- 12
- 190 279
hamro youtube channel
Nepal
เข้าร่วมเมื่อ 3 มิ.ย. 2014
नमस्कार अनि स्वागत छ यस हाम्रो युट्युब च्यानल ( Hamro TH-cam Channel) मा । यो च्यानलमा समय सान्दर्भिक विषयवस्तुरु नेपाली भाषामा तयार पारिएका विभिन्न उपयोगी सामग्रीहरु नियमित पोस्ट गरिनेछन जस्तै सेयर मार्केट, टेक्नोलोजी, क्रिप्टो आदि ईत्यादि । यदी तपाई पनि समय सान्दर्भिक कन्टेन्टहरुको खोजी गर्न रुची राख्नुहुन्छ वा यो सँग सम्बन्धित जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने यो च्यानल तपाईको लागि उपयोगी हुनेछ । धन्यवाद ।
स्वर्गीय आमाबुबाको सम्झनामा छोराहरुले गरे विद्यालयलमा २ लाखको अक्ष कोष स्थापना ।
सल्यान बागचौर नगरपालिका वडा नं. ८ निवासी स्वर्गीय आमा तुली बुढाथोकी र बुवा कुल बहादुर बुढाथोकीको सम्झनामा छोराहरु क्रमश लक्षीराम बुढाथोकी, हरिहरु बुढाथोकी , बानपा का नगर प्रमुख समेत रहेका लोकमान बुढाथोकी,
र गंगाराम बुढाथोकीले बानपा ८ कै कालिका मावि मा २ लाख रकम बरावरको अक्ष्यकोष घोषणा गरेका छन ।
#hamro_youtube_channel
र गंगाराम बुढाथोकीले बानपा ८ कै कालिका मावि मा २ लाख रकम बरावरको अक्ष्यकोष घोषणा गरेका छन ।
#hamro_youtube_channel
มุมมอง: 409
วีดีโอ
Visit Nepal 2020 । Bagchaur Municipality । Orange pocket area । सुन्तला पकेट क्षेत्र
มุมมอง 2055 ปีที่แล้ว
बागचौर नगरपालिका नगर कार्यपालिकाको सम्पुर्ण कार्यापालिका परिवार, कर्मचारीहरु, पत्रकार लगायत स्थानिय बासीहरुको संयुक्त टिम भ्रमण वर्ष २०२० मनाउने क्रममा बागचौर नगरपालिका वडा नं ८ र ९ मा कृषि क्षेत्रलाई विषेश महत्व दिने उद्देस्यका साथ सुन्तला पकेट क्षेत्र बानपा वडा न.८ कोटमौला र वडा न. ९ डाँगीगाउँ मा भव्य कार्यक्रमका साथ भ्रमण वर्ष २०२० सुरवात गरेको थियो । #orange_pocket_area #kotmaula_dangigaun
सल्यान जिल्लाकै उत्कृष्ट मयुर नाच । Mayur nach । Seringe nach
มุมมอง 16K5 ปีที่แล้ว
#मयुर_नाच #seringe_nach
उमा देवी खनाल र कृष्ण रेउले को बजोड दोहोरी । Uma devi Khanal & Krishna Reule
มุมมอง 7715 ปีที่แล้ว
थारमारे बृहत सांस्कृतिक मेला २०७६ । #दोहोरी
साहित्यिकगुन्जन । गजल प्रस्तुति । sahityik gunjan । gajal
มุมมอง 1335 ปีที่แล้ว
#गजल #gajal # sahityik_gunjan
भलिबल गेम । volleyball game
มุมมอง 3.5K5 ปีที่แล้ว
बागचौर नगरपालिका प्रथम मेयर कप २०७६ । फाइनल भलिबल प्रतियोगिता वडा नं. ४ vs वडा नं. १० #भलिबल #volleyball
दोहोरी घम्साघम्सी । Dohori ghmsaghamsi
มุมมอง 8735 ปีที่แล้ว
बागचौर नगरपालिका प्रथम मेयर कप २०७६ । दोहोरी प्रतियोगिता । #दोहोरी
युगल रचना बाचन । Sahityik Gunjan । birendra and hemant
มุมมอง 3855 ปีที่แล้ว
बागचौर नगर साहित्य परिषदले आयोजना गरेको १४ औं साहित्य श्रीङ्खला .........दोस्रो युगल रचना वाचन कार्यक्रम १६ औं साहित्य श्रीङखलाको ४ औं युगल रचना वाचन कार्यक्रमका स्रष्टा ध्दोय बागचौर नगरपालिका वडा. न . ९ हरिपुर डाँगिगाउँ निवासी स्रष्टा बिरेन्द्र प्रकाश डि. सि. र बागचौर नगरपालिका वडा न. २ लामाडाँडा निवासी हेमन्त बस्नेत ले आफना मुक्तक, गजल गित र कविता गरि १/१ दर्जन रचनाहरु वाचन गर्नु भएको छ । #Sa...
हिमा बोहरा र शेर बहादुर डाँगीको बेजोड प्रस्तुति ।
มุมมอง 4365 ปีที่แล้ว
थारमारे बृहत व्यापारिक तथा सांस्कृतिक महोत्सव २०७६ । #hima_bohara #shrer_bahadur_dangi #tharmare
टंक बुढाथोकी सहितको टिमको बेजोड प्रस्तुति । Tank Budhathoki, Ashok Darji and A.R Budhathoki
มุมมอง 49K5 ปีที่แล้ว
थारमारे बृहत व्यापारिक तथा सांस्कृतिक महोत्सवमा टंक बुढाथोकि, ए.आर. बुढाथोकी र अशोक दर्जिको प्रस्तुति देखेर महोत्सवमा सहभागी दर्शकहरु धेरै नै रमाय । #Tharmare #tank_budhathoki