serofero
serofero
  • 141
  • 238 410
गाउँ खाने खाेला || बाढीपछि विपी राजमार्गको कष्टकर यात्रा || राेशीले दिएको यातना || Roshi Flood 2081
- अब कहिले बन्ला विपी राजमार्ग
- २ घन्टाको बाटाे पार गर्न ६ घन्टाको कष्ट
- राेशी खाेलामा आएको बाढीले बगाएका बस्ती र बाटाे
มุมมอง: 668

วีดีโอ

मन्थलीकाे दिपावली ड्राेनबाट यस्ताे देखियाे || Dipawali 2081 in Manthali
มุมมอง 80521 วันที่ผ่านมา
2081 कार्तिक 15 Drone Video Street Video High Resolution 4K
रामेछापसँग काठमाण्डु र तराई जाेड्ने बैकल्पिक सडक || Khurkot-Sitkha-Manthali | खुर्काेट-सित्खा-मन्थली
มุมมอง 12Kหลายเดือนก่อน
खुर्काेटकाे पुल भत्किएपछि रामेछापलाई काठमाण्डाैं र तराईसँग जाेड्ने बैकल्पिक बाटाेकाे सम्पूर्ण विवरण । with 4K Resolution Drone Video
खिम्तीबाट मुडे हुँदै काठमाण्डाैं यात्रा || बाढी र पहिराेले थुनियाे सडक || Khimti to Sukute Solo Ride
มุมมอง 672หลายเดือนก่อน
याे एकल माेटरसाइकल यात्रा खिम्तीदेखि मालुखाेला, चरिकाेट, मुडे हुँदै सिन्धुपाल्चाेककाे सुकुटेसम्मकाे रहेकाे छ । भिडियाे २०७९ साउन २० गते खिचिएकाे भएता पनि भिडियाे कम्पाेज गर्न समय अभावका कारण करिब २ वर्ष पछाडि मात्र upload गरेकाे छु । प्याब्सनकाे प्रदेश स्तरीय कार्यक्रममा सिन्धुपाल्चाेक जिल्लाकाे सुकुटेमा सहभागी हुन जाँदाकाे क्रममा याे भिडियाे लिइएकाे हाे । भाेर्लेकाे पहरामा गुजारा : th-cam.com/...
बाढी पछिकाे खिम्ती हाइड्राेपावर, किर्नेटार || अस्पताल र स्कूल तामाकाेशीले बगायाे || Tamakoshi Flood
มุมมอง 862หลายเดือนก่อน
२०८१ असाेज १२ र १३ गते आएकाे बाढीले खिम्ती जलविद्युत आयाेजना रहेकाे किर्नेटारलाई क्षती पुर्याएकाे छ । बाढी पसेकाे २ दिन पछाडिकाे अवस्था यस्ताे देखियाे ।
सुनकाेशीले बगायाे खुर्काेटकाे पुल || रामेछापकाे बाटाे बन्द || Sunkoshi Flood || ड्याममा समेत क्षती
มุมมอง 27Kหลายเดือนก่อน
२०८१ असाेज १२ गते सुनकाेशीमा आएकाे बाढीले रामेछाप जाेड्ने खुर्काेट पुल बगाएकाे छ । रामेछापलाई काठमाण्डाै र तराइसँग जाेड्ने मेरुदण्ड भाँचिएकाे छ । खुर्काेटकाे बसपार्क बगरमा परिणत भएकाे छ । सुनकाेशी र तामाकाेशीकाे सङ्गम त्रिवेणीकाे स्वरुप बदलिएकाे छ । याे भिडियाे सुनकाेशी बाढीले खुर्काेटकाे पुल बगाएकाे दुई दिनपछि स्थलगत अवलाेकनकाे क्रममा खिचिएकाे हाे । भिडियाेग्राफीका लागि 9854024149 मा सम्पर्क ग...
Manthali Flood 2081 || मन्थलीमा बाढीकाे बितण्डा || एयरपाेर्ट समेत डुबानमा
มุมมอง 28Kหลายเดือนก่อน
२०८१ असाेज १० गतेबाट भएकाे अविरल वर्षाले मन्थलीमा ठूलाे क्षती गरेकाे छ । मन्थली विमानस्थल डुबाउनुका साथै रणजाेर र सुकाजाेर खाेलामा आएकाे बाढीले खेती र भाैतिक संरचनामा ठूलाे क्षती पुर्याएकाे छ ।
सुनारपानीकाे सेराेफेराे || Sunarpani, Ramechhap || थानापति बुढा महादेव मेला र कार्की वंशकाे इतिहास
มุมมอง 1.2Kหลายเดือนก่อน
सुनारपानीको सामान्य परिचय नेपालको बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ५ मा सुनारपानी पर्दछ । सदरमुकाम मन्थलीबाट करिव ५ कि‍ मि टाढा दक्षिण पूर्व दिशामा सुनारपानी अवस्थित छ । सदरमुकाम मन्थलीबाट सडक मार्ग हुँदै सुनारपानी पुग्न सकिन्छ । याे वडा करिव अंग्रेजी भी आकारको देखिन्छ । विक्रम सम्वत २०३९ साल अघि रामेछाप जिल्ला ३८ वटा गाविस कायम भएको अवस्थामा रहेको तत्कालीन सुनार...
