- 214
- 211 169
Rajesh Tharu
Nepal
เข้าร่วมเมื่อ 7 มิ.ย. 2017
मुस्ताङ यात्रामा च्याङ्ग्रा गोठालो सँग//600 chyangra Ko gwalo// chaina border// Rajesh tharu
मुस्ताङ यात्रामा च्याङ्ग्रा गोठालो सँग//600 chyangra Ko gwalo// chaina border// Rajesh tharu
มุมมอง: 75
วีดีโอ
Truck driver don't like KTM why? | सबैलाई मनपर्ने काठमाण्डु जान ट्रक चालक किन मन गर्दैनन्||
มุมมอง 1883 หลายเดือนก่อน
धेरै ट्रक चालकहरुको गुनासो अनुसार काठमाडौं मा ठूला ट्रक पार्किंग नहुनाले काठमाण्डु माल सामान लिएर जान मन गर्दैनन्। यो भिडियो वाट कसैलाई चित्त दुख्छ भने कमेन्ट बक्स मा कमेन्ट गर्नु होला। your queries #truck #truckvideo #trucksvlog #dailytruckvlogs #dailytruckdriving #truckaccident #vehiclevideo #vehicle #rajeshtharu #tharuculture #nepalitruckdriver #truckdriver
dangerous truck accident dang || what a reason of accident|| rajesh tharu
มุมมอง 3K4 หลายเดือนก่อน
नेपालमा गाडी दुर्घटनामा ज्यान गुमाएका समाचार धेरै जसो पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। त्यसकारण गाडी चालक मित्रहरू एकदमै सावधानीपूर्वक गाडी चलाउनुहोला। please don't forget to channel subscribe. #truck #truckshorts #truckdrivevlogs #truckdriver #automobile #truckaccidentvideo
किन ड्राइभर र साउ बिच किच किच हुन्छ?|| every truck driver do it || Rajesh tharu
มุมมอง 1.5K4 หลายเดือนก่อน
driving life in nepal is very difficult and dangerous. #truck #automobile #truckdrivevlogs #truckshorts connect with us Facebook page profile.php?id=100083843250363&mibextid=ZbWKwL
dangerous time rainny session || सावधान रहनुहोस् यात्रामा || rajesh tharu
มุมมอง 1735 หลายเดือนก่อน
आजभोलि वर्षा को सिजन छ। यात्रा गर्दा सावधानी अपनाउनुहोला मित्रहरू । यो भिडियो शेयर गर्न नभुल्नुहोला। भिडियो लाइक गर्नुहोस। च्यानलमा नयाँ हुनुहुन्छ भने subscribe गर्न नभुल्नहोला। #truck #truckdrivevlogs #waterfalls #ranny #truckshorts #truckdriver #driving
के साह्रो गर्मी हो गाडी चलाउन नी गार्हो छ! truck free road in sunny day || Rajesh tharu 🚛🚛
มุมมอง 4306 หลายเดือนก่อน
if you get information from this video to like share and subscribe this channel. #Rajesh #Rajesh tharu #truck #ytshorts #truckshorts #driving #drivinglife #indiantruck #nepalitruck #nepalitruckdriver #truckaccident #truckvlog
ट्रक व्यवसायमा सफल कसरी हुने? truck business in nepal || Rajesh tharu 🚛🚛
มุมมอง 6K7 หลายเดือนก่อน
ट्रक व्यवसायमा सफल कसरी हुने? truck business idea. वर्तमान समयमा ट्रक व्यवसायमा नीकै नै दयनीय अवस्था छ। व्यावसाय सञ्चालन गर्नै नसक्ने अवस्था छ। त्यसैले थाेरै भए पनि ट्रक व्यवसायमा नयाँ आउने मित्र तथा गरिरहेकै व्यवसायी लाई कसरी गर्ने भन्ने बारे जानकारी को लागि याे भिडियो तयार गरिएको छ। कृपया भिडियो मन पर्यो भने लाइक गर्नु होला। केही कुरा गलत लाग्यो भने प्रतिक्रिया दिनुहोला। तपाईंसँग कुनैपनि आइडि...
