- 1 975
- 1 330 559
ganga bhetwal
India
เข้าร่วมเมื่อ 23 ต.ค. 2017
हजुरहरू सबैमा नमस्ते । (thank you for google team .) सामाजिक, सास्कृतिक र साहित्यिक गतिविधि सहितका सामग्री हेर्न सक्नु हुनेछ । शिक्षा नै समाज सुधारको कडी हो ।
च्यानल भिजिट गरी कमेन्ट गरिदिनु ल ।---------- love the society------- literature is the mirror of society, watch the mirror and find more.
च्यानल भिजिट गरिदिनु भएकोमा धन्यवाद । Our positive thought change the society . i like goople platform , alibaba.com and like www.amazon.com/- they are unique platforms.
email id--- bhetwalganga6@gmail.com phone 977- 9849714867
( if you want to send message , you can send in this email ) नमस्कार
I am with you
creative job is the best job in the world. @ganga bhetwal - welcome -
in facebook you are my friend
Ganga Prasad Bhetwal #gangabhetwal

पदयात्रीका पाइला परेको स्वर्ग जस्तो ठाउँ मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक with Tok Bahadur Waiba
मण्डनदेउपुर नगरपालिकामा तपाईलाई स्वागत छ l नगर प्रमुख -टोक बहादुर वाइबा, नगर उप प्रमुख विष्णुमणी नेपाल
मण्डनदेउपुर नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित छ। नेपालको राजधानि काठमाडौंबाट उत्तर-पूर्वमा ५५ कि.मि. दुरीमा रहेको यस नगरपालिकाको क्षेत्रफल ८९ वर्ग कि.मि. रहेको छ। यस नगरपालिका साविक बालुवापाटी देउपुर, गैरीवीसौना देउपुर,नयाँगाउँ देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जैसीथोक मण्डन र ज्याम्दि मण्डन (१-४ , ६) गा.वि.स गरी सात गा.वि.स मिलेर सम्वत २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशनपछि अस्तित्वमा आएको हो। यस नगरपालिकाको पूर्वमा भम्लु गाउँपालीका,पश्चिममा भक्तपुर र काठमाडौं, उत्तरमा सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा बनेपा र पाँचखाल नगरपालिका रहेको छ।मध्यम पहाडी हावापानी भएको यस नगरपालिकालाई विभिन्न १२ वटा वडामा विभाजन गरिएको छ । यहाँको कुल जनसंख्या ३०,३८१ रहेको छ जसमा पु्रुष १४,८५३ र महिला १५,५२८ रहेका छन् साथै लैङ्गिक अनुपात ९५.६५ र जनघनत्व ३४१ प्रति वर्ग कि.मी. रहेको छ ।
यस नगरपालिकामा विशेष गरी हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको छ । यहाँ ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई र पर्यटन व्यवसायलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन् । धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक रहेकोले यस नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको छ । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस नगरमा मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् । काभ्रे जिल्लाकै सबैभन्दा कान्छो नवगठित नगरपालिका भएकोले यसलाई एक सक्षम नगरपालिकाको रुपमा स्थापना गर्ने चुनौति समग्र नगरवासी तथा सरकारी र गैरसरकारी निकायहरुको काँधमा आई परेको छ । यहाँ भएका सम्भावनाहरुलाई अवसरको रुपमा परिणत गर्न र यहाँ रहेका समस्याहरुको न्यूनीकरण गर्ने क्रममा योजनावद्ध तवरबाट लाग्नु पर्ने आवश्यकता छ ।
वडा १
