Soundlab Records ®
Soundlab Records ®
  • 12
  • 177 938
चुड्के ताल BandLab को sampler बाट कसरी बनाउने ।। Mobile Music Production Series - 4
यो भिडियोमा मोबाइल एप BandLab को स्याम्पलर टूलबाट मादलको चुड्के ताल अर्थात झ्याउरे ताल कसरी बनाउने भन्नेकुरा अत्यन्तै सरल तरिकाबाट प्रस्ट पार्ने कोसिस गरेको छ | पहिलेको भिडियो सिकिसकेको कतिपय कुराहरुलाई भिडियोमा प्रस्तुत गरिएको छैन | त्यसैले कुनै कुराहरु प्रस्ट नभएमा अगाडिको भिडियोहरु हेर्नूहोला |
धन्यवाद |
- चुड्के ताल
- झ्याउरे ताल
- चुड्के ताल BandLab बाट कसरी बनाउने
- Chudke beat
- Jhyaure beat
- How to create chudke beat in BandLab
- BandLab Sampler tool
- Mobile music production series
केही महत्वपूर्ण भिडियो लिंकहरु
मोबाइलमा गीत रेकर्डिङ र एरेन्ज कसरी गर्ने - th-cam.com/video/23ZS5gLZjcA/w-d-xo.htmlsi=iKUxB-99prWTMSup
ट्र्याक बनाउदा पियानो कर्ड कसरी बनाउने - th-cam.com/video/kgulcMSQwb0/w-d-xo.htmlsi=BQsIsxZ9yb3I_5Dk
मादलको समला ताल एरेन्ज गर्ने विधि - th-cam.com/video/AKO3MgStaNY/w-d-xo.htmlsi=WN6R76WwIqjNLzZh
चुड्के/झ्याउने ताल एरेन्ज गर्ने विधि - th-cam.com/video/w_qdDB91k30/w-d-xo.htmlsi=jf3W0XYPWLA0wkLs
मादल लूप - th-cam.com/video/2xiHCc3L3lc/w-d-xo.htmlsi=U8g9m-m2ypvRed7L
SoundLab Records विशेषगरि गीत रेकर्डिङ र एरेन्जमेन्टसंग सम्बन्धित आधारभूत सीप बिकासकालागी निर्माम गरिएको यूट्युब च्यानल हो | हुन त ठुलाठुला ब्यवसायिक रेकर्डिङ स्तुडियोको स्तरमा काम गर्न सक्दैन तर मोबाइलमा चलाउन मिल्ने Digital Audio Workstation हरुको सृजनशील प्रयोगले राम्रो स्तरको रेकर्डिङ र एरेन्जमेन्ट गर्न सकिन्छ | यो च्यानलले संगीतको ज्ञान भन्दापनि मोबाइलबाट संगीतसंयोजन, अडियो रेकर्डिङ, अडियो इडिटिङ र मिक्सिङबारे आधारभूत ज्ञान र सीप प्रदान गरिरहनेछ | यिनै विषयवस्तु बारे थप जानकारीकालागी निम्न प्लेटफर्महरुमा सम्पर्क गर्नसक्नु हुनेछ |
Facebook link : profile.php?id=100090806591315&mibextid=ZbWKwL
TikTok : www.tiktok.com/@raibhuwan_57?_t=8nRQeF1fMFl&_r=1
Whatsapp : 9816962327
Please Like, share & comment.
च्यानल सबस्क्राइब गर्नुभएकोमा यहाहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद |
มุมมอง: 313

