WOFOWON ( महिलाको निम्ति महिला मंच नेपाल )

  • 36
  • 233 773
(शृंखला –२८) : घरको काम, छैन नाम #lokgeet #femalevoice
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथा सुनिश्चिताको लागि अभियानरत छ । महिला श्रमिकहरुको कामको सम्मान हुनुका साथै कार्यरत क्षेत्र हिंसामुक्त, सुरक्षित र मर्यादित हुनुपर्दछ भन्ने उद्देश्य र मान्यताका साथ आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । महिलाको निम्ति महिला मञ्च नेपाल संस्था र संरचना मात्र नभई महिला श्रमिकहरुको संगठन र शक्ति पनि हो । संस्थाले विभिन्न गतिविधि र अभियान मार्फत् महिला श्रमिकहरुलाई अधिकार प्रति सुसूचित गराउँदै आफ्नो अधिकार सुनिश्चिताको लागि सामूहिक रुपमा सशक्त आवाज उठाउन संगठित गर्ने काम गरिरहेको छ ।WOFOWON अन्तर्गतको ‘श्रमको पहिचान, सुरक्षा र सम्मान : साँस्कृतिक अभियान मार्फत असमान सोच रुपान्तरणको आह्वान’ भन्ने मुख्य उद्देश्यका साथ प्रत्यक्ष दोहोरी तथा लोकगीत मार्फत् सांस्कृतिक अभियान सुरु गरिएको छ । प्रस्तुत हुने गीतहरुमा श्रमको सम्मान, श्रमिकको हकहितको रक्षा, मानव अधिकार, महिला अधिकार र सवै प्रकारका सवालका विषयहरु समेटिनेछन् । अभियानका क्रममा प्रस्तुत गरिएको शब्द र लयका स्रष्टा तथा सर्जकहरुप्रति आभार व्यक्त गर्दछौं ।
Women Forum for Women in Nepal (WOFOWON) is the first non-governmental organization which was registered in Kathmandu District Administration on 6th Chaitra, 2064 BS (25th March, 2008 AD), dedicated to work for entertainment and hospitality (Dance bar, Dohori, Cabin restaurants, Khajaghar, and spa/massage centers) sector led by working women themselves. This organization has been actively engaged in promoting and ensuring the rights of working women in the entertainment and hospitality sector since its establishment. In addition to respecting the work of women workers, it has been conducting various activities with the aim and recognition that the working area should be violence-free, safe and dignified. WOFOWON is not only an institution and structure but also an organization and power for women workers. Through various activities and campaigns, the organization works to enlighten women workers about their rights and empower them collectively to ensure their rights. The organization is committed to raising a collective voice and empowering women workers to ensure their rights.
🎶Audio Credits :
गीत : घरको काम, छैन नाम
स्वर : रञ्जिता विश्वकर्मी
संगीत : धिरज कोइराला
शब्द : डिबी खड्का
=======================================
सुन्छु हरदिन,
घरको काम, छैन नाम
बस्छे घरमै केही गर्दिनँ
१ दिएका छन् गृहिणी उपनाम
बिहानदेखि रातसम्म कामैकाम
२ खटिरहन्छे नभनी पानी-घाम
कुनचराको नाम रैछ र आराम
३ बेड-टी खोज्छन् धुँदैनन् थालसम्म
तिनै भन्छन् बेकाम् छे हालसम्म
४ खाजाखाना किनमेल र सरसफाइ
दिनै बित्छ फेर्नलाई सास नपाइ
५ भन्नुपर्ने कसरी भ्याउँछे झन्
छोराछोरी उसैको जिम्मा छन्
६ हुर्के सन्तान छैन जस पाको
सप्रे बाउको बिग्रिए आमाको
७ बुझ्ने समाज खै कैले बन्ला
घर्को काम नि कामै हो भन्ला
=======================================
🎵 Planning and Coordination
DB Khadka
Sabita Pokharel
Barsha Luitel
🎵 Production
Women's Forum For Women In Nepal
Collaboration
WOFOWON Cultural Campaign Group
Supported
United Nation Democracy Fund (UNDEF)
Contact us
Women's Forum For Women In Nepal
Gongabu, Kathmandu, Nepal .
+977-01- 4981686
Hotline Number : 9801575002
Email : wofowon@gmail.com
__________________________________________________________________
🎵 Musician Team
Yungka Live Studio Team
__________________________________________________________________
🎵 Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
Disclaimer: This is intended for awareness purposes only, not for profit. We highly respect and give credit to the original creators and producers.
มุมมอง: 918

