Saipal TV
Saipal TV
  • 132
  • 147 774

วีดีโอ

Drone shot of Golai School आकासवाट बझाङको गोलाई ज्यूलो र विधालय
มุมมอง 308หลายเดือนก่อน
#बझाङ #जयपृथ्वी नगरपालिका ४ गोलाईको वाल विकास माविको सुन्दर भिडियो 081-08-27 @copyright -Narendra upadhyay 9848432463
भूकम्पवाट क्षति भयको बिधालयमा भवन हस्तान्तरण Earthquake Bajhang
มุมมอง 136หลายเดือนก่อน
#Earthquake #bajhang 080 asoj भूकम्पवाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ गोलाईको वालविकास मावि मा प्रगतिशिल युवा समाज तथा world vision ले निर्माण गरेको भूकम्प प्रतिरोधी भवन हस्तान्तरण कार्यक्रम -२०८१~०८~१२
रमाईला दृश्यहरु भिडियो-खोडपे बझाङ सडक खण्ड
มุมมอง 182หลายเดือนก่อน
वैतडी खोड्पे देखि बझाङ आउदा वाटोमा देखिने रमाईला दृश्यहरु हेर्नुहोस भिडियोमा।
(डिम्वर) पहाडको लिची यसरी लटरम्म फलेको छ
มุมมอง 210หลายเดือนก่อน
पहाडको लिची भनेर चिनीने डिम्मर यसरी लटरम्म फलेको छ , बझाङको जयपृथ्वी नगरपालिका ३,र ४को लेक पुङ्गर हेर्नुहोस भिडियोमा
चिसो वढेपछी बझाङ साईपालका भेडा वेसी तिर
มุมมอง 445หลายเดือนก่อน
#बझाङ #साईपाल #चरनको अभाव र चिसो हुने हुदा बेसी झर्न थाले चिसो बढेपछी बझाङको साईपाल गाउपालिकाका भेडा वाख्राहरु वेसी झर्न थालेका छन , साईपालमा चिसो वढ्ने र चरनको अभाव हुने भयकाले माघ ,फागुन सम्म बझाङ वैतडी र डोटीको सिमानामा भेडा चराउन लग्ने गरिएको छ ।
Dry landslide bajhang live बझाङ वालुवाटारमा यसरी गै रहेको छ पहिरो
มุมมอง 158หลายเดือนก่อน
बझाङको जयपृथ्वी राजमार्ग अन्तरगत जालेवगरमा अहिले पहिरो गै रहेको छ । पहिरोका कारण आवत जावत प्रभावित वनेको छ , माथीवाट सुख्खा पहिरो खसिरहेकाले आवत जावतमा समस्या भयको छ । यो वाटोको विकल्प वाटोको विकासमा सम्बन्धित निकायले ध्यान देओस ताजा भिडियो :- 081-08-3
मौलिक देउसी बझाङ गडखेत ०८१
มุมมอง 1742 หลายเดือนก่อน
बझाङ जयपृथ्वी नगरपालिका ४ गडखेतमा स्थानिय युवाहरुले मौलिक तरिकाले देउसी खेल्दै यसरी रमाईलो गरे 081-07-18
vaitika 081 केटाकेटीको आहा कति रमाईलो भाईटिका २०८१
มุมมอง 742 หลายเดือนก่อน
आहा कति रमाईलो वालापन,०८१~०७~१८गते भाईटिकामा साना प्यारा केटाकेटीहरु रमाउदै भाईटिका गर्दै
बझाङको भोपूर दरवार भत्कने अवस्थामा #Bajhang_bhopur_darbar
มุมมอง 762 หลายเดือนก่อน
#बझाङको_ईतिहाससॅग_जोडिएको बझाङ भोपूर दरवार उचित मर्मत सम्भार तथा सॅरक्षणको अभावमा भत्ककने अवस्थामा तत्कालिन बझाङी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षणको अभावको कारण जिर्ण बनेको छ। सयौं वर्ष पुरानो यो दरबार झन् संकटबाट गुज्रिए रहेको छ। बझाङ जिल्लाको ऐतिहासिक धरोहर एवम् पर्यटकीय स्थलको रुपमा सुपरिचित दरबार यतिबेला बेवारिसे भएपछि स्थानीय वासिन्दाले निकै चिन्तित भएका छन्। राज्यले यस्ता ऐतिहासिक दरबा...