मन्थलीकाे तामाकाेशी पुल भयाे यस्ताे झिलिमिली || Tamakoshi Bridge Manthali || संविधान दिवसकाे काेशेली
มุมมอง 7562 หลายเดือนก่อน
मन्थलीकाे तामाकाेशी नदीमा रहेकाे पुल झिलिमिली बत्तीले सिँगारिएकाे छ । संविधान दिवसकाे अवसरमा पुलकाे रेलिङमा रङ्गीचङ्गी बत्ती र नेपालकाे झण्डाले पुल सिँगारिएपछि आन्तरिक पर्यटकहरुकाे भीडले साँझप मनाेरम बन्न थालेकाे छ ।
ताराखसे पाेखरी र भालुखाेप टावरकाे सेराेफेराे || Group Bullet Ride, Ramechhap || Royal Enfield Rally
มุมมอง 5282 หลายเดือนก่อน
First Bullet Bike Group Ride in Ramechhap Promoting Local Tourism Manthali Municipality Ramechhap Municipality
Cruise Dinner on Mekong River || कम्बाेडियामा नेपालीहरुकाे भव्य प्रगति || मेकाेङ नदीमा नेपाली डान्स
มุมมอง 1362 หลายเดือนก่อน
कम्बाेडियाका नेपालीले गरे हाम्राे भव्य स्वागत । पानीजहाजमा गरियाे रातभरी रमाइलाे । Cambodia Tour Part 1: th-cam.com/video/0Gxfh0GUQ-Y/w-d-xo.htmlsi=bqTPutpVyNwr4mBh Cambodia Tour Part 2: th-cam.com/video/1vz_XN9vfb8/w-d-xo.htmlsi=_wsbKAymzyfk4jZu
२३ लाख मान्छे मारिएकाे एउटै चिहान || विश्वकै कारुणीक नरसंहार यसरी भयाे || Cambodian Genocide History
มุมมอง 1822 หลายเดือนก่อน
- 9000 Skulls out of 2300000 victims are kept in the museum. - The Cambodian Genocide ended the lives of 25% population of the country. - Pol Pot, the dictator of Cambodia killed millions of people. - Severe Torture was given before the death. Cambodia Tour Part 1: th-cam.com/video/0Gxfh0GUQ-Y/w-d-xo.html
Nepal to Thailand & Cambodia - 4K | नेपालबाट थाइल्याण्ड कसरी जाने ? कम्बाेडिया पुग्दा यस्ताे देखियाे
มุมมอง 1972 หลายเดือนก่อน
- 4K resolution video - Travel Details and Personal Experience - Preparation and Airlines - Transit and Time
दधिकाेटकाे सेराेफेराे || Dadhikot, Bhaktapur || सूर्यविनायक नगरपालिका, गाम्चा चित्रपुर
มุมมอง 4603 หลายเดือนก่อน
दधिकाेटकाे सेराेफेराे || Dadhikot, Bhaktapur || सूर्यविनायक नगरपालिका, गाम्चा चित्रपुर
तिल्केस्थान गढीकाे सेराेफेराे || Tilkesthan Fort, Ramechhap || पूजा गर्दागर्दै पानी पर्ने ठाउँ
มุมมอง 2.2K3 หลายเดือนก่อน
तिल्केस्थान गढीकाे सेराेफेराे || Tilkesthan Fort, Ramechhap || पूजा गर्दागर्दै पानी पर्ने ठाउँ
मन्थली सहरकाे सेराेफेराे || Manthali City, History and Present || रामेछाप जिल्लाकाे सदरमुकाम
มุมมอง 1.4K4 หลายเดือนก่อน
मन्थली सहरकाे सेराेफेराे || Manthali City, History and Present || रामेछाप जिल्लाकाे सदरमुकाम
Walking under the sea || र यसरी पुगियो समुन्द्र मुनी || पानी भित्रको यात्राकाे सेरोफेरो
มุมมอง 2065 หลายเดือนก่อน
Walking under the sea || र यसरी पुगियो समुन्द्र मुनी || पानी भित्रको यात्राकाे सेरोफेरो
केवलेश्वर महादेव, रामेछाप || सबैभन्दा पुरानाे मन्दिर || Kewaleshwor Temple, Ramechhap