मण्डनदेउपुर नगरपालिका वडा नं. १ साविको वालुवापाटी देउपुर गा.वि.स. को वडा नं. १,३,५ र ६ मिलेर वनेको वडा हो। करीव २३००० रोपनी मा फैलिएको यस वडामा ३४८१ जनसंख्या रहेको छ। यहाँ वसोवास गर्ने प्रमुख जातीहरुमा तामाङ, वाहुन, क्षेत्री, दमाई, कामि र मगर रहेको छ। यस वडाका वासीन्दाको मुख्य पेशा कृषि तथा पशुपालन, वैदेशिक रोजगारी, ज्याला मजदुरी, सेवा पर्यटन रहेको छ। हावापानी उष्ण - समाशितोष्ण रहेको तथा उचाई ७५० मि. देखि १८५० मि. सम्म रहेको छ। यस वडाको पुर्वमा यहि न.पा. को वडा नं. २ र ५, पश्चिमा यहि न.पा. को वडा नं. २ र शंखरापुर न.पा., उत्तरमा शंखरापुर न.पा. र मेलम्ची न.पा. र दक्षीणमा यहि न.पा. को वडा नं. २ रहेका छन्। यस वडामा कुल घरधुरी ७४७, कुल विद्यालय ४, जम्मा विद्यार्थी ३०४, मुख्य सडक कात्तिके - ढाँडागाँउ - गैरीगाँउ - रानीवन चुरीथुम्का सडक, साखु - कात्तिके - चुरीथुम्का - सिपाघाट सडक र नगरकोट - वालुवापाटी - गैरीविसौना - हिगुवापाटी सडक रहेका छन्।
वडा २
कुनै बेला नाल्दुम महादेवपोखरी भनेर चिनिने, साबिक वालुवापाटी देउपुर गाविस वडा नं. २, ४, ७, ८ र ९ पछि राज्यको संघीय संरचना स्थापित भएपछि हाल मण्डनदेउपुर नगरपालिका वडा नं. २ भनेर चिनिन्छ । यो काभ्रेपलाञ्चोक जिल्लाको उत्तरपश्चिममा अवस्थित छ। पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान नगरकोट पनि यसमा नै समाविष्ठ छ। यसले मण्डनदेउपुर नगरपालिकाको वडा नं १, ५ र ३ सँग सिमाना गाँसेको छ। प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोट यसै वडाको पश्चिममा चाँगुनारायन नगरपालिका - वडा नं. ६ भक्तपुरसँग र शंखरापुर नगरपालिकाको वडा नं. ४ सँग दक्षिण पूर्वी सिमानामा पर्छ। यस वडाको उचाई समुन्द्र सतहदेखि उचाई ७५० मिटरदेखि १८५० मिटरसम्म रहेको छ। अधिकांश भूभागबाट सूर्योदय, सूर्यास्त अवलोकनको साथै ३६०° पामोरामिक भ्यु हेर्नका लागि प्रसिद्ध मानिएको सगरमाथाको दृश्यावलोकन गर्न सकिने नेपालका थुप्रै उच्च टाकुराहरुको दृष्यावलोकन गर्न सकिने स्थानहरू समाविष्ठ छन्।
वाग्मति अञ्चल काभ्रेपलाम्चोक जिल्लाको नयाँगाउँ देउपुर गाविस भनेर चिनिने यो गाँउ राज्य पुनर्सम्रचना पछि पुर्व नयाँगाउँ देउपुर गाविस का वडा नं. ३,४,७,८ र ९ वडा मिलेर मण्डनदेउपुर नगरपालिका वडा नं. ३ नामाकरण गरिएको । पुर्वमा वडा नं. ४, पश्चिममा नगरकोट डाँडा, उत्तरमा वडा नं. २ र दक्षिणमा बनेपा नगरपालिका क्षेत्र भित्र रहेको यो वडा नं. ३ मा गाँउ भेग र वेशी,लेक भेगमा वसोवास योग्य जमिन छ भने विच भागमा जंगल पर्दछ । व्राम्हण,गुरुङर तामाङको वाहुल्यता रहेको वडामा दलित जातिको पनि वस्ती छ । खानेपानीको सहजता साथै मोटरबाटो चरम दुखः रहेको वडामा हाल वाटो घाटो र सिंचाइको सामान्य अवस्था रहेको यस वडामा विकाश निर्माणले फड्को मार्न सकेको छैन । यहाँका नागरिकले कृषि, पशुपालन र व्यापारलाई आम्दानीको श्रोतको रुपमा लिन्छन । धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक यस नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको छ ।
वार्ड अध्यक्षहरू
१ : शिवप्रसाद ढकाल :- ९८४३५५८३३९
२ : राजकुमार मल्ल:- ९८५१०१६६५५
३ :पुरुषोतम बजगाई :- ९८४१४२४३६५
४ : मैते सिं तामाङ :- ९८६३१९२८१३
५ : हर्क बहादुर लामा :- ९८४१३६१६७०
६ : सोम प्रसाद ढकाल :- ९८५१२२३८६४
७ :विष्णुप्रसाद पौडेल :- ९८४१६६६४७८
८ : निरञ्जन विष्ट :- ९८५११५२९००
९ :सिताराम श्रेष्ठ :- ९८५११७१६९३
१० : कुमार तामाङ :- ९८५१३३४९००