วีดีโอ

Madal samala beat making || मादल समला बिट मोबाइलमा कसरी बनाउने ।।
มุมมอง 5872 หลายเดือนก่อน
धेरै साथीहरूलाई थाह नहुन सक्छ कि मोबाइलमा चलाउनकोलागि बनाइएको जतिपनि DAW सफ्टवेयरहरु छन ती मध्य सबै भन्दा राम्रो र चलाउन एकदमै सजिलो DAW हो BandLab । ब्यान्डल्याबबाट स्तरिय ट्र्याक एरेन्जगरि गीत रेकर्ड गर्न सकिन्छ | यहि विषयवस्तुमा केन्द्रित भै शृङ्खलावद्दरुपमा भिडियोहरु अप्लोड गर्दै आइरहेको छु | सम्पूर्ण साथीहरूबाट साथ हौसलाको आशा गर्दछु | मोबाइलमा बिट कसरी बनाउने ? समला ताल बनाउने विधि मोबाईल...
Madal loop A major scale tempo - 78 Beat - 6/8 || चुड्के ताल मादल लूप || झ्याउरे ताल लूप
มุมมอง 1.5K2 หลายเดือนก่อน
मादलबाट बज्ने चुड्के ताल नेपाली संगीत जगतमा लोकप्रिय तालको रुपमा मानिन्छ | यसलाई झ्याउरे ताल भनेर पनि चिनिन्छ | नेपाली लोकगीत, फिल्मी गीतहरु तथा लोक पप गीतहरूमा अधिकतम प्रयोग हुन्छ यो ताल | यो भिडियो मा यहि ताललाई A Major स्केलमा 78 Tempo राखेर हल्का ड्रम मिक्स गरेर लूप बनाएको छु | कुनै पनि सुर बाजाहरु बजाएर या नबजाई गीत गाउने अभ्यास गर्न सकिन्छ | खासगरी मादल नहुँंदा, मादल भएर बजाउने ब्यक्ति नह...
How to arrange chords || मोबाइलमा पियानो कर्ड कसरी बनाउने ? Series 2
มุมมอง 1703 หลายเดือนก่อน
- soundlab records - soundlab - kard kasari banaune - piano chord banaune tarika - piano chord sutra - How to make C major chord - How to make A minor chord - Major chors formula - Minor chord furmula - kard banaune sajilo farmula - bandlab kasari chalaaune - how to write chords - making chord sequences - making chord structure - make music for free - what are chords - chords explained - making...
How to use bandLab series - 1 in Nepali || Features and Functions
มุมมอง 3003 หลายเดือนก่อน
BandLab tutorial in Nepali Music Production DAW Music Making Audio editing home studio Music CollaborationBeatMaking Recording Software MusicApps Bandlab app tutorial How to use bandlab in nepali Music tutorial Bandlab tutorial for beginners Bandlab beginner tutorial How to use bandlab mix editor Banbandlab tutorial Bandlab tutorial Bandlab basic tutorial in nepali Bandlab tutorial 2023 Bandlab...
How to create music beat || Piano chords and recording vocal | BandLab Tutorial in Nepali
มุมมอง 6Kปีที่แล้ว
How to create music beat || Piano chords and recording vocal | BandLab Tutorial in Nepali - How to create music beat on smartphone - How to make madal beat - Vocal recording - Vocal recording on phone - Vocal mixing on bandlab - Vocal mixing fx - Mixing preset - BandLab tutorial in nepali - Piano Chords - How to create major chords on piano केही महत्वपूर्ण भिडियो लिंकहरु मोबाइलमा गीत रेकर्डिङ र...
Melina Rai New Song II A beautifull purbeli folk song || Composed by Bhuwan Rai
มุมมอง 141Kปีที่แล้ว
Authi tola ko female.... version of beautifull song [ badam soli ma ] Vocal : Melina Rai Lyrics : Shibasangam Rai Music : Bhuwan Rai Please Like coment & Subscribe Than you.
Madal Loop C major Scale Beat 2/4 || Tempo 80 || High qualify beat
มุมมอง 2.2Kปีที่แล้ว
Madal loop Madal beat Madal beat c major scale Madal loop c major scale SoudLab Records केही महत्वपूर्ण भिडियो लिंकहरु मोबाइलमा गीत रेकर्डिङ र एरेन्ज कसरी गर्ने - th-cam.com/video/23ZS5gLZjcA/w-d-xo.htmlsi=iKUxB-99prWTMSup ट्र्याक बनाउदा पियानो कर्ड कसरी बनाउने - th-cam.com/video/kgulcMSQwb0/w-d-xo.htmlsi=BQsIsxZ9yb3I_5Dk मादलको समला ताल एरेन्ज गर्ने विधि - th-cam.com/video/AKO3MgStaNY/w-d-xo.h...
Madal Loop || G major Beat 6/8 Tempo 75 ll Studio Quality Audio
มุมมอง 25Kปีที่แล้ว
Hi Quality Madal Loop ( known as Drum Of Nepal ) Scale - G major Tempo - 75 BPM This Madal Loop is very useful and Important for - Nepali music creators - Singing practice - Compose songs .......................................…............................................ - Madal loop - G major scale - 6/8 Maldal beat - Music Beat - Drum of Nepal - jhyaure taal - Chudke talk ......................