มุมมอง 1.4K5 หลายเดือนก่อน
केवलेश्वर महादेव, रामेछाप || सबैभन्दा पुरानाे मन्दिर || Kewaleshwor Temple, Ramechhap
Bhakunde Besi || भकुण्डे बेंसीकाे सेराेफेराे || नमाेबुद्ध काभ्रे ||
มุมมอง 1415 หลายเดือนก่อน
Bhakunde Besi || भकुण्डे बेंसीकाे सेराेफेराे || नमाेबुद्ध काभ्रे ||
Banepa || सूर्यविनायक - धुलिखेल || यसरी बन्दैछ 6 लेनकाे बाटाे || 8 Lane Highway to Dhulikhel - बनेपा
มุมมอง 5677 หลายเดือนก่อน
Banepa || सूर्यविनायक - धुलिखेल || यसरी बन्दैछ 6 लेनकाे बाटाे || 8 Lane Highway to Dhulikhel - बनेपा
DARJEELING 7 Points to Visit || राजा विरेन्द्रले पढेकाे स्कुल || दार्जीलिङका घुम्नुपर्ने ७ ठाउँ
มุมมอง 2918 หลายเดือนก่อน
DARJEELING 7 Points to Visit || राजा विरेन्द्रले पढेकाे स्कुल || दार्जीलिङका घुम्नुपर्ने ७ ठाउँ
Nepal to Darjeeling || झापाबाट सिलिगुडी, खर्साङ हुँदै दार्जीलिङसम्मकाे यात्रा || डाँडामाथि चढ्ने रेल
มุมมอง 2748 หลายเดือนก่อน
Nepal to Darjeeling || झापाबाट सिलिगुडी, खर्साङ हुँदै दार्जीलिङसम्मकाे यात्रा || डाँडामाथि चढ्ने रेल
धरानकाे सेराेफेराे || Dharan Vlog || अमृत झरेकाे ठाउँ र टुप्पा नहुने बाँस || लाहुरेकाे घर र सहर
มุมมอง 2118 หลายเดือนก่อน
धरानकाे सेराेफेराे || Dharan Vlog || अमृत झरेकाे ठाउँ र टुप्पा नहुने बाँस || लाहुरेकाे घर र सहर
धर्तीकाे पहिलाे तीर्थ || Chatara & Barah Chhetra, Sunsari Nepal | इटहरीबाट चतराधाम हुँदै बराहक्षेत्र
มุมมอง 2.8K8 หลายเดือนก่อน
धर्तीकाे पहिलाे तीर्थ || Chatara & Barah Chhetra, Sunsari Nepal | इटहरीबाट चतराधाम हुँदै बराहक्षेत्र
Khimti, Ramechhap || खिम्तीबेसी रामेछाप, लिखु तामाकोशी गाउँपालिका
มุมมอง 5519 หลายเดือนก่อน
Khimti, Ramechhap || खिम्तीबेसी रामेछाप, लिखु तामाकोशी गाउँपालिका
कचनकबलकाे सेराेफेराे - नेपालकाे सबैभन्दा हाेचाे स्थान || भीमले किचकलाई किन मारे ? किचकबधकाे रहस्य
มุมมอง 17710 หลายเดือนก่อน
कचनकबलकाे सेराेफेराे - नेपालकाे सबैभन्दा हाेचाे स्थान || भीमले किचकलाई किन मारे ? किचकबधकाे रहस्य
झण्डीडाँडा इलाम || Purvi Blues सँग दाेमुखा हुँदै लाेसे गाउँकाे यात्रा || Jhandi Danda Ilam
มุมมอง 2.8K10 หลายเดือนก่อน
झण्डीडाँडा इलाम || Purvi Blues सँग दाेमुखा हुँदै लाेसे गाउँकाे यात्रा || Jhandi Danda Ilam
Madan Bhandari Highway || Drone video || मदन भण्डारी राजमार्ग || ड्राेन भिडियाे collection
มุมมอง 72911 หลายเดือนก่อน
Madan Bhandari Highway || Drone video || मदन भण्डारी राजमार्ग || ड्राेन भिडियाे collection
पूर्व जोड्ने भित्री मधेशकाे नयाँ बाटाे, चुरे राजमार्ग || Bhiman to Chatara || Madan Bhandari Highway
มุมมอง 13K11 หลายเดือนก่อน
पूर्व जोड्ने भित्री मधेशकाे नयाँ बाटाे, चुरे राजमार्ग || Bhiman to Chatara || Madan Bhandari Highway
गायत्री मन्त्र प्रादुर्भाव भएकाे स्थान - विश्वामित्र गुफा || Vishwamitra Cave || कुशेश्वरकाे इतिहास
มุมมอง 7K11 หลายเดือนก่อน
गायत्री मन्त्र प्रादुर्भाव भएकाे स्थान - विश्वामित्र गुफा || Vishwamitra Cave || कुशेश्वरकाे इतिहास