Beautiful view of Bajhang
มุมมอง 3162 หลายเดือนก่อน
बझाङ जयपृथ्वी नगरपालिका ४ ,गडखेत चैतेडाडावाट देखिएको गोलाई र देवलको सुन्दर दृश्य 081-07-14 भिडियो like , अनि subscribe गरिदिनुहोला @saipaltv4321 #go_viral_video
शिखर नपा डोटी v/s परशुराम डडेलधुरा भलिवल
มุมมอง 1682 หลายเดือนก่อน
#हेर्नुस_अन्तिम_४_वल बझाङमा जारी भलिवल खेलमा शिखर नगरपालिका डोटी र परशुराम नगरपालिका विचको महाघमासान भलिवलमा प्रथम र द्वितिय स्थान प्रदान गराउने यि अन्तिम ४ वल हेर्नुस भिडियोमा, च्यानललाई subscribe गर्न नविर्सनुहोला , खेलमा शिखर नपा प्रथम , परशुराम नपा द्वितिय भयको छ ।
deuda khel ,#देउडा खेल शिलदेवीमेला बझाङ
มุมมอง 7K2 หลายเดือนก่อน
deuda khel ,#देउडा खेल शिलदेवीमेला बझाङ
सानो नानी मिठो स्वरमा रेडियोमा गीत गाउदै
มุมมอง 393 หลายเดือนก่อน
सानो नानी मिठो स्वरमा रेडियोमा गीत गाउदै
धानकाट्न सुरु बझाङमा
มุมมอง 3173 หลายเดือนก่อน
धानकाट्न सुरु बझाङमा
motivational word ,जीवनोपयोगी शव्द सुनम है #viral #listen #and coment
มุมมอง 263 หลายเดือนก่อน
motivational word ,जीवनोपयोगी शव्द सुनम है #viral #listen #and coment
bajhang ,बझाङ ,चैनपुर देवल अनि गोलाईको सुन्दर फाट
มุมมอง 6313 หลายเดือนก่อน
bajhang ,बझाङ ,चैनपुर देवल अनि गोलाईको सुन्दर फाट
baby driver 😜
มุมมอง 974 หลายเดือนก่อน
baby driver 😜
Welcome poem by subigya upadhyay
มุมมอง 704 หลายเดือนก่อน
Welcome poem by subigya upadhyay
chair race ,वाल विकास मावि गोलाई बझाङको चियर रेस प्रतियोगिता
มุมมอง 2384 หลายเดือนก่อน
chair race ,वाल विकास मावि गोलाई बझाङको चियर रेस प्रतियोगिता
earthquake simulation bajhang
มุมมอง 714 หลายเดือนก่อน
earthquake simulation bajhang
गावे सॅक्रातीमा यसरी पाती लगाउने चलन छ बझाङमा
มุมมอง 274 หลายเดือนก่อน
गावे सॅक्रातीमा यसरी पाती लगाउने चलन छ बझाङमा
motivational word हाम्रो मन र मष्तिष्कको वारेमा एक सामाग्री
มุมมอง 215 หลายเดือนก่อน
motivational word हाम्रो मन र मष्तिष्कको वारेमा एक सामाग्री
radio jingle baby voice saipal fm
มุมมอง 69ปีที่แล้ว
radio jingle baby voice saipal fm
beautiful bajhang
มุมมอง 69ปีที่แล้ว
beautiful bajhang
देवताको नमागी खादै गरेको
มุมมอง 168ปีที่แล้ว
देवताको नमागी खादै गरेको
vulture in bajhang लोपोन्मुख गिद्द
มุมมอง 246ปีที่แล้ว
vulture in bajhang लोपोन्मु गिद्द
panchai baja पॅचै वाजा बझाङ
มุมมอง 347ปีที่แล้ว
panchai baja पॅचै वाजा बझाङ
Earthquake Bajhang
มุมมอง 71ปีที่แล้ว
Earthquake Bajhang
Dengerous Rocky Road of Bajhang Nepal बझाङको माल्वा वस्ने भीर
มุมมอง 22ปีที่แล้ว
Dengerous Rocky Road of Bajhang Nepal बझाङको माल्वा वस्ने भीर