११ : दिपेन्द्र लामा तामाङ :- ९८४१३३४९९०
१२ : राजकुमार पराजुली :- ९८५११२६७८०
-visit Mandandeupur

มุมมอง: 90
วีดีโอ
मेयर टोकबहादुर वाइबाले स्रष्टा पदयात्रा नेपालको टोलीलाई स्वागत गरेपछि खोलाघरे साहिलो #gangabhetwal
มุมมอง 842 ชั่วโมงที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
मण्डनदेउपुरमा योगसाधक श्री उध्दव नेपालसङ्गको कुराकानी Mandandeupur Udhdaw Nepal #gangabhetwal
มุมมอง 1374 ชั่วโมงที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
बरिष्ठ कवि डा. बमबहादुर थापा जिताली Thapa with his poem #gangabhetwal
มุมมอง 1097 ชั่วโมงที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
मनोहरा साहित्य समाजमा हरेक महिनाको दोस्रो शनिबार रचना वाचन हुन्छ Dilli Raj Aryal #poem #gangabhetwal
มุมมอง 799 ชั่วโมงที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
कवि कृपा पराजुली अभिनव साहित्य समाजमा कविता वाचन गर्दै नयाँ पुस्ता Kripa Parajuli #gangabhetwal
มุมมอง 8214 ชั่วโมงที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
कवि पराशर रिजाल अभिनव साहित्य समाजमा कविता वाचन गर्दै Parashar Rijal #gangabhetwal
มุมมอง 8016 ชั่วโมงที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
रचना वाचन गर्दै सुरेशचन्द्र घिमिरे #अभिनव साहित्य समाज with Gobinda Ghimire Wedmani #gangabhetwal
มุมมอง 14216 ชั่วโมงที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
डा. अर्चना थापाको कठपुतलामाथि विमर्श कार्यक्रम with Krishna Neupane - Rajani Dhakal #gangabhetwal
มุมมอง 26521 ชั่วโมงที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
रञ्जु दाहाल कविता वाचन गर्दै Ranju Dahal with her powerful poem Rita Khatri #gangabhetwal
มุมมอง 156วันที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
ओमकुमारी बञ्जरा मुक्तक वाचन गर्दै Om Kumari Banjara with her Muktak Rita Khatri #gangabhetwal
มุมมอง 97วันที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्यको लेखनीको विश्लेषण गर्दै Dr.Tarkana Sharma with Rita Khatri .
มุมมอง 36014 วันที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
मिसन अधिकारी नागार्जुन वाङ्मय प्रतिष्ठानमा गजल गाउँदै Mission Adhikari - Dil Paudel #gangabhetwal
มุมมอง 10614 วันที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
नेपाली भाषाको पहिलो उपन्यास वीरचरित्र गिरीशवल्लभ जोशी Girish Ballabh Joshi #gangabhetwal
มุมมอง 9314 วันที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
प्रदीप गन्धर्व, झलकमान गन्धर्वलाई सम्झदै Pradeep Gandharb with #traditional #music #gangabhetwal
มุมมอง 27421 วันที่ผ่านมา
th-cam.com/video/zeI2hRQSfPM/w-d-xo.html ककनी पदयात्राको सुन्दर गन्तव्य स्रष्टा पदयात्राको ८७औं पदयात्रा Hiking to Kakani #gangabhetwal th-cam.com/video/U9zhcahdGYI/w-d-xo.html #novel th-cam.com/video/g2Z4VWqyyso/w-d-xo.html . को हुन् माया ठकुरी ? उन्को कथाकारिता ? Dr. Renuka Solu Dr. Yadevi Dhakal Rita Khatri #gangabhetwal th-cam.com/video/BYsWHcvtxQU/w-d-xo.html नारी स्रष्टाहरूको असोज महिनाको...