ความคิดเห็น

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 14 ชั่วโมงที่ผ่านมา

    राम्रो वीडियो

    • @bhuwankiraty
      @bhuwankiraty 8 ชั่วโมงที่ผ่านมา

      धन्यवाद हजुर 🙏

  • @dineshrijal8096
    @dineshrijal8096 22 วันที่ผ่านมา

    सर 0 लेवल देखि को एउटा भिडियो बनाए देखि अति राम्रो हुने थियो

  • @dbthapa1214
    @dbthapa1214 25 วันที่ผ่านมา

    धेरै उपयोगी भिडियो सर

    • @bhuwankiraty
      @bhuwankiraty 25 วันที่ผ่านมา

      Thank you sir 🙏

  • @dsdangi26
    @dsdangi26 29 วันที่ผ่านมา

    0 लेभल देखि एरेन्ज सिक्ने भिडियो बनाउनुन प्लिज

    • @bhuwankiraty
      @bhuwankiraty 26 วันที่ผ่านมา

      हस हुन्छ धन्यवाद 🙏🙏

  • @dsdangi26
    @dsdangi26 29 วันที่ผ่านมา

    सर नमस्ते! एरेन्ज क्लासको 0 लेभल देखिको भिडियो बनाएर राख्नुन प्लिज!

  • @dsdangi26
    @dsdangi26 29 วันที่ผ่านมา

    हजुरको भिडियो एकदमै मन पर्छ! एरेन्ज सिक्न एकदमै मन छ तर केही पनि आउदैन, हजुरले क्लास दिनुहुन्छ सर?

    • @bhuwankiraty
      @bhuwankiraty 28 วันที่ผ่านมา

      कलास चै चलाएको छैन यूट्युबमा जानेको, सिकेको कुराहरु भिडियो मार्फत शेयर मात्रै गरेको हुँ सर | हेर्नुस न BandLab मै एरेन्जमेन्टका आधारभूत कुराहरु सिक्न सकिछ |

  • @anishokely
    @anishokely 29 วันที่ผ่านมา

    Thank you bhai. OKELY ko geet bhanera lekhnu bhako bhaye hamle nee credit pautheu 🙏 Anish Okely

  • @hardeepsinghhans1948
    @hardeepsinghhans1948 หลายเดือนก่อน

    Very nis sir g video

    • @bhuwankiraty
      @bhuwankiraty หลายเดือนก่อน

      Thank you hajur 🙏🙏❤️❤️

  • @AfnoTech
    @AfnoTech หลายเดือนก่อน

    Shample pack kata painxa

    • @bhuwankiraty
      @bhuwankiraty หลายเดือนก่อน

      साथीहरुले थोरै थोरै sample यूट्युबतिर राखेको पाइन्छ । पूरा बन्डलनै चाहिने हो भने किन्नु पर्छ |