วีดีโอ

(शृंखला -२७) यात्रा गर्दा जिस्किने बानी छ, छेउकै सिटमा लोभलाग्दी नानी छ !#livedohorinepal
มุมมอง 757วันที่ผ่านมา
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला -२६) डाक्टरलाई कलाकारले गीतबाटै सुनाए आफ्ना स्वास्थ्य समस्या #livedohorinepal #healthy
มุมมอง 1K21 วันที่ผ่านมา
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला -२५) भगवान भण्डारीलाई प्रश्न : सधैं जवान हुनुको राज के हो ? #livedohorinepal #bhagawan
มุมมอง 1.4Kหลายเดือนก่อน
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला - २४) महिला मानवअधिकार रक्षकको गीत, विभेदको जरो मास्न आह्वान ! #newsong
มุมมอง 682หลายเดือนก่อน
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला - २३) मानव वेचविखन- दोषीलाई राजनीतिक छहारी #livedohorinepal #humantraffickingawareness
มุมมอง 343หลายเดือนก่อน
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला -२२) फेरि आयो तीज घाउमा नुन छर्किन #teejsong2081 #livedohorinepal #newsong
มุมมอง 263หลายเดือนก่อน
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला -२१) शर्मिलाले चाहेको बर : सेनिटरी प्याड किन्न नि आफैं जाने होस् ! #teejsong2081 #sharmila
มุมมอง 263หลายเดือนก่อน
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला -२०) पेटमै छोरी मार्नेहरु दुलही नपाउला- जमाना खराब छ #teejsong2081 #livedohorinepal
มุมมอง 2202 หลายเดือนก่อน
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला -१९) हाँसीखुशी बाँच्नुपर्छ किन मन रुवाउनी, हामी नारी यसै राम्रा जे लाए सुहाउनी /Teejsong
มุมมอง 2.2K2 หลายเดือนก่อน
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला -१८) ब्रतसर्त बस्ने होइन खाली माइत जानी हो, दर खानी निहुँ पारेर दारु खानी हो !! Teejsong
มุมมอง 3.6K2 หลายเดือนก่อน
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला - १७) भारत मात्रै बेचिन्छन् झैं ठान्छन्, चिन-कोरिया बिहे गरी लैजान्छन् ! Dadai Sirisha
มุมมอง 1.1K2 หลายเดือนก่อน
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला - १६) रात परेसी काँ जान्छस ए केटा ?| Darshan Chha nihurera
มุมมอง 2.2K2 หลายเดือนก่อน
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला - १५) सकेसम्म दबाउँदै जान्छौ, महिलालाई मेसिनै भन्ठान्छौ । Gham Chha Dadaima
มุมมอง 1K3 หลายเดือนก่อน
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON)मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा/मसाज सेन्टर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा (काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (२०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो । यो संस्था आफ्नो स्थापनाकालदेखि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथ...
(शृंखला - १४) वर्खा लायो गाउँघरको याद आयो | Banko Kafal Bankai Charilai
มุมมอง 5203 หลายเดือนก่อน
(शृंखला - १४) वर्खा लायो गाउँघरको याद आयो | Banko Kafal Bankai Charilai
(शृंखला - १३) तारा थापालाई खाजाघरमा भाँडा माझ्न अफर ! Mayajal Bunchhu Ma
มุมมอง 2K3 หลายเดือนก่อน
(शृंखला - १३) तारा थापालाई खाजाघरमा भाँडा माझ्न अफर ! Mayajal Bunchhu Ma
(शृंखला - १२) डिग्री पास छ, डान्सबारमा काम गर्छु/ Musu musu nahasa mayale
มุมมอง 1.5K3 หลายเดือนก่อน
(शृंखला - १२) डिग्री पास छ, डान्सबारमा काम गर्छु/ Musu musu nahasa mayale
(शृंखला - ११) रातभरि काम बढेन हाम्रो दाम - Kutu Kutu
มุมมอง 5184 หลายเดือนก่อน
(शृंखला - ११) रातभरि काम बढेन हाम्रो दाम - Kutu Kutu
(शृंखला - १०) काम ठिक छ गलत त सोचाइ हो - Phoolma Bhamara
มุมมอง 6K4 หลายเดือนก่อน
(शृंखला - १०) काम ठिक छ गलत त सोचाइ हो - Phoolma Bhamara
(शृंखला -९) पर्छ अब मनोरञ्जन क्षेत्र सुधार्न - Relai Salala
มุมมอง 12K4 หลายเดือนก่อน
(शृंखला -९) पर्छ अब मनोरञ्जन क्षेत्र सुधार्न - Relai Salala
(शृखला - ८) क्यान्सर रैछ हुक्काको भाँडो नि - Banma Kada Chha
มุมมอง 4104 หลายเดือนก่อน
(शृखला - ८) क्यान्सर रैछ हुक्काको भाँडो नि - Banma Kada Chha
(शृंखला- ७ ) व्यवस्था बदल्न महिलाको योगदान - mirmirema bhale baseko
มุมมอง 1.6K4 หลายเดือนก่อน
(शृंखला- ७ ) व्यवस्था बदल्न महिलाको योगदान - mirmirema bhale baseko
(शृखला : ६) दोहोरी सञ्चालक र श्रमिकबीच सवाल-जवाफ/ Kutu Kutu
มุมมอง 4084 หลายเดือนก่อน
(शृखला : ६) दोहोरी सञ्चालक र श्रमिकबीच सवाल-जवाफ/ Kutu Kutu
(शृखला : ५) श्यामले राती काम गर्नेलाई कोठा नदिने भनेपछि | Shyam vs Tara |Cultural Campaign/WOFOWON
มุมมอง 2.4K5 หลายเดือนก่อน

