- 76
- 33 124
Global News Nepal
Nepal
เข้าร่วมเมื่อ 6 ธ.ค. 2011
News and Information
लेकसाईडका पर्यटन ब्यवशायी प्रति मेयरको प्रश्न, पार्कमा बिकासका काम गर्दा किन रोक्नुहुन्छ ?
#pokhara
#lakeside
#fewalake
#lakeside
#fewalake
มุมมอง: 1
วีดีโอ
क्रसकन्ट्री दौडकी बिजेता रबिना बुढाले आफुले पाएको ट्रफी आमालाई प्रदान गरिन
มุมมอง 46014 วันที่ผ่านมา
#क्रसकन्ट्री दौडकी बिजेता रबिना बुढाले आफुले पाएको ट्रफी आमालाई प्रदान गरिन रबिनाले सात सय बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको क्रस कन्ट्रीमा महिला तर्फ १० किमि दौडमा प्रथम भएकी हुन #kolma #crosscountry
#kolma crosscountry daud pratiyogita
มุมมอง 721 วันที่ผ่านมา
२०८१ पुष ८ गते स्याङजाको कोल्मामा सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने पाँचौं संस्करणको अन्तराष्ट्रिय क्रसकन्ट्रि दौड प्रतियोगिताको बारेमा नगरबासीलाई उक्त प्रतियोगितामा आव्हान गर्दै पुतलीबजार नगरपालिकाका प्रमु तुलसीराम रेग्मी ।
पोखरा महानगरको विशेष अधिवेशनले के के निर्णय गर्यो ? हेर्नुहोस यस्तो छ निर्णय
มุมมอง 3828 วันที่ผ่านมา
#पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न नगरसभाले महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ । ओएनएम प्रतिवेदन अनुसार महानगरमा १ हजार १३ दरबन्दी स्वीकृत गरिएको छ । स्वास्थ्य अन्तरगत सङ्घीय सरकारको १७८ समेत गरी महानगरपालिकामा कुल १ हजार १ सय ९१ दरबन्दी कायम भएको छ । यस्तै महानगरपालिकामा कार्यरत श्रेणिविहीन बाहेक करार...
ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जन र पोखराका मेयर बीच भेटघाट तथा अनुभव साटासाट
มุมมอง 4228 วันที่ผ่านมา
#lalitpur #lalitpurnews #lalitpurmahanagar #pokhara #pokharanepal #ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जन र पोखराका मेयर बीच भेटघाट तथा अनुभव साटासाट
Reban street festival pokhara from push 13 to 17
มุมมอง 24หลายเดือนก่อน
अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेकसाइडमा आगामी पुषको १३ देखि १७ गते सम्म २६ औं संस्करणको सडक महोत्सव हुने भएको छ । महोत्सव आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले २६ औं संस्करण सडक महोत्सवको तयारी थालेको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा २५ वर्षदेखि हुदै आएको महोत्सवलाई रेवानले यसपटक पनि निरन्तरता दिएको महोत्सव संयोेज...
होटल पौवा पोखरा प्रा.लि.लाई होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकनमा थ्री स्टार
มุมมอง 99หลายเดือนก่อน
#pokhara #tourism #pokharahotel #pauwagroup #pauwapokhara #hotelpauwa पोखराको लेकसाइड स्ट्रीन नं १ मा रहेको होटल पौवा पोखरा प्रा.लि.लाई होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकनमा थ्री स्टार प्रदान गरिएको छ । देशको विभिन्न शहरमा शाखा रहेको होटल पौवाको हस्पिटालिटीको क्षेत्रमा बेग्लै पहिचान बनाएको छ ।
आगामी फेब्रुअरी २४ देखि २६ सम्म पर्यटनको राजधानी पोखरामा नेपाल इन्डिया चाइना क्सपो नाईस २०२५ हुदै
มุมมอง 13หลายเดือนก่อน
एक्स्पोमा १०० भन्दा बढी क्रेताहरु, ८० भन्दा बढी बिक्रेताहरु, चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढी सहभागिहरु तथा अतिथिहरुको सहभागिता हुन #pata #nice #Niceexpo2025 #tourism #tourist #pokhara #tourismcapital
महर्षि श्रीशिवकृपानन्द स्वामी भन्छनः परमात्मा अन्त कहीँ होइन, आफै भित्र हुन्छ
มุมมอง 29หลายเดือนก่อน