increasing road accident what the problems || सावधान माल वाहक सवारी चालक || Rajesh tharu
มุมมอง 2568 หลายเดือนก่อน
increasing road accident what the problems || सावधान माल वाहक सवारी चालक || Rajesh tharu
खोलाको ताजा माछा सोचेकै थिइनँ यति धेरै पर्छ भनेर || testy fresh fish 🐠🐠|| rajesh tharu
มุมมอง 3910 หลายเดือนก่อน
खोलाको ताजा माछा सोचेकै थिइनँ यति धेरै पर्छ भनेर || testy fresh fish 🐠🐠|| rajesh tharu
ट्रक व्यवसायमा के के समस्याहरू आई पर्छन्? truck business's problems||Rajesh tharu
มุมมอง 6K10 หลายเดือนก่อน
ट्रक व्यवसायमा के के समस्याहरू आई पर्छन्? truck business's problems||Rajesh tharu
शमधिमेलोमा के के भो? सालोको बिहेमा Part 2 || jalhaura dang || Narayanpur #wedding #संधि #सम्धिनी
มุมมอง 3910 หลายเดือนก่อน
शमधिमेलोमा के के भो? सालोको बिहेमा Part 2 || jalhaura dang || Narayanpur #wedding #संधि #सम्धिनी
सालोको विहेमा Part 1 ||short clips|| narayanpur beluwa|| marriage musti #marriage #short reels
มุมมอง 9210 หลายเดือนก่อน
सालोको विहेमा Part 1 ||short clips|| narayanpur beluwa|| marriage musti #marriage #short reels
माघीमा के खानु भो तपाईं? पुलाउ र चोंचे || magh special time|| Rajesh tharu||
มุมมอง 12510 หลายเดือนก่อน
माघीमा के खानु भो तपाईं? पुलाउ र चोंचे || magh special time|| Rajesh tharu||
selling second hand vehicles. आफ्नो पुरानो गाडी बिक्रि गर्दा के के कुरामा ध्यान दिनुपर्छ? || #truck
มุมมอง 3K11 หลายเดือนก่อน
selling second hand vehicles. आफ्नो पुरानो गाडी बिक्रि गर्दा के के कुरामा ध्यान दिनुपर्छ? || #truck
गाह्रो छ ट्रक चालक जीन्दगी || बाटोमै गास बाटोमै बास|| Rajesh tharu #truck #truckdriver
มุมมอง 1.6Kปีที่แล้ว
गाह्रो छ ट्रक चालक जीन्दगी || बाटोमै गास बाटोमै बास|| Rajesh tharu #truck #truckdriver
buying second hand truck || यो भिडियो जरूर हेर्नुहोस || truck business information || Rajesh tharu
มุมมอง 18Kปีที่แล้ว
buying second hand truck || यो भिडियो जरूर हेर्नुहोस || truck business information || Rajesh tharu
dashai special 2080|| beluwa Shakhira nach|| sakhya nach|| dashai dance
มุมมอง 336ปีที่แล้ว
dashai special 2080|| beluwa Shakhira nach|| sakhya nach|| dashai dance
विश्वकर्मा पूजा मनाईदै||bishwakarma puja special 2080 ashoj 1gate|| Rajesh tharu
มุมมอง 66ปีที่แล้ว
विश्वकर्मा पूजा मनाईदै||bishwakarma puja special 2080 ashoj 1gate|| Rajesh tharu
marrid Vs unmarried football// gaule game //Rajesh tharu
มุมมอง 200ปีที่แล้ว
marrid Vs unmarried football// gaule game //Rajesh tharu
बल्ल बल्ल सकियो रोपाइँ|| गाह्रो छ किसानलाई|| #farmers problem#naturelovers #Rajesh tharu
มุมมอง 40ปีที่แล้ว
बल्ल बल्ल सकियो रोपाइँ|| गाह्रो छ किसानलाई|| #farmers problem#naturelovers #Rajesh tharu
झन्डै हावाले उडाएन टावर चढ्दा || jungle toor || Rajesh tharu
มุมมอง 39ปีที่แล้ว
झन्डै हावाले उडाएन टावर चढ्दा || jungle toor || Rajesh tharu
पैदलयात्रा ज्यामिरे दहसम्म|| holiday time to jyamire lake || Rajesh Tharu #lake #youtubevideos
มุมมอง 46ปีที่แล้ว
पैदलयात्रा ज्यामिरे दहसम्म|| holiday time to jyamire lake || Rajesh Tharu #lake #youtubevideos
मलकै खाँचो छ नेपाली किसानलाई। rainy season ।ashar 15। Rajesh tharu
มุมมอง 54ปีที่แล้ว
मलकै खाँचो छ नेपाली किसानलाई। rainy season ।ashar 15। Rajesh tharu
wood chipper machine. च्वाईंच्वाईं काठ चिरेको #woodworking #rajeshvedio
มุมมอง 131ปีที่แล้ว
wood chipper machine. च्वाईंच्वाईं काठ चिरेको #woodworking #rajeshvedio
दादुराको खोप कार्यक्रम २०८०/२/२९ vaccination for measles.
มุมมอง 11ปีที่แล้ว
दादुराको खोप कार्यक्रम २०८०/२/२९ vaccination for measles.