उप मेयर अनिता लामा नागार्जुनमा सम्मानित Dr. Dhan Prasad Subedi Anita Lama Dil Paudel #gangabhetwal
มุมมอง 14321 วันที่ผ่านมา
उप मेयर अनिता लामा नागार्जुनमा सम्मानित Dr. Dhan Prasad Subedi Anita Lama Dil Paudel #gangabhetwal
काभ्रे जिल्ला र मण्डनदेउपुर नगरपालिका महत्त्वपूर्ण जानकारी Some facts about kabhre and Mandan Deupur
มุมมอง 15821 วันที่ผ่านมา
काभ्रे जिल्ला र मण्डनदेउपुर नगरपालिका महत्त्वपूर्ण जानकारी Some facts about kabhre and Mandan Deupur
सामाखुसी साहित्य समाजको २०८१ मङ्सिर महिना रचना वाचन कार्यक्रम samakhusi sahitya samaj #gangabhetwal
มุมมอง 20528 วันที่ผ่านมา
सामाखुसी साहित्य समाजको २०८१ मङ्सिर महिना रचना वाचन कार्यक्रम samakhusi sahitya samaj #gangabhetwal
प्रतिभाशाली आमाहरू इन्दिरा कोइराला र दिदी Indira Koirala Sushil Acharya #gangabhetwal
มุมมอง 291หลายเดือนก่อน
प्रतिभाशाली आमाहरू इन्दिरा कोइराला र दिदी Indira Koirala Sushil Acharya #gangabhetwal
कुमार काफ्लेको लघुकथा अन्तिम सन्तान Short story by Kumar Kaphle #gangabhetwal
มุมมอง 76หลายเดือนก่อน
कुमार काफ्लेको लघुकथा अन्तिम सन्तान Short story by Kumar Kaphle #gangabhetwal
कथाकार गोपाल अस्कको कथा सम्पादक Gopal Aska #nepali #story #gangabhetwal
มุมมอง 77หลายเดือนก่อน
कथाकार गोपाल अस्कको कथा सम्पादक Gopal Aska #nepali #story #gangabhetwal
कथा प्रेमको मृत्यु कथाकार गोपाल अस्क कथा ३ Gopal Aska #nepali #story #gangabhetwal
มุมมอง 107หลายเดือนก่อน
कथा प्रेमको मृत्यु कथाकार गोपाल अस्क कथा ३ Gopal Aska #nepali #story #gangabhetwal
एउटा लेखकको आत्मकथा - गोपाल अस्क Gopal Aska #nepali #story #gangabhetwal
มุมมอง 116หลายเดือนก่อน
एउटा लेखकको आत्मकथा - गोपाल अस्क Gopal Aska #nepali #story #gangabhetwal
कथा कालो गुलाफ कथाकार गोपाल अस्क #story #nepali by Gopal Aska - Kalo Gulaph story #gangabhetwal
มุมมอง 158หลายเดือนก่อน
कथा कालो गुलाफ कथाकार गोपाल अस्क #story #nepali by Gopal Aska - Kalo Gulaph story #gangabhetwal
कवि भवानी नेपाल दुवईबाट आएर कविता भन्दै with Rita Khatri Bhawani Nepal Dubai #gangabhetwal
มุมมอง 98หลายเดือนก่อน
कवि भवानी नेपाल दुवईबाट आएर कविता भन्दै with Rita Khatri Bhawani Nepal Dubai #gangabhetwal
उन्नती शीला बोहोराको साहित्यिक लेखनीको चर्चा गर्दै डा. रजनी ढकाल Dr. Rajani Dhakal - Unnati Bohora
มุมมอง 146หลายเดือนก่อน