ความคิดเห็น

  • @prabhukhadka6159
    @prabhukhadka6159 12 วันที่ผ่านมา

    धन्यवाद छ

  • @ganeshkarki8449
    @ganeshkarki8449 12 วันที่ผ่านมา

    Bato ko aabasta najuk nai xa. 😢😢

  • @joyce58932
    @joyce58932 12 วันที่ผ่านมา

    I love the editing bro namaste 🎉🎉

    • @seroferochannel
      @seroferochannel 12 วันที่ผ่านมา

      It's just a simple one

  • @joyce58932
    @joyce58932 12 วันที่ผ่านมา

    Woww beautiful

  • @joyce58932
    @joyce58932 12 วันที่ผ่านมา

    Watching support now 🎉🎉

  • @dhanakalagaha8795
    @dhanakalagaha8795 13 วันที่ผ่านมา

    Greatest

  • @tuphanexpress8225
    @tuphanexpress8225 14 วันที่ผ่านมา

    sunarpani samme daju ko numbrr pam na hajurr

  • @SAPANASHESTHA
    @SAPANASHESTHA 15 วันที่ผ่านมา

    तपाईंको मेहनतलाई सलाम छ ।

  • @lalitagiri6337
    @lalitagiri6337 24 วันที่ผ่านมา

    Gaikhura tira ko chi ayna chha video herna nai paina

  • @srijantamang2374
    @srijantamang2374 24 วันที่ผ่านมา

    Wow..happy dipawali to my hometown folks😊

  • @khadkashankarkumar9662
    @khadkashankarkumar9662 24 วันที่ผ่านมา

    Bhanjayang ko samudaik police chauki agadi ko mero ghar pani dekhiyo khusi lagyeo yo video jasle banaye pani uaha lai dhanayabad dina chahanxu.