#महर्षि श्रीशिवकृपानन्द स्वामी भन्छनः परमात्मा अन्त कहीँ होइन, आफै भित्र हुन्छ । अध्यात्म भन्छ, परमात्मा छ, मानिसहरु परमात्माको खोजिमा यत्रतत्र भौतारि रहन्छ तर हामीले पहिचान गर्नुपर्छ # श्रीशिवकृपानन्द स्वामी #kripa
#news
มุมมอง 4หลายเดือนก่อน
कांग्रेस कार्यकर्ता संयमित हुनुपर्ने उपप्रधानमन्त्री सिंहकाे भनाई । #pokhara #pokharanepal
बिआरआई कै कारण सरकार ढल्छ भन्नु हल्ला मात्रैः उपप्रधानमन्त्री सिंह
มุมมอง 15หลายเดือนก่อน
#नेपालीसमाचार कांग्रेसका नेता तथा उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले चाइनासंगको बिआरआई सम्झौताका कारण सरकार ढल्छ भन्नु निराधार हल्ला भएको बताएका छन । शनिवार नेपाली कांग्रेस गण्डकी प्रदेशले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा सिंहले उक्त कुरा बताएका हुन । सिंहले नेपाली कांग्रेसका कार्यकर्तालाई सामाजिक सञ्जालको हल्लाको पछाडि नलाग्न समेत आग्रह गरेका छन । #prakashmansing
अतिक्रमण गर्ने वाटर न्ट होटलको मिचेको संरचना नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले भत्काए
มุมมอง 60หลายเดือนก่อน
#fewalake #waterfront #waterfrontresort #biplop फेवातालको मापदण्ड अतिक्रमण गर्ने कर्ण शाक्यको वाटर फ्रन्ट होटलको मिचेको संरचना नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले भत्काए
गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.को दोश्रो वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम
มุมมอง 37หลายเดือนก่อน
#gandaki_province #Gandakigiwire #pokharaindustrial
बिकासमा बाधक बनेका ऐनहरु संसोधन गरेर लगिने सञ्चारमन्त्री गुरुङको भनाई
มุมมอง 9หลายเดือนก่อน
बिकासमा बाधक बनेका ऐनहरु संसोधन गरेर लगिने सञ्चारमन्त्री गुरुङको भनाई, भ्रष्ट्राचारले ब्याप्त मन्त्रालयलाई सुधार गर्ने काम भइरहेको समेत बताए
टिकटकबाट पर्यटन प्रवद्र्धन शिक्षामा डिजिटल क्याम्पियन भएको छ : सञ्चारकर्मी पृथ्वीसुब्बा गुरुङ
มุมมอง 24หลายเดือนก่อน
टिकटकबाट पर्यटन प्रवद्र्धन शिक्षामा डिजिटल क्याम्पियन भएको छ : सञ्चारकर्मी पृथ्वीसुब्बा गुरुङ
रंगशालाको पूर्वाधार निर्माण भए विश्वकप महिला क्रिकेट पोखरा रंगशालामा खेलाउन सकिने आइसिसी प्रतिनिधी
มุมมอง 150หลายเดือนก่อน
रंगशालाको पूर्वाधार निर्माण भए विश्वकप महिला क्रिकेट पोखरा रंगशालामा खेलाउन सकिने आइसिसी प्रतिनिधी
पोखरामा सयौंको संख्यामा विभिन्न राजनितीक दल त्याग गरी नेकपा एमालेमा प्रवेश
มุมมอง 278หลายเดือนก่อน
पोखरामा सयौंको संख्यामा विभिन्न राजनितीक दल त्याग गरी नेकपा एमालेमा प्रवेश
आइसिसीका प्रतिनिधिद्धारा पोखरा अन्तराष्ट्रिय क्रिकेट मैदानको निरीक्षण
มุมมอง 69หลายเดือนก่อน
आइसिसीका प्रतिनिधिद्धारा पोखरा अन्तराष्ट्रिय क्रिकेट मैदानको निरीक्षण
पोखरा एभेन्जर्स द्धारा सहयोगार्थ निर्मित डगआउट कास्की जिल्ला क्रिकेट संघलाई हस्तान्तरण
มุมมอง 312หลายเดือนก่อน
पोखरा एभेन्जर्स द्धारा सहयोगार्थ निर्मित डगआउट कास्की जिल्ला क्रिकेट संघलाई हस्तान्तरण
पोखरामा सवैभन्दा बढी कर तिरेर लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट प्रा.लि. सम्मानित भएको छ
มุมมอง 36หลายเดือนก่อน
पोखरामा सवैभन्दा बढी कर तिरेर लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट प्रा.लि. सम्मानित भएको छ
परिवार सहित पोखरा आएका राउटे मुखियाले पोखराका उपमेयरलाई भेटेर मागे सहयोग
มุมมอง 25หลายเดือนก่อน
परिवार सहित पोखरा आएका राउटे मुखियाले पोखराका उपमेयरलाई भेटेर मागे सहयोग
प्रिमियर लिगको लागि पोखरा एभेन्जर्सले पोखराकै क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ
มุมมอง 10หลายเดือนก่อน
प्रिमियर लिगको लागि पोखरा एभेन्जर्सले पोखराकै क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ
बृहत शान्ति सम्झौताको १८ वर्ष पुग्दा समेत द्वन्द्व पीडितको समस्या उस्तै
มุมมอง 24หลายเดือนก่อน
बृहत शान्ति सम्झौताको १८ वर्ष पुग्दा समेत द्वन्द्व पीडितको समस्या उस्तै
युएइलाई युएइकै होम ग्राउण्डमा हराएर विश्वकप छनौट हुदाको खुसी
มุมมอง 447หลายเดือนก่อน
युएइलाई युएइकै होम ग्राउण्डमा हराएर विश्वकप छनौट हुदाको खुसी
यु १९ विश्वकप महिला क्रिकेट विश्वकपमा छनौट भएपछिको खुसीयाली
มุมมอง 365หลายเดือนก่อน
यु १९ विश्वकप महिला क्रिकेट विश्वकपमा छनौट भएपछिको खुसीयाली
यु १९ महिला विश्व कपका लागि छनोट हुन सफल नेपाली टोली गण्डकी प्रदेशका खेलाडीलाईपोखरामा भब्य स्वागत
มุมมอง 378หลายเดือนก่อน
यु १९ महिला विश्व कपका लागि छनोट हुन सफल नेपाली टोली गण्डकी प्रदेशका खेलाडीलाईपोखरामा भब्य स्वागत
नवलपुरको अमलटारी होमस्टे बसेर जंगल सफारी जाँदा देखिने एकसिंगे गैडाका बथान
มุมมอง 205หลายเดือนก่อน
नवलपुरको अमलटारी होमस्टे बसेर जंगल सफारी जाँदा देखिने एकसिंगे गैडाका बथान
पोखरा महानगरका एमालेका वडा अध्यक्षहरुले मेयर समक्ष विशेष अधिवेशनको माग गरेका छन
มุมมอง 13หลายเดือนก่อน
पोखरा महानगरका एमालेका वडा अध्यक्षहरुले मेयर समक्ष विशेष अधिवेशनको माग गरेका छन
रविलाई बुटवल लैजानु अगाडि कास्कीको हिरासतमा भेटे रास्वपाका नेताहरुल
มุมมอง 54หลายเดือนก่อน
रविलाई बुटवल लैजानु अगाडि कास्कीको हिरासतमा भेटे रास्वपाका नेताहरुल
निरीक्षक ज्युको कदम केहि mistake भयो, बा मेरो हेराई गलत भयो कि, गलत भए माफी पाउँ, जय नेपाल।
Nakalaie sahakarie pidit hala garxa kp Sera ko guww khaa
नेता त भ्रष्टाचार छँदै छन्। प्रहरी पनि कम रहेन्छन्
Jay ghanti
प्रहरी दमन मुर्दा वाद केपि ओलि को सुसासन
Thuka Mujee gandaki police. Ghu khane chhuteya 😡😡😡😡
welcome to Nepal 🇳🇵🙏🇨🇳
पत्रकार को भेषमा रबिको झोले हरु लाई ठिक गर्यो
Ma vaako vaya teaii camera ley taauko bhutney gari din sala chor r haruu
Yo Sala police chor Lai think parna rolpali Jana senaa chahine vo
Lutaha prahari murdabad mananiya sobita gautam jindabad ramesh prasai jindabad rabi dai jindabad
Griha prasasan murdaba prahari prasasan murdabad
Police daman murdabad
Prahari daman bhayekai ho aba patrakar haru pani uthra aaunu paryo ghar ghar bata utha basti basti bata utha thuk oli sarkar atyachar bade dhikkar hos yo vrasta sarkar
beautiful culture respect all
गृहमन्त्री भएर हिजो सम्सदमा विपक्ष मा बसेर बोल्या जस्तो बोल्नु हुदैन नि हो ,यदि तेसो हो रवि लामिछानेले ठगेको तथ्य र प्रमाण चाहिँ खै त ,पहिलो अनुसन्धान गरेर अनि तथ्य र प्रमाण भए पक्रिनु पर्ने होइन र किन प्रतिसोध साँधेर पक्राउ गरिहाल्नु परेको त, सरकार छौ अलि बोलि मिलाएर बोल
🙏🙏🙏❤️❤️❤️❤️💝
Lahai ketaho hosiyar
Name Pokhara kam bijok
Yo khate lai janmakide sadaunu parxa
Omg 😢😢😢
पुरानो बसपार्क लाई नै बिस्तार र ब्यबस्थित गर्नुपर्यो । भारतिय नम्बर प्लेट भएको सवारी लाई नेपाल बोर्डर बाट नै प्रवेश निषेध गर्नु पर्यो । अनि मात्र यातयात ब्यबसायी हरूलाई राम्रो हुन्छ !
धेरै कुराहरुको अनियमितता छ बेथिती छ यो पर्यटकिय राजधानी भन्ने पोखरामा त्यो नाथे ट्राफिक लाईट जडान गरेको कति भैसक्यो अहिलेसम्म संचालक गर्न सकेको छैन कस्ले कहिले के गर्ने हो डाम्नाहरु...
केहि गर्नुपर्छ भन्ने को सोच नै अर्को हुन्छ।बधाई छ माननीय ज्यु।
good idea & good job mananiya jyu...
धेरै राम्रो आइडिया , सभासद ईन्द्रधारा विष्ट ज्यु ।
Thank you Gita for this lovely Gift :)
Amit SIr. I miss your voice.