(शृखला : ४) Ankhako Nanile -महिला रोकिए संसार रोकिन्छ, If Women Stop, The World Stops.

(शृखला : ३): कलाकारले गीतबाट पोखे मन कटक्कै पार्ने पीडा - Bhariya daile
มุมมอง 2K5 หลายเดือนก่อน
(शृखला : ३): कलाकारले गीतबाट पोखे मन कटक्कै पार्ने पीडा - Bhariya daile
(शृंखला-२) सेलिब्रिटी बन्न दोहारी साँझ र डान्सबारमा संघर्ष गर्दै कलाकार | Wofowon
มุมมอง 5875 หลายเดือนก่อน
(शृंखला-२) सेलिब्रिटी बन्न दोहारी साँझ र डान्सबारमा संघर्ष गर्दै कलाकार | Wofowon
(शृंखला-१ ) तारा खाजाघरकी साहुनी, सागर डान्सबारको पाले ! | Wofowon
มุมมอง 1.3K5 หลายเดือนก่อน
(शृंखला-१ ) तारा खाजाघरकी साहुनी, सागर डान्सबारको पाले ! | Wofowon
Issue of the day Program Srijana Pun, Kabita Rana And Srijana k.c
มุมมอง 17ปีที่แล้ว
Issue of the day Program Srijana Pun, Kabita Rana And Srijana k.c
Voice of the voiceless | परिवर्तनका आवाजहरु
มุมมอง 332 ปีที่แล้ว
Voice of the voiceless | परिवर्तनका आवाजहरु

ความคิดเห็น

  • @sunitagurung6384
    @sunitagurung6384 20 ชั่วโมงที่ผ่านมา

    😂😂😂😂😂😢❤❤❤

  • @Srijanapun-cc1zp
    @Srijanapun-cc1zp วันที่ผ่านมา

    nice song

  • @yashodakc177
    @yashodakc177 2 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @yunikyaman8643
    @yunikyaman8643 13 วันที่ผ่านมา

    दिलु bc को big fan❤❤

  • @yunikyaman8643
    @yunikyaman8643 13 วันที่ผ่านมา

    धेरै राम्रो👌

  • @yashodakc177
    @yashodakc177 15 วันที่ผ่านมา

    ❤😂😂😂

  • @sitarai4260
    @sitarai4260 27 วันที่ผ่านมา

    Dhanyabad all teem lai hamro jlla pahichan sanjal ko tarfabat namaskarpani sarai ranro chha mem

  • @RituBagale
    @RituBagale 29 วันที่ผ่านมา

    Kati ramroo geet.khusi laagyo

  • @bishebk7126
    @bishebk7126 หลายเดือนก่อน

    nice vidios ❤️❤️🌺🌺🌺🙏🙏🙏

  • @deepakmagar8138
    @deepakmagar8138 หลายเดือนก่อน

    ❤❤❤

  • @barsaluitel3486
    @barsaluitel3486 หลายเดือนก่อน

    Ma herdaexu. Tapaeharu pani hernus

  • @kmina8474
    @kmina8474 หลายเดือนก่อน

    yati sundra shrijana ra kalako uchha samma xa hjr 😍😍🙏🙏🙏

  • @श्रृजनाकोश्रृखलासामाजिक

    Kati sundar badhai miss

  • @HamrosangathanUnion-v4l
    @HamrosangathanUnion-v4l หลายเดือนก่อน

    Nice voice and song

  • @soniyaTamang-se2en
    @soniyaTamang-se2en หลายเดือนก่อน

    वाह रेनुका जि यस्तो काल पनि थियो हजुरसंग ❤❤❤❤❤❤

  • @KhetkumariGhimire
    @KhetkumariGhimire หลายเดือนก่อน

    Beautful ❤❤❤❤❤❤❤❤

  • @SurBahadur-n7d
    @SurBahadur-n7d หลายเดือนก่อน

    ❤❤❤❤❤🎉🎉🎉

  • @bips4435
    @bips4435 หลายเดือนก่อน

    नब तथा युवा कलाकार रन्जिता बहिनि लाई हार्दिक सम्मान 🙏 यति मिठो प्रस्तुति को लागि साथै सम्पुर्ण मा नजिकिदै गरेको हरितालिका तिज को अग्रिम शुभकामना🙏