बैंकसंग ऋण सम्बन्धि कार्य गर्दा यसो गरे कसो होला? be careful with banking activities
มุมมอง 24ปีที่แล้ว
बैंकसंग ऋण सम्बन्धि कार्य गर्दा यसो गरे कसो होला? be careful with banking activities
सिमी पनि कति खानु || छांगछिंग पारेको village life
มุมมอง 21ปีที่แล้ว
सिमी पनि कति खानु || छांगछिंग पारेको village life
आचार्य दाईको नेपाल प्रेस|| printing press full review
มุมมอง 138ปีที่แล้ว
आचार्य दाईको नेपाल प्रेस|| printing press full review
निल्नु न ओकल्नु भयो ट्रक व्यवसाय || keep up
มุมมอง 688ปีที่แล้ว
निल्नु न ओकल्नु भयो ट्रक व्यवसाय || keep up
❤❤
Enjoy and Keep it up 👍 Daii
सबै कुरा सोचेर सिस्टम मा काम गर्दा तनाव हुन्न संघ इन्स्योरेन्स कागजपत्रहरु टञ्च बनाएर ड्राईभर राम्रो राखेर काम गर्दा त्यस्तो तनाव चाई हुन्न गाडी बाट हरेक पाइलामा रिस्क छ तर त्यो सिस्टम मा नचल्ने लाई हो पहिलो कुरो ब्याकअप नराखी गाडी लिने अनि काजगपत्र समयमा नवीकरण नगर्ने फाइन मा पर्ने अनि टाइममा सर्भिसिङ्ग नगर्ने गाडी को कमाई गलत खर्च गर्ने त्यस्तो हरु को लागि चाई राति फोन आउँदा तनाव हुन्छ नत्र यही गाडी व्यवसाय बाट बनेको उदहारण पनि धेरै छ र मैले पनि १८ वर्ष भयो यही गाडी को व्यवसाय गरेको सन्तुष्टनै छु गाडी बाट दुर्घटना हुन्छ नहुने होइन त्यसको लागि अनुभवी ड्राईभर राख्नु पर्यो अनि इन्स्योरेन्स, संघ, कागजपत्र टन्च राखेर हिड्नु पर्यो
कोहिले त फेरि नयाँ नयाँ ट्रक १०,२०,३०वटा निकालेर बोडी बनाइ रहेकाछन बोडी वनाउने ठाउँ खाली छैन कसरी चल्याछ रियलमा भनेको😊😊😊
2 ta geda xaamnuss re😂😂😂 kura chai 100ma 100% sai kura ho hai
Jay hos loktantara ko
Thik Kali daju 👍👍👍👍👍👍🙏🙏
Super 🎉🎉🎉
Enjoy dost...
Enjoy sir ji
Drum milta kaha h wholesale me
13
Sahi ho
Real ho hai rati rati phone ko ghanti bajda ni driver le po call garo ki jasto lagxa...
लास्ट क्लिपमा राजा फर्केको रैछ केरे ❤❤❤❤
Wowo😮
कमाइ ठिकै हो तर गाडिको मूल्य धेरै भएर हो 19/20 लख पर्ने गाडी 70/80 लाख भएर हो साहु हरु डुबेको
Sir hajurko No.pauna.gadi laina sambandhi jana chahanxu
9857832623
ईन्डिया मा पाहिने गाडी 10 लाख मा पाहिन्च नेपाल मा फेरि 80 लाख किन छ बिचमा खाने कुन चोर होला
mopai khalasi kam milaunu pareu ❤️❤️
👍👍
❤️❤️❤️
Dai ma ekdam new ho intrest chai xa vt load paunea barea no idea
Sir tapai ko number dinun la
Pp??
Good
Good
Daii hajur ko num denuna la
9802932623
Rejesh daii hajur ko num denuna
सोरोज्गार साथि हरु मा घमण्ड र अहम्ता बडि भयर हो किन भने अाफुले जाने का कुनहिककुरा अरु लाई सेरेनगर्ने र अरु ले कुनहि कुरा सोधे भने पनि तेस्लाइ सिकाय पछि हाम्रो प्यानल लाई घाटा हुन्छ भन्ने सोच भय काले र हो जस्तो लाग्छ
Exactly 💯
Dami
😅😅😅😅😅😅😅
😂😂😂😂😂😂😂😂
Nice
Khoi dai ma pani auta second hand mini bus liniparyo vaneko kasto hola sir. Ma lai yo gadi ko bare ma kehi taha xina
Rajesh daii
चित्ता बुज्यो तपाइको कुराले
Thanks
Dherai ramro jankari dinu vi daju❤❤❤❤❤
Thanks
दाजु को कुरा १०० मा % सहि सत्य हो नेपालमा आब सबारी पालेर खान सकिदैन
Dhanyabad
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tapaiko nambar dinun
9802932623
😢😢😢😂😂😂😂😅😅😅😅😅😢😢😢😢😢😢😢😢😢
ड्राइभर साईड तिरको भित्ता तिर हानेर सुताई दिनु पर्ने कम क्षेति हुनेथियो होला
tyo bela k garne k nagrne dimag le kamnai gardaina ni.
पैसा अाउछ भन्दैमा बाेरा बाेक्नि गाडिले रड बाेकेर कहाँ हुन्छ बेल्टले बानेर लानपर्नि सामालाई बाेराबाेके जस्तै लगेपछि भयाे हालट
sayad yo kura pani sahi ho.
Dami xa guru❤
thanks
Guru hajur ko number pam na guru ❤
रड ओभरलोड थियो होला तै माथि ट्रक पनि पुरानै होला हैट मान्छे नाच्यो कि नै होला
manchhelai normal chot lagyo