  • @hardeepsinghhans1948
    @hardeepsinghhans1948 หลายเดือนก่อน

    Very nis sir g video

    • @bhuwankiraty
      @bhuwankiraty หลายเดือนก่อน

      Thank you hajur 🙏🙏

  • @BhuwanKumar-h2y
    @BhuwanKumar-h2y หลายเดือนก่อน

    Geet anusar ko bit kasri banaune ho sir

    • @bhuwankiraty
      @bhuwankiraty หลายเดือนก่อน

      सबैभन्दा पहिला त गीत कुन तालमा छ भन्ने कुरा थाहा हुनुपर्दछ त्यसपछि सोही अनुसारको बिट बनाएर गीत रेकर्ड गर्दा हुन्छ डमी भोकल रेकर्ड गरेर त्यसमाथिबाट बिट बनाउँदा पनि हुन्छ।

  • @SamikshaLama-q2z
    @SamikshaLama-q2z หลายเดือนก่อน

    Nice ❤❤

  • @SamikshaLama-q2z
    @SamikshaLama-q2z หลายเดือนก่อน

    Dami xa ❤❤❤

  • @Saguna1
    @Saguna1 หลายเดือนก่อน

    Fl studio mobile ko pani chahiyo video

    • @bhuwankiraty
      @bhuwankiraty หลายเดือนก่อน

      FL studio को मोबाईल भर्सन चलाउनकोलागी interface अलि अप्ठ्यारो छ र पनि पछि कोसिस गर्नेछु | धन्यवाद 🙏

  • @rahulff5145
    @rahulff5145 2 หลายเดือนก่อน

    Dai tapaiko fb account ko name k ho?

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      Description मा छ हेरेर सम्पर्क गर्नुस न भाइ |

  • @csquaremediahub4431
    @csquaremediahub4431 2 หลายเดือนก่อน

    हेर्दै बुझ्दै छु है।।❤

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      हस सर धन्यवाद | मैले जीवन हाम्रो र झ्यालबाट हेरी को प्रोजेक्ट नै BandLb मा शेयर गरेको थिएँ सायद हेर्नू भएको छैन होला |

  • @AnishKc-sl1wm
    @AnishKc-sl1wm 2 หลายเดือนก่อน

    Kaha paux madal ko sempal pack plz malai help garnu na ma pani band lab chalauxu

  • @AnishKc-sl1wm
    @AnishKc-sl1wm 2 หลายเดือนก่อน

    daju yo madal ko Ghin tan vanne ton payenata

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      खोज्दा पाउनु पर्ने हो भाइ कतिले निशुल्क लूप र स्याम्पलहरु उपलब्ध गराएका हुन्छ्न | यसो खोजिहेर्नुस न |

  • @gurungjk7517
    @gurungjk7517 2 หลายเดือนก่อน

    thank you hajur .. ! राम्रो छ ।

  • @Ashish_magar_eve
    @Ashish_magar_eve 2 หลายเดือนก่อน

    Sir yo banlabe laptop ma upload xa ki xain

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      Laptop को कुनै ब्राउजरमा आफ्नो BandLab आइडी login गर्नु पर्छ | त्यसपछी मजाले चलाउन मिल्छ मोबाइलमा भन्दा laptop अझ सजिलो र राम्रो हुन्छ | धन्यवाद 🙏

  • @RamKumar-xk7lv
    @RamKumar-xk7lv 2 หลายเดือนก่อน

    हजुरको सिकाउने कला अति नै बुझिने खालको छ

  • @RamKumar-xk7lv
    @RamKumar-xk7lv 2 หลายเดือนก่อน

    अति नै राम्रो भिडियो सर

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      मीठो प्रतिक्रियाकोलागी धन्यवाद हजुरलाई ❤❤

  • @ProMusicNepal2
    @ProMusicNepal2 2 หลายเดือนก่อน

    Nice sir❤❤

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏

    • @ProMusicNepal2
      @ProMusicNepal2 25 วันที่ผ่านมา

      Sir cubes 10.5 ma banauns pilz🙏

    • @bhuwankiraty
      @bhuwankiraty 24 วันที่ผ่านมา

      @@ProMusicNepal2 Cubase बारे मलाई त्यति धेरै ज्ञान छैन सर |

  • @gurungjk7517
    @gurungjk7517 2 หลายเดือนก่อน

    thank you hajur ..! राम्रो लाग्यो । र भुवन जि यो मादल को sound तपाईं को बाट लिन सकिन्छ कि सकिन्न होला हामिले ...? धन्यबाद ।

