- 5
- 1 558
Bima Kumari Anuragi
เข้าร่วมเมื่อ 24 ก.ค. 2019
बिमा अनुरागि
aama ko yadma by lok dohori song अामा काे यादमा bima kumari anuragi sugam sherpa
एल्बम अामाकाे यादमा
स्वर शब्द संगित बिमा कुमारी अनुरागि सुगम शेर्पा
स्टुडियो
मालाश्रि रेकर्डिङ स्टुडियो
एरेन्ज
बिनाेद बाजुरालि
रेकडिस्ट
खडक बाजुरालि
मिक्सिङ
कुमार राणा
यस च्यानलमा अपलाेड गरीएका कुनै पनि म्युजिक भिडियो कपि गरि अन्य च्यानलमा राखिएकाे थाहा पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्बाहि गरिने छ।
स्वर शब्द संगित बिमा कुमारी अनुरागि सुगम शेर्पा
स्टुडियो
मालाश्रि रेकर्डिङ स्टुडियो
एरेन्ज
बिनाेद बाजुरालि
रेकडिस्ट
खडक बाजुरालि
मिक्सिङ
कुमार राणा
यस च्यानलमा अपलाेड गरीएका कुनै पनि म्युजिक भिडियो कपि गरि अन्य च्यानलमा राखिएकाे थाहा पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्बाहि गरिने छ।
มุมมอง: 567
วีดีโอ
Live Dohori | बिमा कुमारी अनुरागी र रत्न श्रेष्ठ बीचको दोहोरी घम्साघम्सी |2076 | तमु ल्होसार २०७६
มุมมอง 4104 ปีที่แล้ว
Live Dohori 2076| Bima Kumari Anuragi | Ratna Shrestha | Tudikhel | New Nepali Lok Dohori Song 2076|
Live | सलल बग्यो पिखुवा खोला | Suresh Rai | Original Song By Rajesh Payal Rai |
มุมมอง 2444 ปีที่แล้ว
श्रीनगर दोहोरी साँझ, शान्तिनगर, नयाँ बानेश्वर । काठमाडौ ।।
आहा❤
From lovely kanxa rabin Aaha so nice song milan mgr ❤❤❤❤
Wowowo nice sis💗💗👌🙏🙏
Wow nice saali naani ❤️❤️❤️
धेरै राम्रो छ
Dami 🎉🎉🎉❤
कुन ठाउँ हो म्याडम यो ?
मीठो गीत म्याडम ।
धेरै राम्रो
Aaha derai Paila khub suninthyo yo git fm radio tira
गित संगित काे माध्यम बाट सबै दर्शक स्राेता संग भेट्ने याे बाटाे नटुटाई दिनुस शुभकामना बिमा ज्यु लगाएत सम्पुर्ण टिम ।
Super nice
नमस्कार म निरज थापा कृष्ण कै रुप तिमिमा झल्किनी दन्ते लहर हिउँ जस्तै टल्किनी ❤️❤️wow कति मिठो शब्द हरेक सब्दको ठूलो फ्यान म हजुर मिस सबै भन्दा मोहित बनायो यो शब्द ले हार्दिक बधाई छ सफलताको शुभकामना बिमा मिस्❤️❤️🤗🤗🏆️🏆️🏆️हजुरलाई
हाैसला काे लागि धेरै धेरै धन्यवाद हजुर लाई समय खर्चियर कमेन्ट् गरिदिनु भाे अाैधि खुशि लाग्याे
❤️❤️❤️❤️❤️💋💋💋🙏🙏🙏🙏💘
सुपर छ। मार्मिक अनि सुमधुर।
आहाहा सारै मीठो र मार्मिक गीत, हार्दिक बधाई छ बिमा नानी र सुगम नानी लाई।
बधाई छ मिठाे गित छ दुबै जना दिदी हरू लाई सफलताको शुभकामना शब्द संगित राम्रो छ ।
Wow good nice song n sweet voice
धेरै धेरै धन्यवाद सम्पूर्ण संगित प्रेमि मन हरू लाई यति धेर हाैसला प्रदान गरिदिनु भाछ म हजुर हरूकाे रिणि छु तपाई हरू काे गुण तिर्न त न सकुँला तर पनि माया साथ सहयोग मिल्ने छ भन्ने अाशा मार्ने छैन । अाभारी छु थाेरै समय मिलाएर ( सियर सब्स्क्राइब लाईक कमेन्ट् ) गरेर साथ दिनु भाछ दिनुहुनेछ भन्ने पुर्ण बिस्वास छ सम्झना अनि माया छ सबै प्रति ❣️❣️❣️
कुनै बेला गाउघर, मेला पात, धारा पँधेरोम ,हरेकको रेडियोम गुन्जामन थियो ।अझैपनि सदबाहर रहिरहने छ🥀🥀🥀🥀🙏🙏🙏🙏♥️♥️♥️♥️ हजुर हरु प्रती अाभरि छु यति मोठो गिक लगि♥️♥️♥️♥️🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵
खुशि लाग्याे धन्यवाद हजुर लाइ
Beautiful
Beautiful 😍🥰😍😍
Beautiful 🥰😍🥰🥰
Wowowowoowoww dd
Nice song I love you ❤️
Very very nice song ang sweet voice
मार्मिक र मर्मस्पर्शी गीत, बधाई एवम शुभकामना छ, बिमा र सुगम नानिलाई।
Mitho satha maya hausala ko lagi sabailai sa samman thank you ❤️❤️❤️❤️❤️❤️
Wow very nice song
पक्कै नि मिठो आवाज
Wow. Ama lai sewa Dhog.
Big fan💖💖💖💖💖 Old song is gold
Big fan💖💖💖💖💖
गित चही दामी छ तर किन स्पष्ट सुनेको छैन
अति रमाइलो यात्रा अनि रमाइलो ठाँउ
Nicce
congratulations बैनी ❣️❣️❣️
Wow, superb. Congratulations.
Wow
आहा कति राम्रो गित अनि कति रमाईलो यात्रा
Hahahaha maile ko raixa had hunxa bhabisyama
Partiyogita ko git Sunna kayak hunxan Tara Ali bujhiyana Ra mattrai ramro xa
Kada ayo.
Wow
नमस्कार🙏🙏 बिमा काे तर्फबाट याे भिडियो अलि अस्पष्ट छ माफि चाहान्छु । याे भिडियो भन्दा नि शब्द र प्रशंग अलि फरक भाकाे भएर राखेकाे तर सुन्दा अलि नमज्जा भाे किलियर नभएर अागामि दिनमा राम्रो ल्यानि काेसिस गर्ने छु।। धन्यवाद यहाँ हरू सबै लाई
आवज किलर किन न आको हजुर
अलि दोहोरी राम्रो सुनिएन्न कस्तो झ्यार झ्यार आको छ !! तर दोहोरी चाहिँ सारै मार्मिक छ दुबै जना लाई सफलताको धेरै धेरै शुभकामना 💃💃💐💐🌺🌺💐💐🌺🌺👏👏
लु बधाई छ, बिमा जि र रत्न जि लाई। शुभकामना छ।
Wow!!
ल दामी छ्है त।