Nepali Paath Adhayan
Nepali Paath Adhayan
  • 131
  • 517 411
काव्य दोष/पूर्वीय काव्य शास्त्र/Kavya Dosh/Purbiya Kavya Shastra
पूर्वीय काव्य शास्त्रमा उल्लेख भएअनुसार काव्य दोषसम्बन्धमा आजको पाठ तयार भएको छ। काव्य सिर्जनामा कुन-कुुन तत्त्व हो जसले दोष उत्पन्न गर्न सक्छ भन्ने कुरोे पूर्वीय आचार्यहरूले विभिन्न सन्दर्भमा अथवा काव्य दोषकै चर्चाको क्रममा उल्लेख गरेका छन्। यस भिडियोबाट यस विषयसम्बन्ध बुझ्न धेरैै सहायक हुनसक्छ भन्ने कुरोमा हामीले विश्वास लिएका छौं। भिडियो मन परेको खण्डमा अवश्यै लाइक, शेयर गर्दै नेपाली पाठ अध्ययन युटयूब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला।
विद्यार्थी उपयोगी अन्य सामाग्रीको निम्ति हाम्रो ब्लगमा भिजिट गर्नुहोला! nepalipaathadhayan.blogspot.com/
सधन्यवाद।
มุมมอง: 401

วีดีโอ

काव्य-गुण/Kavya Guun/प्रसाद/ओेज/माधुर्य गुण/Purbiya Kavya Sidhant/Purbiya Kavya Sashtra
มุมมอง 1.3Kปีที่แล้ว
आजको पाठमा पूर्वीय मनिषी-आचार्यहरूद्वारा प्रतिपादन गरिएको काव्य-गुणसम्बन्धमा चर्चा गरिएको छ। काव्य-गुण विषयमा स्नातक अनि स्नातकोत्तर तहमा विभिन्न प्रकारले प्रश्नहरू आउने गर्छन्। आजको यस पाठले ती प्रश्नहरू समाधानार्थ विद्यार्थी-वर्गलाई अवश्य सहयोग प्राप्त हुनेछ भन्ने कुरोमा हामी विश्वस्त छौं।ं भिडियो मन परेको खण्डमा आफ्ना विद्यार्थी साथीहरूसित लिंक साझा गरिदिन हुन आग्रह गर्दछौं। नेपाली पाठ अध्यय...
काव्य-प्रयोजन/साहित्य-प्रयोजन/Sahitya Prayojan/Kavya Prayojan
มุมมอง 1.2Kปีที่แล้ว
पूर्वीय अनि पाश्चात्य जगत्मा काव्य वा साहित्य.प्रयोजनसम्बन्धी विशद् चर्चा भएका छन्। आजको पाठमा हामीले यी दुवै गोलार्द्धमा भएको काव्य-प्रयोजनसम्बन्धी विचार-मतहरूलाई बुझ्ने प्रयास गरेका छौं। यसका साथै हिन्दी तथा नेपाली भाषाका सर्जकहरूअनुसार काव्य -प्रयोजनसम्बन्धमा गरिएका विचार-मतहरूलाई पनि यस पाठमा संलग्न गरेका छौं। विषय स्नातक अनि स्नातकोत्तर तहको पाठ्यक्रमबाट रहेेको छ। भिडियो मन परेको खण्डमा आफ...
साहित्यको हेतु/ Sahitya hetu
มุมมอง 1.3Kปีที่แล้ว
प्रिय साथीहरू! आजको पाठमा हामीले साहित्यको हेतु सम्बन्धमा पाठ प्रस्तुत गरेका छौं। नयाँ भिडियो शृङ्ख्लाको यो दोस्रो अङ्क हो। आजको यस पाठ, स्नातक अनि स्नातकोत्तर तहका विद्यार्थीहरूलाई सहायक सिद्ध होला! भन्ने कुरोमा हाम्रो विश्वास छ। भिडियो मन परेमा आफ्ना विद्यार्थी साथीहरूसित लिंक साझा गरिदिने आग्रह गर्दछौं। सधन्यवाद। अन्य सहायक पाठको निम्ति यस लिंकमा जानुहोला: nepalipaathadhayan.blogspot.com/
साहित्यको परिभाषा/ Sahitya ko Paribhasa
มุมมอง 5Kปีที่แล้ว
प्रिय साथीहरू! नेपाली पाठ अघ्ययन युटयूब च्यानलमा नयाँ भिडियो लिएर उपस्थित भएका छौं। यस अङ्कअन्तर्गत् पूर्वीय काव्य मनिषिहरूको मतमा साहित्यको परिभाषा कस्तो छ भन्ने विषयमा चर्चा गरेका छौे। विषय स्नातक अनि स्नातकोत्तर तहका विद्यार्थीहरूलाई सहायकसिद्ध हुन्छ भन्ने कुरोमा हाम्रो विश्वास छ। भिडियो मन परेमा आफ्ना विद्यार्थी साथीहरूसित लिंक साझा गरिदिन हुन आग्रह गर्दछौं। भिडियोलाई लाईक र कमेण्ट गर्दै च्...