  • @prakashdhakal4572
    @prakashdhakal4572 หลายเดือนก่อน

    Good job Nepal army

  • @ManjaliBajracharya
    @ManjaliBajracharya หลายเดือนก่อน

    खोला मिचेर रिसोर्ट तथा घर बनायसी यस्तै नियती भोग्नु पर्ने हुन्छ।

  • @PrakashShah-i8j
    @PrakashShah-i8j หลายเดือนก่อน

    Good jab...tyo bagiko bridge ka pugyo..khoje karya gari ....teslae Pun nerman garna sakinxa ....

  • @sureshshankar9137
    @sureshshankar9137 หลายเดือนก่อน

    Video sharai ramro lagyo ❤❤❤❤

  • @radhikaroka1269
    @radhikaroka1269 หลายเดือนก่อน

    Good ❤ News Bhai.

  • @yubrajrai4717
    @yubrajrai4717 หลายเดือนก่อน

    Udayapur ra Khotang jodney Beli bridge foksingtarko pool sunkosiley bagayo, yasko reconstructionko lagi kura garnu hola.🎉🎉🎉🎉

  • @travelholidaysnp
    @travelholidaysnp หลายเดือนก่อน

    A big salute for your labour.

  • @aashishtamangwaiba6969
    @aashishtamangwaiba6969 หลายเดือนก่อน

    beautiful ❤❤❤❤❤

  • @aashishtamangwaiba6969
    @aashishtamangwaiba6969 หลายเดือนก่อน

    Fentastic and beautiful place mero mamlagauho

  • @daraitraveller
    @daraitraveller หลายเดือนก่อน

    wow nice info, I am also going to sindhuli to manthali Tomorrow. So please support to me to reach there .

  • @binodkhulal
    @binodkhulal หลายเดือนก่อน

    खुर्कोट का मान्छेको घमण्ड थेगी नसक्नु थियो एक हिसाबले प्रकृति ले न्याय गर्यो भन्छु म त!!!

  • @sajingrg2010
    @sajingrg2010 หลายเดือนก่อน

    Dheri ramro information ... thanks 🙏

  • @adarsh7-lp8pi
    @adarsh7-lp8pi หลายเดือนก่อน

    Sir , khurkot najik ko nabughat bata manthali aaunu milxa ki nai.

    • @seroferochannel
      @seroferochannel หลายเดือนก่อน

      मिल्छ । Bike सजिलै चलाउन सकिन्छ

    • @adarsh7-lp8pi
      @adarsh7-lp8pi หลายเดือนก่อน

      ​@@seroferochannelani hajur tyahi bato bata aauda vaihalthyonii ,

  • @brillientskillsfan4212
    @brillientskillsfan4212 หลายเดือนก่อน

    Tq sir bato ramro raixa...after khurkot pul bagayepaxi..herne ko ko xau😊

  • @rabinmalla13
    @rabinmalla13 หลายเดือนก่อน

    Ha ha ha... Yo ta kebal trailer ho... Himtaal fute ... Sab bagaunechha...

  • @NimaTamang-w2z
    @NimaTamang-w2z หลายเดือนก่อน

    सारै राम्रो ❤❤

  • @PrajwalDhanuke-08
    @PrajwalDhanuke-08 หลายเดือนก่อน

    हजुरको बोल्ने सैलि र vlog राम्रो लग्यो Lots Of Love From Prajwal Dhanuke Vlogs ❤

  • @rameshkc7668
    @rameshkc7668 หลายเดือนก่อน

    Good job

  • @nabinshah3651
    @nabinshah3651 หลายเดือนก่อน

    Bardibas dekhi Khimti jane kunai bato xa ra sir..jankari pamna..

