतना अरू जनमानस पनि पलाओस
मगर हु भनेर चिनिनु पाउदा खुशी लाग्छ हो ❤❤❤
Thank you
New subscriber fm kurseong..keep supporting guys me....support garnu hai molai pani
Nice❤❤❤
Thanks 🤗
Magar raja ko nam ke ho bhannu hola please🙏🙏🙏🙏
king Sintupati sen magar
Good news ❤❤❤❤
Thank you
Ati uttam hudai xa hamro Magar ko magar Jung ma Assam dekhi ❤❤❤❤❤❤
धन्यवाद
Nice❤❤❤❤❤❤❤
Thanks
नमस्ते❤❤❤❤हजुर
नमस्ते अनि धन्यवाद
जय ग्रेटर नेपाल।🥀🌹🌺🌞🇳🇵🙏🤗
Thank you
Landope ko murti xaki xaina ho yo sikkim ma??
हजुर धन्यवाद
अति राम्रो
धन्यवाद
त्यहाँ पहिला मगर हरु ले सासन गरेको हो सिकिम 🫵🏿🫵🏿🫵🏿🫵🏿
धन्यवाद हजुर
भाइ आजकाे दिन या समय मा नेपाल देखि भारत सम्म फुट डालाे शासन कराे नीति ले टुक्रा टुक्रा बनाई दियेकाे बेलामा गाेर्खाकाे ईतिहास मा बल पुराये,याेगदान दिये याे गाेर्खा शसक्त हुन्थ्याे कि! आपसमा प्रेम अझै प्रगाढ हुनथ्याे कि!
हजुरको उच्च विचारको लागि सम्मान गर्दै धन्यवाद व्यक्त गर्द्छु ।
Hajur, ma 1993 Sal ma , Ma gantok samma gaeko chhu , Tara, yo thaun malai thaha bhaena, Tapahi patrakar lai dherai dhanya badh. Mapani ;Magar bhaeko hunale , Ma sarai utshahit bhae, ma uk baata, Nepal Dang Jilla.
धन्यवाद हजुरलाई दाङ जिल्लाबाट पनि हेर्नू भएर मिठो प्रतिक्रिया राखिदिनुभएकोमा पुन धन्यवाद छ । यो ठाउँ Gantok देखि निक्कै टाढा नै पर्छ । समय मिल्यो भने म यस सम्बन्धमा अलिक राम्रो भिडियो बनाएर प्रसारण गर्नेछु । हेर्दै गर्नुहोस है यो TP Sansar च्यानल ।
मगर जय
धन्यवाद
Good magar darbar is sikkim
धन्यवाद
जय मगर
धन्यवाद
🇳🇵Jay greater Nepal 🙏
Thank you
Raastriy starko road chahi aath len das len are antarStreey starko road chaahi chaar len are asuhaaudo kuro aakhir chha lenko banaauda bhaigoni kati kharchh ra
पक्कै पनि सहि कुरा । धन्यवाद
Sikime magar zindabad
welcome
इतिहासको खोजी गर्नु जस्तो महान कार्यको लागि सलाम,जय मगराँत!
धन्यवाद हजुरलाई । यस दरबार सम्बन्धमा थप जानकारीकोसाथ अर्को अनुसन्धान भिडियो ल्याउने योजनामा छु । हेर्नू भएर प्रतिक्रिया सुझाव दिनुहोस है हजुर
Jaya jaya magar ko darbar
धन्यवाद
Nice
Thanks
Nice n beautiful place magarjung FM nepal❤❤❤❤
Thank you so much
सिक्किम को मंगरजुंग मा मगर राजा को दरबार. निर्माण हुंदै गरेको मा, अति गौरब लाग्यो. !! सिक्किम सरकार र समस्त मगर त्यहां का समुदाय लाइ. जोरले. ! निर्माण छाननू भेटनाकी. ङा ङौ जहान लाना की मंगरजुंग राजौदरबार. वोसके रा ले. !! धन्यवाद ले Shib Saru. Magar. from. POKHARA. Nepal. ❤❤.
पोखराबाट पनि हेर्नू भएर मीठो प्रतिक्रिया लेख्नु भएकोमा हजुरलाई धन्यवाद छ । यो दरबारको बारेमा बिस्तृतरुपमा समय मिलाएर अर्को भिडियो तयार गर्ने योजनामा छु । हेरि दिनुहोस् , सेयर गरि दिनुहोस् अनि सल्लाह सुझाव पनि दिनुहोस् है
लिम्बुहरुले त लिम्बुवान हो भन्दै फुर्ती लगाउँछ तर यथार्थ मगरको पनि राज्य थिएछ।😅😅😅
धन्यवाद
मैले नेपालकाे सुर्खेतबाट हेर्दै छु, भाइ तपाईले सिक्किममा बनेकाे मगर दरबार र अरू सबै भुगाेल देखाउनु भयाे हजुरलाई धेरै धेरै धन्नेबाद ।
सुर्खेतबाट पनि हेर्नू भएर आफ्नो प्रतिक्रिया राखिदिनु भएकोमा हजुरलाई धन्यवाद छ । अनि यश सम्बन्धमा अर्को भिडियो कुनै दिन ल्याउने छु हेरिदिनु भएर सल्लाह सुझाव दिनुहोस् है हजुर
Jay.magarat.खुसीलागेयो hjr.sir.good Video
Thank you
jai magar.khusi lago magar haru ko dharohar ko barema jankari graunu vako ma.mo Nepal bata.
धन्यवाद
Hai Margarat magar hunu ra magar bhannu ma garva mahsus garda xu.
धन्यवाद
जय मगरात
धन्यवाद
Wow nice place ❤❤❤❤
Thanks for visiting
Nepal bat herdai x
Thank you
जय मगरात।
Thank you
मगरजुङ्ग ऐतिहासिक नाम हो। सिक्किमको पुराना बसिन्दाहरु लेप्चा, मगर र लिम्बु हुन। सिक्किममा भुटिया राजाको आगमन अघि मगर राज्ये भएको बुझिन्छ। किन र कसरी मगर राज्ये सिक्किमबाट बिलय भयो यो खोजको बिषय हो।
सारै गहन बिषयको उठान गर्नुभएकोमा हजुरलाई धन्यवाद छ
राम्रो दृश्य देखाउनुभयो। म मुम्बईबाट
धन्यवाद
गुड न्युज सर जय मुल बासि जय मगरात राजा मगर जुङ अमर रहाेस सर
धन्यवाद
सारै राम्रो कुरा🙏
धन्यवाद
Hishtory place Nice
Thank you