यो जिन्दगी खै के जिन्दगी /साहित्य कसरी पढ़ने /Nepali Paath Adhayan
มุมมอง 4972 ปีที่แล้ว
प्रस्तुत पाठमा कवि हरिभक्त कटुवालकृत् कविता - यो जिन्दगी खै के जिन्दगी ? कविताको विश्लेषणसितै साहित्य कसरी पढ़ने भन्ने विषयमा चर्चा प्रस्तुत गरिएको छ। विषय उपयोगी लागेमा अवश्य पनि शेयर अनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। यहाँको सकारात्मक सुझावको हामीलाई अपेक्षा रहने छ। सधन्यवाद। अन्य सहायक पाठको निम्ति यस लिंकमा जानुहोला: nepalipaathadhayan.blogspot.com/
किसानको फलिफाप - सतीश छेत्री (कविता) Nepali Paath Adhayan
มุมมอง 1912 ปีที่แล้ว
हामी नियमित पाठ लिएर उपस्थित भइरहेछौं, त्यतिन्जेललाई प्रस्तुत छ सतीश छेत्रीलिखित कविता - किसानको फलिफाप। हाम्रो च्यानलाई सब्स्क्राइब गरिदिनहुन आग्रह गर्दछौं। सधन्यवाद।
साहित्य केका लागि ? चिन्तन
มุมมอง 3112 ปีที่แล้ว
आजको अङ्कमा हामीले हाम्रो नियमित पाठबाट केही बेग्लिएर एउटा चिन्तन प्रस्तुत गरेका छौं। यसभित्र साहित्यलाई केन्द्रमा राखेर अध्यात्मसम्बन्धी केही आधारभुत कुराहरू गरिएको छ। यो एउटा चिन्तन हो र यहाँ प्रस्तुत गरिएका विचारहरूसित सहमत हुन/नहुन श्रोता/दर्शकको आफ्नो स्वतन्त्रता हो। यसमा प्रस्तुत गरिएका विचारहरू केवल यहाँ राखिएका हुन्, कुनै मत-धाराको खण्डन-मण्डन गर्नु यहाँ प्रतिपादित कुनै पनि कथनको उद्देश...
लिपि /देवनागरी/Dewnagari lipi/ Part 3
มุมมอง 1.6K2 ปีที่แล้ว
लिपिविषयक आजको शृङखला अन्तिम हो। हामीले यसभन्दा अघिका दुईवटा भिडियोहरूदेखि आजसम्म लिपि‌ विषयमा उत्पत्तिदेखि देवनागरी लिपिसम्मको यात्रा विकासक्रम बारे चर्चा गरेका छौँ। विषय स्नातक/स्नातकोत्तर पाठहरूको निम्ति सहायक सिद्ध छ, यसभन्दा अघिका अङ्कहरू पनि अवश्य हेर्नुहोला। सामग्री उपयोगी लागेमा शेयर अनि च्यानललाई सब्सक्राइब गर्न हुन आग्रह गर्दछौँ। सधन्यवाद। Sources १. भाषा शिक्षा - डा. रामविक्रम सिजापत...
लिपि/Part - 2/ खरोष्ठी लिपि/ब्राम्ही लिपि
มุมมอง 4542 ปีที่แล้ว
हामी लिपि विषयमा अध्ययन गर्ने क्रममा छौं । प्रस्तुत अङ्कमा लिपिबारेको पाठलाई निरन्तरता दिँदै प्राचीन दुई महत्वपूर्ण लिपिहरू - खरोष्ठी अनि ब्राम्ही लिपि विषयक चर्चा अघि सारेका छौँ। सम्बन्धित विषयमा यो एउटा निबन्ध हो। विषयलाई आगामी अङ्कहरूमा पनि निरन्तरता दिइने छ। विषय स्नातक/स्नातकोत्तर पाठहरूको निम्ति सहायक सिद्ध छ, आगामी अङ्कहरूसम्मलाई लगाएर सम्बन्धित विषयको मोटामोटी पाठ प्रस्तुत हुने कुरोमा व...