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      धन्यवाद गुरुङ्ग जी | तपाईलाई कुन स्केल चाहिने हो खोज्दा भेटिनु पर्ने हो |

  • @gorubathannagarikmanch7372
    @gorubathannagarikmanch7372 2 หลายเดือนก่อน

    bich ma uthan haru pani bhaye ati ramo

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      Next loop ma kosis garnechhu.Thank you 🙏🙏

  • @IndSilasRaiYT
    @IndSilasRaiYT 2 หลายเดือนก่อน

    Nice 👍

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      Thanks 🙏🙏

  • @bigenlimbu
    @bigenlimbu 2 หลายเดือนก่อน

    Dai hamilai Pani tyo madal ko sample dinuna

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      धन्यवाद 🙏 सबै स्केलको oneshot हरुको pack किन्नु पर्ने रहेछ र केही sample हरु निशुल्क पनि भेटिन्छ |

  • @gurungjk7517
    @gurungjk7517 2 หลายเดือนก่อน

    thank you hajur . त्यो पहिलो भाग को जस्तो अलि बृस्तृत मा बनाइ दिनुस न हजुर । धन्यबाद ।

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      हस 🙏🙏🙏धन्यवाद

  • @gurungjk7517
    @gurungjk7517 2 หลายเดือนก่อน

    एकदम राम्रो लाग्यो । धेरै धेरै धन्यबाद छ हजुर तपाईं लाई ।

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      भिडियो हेरिदिनु भएकोमा धन्यवाद हजुरलाई पनि |

    • @gurungjk7517
      @gurungjk7517 หลายเดือนก่อน

      धन्यबाद हजुर ।

  • @IndSilasRaiYT
    @IndSilasRaiYT 2 หลายเดือนก่อน

    Hi dai solo song ma kosori Muje k bonau dai video ma bonus na hei

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      हस हुन्छ कोसिस गर्नेछु धन्यवाद 🙏

  • @IndSilasRaiYT
    @IndSilasRaiYT 2 หลายเดือนก่อน

    Solo Mausam Sog ma Bentley dekhi kosri music bojau uni dai

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      अरु भिडियोहरु हेर्नूभयो भने अझै जानकारीहरु पाउनु हुनेछ भाइ | धन्यवाद 🙏🤘

  • @IndSilasRaiYT
    @IndSilasRaiYT 2 หลายเดือนก่อน

    Nice Dame lagei molai❤

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      Thank you 🙏🙏

  • @csquaremediahub4431
    @csquaremediahub4431 2 หลายเดือนก่อน

    ❤khushi lageko chha siknako lagi awasar ho yo thankx a lots bhuwan sir..

    • @bhuwankiraty
      @bhuwankiraty 2 หลายเดือนก่อน

      धन्यवाद सर विषयवस्तुको अझै राम्रो प्रस्तुतीकरणकोलागी सुझाब पनि छाड्दै गर्नुस है ¡

  • @csquaremediahub4431
    @csquaremediahub4431 3 หลายเดือนก่อน

    multitalented bhuwan sir ..

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      Thank you sir 🙏🤘🤘

  • @kalpanarai2575
    @kalpanarai2575 3 หลายเดือนก่อน

    लु राम्रो छ भुवन भदै❤️❤️🙏

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      धन्यवाद फुफू 🙏🙏🙏

  • @Rijans.Theeng
    @Rijans.Theeng 3 หลายเดือนก่อน

    Yo kun apps ho sir

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      यो एपको नाम BandLab हो । यसलाई निशुल्क डाउनलोड गरेर मोबाइलामा चलाउन सकिन्छ |