  • @manmayagharti8319
    @manmayagharti8319 หลายเดือนก่อน

    Ramro xa meri pyari bhaini

  • @sharmilabcofficial6774
    @sharmilabcofficial6774 หลายเดือนก่อน

    सबैलाई नमस्कार हाम्रो तिजकाे दाेहाेरि कस्तो लाग्छ सुनेर साथ दिनु हाेला है❤❤🙏🙏🙏🙏

  • @deepakmagar8138
    @deepakmagar8138 หลายเดือนก่อน

    Happy teej

  • @KhimaOlikhatri
    @KhimaOlikhatri หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @bips4435
    @bips4435 หลายเดือนก่อน

    Wow keep it up❤❤❤❤❤

  • @KhimaOlikhatri
    @KhimaOlikhatri 2 หลายเดือนก่อน

    Nice song ❤❤❤

  • @bips4435
    @bips4435 2 หลายเดือนก่อน

    👍️👍️👍️👍️👍️

  • @bips4435
    @bips4435 2 หลายเดือนก่อน

    wow❤❤❤❤

  • @bips4435
    @bips4435 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @bips4435
    @bips4435 2 หลายเดือนก่อน

    ❤️❤️❤️❤️❤️

  • @bips4435
    @bips4435 2 หลายเดือนก่อน

    हाम्रो समाजको वास्तविकता र यथार्थ सबालमा आधारित यो जनचेतना मुलक गित प्रति हार्दिक सम्मान्🙏

  • @bips4435
    @bips4435 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏

  • @bips4435
    @bips4435 2 หลายเดือนก่อน

    शक्तिशाली प्रस्तुतिको लागि सम्मान छ 🙏🙏🙏

  • @RisheSunar
    @RisheSunar 2 หลายเดือนก่อน

    Sagar❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤sima

  • @KhetkumariGhimire
    @KhetkumariGhimire 2 หลายเดือนก่อน

    Aaha geet ta yesto po ho ta.vadkilo teej mannuhunna

  • @KhimaOlikhatri
    @KhimaOlikhatri 2 หลายเดือนก่อน

    👏👏👏👏👏👏❤❤

  • @RisheSunar
    @RisheSunar 2 หลายเดือนก่อน

    Saupar sagar bc

  • @dilubc6740
    @dilubc6740 2 หลายเดือนก่อน

    Sandes ramro chha ❤

  • @sharmilashrestha7615
    @sharmilashrestha7615 2 หลายเดือนก่อน

    Gana dharai nai ramro xa sagar sima best jodi❤❤❤

  • @rajuramdam-u4b
    @rajuramdam-u4b 2 หลายเดือนก่อน

    Best couple sagar and Sima ❤❤😂

  • @doru_gharti444
    @doru_gharti444 2 หลายเดือนก่อน

    ल दामि छ

  • @soniyaTamang-se2en
    @soniyaTamang-se2en 2 หลายเดือนก่อน

    सबै जान लाई धन्यवाद

  • @soniyaTamang-se2en
    @soniyaTamang-se2en 2 หลายเดือนก่อน

    ❤❤❤❤❤🎉🎉🎉

  • @yashodakc177
    @yashodakc177 2 หลายเดือนก่อน

    ❤❤❤

  • @KhimaOlikhatri
    @KhimaOlikhatri 2 หลายเดือนก่อน

    👏👏👏👏👏👏💐

  • @dipaksunar7196
    @dipaksunar7196 2 หลายเดือนก่อน

    Big fan of you sagar dai

  • @SamirKing-b4w
    @SamirKing-b4w 2 หลายเดือนก่อน

    Sima Budhi sagar Budi Daim ❤ Pic to 3❤❤❤

  • @SamirKing-b4w
    @SamirKing-b4w 2 หลายเดือนก่อน

    ❤❤❤

  • @SarNepal-h8w
    @SarNepal-h8w 2 หลายเดือนก่อน

    Sagar bc ❤❤❤ Sima ji ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhanaluitel1355
    @dhanaluitel1355 2 หลายเดือนก่อน

    Kati ramro bisayemaa geet aayexa

  • @BijayBista-yn5es
    @BijayBista-yn5es 2 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @KhimaOlikhatri
    @KhimaOlikhatri 2 หลายเดือนก่อน

    ❤❤👏👏👏