सार शब्द /Saar Shabda (Compilation)
มุมมอง 2.1K2 ปีที่แล้ว
यस च्यानलमा अपलोड गरिएका सार शब्दसम्बन्धी सम्पूर्ण अङ्कहरूको सङ्कलन यस भिडियोमा प्रस्तुत गरिएको छ। लिपि विषयक हामीले जो नयाँ पाठ आरम्भ गरेका थियौं, सो विषयलाई आगामी अङ्कमा निरन्तरता दिने छौँ। सधन्यवाद। अन्य सहायक पाठको निम्ति यस लिंकमा जानुहोला: nepalipaathadhayan.blogspot.com/
पर्यायवाची शब्द। Paryarwachi Shabda (Compilation)
มุมมอง 1.1K2 ปีที่แล้ว
आजको अङ्कमा पर्यायवाची शब्द सम्पूर्ण पाठ प्रस्तुत गरिएको छ। लिपि सम्बन्धि पाठ नयाँ अङ्कहरू दुई सातापछि अपलोड गरिनेछ। सधन्यवाद।
लिपि/चित्र लिपि, सूत्र लिपि, प्रतीकात्मक लिपि, अक्षरात्मक लिपि, वर्णनात्मक लिपि/LIPI part 1/
มุมมอง 1.4K2 ปีที่แล้ว
प्रस्तुत अङ्कमा लिपिको परिचय, परिभाषा, प्रकार आदि विषयमा चर्चा गरिएको छ। सम्बन्धित विषयमा यो एउटा निबन्ध हो। विषयलाई आगामी अङ्कहरूमा पनि निरन्तरता दिइने छ। विषय स्नातक/स्नातकोत्तर पाठहरूको निम्ति सहायक सिद्ध छ, यद्यपि विषयको गहनता अत्याधिक भएको हुनाले यो भिडियो चंचु प्रवेशसम्म मान्न सकिने छन्। आगामी अङ्कहरूसम्मलाई लगाएर सम्बन्धित विषयको मोटामोटी पाठ प्रस्तुत हुने कुरोमा विश्वास जाहेर गरिन्छ। यह...
तोटक, भुजङ्गप्रयात,उपेन्द्रवज्रा, मन्दाकिनी/ Totak, Bhujangaprayat, Upendrawajra, Mandakini
มุมมอง 2462 ปีที่แล้ว
प्रिय साथीहरू ! आजको यस अङ्कमा केही प्रमु छन्दहरूको सूत्र विश्लेषण गरिएको छ।छन्द विषयको यो चौथो भाग हो, विषयलाई राम्ररी बुझ्नका निम्ति यसभन्दा अघिका अर्थात् छन्दको अघिका भाग भिडियोहरू पनि अवश्यै हेर्नुहोला् । ती अङ्कहरूमा छन्दका आधारभुत कुराहरू विषयमा चर्चा गरिएका छन्। सामाग्री विद्यार्थी-उपयोगी रहेको हुनाले तपाइँले आफ्ना विद्यार्थी भाइबहिनीसम्म यो भिडियोको लिंक पुरयाउन कृपया सहयोग गर्नुहोला। स...
शार्दूलविक्रीड़ित, स्रग्धरा, मालती छन्द विश्लेषण/Shardulbikradit/Sraghdhara/Malati Chhanda bishleshan
มุมมอง 4492 ปีที่แล้ว
प्रिय साथीहरू ! आजको यस अङ्कमा केही प्रमु छन्दहरूको सूत्र विश्लेषण गरिएको छ।छन्द विषयको यो तेस्रो भाग हो, विषयलाई राम्ररी बुझ्नका निम्ति यसभन्दा अघिका अर्थात् छन्दको पहिलो - दोस्रो भाग भिडियो पनि अवश्यै हेर्नुहोला् । ती अङ्कहरूमा छन्दका आधारभुत कुराहरू विषयमा चर्चा गरिएका छन्। सामाग्री विद्यार्थी-उपयोगी रहेको हुनाले तपाइँले आफ्ना विद्यार्थी भाइबहिनीसम्म यो भिडियोको लिंक पुरयाउन कृपया सहयोग गर्न...