    • @seroferochannel
      @seroferochannel หลายเดือนก่อน

      @@nabinshah3651 बर्दिबास खुर्कोट सित्खा मन्थली

  • @radhikaroka1269
    @radhikaroka1269 หลายเดือนก่อน

    So sad days in Nepalies due to heavy rainfall made floods + landslides swiftly everywhere every things specially bridges, roads , nocommucation at all, people’s Homeless. Nature has given punishment to all living beings. “ Bound to stay alive 😂” posted videos on Facebook through TH-cam 😢😂

  • @DohaQatar-f2o
    @DohaQatar-f2o หลายเดือนก่อน

    L badai xa good

  • @chhatrabudhathoki377
    @chhatrabudhathoki377 หลายเดือนก่อน

    ok

  • @Newa-w5x
    @Newa-w5x หลายเดือนก่อน

    👍👍

  • @harkabahadurtamang7720
    @harkabahadurtamang7720 หลายเดือนก่อน

    Monthali bazarai Sakhap hunu parthyo.

  • @GopalTamang-c4k
    @GopalTamang-c4k หลายเดือนก่อน

    Yo sabai lanu prxa ramro ganibuge banayko sadarmukam mathi ramro Thau bata nagar ma sarne very good

  • @sajingrg2010
    @sajingrg2010 หลายเดือนก่อน

    मन्थली देखी सिंदुली जाने ऑल्टरनेटिव बाटो कुनै छ की जानकारी पाम हजूर ????

    • @seroferochannel
      @seroferochannel หลายเดือนก่อน

      मन्थलीबाट खुर्कोट पुलसम्म कुनै सानो गाडीमा जाने अनि नबुघाटसम्म हिँडेर झोलुङ्गे पुल तरेर पारी गई सिन्धुली जाने । तर अहिले मन्थलीबाट सित्खा हुँदै प्राइभेट गाडीमा खुर्कोट पुगेर सिन्धुली जान सकिन्छ ।

    • @sajingrg2010
      @sajingrg2010 หลายเดือนก่อน

      @@seroferochannel जानकारी को लागी धेरै धेरै धन्यवाद

  • @tilakkarki2729
    @tilakkarki2729 หลายเดือนก่อน

    Yo ta samanya ho aru thauko heri

  • @raisandeb3568
    @raisandeb3568 หลายเดือนก่อน

    duniya yastai xa hajur ? thailendma pani yastai xa ? chinama pani taifan ayara yastai tahas nahas banako xa ? prthibi saguro manusye farakilo vayara hola yo abastha ? khada devile duniyalai raxya garune ?

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 หลายเดือนก่อน

    कोई कोई बर्ष मा येस्तै पानी परेर खोला बाडी पैरो ले तहस्नहस गर्छ त र पिडीत जन्ता लाई नेपाल सरकार माथी प्रदेस सरकार सुद्दा सजीलै २ पोका चाउ चाउ र पलासटीक्को तम्भु दीन्छ। त्यो पनी हो होईन ? सक्कागो नी नेपाल दयालु सरकार। 😢😢😢😢😢

  • @sabushrestha4642
    @sabushrestha4642 หลายเดือนก่อน

    wow❤

  • @pukhalkarki8794
    @pukhalkarki8794 หลายเดือนก่อน

    ❤❤❤❤

  • @BibakMager-xv9vh
    @BibakMager-xv9vh หลายเดือนก่อน

    ❤️❤️❤️

  • @rizudon2070
    @rizudon2070 หลายเดือนก่อน

    First lk

  • @Luffy-yu5bm
    @Luffy-yu5bm 2 หลายเดือนก่อน

    Teacher you are grate KEBS school

  • @dilipgiri7860
    @dilipgiri7860 2 หลายเดือนก่อน

    येस्तो अर्थहिन सम्बिधान मानिदैन यो नेपाली हरुको लागि कालोदिनहो

  • @khadkashankarkumar9662
    @khadkashankarkumar9662 2 หลายเดือนก่อน

    Nice dekhiyo hamro manthali ko tamakosi pul ko dirsaya sarai ramro dekhiyo sambidhan dibash ko din.

  • @ramkumarmajhi
    @ramkumarmajhi 2 หลายเดือนก่อน

    😊❤

  • @rizudon2070
    @rizudon2070 2 หลายเดือนก่อน

    Watching frm sagar kc official

  • @dibassunar5897
    @dibassunar5897 2 หลายเดือนก่อน

    ❤❤❤