उन्नती शीला बोहोराको साहित्यिक लेखनीको चर्चा गर्दै डा. रजनी ढकाल Dr. Rajani Dhakal - Unnati Bohora
बरिष्ठ गीतकार उन्नती शीला बोहोरा मर्न जाँदाको सत्यकथा Unnati Shila Bohora- Rita khatri #gangabhetwal
มุมมอง 215หลายเดือนก่อน
बरिष्ठ गीतकार उन्नती शीला बोहोरा मर्न जाँदाको सत्यकथा Unnati Shila Bohora- Rita khatri #gangabhetwal
Relaxing with meditation #stressrelief Relief Music #relax #relaxing #relaxingmusic #gangabhetwal
มุมมอง 62หลายเดือนก่อน
Relaxing with meditation #stressrelief Relief Music #relax #relaxing #relaxingmusic #gangabhetwal
वर्मेली कवि रामप्रसाद अर्यालको कविता वाचन गर्दै शारदा पराजुली Ram Prasad Aryal #gangabhetwal
มุมมอง 70หลายเดือนก่อน
वर्मेली कवि रामप्रसाद अर्यालको कविता वाचन गर्दै शारदा पराजुली Ram Prasad Aryal #gangabhetwal
कवि तिलक पोखरेलको कविता वाचन गर्दै कवि शोभा पोखरेल Tilak Pokharel with Shobha pokharel #gangabhetwal
มุมมอง 94หลายเดือนก่อน
कवि तिलक पोखरेलको कविता वाचन गर्दै कवि शोभा पोखरेल Tilak Pokharel with Shobha pokharel #gangabhetwal
great share
❤❤❤❤❤❤❤
Waw dammi dammi❤
Video chia sẻ rất hay bạn làm rất tốt Tôi đk ủng hộ cùng bạn chúc bạn thành công
सुन्दर
सुन्दर कार्यक्रम
4 लाइक वेरी नाइस वीडियो 👌👌💐💐🌹🌹💐💐
Dherai ramro prastuti
Jai shree Ram🙏
Hi very nice videos and sharing
Very nice 👍 🎉🩷💙
आहा❣️🙏🎉🎉🎉🎉
Hi very nice visiting and watching
❤❤❤❤❤
Good👍👍👍👍👍
Chào Bạn! ❤️❤️❤️🧑🎄🌲☃️🎄❄️⛄️🤶
Chào và đang xem Bạn chia sẻ video hay đây!
thank you for sharing
Very nice. Thank you.
4 merry christmas to you
Wah kya baat hai bahut sundar prastuti
❤❤❤❤❤❤❤👍14 merry christmas to you
राधे राधे भैया🙏🙏
2:39
Great video my friend.
สวัสดีค่ะ❤
Nice shearing 😊
Nice shearing ☺️
Nice Video my Friend 👍
Good
10 लाइक बहुत बढ़िया वीडियो 👌👌🪅🪴🍍🌿🌵🪴
6 वेरी नाइस वीडियो 👌👌💐🌹🌹
Mitho rachana🎉🎉
+Fantastic vlog 💖 😊 Thank you for sharing a nice vlog 😊 +11👍🏻 💖kind regards from Rossella & Umberto👫💖🇮🇹
❤❤❤🙏🙏🙏
Mitho rachana🎉🎉
🙏🙏🙏❤️👍️👌
First comment nice video
Wah bahut sundar prastuti
Good morning 🎉🎉 radhe radhe 🙏
राधे राधे भैया🙏🙏 बहुत सुन्दर प्रस्तुति!! 2:39
Good morning
Ganga❤❤❤ first in supporting and give like 👍🏻 happy weekend my dear friend 🎅 ☃️ 🎄
Samman 🙏🙏🙏
Good morning brother
Nice Video my Friend 👍
Mitho kurakani dai🎉
sundar kurakani
🎉🎉🎉🎉
मिठो बोलि
नमस्कार सर