भाषाका विशेषता/Bhasaka Bisesta/ Bhasa/Nepali Paath Adhayan
มุมมอง 9K2 ปีที่แล้ว
भाषाका विशेषता/Bhasaka Bisesta/ Bhasa/Nepali Paath Adhayan
Ramayan - Dewsi/रामायण देउसी/Dewsi Geet/Ramayan Dewsi Song
มุมมอง 19K2 ปีที่แล้ว
Ramayan - Dewsi/रामायण देउसी/Dewsi Geet/Ramayan Dewsi Song
छन्द (भाग 2)/Chhanda sutra Bisleshan/Nepali Grammar/Nepali Paath Adhayan
มุมมอง 4152 ปีที่แล้ว
छन्द (भाग 2)/Chhanda sutra Bisleshan/Nepali Grammar/Nepali Paath Adhayan
छन्द (भाग १)/Chhanda/Nepali Grammar/Nepali Paath Adhayan
มุมมอง 5802 ปีที่แล้ว
छन्द (भाग १)/Chhanda/Nepali Grammar/Nepali Paath Adhayan
क्रियाविशेषण शब्द अनि तिनको वाक्यमा प्रयोग/Kriya Biseshan Shabda/Nepali Paath Adhayan
มุมมอง 5532 ปีที่แล้ว
क्रियाविशेषण शब्द अनि तिनको वाक्यमा प्रयोग/Kriya Biseshan Shabda/Nepali Paath Adhayan
क्रिया शब्द र तिनका प्रयोग
มุมมอง 5282 ปีที่แล้ว
क्रिया शब्द र तिनका प्रयोग
उखानको वाक्यमा प्रयोग (भाग 2) Ukhan: Wakya ma prayog/Nepali Paath Adhayan
มุมมอง 5K2 ปีที่แล้ว
उखानको वाक्यमा प्रयोग (भाग 2) Ukhan: Wakya ma prayog/Nepali Paath Adhayan
विशेषण शब्दको प्रयोग/Nepali Grammar/Uses of adjective words/Nepali Paath Adhayan
มุมมอง 4932 ปีที่แล้ว
विशेषण शब्दको प्रयोग/Nepali Grammar/Uses of adjective words/Nepali Paath Adhayan
एउटा वाक्यलाई कतिप्रकारले भन्न सकिन्छ ? Swar, Taan, Laya ra Balaghat/ Nepali Paath Adhayan
มุมมอง 1822 ปีที่แล้ว
एउटा वाक्यलाई कतिप्रकारले भन्न सकिन्छ ? Swar, Taan, Laya ra Balaghat/ Nepali Paath Adhayan
नेपाली भाषा लेखनमा सबैभन्दा धेरैगरी देखिने समस्याको समाधान। छ/छन्,हो/हुन्/छे/छिन्/ को/का/की - प्रयोग
มุมมอง 3612 ปีที่แล้ว
नेपाली भाषा लेखनमा सबैभन्दा धेरैगरी देखिने समस्याको समाधान। छ/छन्,हो/हुन्/छे/छिन्/ को/का/की - प्रयोग
प्रायः एकार्थक शब्द /नेपाली शब्द/Nepali Paath Adhayan
มุมมอง 4762 ปีที่แล้ว
प्रायः एकार्थक शब्द /नेपाली शब्द/Nepali Paath Adhayan
डायरी लेखन/डायरी लेखन कसरी आरम्भ गर्ने ? डायरी लेखन कसरी गर्ने ? Diary Lekhan
มุมมอง 9K2 ปีที่แล้ว
डायरी लेखन/डायरी लेखन कसरी आरम्भ गर्ने ? डायरी लेखन कसरी गर्ने ? Diary Lekhan
नाम, विशेषण वा क्रियाको आधारमा अलग अर्थमा प्रयोग हुनसक्ने शब्दहरू / शब्दहरू ; प्रयोगगत् अलग अर्थमा
มุมมอง 1042 ปีที่แล้ว
नाम, विशेषण वा क्रियाको आधारमा अलग अर्थमा प्रयोग हुनसक्ने शब्दहरू / शब्दहरू ; प्रयोगगत् अलग अर्थमा
Biparitarthak Shabda Part 3/विपरीतार्थक शब्द/Nepali Opposite Word/Nepali Paath Adhayan.
มุมมอง 3.6K2 ปีที่แล้ว
Biparitarthak Shabda Part 3/विपरीतार्थक शब्द/Nepali Opposite Word/Nepali Paath Adhayan.
Biparitarthak Shabda Part 2/विपरीतार्थक शब्द/Nepali Opposite Word/Nepali Paath Adhayan.
มุมมอง 1.1K2 ปีที่แล้ว
Biparitarthak Shabda Part 2/विपरीतार्थक शब्द/Nepali Opposite Word/Nepali Paath Adhayan.