    • @Rijans.Theeng
      @Rijans.Theeng 3 หลายเดือนก่อน

      @@bhuwankiraty yo apps nai aaudaina sir

  • @Prithakkaahaani9688
    @Prithakkaahaani9688 3 หลายเดือนก่อน

    🙏🙏🙏

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      🙏🙏🙏

  • @Prithakkaahaani9688
    @Prithakkaahaani9688 3 หลายเดือนก่อน

    La Nepali Maa Bandlab sikna paaune vayo Dherai Khushi laagyo Hai

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      हस हजुर धन्यवाद ❤❤

  • @Shera-delta-creation
    @Shera-delta-creation 4 หลายเดือนก่อน

    मिठाे गित।।❤❤❤

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      Thank you sir for your kind support 🙏🙏🙏

  • @Rijans.Theeng
    @Rijans.Theeng 4 หลายเดือนก่อน

    Yo mobile Bata nai banauna milxa rw?

    • @bhuwankiraty
      @bhuwankiraty 4 หลายเดือนก่อน

      मजाले मिल्छ मैले मोबाइलबाट नै बनाएको हो सर |

  • @bholamankarki7969
    @bholamankarki7969 4 หลายเดือนก่อน

    Wow ramro

    • @bhuwankiraty
      @bhuwankiraty 4 หลายเดือนก่อน

      Thank you 🙏🙏

  • @Samirsampang-fg2xq
    @Samirsampang-fg2xq 5 หลายเดือนก่อน

    मैले पनि यहि चलाउदै छु, तर मादल चाहिँ कहाँ बाट लिने? कसरी लिने video बनाई दिनुस है त,

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      मदालको sample किन्न पाइन्छ | कसै कसैले निशुल्क अप्लोड गरेको हुन्छ खोजेर चलाउँदा हुन्छ नि |

  • @mr.shalikramneupane
    @mr.shalikramneupane 6 หลายเดือนก่อน

    यो भिडियो ले मलाई धेरै हेल्प गर्यो धेरै कुरा सिकें यो भिडियो हेरेर मैले यो च्यानल मा भएको सबै भिडियो हेरे पनि त्यसैले यो कमेन्ट। छोड्दै छु मोबाइल बाट सिकें तर अब ल्यापटप बाट कसरी बनाउने bandlab एप कहा बाट डाउनलोड गर्ने ल्यापटपमा यो कुरा पनि सिकाईदिए अझै हेल्प हुन्थ्यो कि हामीलाई भन्ने मेरो धारणा हो 🙏🏿🙏🏿

  • @rehanbabu3287
    @rehanbabu3287 6 หลายเดือนก่อน

    Sir madal sample kasari download garni vendinu paro 😢

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      मादलको सबै स्केल भएको sample pack किन्न पाइन्छ | निशुल्क पाइने लूपहरुबाट पनि काम चलाउदा हुन्छ |

  • @RamBishwakarmaofficial_2013
    @RamBishwakarmaofficial_2013 7 หลายเดือนก่อน

    wow❤❤

  • @biras99
    @biras99 7 หลายเดือนก่อน

    Nice creation I made madal beat on fl studio mobile

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      हस सर धन्यवाद 🙏🙏

  • @indratamang8186
    @indratamang8186 7 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      🙏🙏🙏🙏

  • @Birtamod
    @Birtamod 7 หลายเดือนก่อน

    Madal ka bata line hola

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      BandLab मा हुँदैन किनेर वा निशुल्क उपलब्ध भएको sample चलाउदा हुन्छ |

  • @rajibyogal4015
    @rajibyogal4015 8 หลายเดือนก่อน

    Malai dherai chalaisake yo app..nikaro ramro track banauna sakinxa..

    • @bhuwankiraty
      @bhuwankiraty 8 หลายเดือนก่อน

      हजुर हो नि राम्रो छ नाथे mashup गीतको लागि त चारना खर्च गर्नु पर्दैन 😂

  • @padampurja8219
    @padampurja8219 8 หลายเดือนก่อน

    Sir 4/4 beat ko pani banaunus na la

    • @bhuwankiraty
      @bhuwankiraty 3 หลายเดือนก่อน

      हस सर धन्यवाद 🙏